मौद्रिक नीति ः अर्थमन्त्री पौडेलसँग गरिएका अपेक्षा के ?- NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • नेपाल राष्ट्र र्बैकले आर्थिक बर्ष २०८१÷८२ को लागि मौद्रिक नीति ल्याउने तयारी गर्दै गर्दा सरकारको नेतृत्व परिवर्तन भएको छ । यस्तो अवस्थामा राष्ट्र बैकले सरकारसंगको नयाँ तालमेल सहकार्य गरेर नयाँ मौद्रिक नीतिको तयारी गरेको छ । बैक तथा वित्तीय संस्थाहरुमा थुप्रिएको लगानी योग्य रकम परिचालन हुन नसक्दा अर्थतन्त्र चलायमान बन्न सकेको छैन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น •