उमेर पुगेर नि बिहे नगरी बसेका १० लोक दोहोरी गायिकाहरु 😯Man Maya Waiba,Tika Sanu,Asha Bc Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 21 ส.ค. 2024
- उमेर पुगेर नि बिहे नगरी बसेका १० लोक दोहोरी गायिकाहरु 😯Man Maya Waiba,Tika Sanu,Asha Bc Live Dohori
स्वागत छ Dohori hits official channel मा ,तपाईले यस च्यानलमा लोक तथा दोहोरी गित सम्बन्धी सम्पुर्ण जानकारी ,कलाकारहरुको जिबनी ,दोहोरि अपडेट,नया नौलो खबर नया गितको समीक्षा,र लोक दोहोरि संग सम्बन्धि सबै जानकारी पाउनुहुनेछ । In this channel you will find all the information related to folk lok and dohori songs, biography of artists, dohori updates, new news, reviews of new songs, and all information related to folk lok dohori
---------------------------------------------------
DISCLAIMER
---------------------------------------------------
Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is made for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.
---------------------------------------------------
🎬️ Dohori Hits TH-cam Channel
🎬️ Host:Rabindar Singh
🎬️Advisor:Ramesh CN
🎬️Edit: Rabindra Singh
🎬️Present By: Merigold Online Nepal
🎬️Especial Thanks To:Rajesh,Rakshya,Suraj
लोक दोहोरी गित सम्बन्धि जानकारीमुलक र मनोरञ्जनात्मक भिडियो हेर्नका लागि यो च्यानललाई Subscribe गरनुहोला।
/ @dohorihits
Digital युगमा Digital तरिकाबाट बिज्ञापन गर्नुहोस
सुचना,सुचना,सुचना
तपाईहरुको होटल,रेस्टुरेन्ट ,स्कुल,कलेज,पसल,Online products वा कुनै पनि Event तथा कार्यक्रमको TH-cam CHANNEL मा बिज्ञापन राख्न सम्पर्क गर्नुहोला
बिज्ञापन सम्पर्क, सल्लाह ,सुझाब र प्रतिक्रियाको लागि फेसबुकमा जोडिनु होला
www.facebook.c...
#manmayawaiba #jyotimagar #tikasanu #tikasanusong #ashabc #ashabcdohori #sharmilagurung #sunitadulal #dohorihits #Dohorihitschannel
...................................................................................
Thank You For Visiting My Channel.🙏🇳🇵
………………………………………………………………………………
@Dohori Hits Channel-2023
All Right Reserved. - บันเทิง
सबै गायिका एक दम मन पर्ने यो देश का गहना हुन सबै लाई बरा बार माया र साथ सहयोग छ
मलाई मनैदेखि मनपर्ने गायिका टिका सानु र आशा बेशी हो
मेरो बेस्ट गाइका सर्मिला दिदी आफ्नै गाउको
सुनिता बुढा र टीका सानु
👍️👍️👍️
मलाई सबै गाइका मन परच्छा मनमाया अली बड़ी वहा को अनुसासित र सोर गीत उत्तिकै म
सबै गायिका मन पर्छ, सबै भन्दा बढी टिका सानु मन पर्छ !
🙏🙏❤️
सबै गायिका हरुलाई पुर्ण सफलता र उत्तरोत्तर प्रगतिको कामना 🇳🇵🇳🇵🇳🇵
🙏🙏🙏❤️
मन माया बहिनी को कुरा सारै रमाइलो ❤❤❤❤😂😂😂😂
सबैलाई सम्मान छ । तर उहाँहरुले आफ्नो क्यारियर र पारिवारिक जिबन लाई यति धेरै ग्यापिङ नराख्न पर्नेहो बुडेस कालको साहारा र जीवन भर कमायको नाम को संरक्षक भयन भने के अर्थ रहयो र ।
🙏🙏🙏
सबै गायिकाको छिटो बिहे होस शुभकामना
मलाई मन पर्ने गायिका सुनिता दुलाल & आशा बिसि।
Asha b .c and sunitaa dulal and man mayaa i like.
🙏🙏🙏🙏
आशा बि.सि मेरो मन पर्ने गाइका
म त मन माया वैबा अति मन पराइ रहेछु। किन भने उन्को त्यो गमिलो पाराको सिर सुबाश अनि गमिलो पन्क हसाइ र कतिपनी
न आतिइ कन गितको जवाब फर्काउनु गमिलो मिजास ले अति लोब्याउछ । मान्नेभा त बिबह गर्नको अफर गर्ने थिए , म नि singale life btaai राछु तर बिबाह नगरेर
होइन मेरो शृमतिले यो सन्सार देखि बिदा
भएरगर्कोले सिङल छु
जेहोस मन मया नानी लाई अति मन पर्छु । वहाको जीवन सुख्मए रखुशियाली रहोश सधै निरोगी सुस्वास्थ्य रहिरहोश्येही
मेरो सुभ्काम्ना साथ मिथो माया taadai
Dekhi भएनी।
हामी जस्तो पैसा को गरिब मन को धनी कोमोल मन मायालु पन लाई मन परेको भए यति खेर सम्म नानिको आमा हुन्थ्यो
🙏🙏
सारै हसिली & गाउन सिपालु कोमल वलि र सुनिता & तिका सानू & आशा बिसि हुन मलाई
मन पर्ने गायिकाहरु हुन ❤❤
मलाइ मन पर्ने गायिका मन माया वाइबा हो
यिनिहरुले किन बिहे नगरेकाहुन पर्लाउनि फेरि हामि जस्ता बुडा पाका को फेलामा
👍️👍️👍️
मलाई मनमायॅा वाईवा सारै मन पर्ने गाईका हुन ❤
Molai mann parne gayika madhye Jyoti Magar ra Komal Oli hun. ❤❤
सबै गायिकाहरु मन पर्ने हुनु हुन्छ। गायन क्षेत्रमा अब्बल र प्रतिभावान मानिनु हुन्छ। उहाँहरुको सुखि जीवन र उत्तरोत्तर प्रगतिको हार्दिक कामना 🎉❤🎉
Thank you so much
सबै गाई का हरु को हत्त पत्त झन्झट मा न फस्ने बिचार रहेछ
खुसी लाग्यो!!!
टीका सानु बिहिनी ले भनेको चै ठिक हो
🙏🙏🙏
Sabai ramrai xan
सुनिता र आशा
❤म पनि चालिस वर्षको भयो अहिले सम्म अबिबाहित छु।❤❤
Manmaya waiba
मुना थापा मगर बुढी कन्या top 10 मा पर्नु भएन छ।
मलाई मन पर्ने कलाकार शर्मिला गुरुङ्ग मनमाया र आशा
टीका सानुले भनेको ठिक हो
👍️👍️
बिबाह छिटो होस
Tikka sanu
मलाई त सबै गाइका मन पर्यो ॐजल भविष्यको शुभकामना ❤
मेरो मन पर्ने गायिका हरु सुनिता दुलाल र टिका सानु हुन । लण्डन
🙏🙏🙏❤️
चाडै बिबाह होस् । शुभकामना छ ।
👍️👍️👍️
मलाई टीका सानू मन पर्छ❤️❤️❤️❤️
❤️❤️🙏🙏
40 नागेर पनि बिहे गर्नु त अति राम्रो हो ।परिपक्व भइन्छ ।म पनि यहि उमेरको गर्ने वला छु है ।
दिपाश्री निराैला, सुमन थापा मगर र सपना घर्ती मगरकाे नाम छुट्न गएको रहेछ। यी नामहरुलाई समाबेश गरेर फेरि भिडियो बनाउनु हुन वा यसै भिडियोमा थप गर्नुहुन हार्दिक हार्दिक अनुरोध गर्दछु ।
नगर्दा नि ठिकै आफ्नी मन हो बिहे हुने कलाकार हरु धेरै जनाको देखियो श्रीमान छुटेको
Tik sanu
Sabai beautiful xa bihe vai halxa ni
मलाइ त सबै कलाकार दिदि बैनि हरु मन पर्छ मलाइ पनि ❤❤❤❤❤
सबैभन्दा जे चिजमा पनि खुलेर बोल्ने गाईका हुन टीका सानु
❤️❤️
अबिवाहित कलाकार हरूको जाडो विवाहको बन्धनमा बाँधिएको हेर्नुपाउँ शुभकामना छ,
🙏🙏🙏❤️
Man maya waiba i love you ❤
आफ्ना तरिकाले सबै लाइमनपरछ बिचरा हरु लाइ राम्रो नराम्रो भन्दा दुख लाग्ला
👍️👍️👍️👍️
अाब तिमी सुनदरी हरुले बिहे गरनु होसहै
बिहे नगरी बसेका नभनौ उमेर ढल्कियो जोडिदार मिल्न समस्या छ।
Molai tik sanu man parx sarai
Aasha b c beautiful I like
कोमल वलि & मनमाया वाइवाको बिचारमा भोत गरे ❤❤👍️👍️👍️👍️
🙏🙏🙏🙏
जुना श्रीस मगर खोइ?
Malai euti chahiyo
Sunita Dulal
I love you Sunita Dulal
I like all kalakar ❤❤Bihe nagareko ma dherai khusi lageko xa ..❤
🙏🙏🙏❤️
Kamal is multitalented always ❤
यी मध्दे कुनै मन पर्दैन मलाइ त आधुनिक मन पर्छ ओ 😂
बिहे गर या बिहे नै नगरी मर।
लै बालै फरर.......
Yes very Good And right thank you very So much ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बिहे भन्ने उमेर मै गर्ने हो रङ्गिन जिवन बिताउने हो,बुढी भएर जवानी ढल्के पछि चाउरी परे पछि बिहे गर्नु कुनै अर्थ छैन जस्तो लाग्छ मेरो बिचार मा त.......
Sunita Dulal
Molaita tika sanu sarai mnparxa mane dekinta mo biheh pni garne tiyeh i love you tika 😂😂😂😂
🙏🙏🙏
एक पटक बिबह भएर पनि सिगल हाे भनेर ढाँटनि गदाँ रहेछन लमजुङ कि ल बदाई छ सफलताकाे कामना
Thank so much loke Sangeet singer was not marriage lifestyle not interested congratulations all of you choice lifestyle lifetime you are self justice self decision everyone ❤🎉❤I like beautiful sarjuc Tika sanu I love you my favorite Tika ❤🎉❤❤❤❤❤❤❤
Thanks for comment
बेलैमा विवाह नहुनु आफ्नो रोजाइ हैन त्यो उ जन्ममा बनेको दुर्भाग्य हो।जवानी रस सुके पछि के कामसुख?अत अब अर्को जन्ममा त कामसुख बाट वञ्चित हुन नपरोस को लागि यो जन्ममा अर्काको विवाह गरिदिने कामसुख दिलाउने गर्नुहोस।सबैको जयहोस!
Independent ladies congratulations.
Tika Sanu ko kala man parxa.
🙏🙏🙏
प्रजॉल छमता घटेर गय पक्षी ता विहे नगरे बेस
मनमाया वाइबाकाे माया प्रेम बिरही कार्की अथवा कृष्ण रेउले यी दुई जना मध्ये एउटा कुनसँग थियो होला ?
Molai Aasa bisi manparx mero febret kalakar ho uni ok
I lov sunita
🙏🙏🙏
Sabai kalakar lai mero tharfa bata sath sahayog chh
आब एउटा छानेर बिहे गर्नु पर्ला
म नेपाली।
👍️👍️👍️
Aasha bc man paryo Malai ❤
सबै छिप्पियका रैछन अब छिप्पियकालेत होलानी लानि
अप्सरा विवाह गर्दैनन् वा गर्न दिईन्न , उमेर हुँदा सम्म ! बाकी जीवन बुढेसकालमा के गर्नु वा कस्ले गर्ला !
👍️👍️👍️
Sunita ramri lageu hai
Eni gayika haru sabai ramra lagxa maile paraya jaso indreni heri rahe ko hunxu indreni batai chineki xu gayika harulai
molai asha bc man parxa👌👌👌
🙏❤️
कालिका रोका चिजा तामङ्ग जुना sris xute
मलाई मन पर्ने कलाकार मा कोमल ओली हो
🙏🙏❤️
आशा वि सी।
tika sanu
मलाई सुनिता दुलाल मन पर्छ ❤
मलाई मनपर्ने गाइका सुनिता दुलाल हो अस्ति मात्रै क्रोयसियामा उहाँको पफमेन्स हेर्न पाइयो
धनी मानिस हेरेर होला गरीबलाई सम्हाल्नु पर्यो नि
काेहि पनि बुढि कन्या नबस्नुहाेला , बुढाे कन्या कन्या जति भने पनि पाईन्छ ।
Best wishes
बिवाह 14देखी 20वर्ष भीत्र गरौ गरौ लाग्छ त्यो समय कटे पछी तेती रङ्ग मन्च हुदैन नगन पनी सकीछ
Aasabishi. Ma Maya waiba
Sabai gaika manparchani ho
👍️👍️🙏
गार्हो छ हो, पुरुष भन्दा महिलाको जनसंख्या बढी छ, पुरुषले २ वटा बिहे गर्दिदा वहुबिबाह मुद्दा लाग्छ।
l like all off you. and best of luck your future.
Very.good.
Thank you
मनमाया लाई ४ दसक भनेर भनेउ त्यो गलत हो ३ दसक चै अलिकति बदी भयो
सुनिता दुलाल र टीका सानू चाहिँ मलाई पनि ठिकै लाग्छ यसो कुरो अगाडी बढाउत मित्र ।
kala gala manchhe ramri model tika sanu
अत्यन्तै राम्रो खबर्👍️👍️👍️👍️
अासा र टिका
Single life is better to enjoy freely.