ठुलो राजु गुरुङ, सानो राजु गुरुङ र शर्मिला गुरुङको दोहोरीमा संस्कृति मन्त्री किरातीको भव्य उपस्थिती

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ม.ค. 2025

ความคิดเห็น • 178

  • @kulmoktan8801
    @kulmoktan8801 ปีที่แล้ว +1

    याे देशमा बिकास गर्ने मन भएकाे राई तामाङ गुरूङ मगरमा मात्र छ देश सकाउने लाेभि बाहुनहरूकाे कारण हाे याे ज्वालन्त उदाहरण हाे

  • @topendrakumar5353
    @topendrakumar5353 ปีที่แล้ว +1

    मलाई सुदन किराँती यकदम मन पर्ने नेता र मन्त्री हुनुहुन्छ सबै नेताहरु र मन्त्री यस्तै हुने भने देस उभो लाग्न कुनै पनि बेर लाग्दैन

  • @SunitaGurung-fm7mh
    @SunitaGurung-fm7mh ปีที่แล้ว +2

    बल्ल हाम्रो देश ले राम्रो बिचार भएको मन्त्रि पउनु भएछ

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 ปีที่แล้ว +1

    यो भाइको उपचार होस ज्ये इन्द्रेणी टिम 🙏इन्द्रेणीले पक्कै गर्नु सक्ने छु किन भने धेरैलाई 80,90 लाख त सङ्कलन गरेर बचाउनु भएको छ 👍️🙏

  • @kabinkhadka6808
    @kabinkhadka6808 ปีที่แล้ว +2

    माओवादीमा सबै भन्दा मन पर्ने नेता र उहाँ जत्तिको कोहि छैन्न र हुदैनन् पनि ।।🙏🙏✊✊🌹

  • @premthapaprem8349
    @premthapaprem8349 ปีที่แล้ว +1

    अति राम्रो दोहोरी सबै लाई दर्शन नम्स्ते हजुर मन्त्री हुनुत एस्तो हुनु पर्छ

  • @ramkrishna5651
    @ramkrishna5651 ปีที่แล้ว +1

    पार्टी जुन सुकै होस् हामीलाई मतलब भयन तर राम्रो गर्ने लाई राम्रो र नराम्रो गर्नेलाइ नराम्रो भन्न सक्नु पर्छ जन्ता लाई चाहिएको विकास राम्रो काम हो । त्यसैले यति बेला उहाले गरेको काम देशको लागि राम्रो छ। यसै गरी अगी बस्नु होला अझ जनताको मन् जित्नु होला । सबै जनताको मन मनमा बस्न सफल भएको इन्द्रेणी को त के कुरा गर्नु हामीले भन्ने यत्ति हो जय इन्द्रेणी

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 ปีที่แล้ว +5

    मन्त्री सूजन किराती ज्यूको सोच र शब्द अति उपयुक्त पाइयो यस्तै केही सपुत भए देश र जनताको हितमा काम हुने निश्चित छ तर स्वार्थ ले जरो गाडेकोले देश अधोगतिमा अब नजाओस्।

  • @mohanbhandari8813
    @mohanbhandari8813 ปีที่แล้ว +6

    जय इन्द्रेणी र माननीय मन्त्री सुदन किराँती देखेर खुसी लाग्यो 💅💅💅❤️❤️❤️❤️💔💔💔👏

  • @pritamregmi940
    @pritamregmi940 ปีที่แล้ว +2

    जय इन्द्रेणी जय सुदन किराँती 🙏🙏🙏🙏🙏🙏💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js ปีที่แล้ว +6

    मन्त्री ज्यु लाई सम्मान

  • @OkendrapaudelOkendrapaud-yl9dw
    @OkendrapaudelOkendrapaud-yl9dw ปีที่แล้ว +1

    गगन थापा लाई लिनु परो

  • @sbrai8048
    @sbrai8048 ปีที่แล้ว +1

    मन्त्री सुदन किराती ज्युको बिचार र सोचलाइ सम्मान छ

  • @karenkumar3896
    @karenkumar3896 ปีที่แล้ว +6

    धेरै खुसि लाग्यो मन्त्री ज्यु लाई देखन पाउँदा इन

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +1

    राजुु गुरुङ सर सानो राजुु गुरुङ सर किराती मन्त्री ज्याे अग्रज कलाकार शर्मिला गुरुङ दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤

  • @harkachhantyal8261
    @harkachhantyal8261 ปีที่แล้ว +8

    धैर दिन पछि राजु भाई को गित सुन्यो र धन्या बाट🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @clovevange4432
    @clovevange4432 ปีที่แล้ว +8

    बधाई मन्त्री ज्यु, तपाईंको बिचारप्रति उच्च सम्मान गर्दै अटल बिचारसाथ अगाडि बढिरहनुहाेस शुभकामना 🙋‍♂️🙋‍♂️🌷🌷🙏🙏🌷🌷

  • @gokarnabista5256
    @gokarnabista5256 ปีที่แล้ว +6

    आज ईन्द्रेणी मा धेरै उत्तम दिन रहेको छ सँस्कृति पर्यटन मन्त्री ज्यू सालैजो हस्ती दुवै जना राजु गुरुङ र सर्मिला गुरुङ को रमाइलो दोहोरि जय गीत जय सङ्गीत जय इन्द्रेणी❤❤❤

  • @BimalGurung-lm8oy
    @BimalGurung-lm8oy ปีที่แล้ว +3

    मन्त्री सुदन किराँती सलुट्🙏🙏🙏🙏

    • @parbatisapkota6320
      @parbatisapkota6320 9 หลายเดือนก่อน

      💐💐💐💐💐💐💐💐💜💜💜💜💜💜💜💜💜💜💜💜👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐👏👏👏👏👏👏👏👏👏💜🙏💜👏💐🙏💜👏💐💐💐💐💐💐💐💐💐💐🙏💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💜💜💜💜💜💜💜💜💜💜💜👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏💜💜💜💜💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐😍💜💜💜💜💜💜💜💜👌🙏💐👌💜👏💐👌💜👏💜👌😍💐👏💜👌💐💐💐💐💐💐💐💐💐😍😍😍👏👌🙏💐💐💐💐💐💐💐💐

  • @krishnakalakheti2751
    @krishnakalakheti2751 ปีที่แล้ว +3

    कति राम्रो बिचार हााम्राे मत्रीजूकाे सबै मन्त्री काे यस्तै बिचार हुनुपर्छ

  • @laxmanpandey4873
    @laxmanpandey4873 ปีที่แล้ว +2

    कृष्ण गुरुङ दाइ बासुरिमा किन आउनु भयन भनेको त बिमारी हुनु भको रैछ शिग्र स्वास्थ लाभको कामना

  • @केपीचौलागाइ
    @केपीचौलागाइ ปีที่แล้ว +3

    सारै नै मन छोयो मन्त्री हजुर को कुरा ले !बेक्ती हुन त यस्ता!!!

  • @khumraj5858
    @khumraj5858 ปีที่แล้ว +4

    आज भने पहिलो भइयो सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान

  • @RolpaliKale
    @RolpaliKale ปีที่แล้ว +2

    मन्त्री हुन त सुदन किंराति जस्तो जय होस

  • @PratapMuskan
    @PratapMuskan ปีที่แล้ว +6

    great things sudan sir salam x hjr lai

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p ปีที่แล้ว +2

    wow पर्यटन मन्त्री भनेको यस्तो हुनुपर्छ ❤❤❤❤

  • @onlinetv3648
    @onlinetv3648 ปีที่แล้ว +2

    यो आदिवासी जनजातिको लागी यक्दमै ठूलो धमिरो सुदन किराँती हो ।

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +3

    अाहा ❤❤❤❤ धेरै धेरै रमाइलो कार्यक्रम धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤ जय ईन्द्रेणी❤❤❤❤❤

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว +2

    सारै रमाईलो दोहोरी र कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @tulabadurraut8874
    @tulabadurraut8874 ปีที่แล้ว +1

    ल आजको भाग अति राम्रो छ इन्द्रेणी का सबै परि वार लाइ अनि शर्मिला दिदी को पालो कैले आउँछ हो गित गाउने शर्मिला श्रेष्ठ दिदी नाच्ने मात्रै होकि गाउने पालो नि आउँछ हो कृष्ण कंडेल दाइ

  • @tekrajdulal855
    @tekrajdulal855 ปีที่แล้ว +2

    Salam mantri jiu❤

  • @reshamdhamala850
    @reshamdhamala850 ปีที่แล้ว +5

    सुदन किराती राजनेता रहेछन् ।

  • @birendrakhadka2339
    @birendrakhadka2339 ปีที่แล้ว +2

    महान बिचार र जनता को दुख सुख बुझेको सालिन भद्र पृय नेता

  • @reshamdhamala850
    @reshamdhamala850 ปีที่แล้ว +3

    सलाम छ सुदनलाई

  • @debendrabasnet3095
    @debendrabasnet3095 ปีที่แล้ว +1

    पशुपतिनाथ को फोहोर साफ गर्नुभयो मन्त्री ज्यु🙏।
    अब पशुपतिनाथ का भर्षठ चोर र पशुपतिनाथ लाई ढोग्दै नेपाल र नेपालीको नाम निसान मेट्ने सरकार पनि साफ गर्नुस तपाइले एउटा ईन्द्रेणि ले मात्र होइन नेपाली हर नेपाली ईन्द्रेणी जन्ताको साथ हुनेछ ।विदेशलाइ नेपाली नागरिक्ता दिने विद्देक खारेज होस ।जय ईन्द्रेणी।

  • @naranaryal5124
    @naranaryal5124 ปีที่แล้ว +13

    सम्मान मन्त्री ज्यु र हाम्रो स्याङ्जाको
    कलाकार हरु मा ।नमन सम्पुर्ण
    दर्सक मा ।जय इन्द्रेणी
    मन्त्री ज्यु को कुरा सारै राम्रो लाग्यो

  • @tekrajdulal855
    @tekrajdulal855 ปีที่แล้ว +2

    Salam mantri jiu

  • @haripudasaini5719
    @haripudasaini5719 ปีที่แล้ว +16

    प्रिय नेता माननीय मन्त्री सुदन किरॉतीलाईं इन्द्रेणीमा देखेर खुशी लाग्यो ।

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्

  • @dalmagardalmagar5167
    @dalmagardalmagar5167 ปีที่แล้ว +2

    कला र गलाको सम्मान नंया प्रतिभा लाई पोत्सान ईन्द्रनि को अभियान

  • @lokshreebista2123
    @lokshreebista2123 ปีที่แล้ว +4

    सेवा संदेश र मनोरञ्जन इन्द्रेणीको यात्रा युगौ युगसम्म निरन्तर चली रहोस सबै नेपालीहरुको मन मुटुमा बस्न सफल इन्द्रेणी परिवार सबैमा माया अनि अटुट सम्झनासँगै विशेष इन्द्रेणीका संचालक आदरणीय दाजु कृष्ण कडेल दाजुमा सास्टङ्ग दण्वत 🙏🙏🙏👀

  • @chandrarai1511
    @chandrarai1511 ปีที่แล้ว +1

    Sudhan Daele bhojpure jantakota pailedekhinai man jiteko aile Mantri hunuvayo Nepal variko jantako man jitnu safal hunuvo good luck 🎉🎉🎉🎉🎉🎉🎉 daju

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 ปีที่แล้ว +6

    राजु सोल्ति र शर्मिला दिज्यु लगायत सम्पुर्नमा नमन 🙏❤❤🎉

  • @bishalmagar2543
    @bishalmagar2543 ปีที่แล้ว +3

    Great person Sudan kirati sir & Krishna kadel sir

  • @yubrajpokhrel8926
    @yubrajpokhrel8926 ปีที่แล้ว +3

    Wow sudan kirati ❤❤

  • @sunitamagar4396
    @sunitamagar4396 ปีที่แล้ว +21

    कति राम्रो विचार मन्त्री ज्यु सबै को मन यस्तै भए हाम्रो नेपाल छितै बिकास हुने थियो!!!!

  • @Dharanchronicle
    @Dharanchronicle ปีที่แล้ว +1

    वास्तविक माओवादी सुदन किराती रहेछन्

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 ปีที่แล้ว +5

    नेपाली जगतमा सबैको मन मनमा बसेको एकमात्र पवित्र स्थल ईन्द्रेणी लोक संगीत मात्र होईन हरेक दुःखी गरीब पिडित हरुको सहराकाे खम्बा हो।💝💝💝💝💖💖💖

  • @lalbahadur7206
    @lalbahadur7206 ปีที่แล้ว

    सुजन किराँती ज्युिलाइ सलाम छ अधाइकरोड जनसंख्या मा रहेको जनजातिको एक्लो छोरो प्रेतन उधेन तथा सस्किरित मन्त्री बनेको मा बाहुनगठबन्धनले दयामा दियको मन्त्री पद नफुस्कानु हो धेरै नचम्किनु होला नत्र प्रेम आलेको जस्तै पद फुस्किन सक्छ किनभने जस्को नाममा राजनीति पाति दर्ता हुन्छ रिमोड उसैको हात्तमा हुन्छ बाहुनले तेतिकै जनजाति भनेको होइन जन भनेको हलि कमारा गोथाला जनाउछ भने जाति भनेको थरिथरि यो भाषा बाहुनले तेतिकै रचेको होइन जनजाति खोर भित्र पर्ने सबै समुदायले बुझिराख्नु दयामा पायको पदले न्याय को हक दिदैन

  • @khemjoshi3641
    @khemjoshi3641 ปีที่แล้ว +4

    My Favorite Respected Singer sharmila Didi ❤❤
    🌹कती ❣मिठो स्वर ❣दिदी 🌹कै गीत बाट दोहोरी सुन्न सुरु गरेको अझै स्वर जस्ताको तस्तै छ अझै पनी।।
    सलाम छ दिदी
    सम्पूर्ण लाइ धन्यवाद रमाइलो कार्यक्रम।
    जय इन्द्रेणी ❤🌹❤💐❤🌹❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +12

    माननीय मन्त्री सुदन किराँती ज्यु लाई इन्द्रेणी मा देख्दा खुसी लागो। मन्त्री भनेको एस्तो हुनुपर्छ।सम्मान छ

  • @nawarajgurung1030
    @nawarajgurung1030 ปีที่แล้ว +11

    सम्पूर्ण महानुभाव ज्युहरूमा हार्दिक नमस्कार 🙏 आज बिशेष दाई राजु, भाई राजु, शर्मिला बहिनीको इन्द्रेणी मा उत्कृष्ट प्रस्तुति अनि संस्कृतिक मन्त्रि जयुलाई देख्न पाउँद एकदमै खुसी लाग्यो। धन्यवाद ❤❤👏👏

  • @rambahadurrambahadur9181
    @rambahadurrambahadur9181 ปีที่แล้ว +2

    Love u thulo raju gurung n love u all

  • @केपीचौलागाइ
    @केपीचौलागाइ ปีที่แล้ว +7

    हार्दिक नमन मन्त्री हरुमा अब पसुपती लाई सफाइ गर्दै हुनुहुन्छ !अब हाम्रो देश मा आराध्य देब पसुपती नाथ मन्दिर मा हिन्दु बिश्वबिद्धालय बनाउन को लागि तुरुन्त पहल गर्नु हुनेछ भन्ने मा हामी आसाबादी छौ❤️❤️❤️🙏🙏🙏

  • @BhaktaBohara-ci6lo
    @BhaktaBohara-ci6lo ปีที่แล้ว +2

    Kirati ji ko socha ramro xa jay indreni

  • @hemantakandel5500
    @hemantakandel5500 ปีที่แล้ว +2

    Good evening everyone,
    Nikai mahattopurna programme rahexa ajata
    Jaya indreni

  • @harikummar5469
    @harikummar5469 ปีที่แล้ว +2

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @sreedhanth5560
    @sreedhanth5560 ปีที่แล้ว +1

    Good Sudhan Kerati Sir

  • @devmayashrestha8562
    @devmayashrestha8562 ปีที่แล้ว

    नमस्ते सारै राम्रो कुरा सबै लाई धन्यवाद छ

  • @arjunoli8128
    @arjunoli8128 ปีที่แล้ว +4

    We salute you . and proud of you mantri jiu

  • @umakantajaisi123
    @umakantajaisi123 ปีที่แล้ว +2

    Wow manthri ji yesto bichar raw shoch kahaile nabadliyos

  • @hemrajmagar2345
    @hemrajmagar2345 ปีที่แล้ว +1

    ❤❤❤❤❤
    सुदान किराती को धेरै उच्च विचार सच्चा भावना समय सान्दर्भिक विचार ❤❤❤सलाम छ सुडान किराती मन्त्री लाई ❤️❤️💕❤️💕❤️💕

  • @bishalmahar25
    @bishalmahar25 ปีที่แล้ว +3

    सम्पुर्ण कलाकार लाई सलुट छ हिर्दय देखि नै नमन छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ❤❤❤❤ माय छ !!कृष्ण दाइ लाई हिर्दय देखि नमन छ कृष्ण दाइ यो इन्द्रेणी बिना मलाई न भोक, न निन्द्रा ,न थकाइ मेटिन्छ जब इन्द्रेणी हेर्छु तब सन्तुष्टि ले निद आउँछ कृष्ण दाइ हजुर को जय होस हाम्रो माया 100 मा100होस ❤❤❤❤

  • @nandabahadur2500
    @nandabahadur2500 ปีที่แล้ว +28

    एकदमै माहान बिचार सुदन किराँती शर हजुर लाई सधै भरि सम्मान छ

  • @laxmikafle3009
    @laxmikafle3009 ปีที่แล้ว +1

    Kati ramro karyakram mananiya mantri jiuko upasthiti lagayat Krishna karnel dada ko well prastuti hamro syangjali sirubariko raju dada ko yo group very nice to see you here to all brother and sister ❤
    Well done 👍

  • @sreedhanth5560
    @sreedhanth5560 ปีที่แล้ว +1

    Good mantree sir

  • @hariacharya6034
    @hariacharya6034 ปีที่แล้ว +2

    जय जय इन्देणी टिम

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +6

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @baburaam1095
    @baburaam1095 ปีที่แล้ว +2

    nice dory alltmly thanks for 🎉🎉🎉🎉❤❤❤

  • @mohanthapa7092
    @mohanthapa7092 ปีที่แล้ว +2

    सबैमा मिठो सम्झना छ है

  • @caflay
    @caflay ปีที่แล้ว +41

    नेपाली लोक कला सस्कृती जोगाउन महत्त्वपूर्ण भुमिका " इन्द्रेणी परिवार " ले गरेको छ । सम्पुर्ण मा धन्यवाद 🙏🇳🇵

    • @jhalanathsapkota5677
      @jhalanathsapkota5677 ปีที่แล้ว

      तपालाइ मैले धेरै बिस्वागथे तर तपात अानाे मनलाइ साेचनु हाेला ?😊

    • @HarimayaTamang-bj9mx
      @HarimayaTamang-bj9mx ปีที่แล้ว

      ​ 😊😊😊😊😊😊😊😊😊😊😊

    • @HarimayaTamang-bj9mx
      @HarimayaTamang-bj9mx ปีที่แล้ว

    • @HarimayaTamang-bj9mx
      @HarimayaTamang-bj9mx ปีที่แล้ว

    • @balroka
      @balroka ปีที่แล้ว

      @@jhalanathsapkota5677 òòòpòòppppòu000

  • @rajustha4300
    @rajustha4300 ปีที่แล้ว +1

    जय इन्द्रेणी

  • @netrasaru401
    @netrasaru401 ปีที่แล้ว +2

    Ati ramro hjr❤❤

  • @manjusatyal6405
    @manjusatyal6405 ปีที่แล้ว +12

    कति महान बिचार मन्त्री जियु

  • @swaitakoirala9717
    @swaitakoirala9717 ปีที่แล้ว +2

    sudan kirati..❤❤

  • @lalbahadur7206
    @lalbahadur7206 ปีที่แล้ว

    पसुअनि पति नाम सुन्दै धर्म स्थल हो जस्तो पनि नलाग्ने मन्दिर भित्र त झन शिवको लिङ्ग त्यो झन लाज्मर्दो कुरो भयो भारतबात आउने नाङ्गै भुतुङ्गै जोगिहरुको चर्तिकाला भाङ्गधतुरो को नसामा बिहोसि मा रहेका जोगिहरुको लिङ्ग धोगेको देख्दा त्यो ठाउ हेर्दा हाम्रो नेपाल नर्ग जस्तै देख्छु शिवरात्रिको दिन

  • @indrabhadhur6263
    @indrabhadhur6263 ปีที่แล้ว +1

    Nice video dhai didi good to me thanks good luck with your interview go today and get the new one is a ❤❤❤❤😂😂❤❤❤❤❤❤❤❤❤❤

  • @nabarazzstha1711
    @nabarazzstha1711 ปีที่แล้ว +7

    Big fan sudhan kirati ❤❤

  • @anitamagar5062
    @anitamagar5062 ปีที่แล้ว +1

    सम्पुर्ण लाई मेरो नमस्ते🙏🙏

  • @Padampandeya57
    @Padampandeya57 ปีที่แล้ว +2

    Great mantri jeu

  • @umakantajaisi123
    @umakantajaisi123 ปีที่แล้ว +2

    Yesto hunu parx Mantri vayara saboai Purano NATA haru sikne gara naya pusta bate

  • @reshbahadurkunwar
    @reshbahadurkunwar ปีที่แล้ว +3

    Namaskar
    Amazing indreni program

  • @tamukhusi1888
    @tamukhusi1888 ปีที่แล้ว +12

    हजूर को सोच र कार्य प्रति मलाई गर्व छ, किरंती ज्यु, हजूर लाई धेरै शुभकामना। यो येस्तो हो देश को सुपुत्र

  • @manisaoli
    @manisaoli ปีที่แล้ว +2

    नेपाली लोक कला सस्कुती जोगाउन महत्त्वपुर्न भुमिका जय indeni ❤❤❤❤❤❤❤❤❤

  • @suryagole8262
    @suryagole8262 ปีที่แล้ว +1

    धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय ईन्द्रेणी।

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +5

    Wow very good job sudan kirati sir🙏🙏♥️♥️♥️♥️♥️🇳🇵

  • @lalbahadur7206
    @lalbahadur7206 ปีที่แล้ว

    नेपाल को पसुपति नाथ कुनै भगुमानको मन्दिर होइन नेपाली राजनीतिगे बाहुनगठबन्धने R S S हेदअपिस हो भारतको पुजारी भत्त ठुलो राजनीति गुरु हो त्यसले महिनाको दशलाख सेलरि खायर बसेको छ पसुपतिनाथ नेपाल को लागि ठुलो खत्रनाक घात हो तीन कोरोड जनताले लेखेर राख जुनदिन पुजारी ले पसुपति छोदि जाने दिन आउछ नेपाल लाई तहसनहस बनाएर छोड छ किनभने बुद्ध को इतिहास मेतिएको पहिलो ठाउ हो पसुपति

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 ปีที่แล้ว +4

    Very good 👍🙏🙏🙏🥰🥰👍👍👍👍👍❤️

  • @Ramtamangtv6710
    @Ramtamangtv6710 ปีที่แล้ว +1

    Respect to you sudhan kirati sir and krishna kandel sir

  • @Jayagorkha-tk9ic
    @Jayagorkha-tk9ic 7 หลายเดือนก่อน

    Gurung pariwar parti kalakar samman xa❤❤❤....

  • @dikshyagurung7422
    @dikshyagurung7422 ปีที่แล้ว +6

    Salute for Mr Kirati👍🏻👍🏻👍🏻🙏🙏🙏

  • @rameshpariyar781
    @rameshpariyar781 ปีที่แล้ว

    Nikai Ramro 👍 Ani Damdar Lagyo Aagami Episode Ma Raju Pariyar Daju ra Laxmi Neupane didi lai Aksath linu hola vanna chahanxu Indreni Team Krishna Kandel Jiu Lai.

  • @humaaryal9038
    @humaaryal9038 ปีที่แล้ว +4

    Good kirati

  • @tekthappa5497
    @tekthappa5497 ปีที่แล้ว +1

    Krishna gurung my favourite singer
    Get well soon dai

  • @hariparshad5643
    @hariparshad5643 ปีที่แล้ว +5

    ❤❤❤❤❤ जय इंद्राणी❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +6

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WAO- WAO- WAO- WAO- WAO
    WONDERFUL INDRENI PROGRAM IN THE PRESENCE OF MINISTER OF CULTURE AND TOURISM MR. SUDAN KIRATI.
    MINISTER SUDAN KIRATI IS A POSITIVE VIBE FOR NEPAL. HE IS REALLY DOING GREAT JOB.
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

    • @Grg1077
      @Grg1077 ปีที่แล้ว

      J 0

  • @ishwarrai9583
    @ishwarrai9583 ปีที่แล้ว +2

    Wow❤

  • @udayabahadurlimbu1639
    @udayabahadurlimbu1639 ปีที่แล้ว +6

    Wow Beautiful song ❤❤❤❤

  • @kandelyech3243
    @kandelyech3243 ปีที่แล้ว

    Good evening everybody,
    Jaya indreni

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +4

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
    ❤❤❤❤❤