भाईरल कल्पना बिष्टको पहिलो दोहोरी सुमनलाई छक्कै पारिन | Solti Bazar | Kalpana Bista VS Suman Pariyar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ม.ค. 2023
  • भाईरल कल्पना बिष्टको पहिलो दोहोरी सुमनलाई छक्कै पारिन | Solti Bazar | Kalpana Bista VS Suman Pariyar
    ----------------------------------------------------------------------
    🎼 Padheri Rodhi Ghar
    =======================================
    ➥ Song :- Solti Bazar सोल्टी बजार
    ➥ Singer :- Shanti Shree Pariyar & Nischal Dawadi
    ➥ Lyrics/Music:- Nischal Dawadi
    • Solti Bazar सोल्टी बजा...
    Lead Singer :-
    ♬ Suman Pariyar
    ♬ Kalpana bista
    =======================================
    TechnicalTeam :
    Camera:
    Krishna Bc
    Mahesh Mahara
    Editing
    ♬ Bishal N Yogi
    Audio Mixing
    ♬ Hemraj Dangi
    #kalpanabista
    #sumanpariyar
    #padherirodhighar
    #soltibazarma
    #Newlivedohori2023
    =======================================
    ✌ Managment- Nabaraj Basnet 9861082363
    =======================================
    All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © PADHERI RODHI GHAR, 2023
  • บันเทิง

ความคิดเห็น • 540

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 หลายเดือนก่อน +124

    भोजराज दाइ मार्फत चिन्नु हुने कोको हुनु हुन्छ नि कल्पना बहिनि लाई❤❤❤❤

    • @birajgurung1431
      @birajgurung1431 2 หลายเดือนก่อน +8

      The voice of kid ma Pani aako thiyo yo nani tw

    • @supriyatamang4912
      @supriyatamang4912 หลายเดือนก่อน +4

      देखेकी त थिएँ राम्रो चिन्न पाएको थिएन भोजराज दाइ मार्फत राम्रोसँग चिन्न पाए

    • @RamShresthaShrestha
      @RamShresthaShrestha หลายเดือนก่อน +1

      @@supriyatamang4912 मैले नि सेम है🙏💛

    • @kopilakopila8291
      @kopilakopila8291 หลายเดือนก่อน +1

      कल्पना बिस्टा बैनि लाई भोज राज सर बाट चिने को हैन मैलेत आजा भन्दा 1 साल पैलै चिने को

    • @RamShresthaShrestha
      @RamShresthaShrestha หลายเดือนก่อน +1

      @@kopilakopila8291 होर्🧡🧡

  • @debakishrestha2737
    @debakishrestha2737 ปีที่แล้ว +40

    8 बर्षको बुनुको गितकाे टुक्का सुनेर म छक्कै परे 👌👌👌👌♥️♥️❤️❤️🌹🌹🌹प्रगतिको शुभकामना नानू ♥️♥️❤️❤️🌹🌹👍️👍️🙏🙏

  • @srijanadhakal5341
    @srijanadhakal5341 2 หลายเดือนก่อน +32

    यस्तो पो दोहोरी मन छुने शब्द नानु को
    पशुपतिनाथ को क्रिपा सदैव बनिरहोस नानु तिम्रो भबिस्य मा😘😘😘😘😘

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d หลายเดือนก่อน +11

    यति सानू नानूलाइ समान छ कत मिठो सब्द लए मिलाएर गाएको सफताको सुभकामाना छ्🙏🌹

  • @bistbeeru8610
    @bistbeeru8610 ปีที่แล้ว +38

    गरिब बुबा बुझकी सानी छोरी, गाउ बस्तीमा हुने बास्तविक बिसय बस्तुमा कति मिठो दोहरि, सानो नानुको शब्द चयन अति नै राम्रो लाग्यो , स्वर पनि तेस्तै राम्रो नानुको उज्जवल भविस्यको कामना !

  • @kbg151
    @kbg151 ปีที่แล้ว +10

    यो कत्ती मिठो दोहोरी मेरै जीवन सङग मेल खाको

  • @rajendraaryal5381
    @rajendraaryal5381 ปีที่แล้ว +19

    अति नै मार्मिक शब्दहरु नानीको उज्वल भविस्यको शुभकामना

  • @devimahatara2904
    @devimahatara2904 ปีที่แล้ว +20

    ल बधाई छ कल्पना बैनीलाई टिकटक मा देखेको आज लाईफ दोहोरी समन भाई सँग गित गाको देखियो खुसि लाग्यो, सम्पूर्ण कलाकार टिमलाई बधाई छ🙏🇳🇵🌍️♥️♥️

  • @bhalparsadbhalparsad494
    @bhalparsadbhalparsad494 ปีที่แล้ว +13

    अति उतम दोहोरे साथै बहिनीलाई उज्वल भबिस्यको सुभकामना सुमन सागर बालचन्र्द दाइहरुको गित सुन्दा क्या मजा आउँछ

  • @bashyalambikaprasad593
    @bashyalambikaprasad593 ปีที่แล้ว +16

    यति सानो उमेरमा पनि यस्तो राम्रो प्रतिभा चिनेर स्थान दिनु भएको मा आदरणीय दाजु विष्णु खत्री मा नमन् गर्दछु स्वर मा जादू अनि गाउने तरिका एकदम राम्रो लाग्यो नानु भविष्य उज्वल छ

    • @missan115
      @missan115 ปีที่แล้ว

      35u1R❤w❤38

  • @urmilagiri9539
    @urmilagiri9539 หลายเดือนก่อน +2

    WOWOW WOWOW super cute video nice Lok Dohori Git kalpana Bunu ko

  • @bindusunar9101
    @bindusunar9101 ปีที่แล้ว +21

    कति राम्री नानी टिकटकमा देखेको थिए आज त भिडियो हेर्न पाए शुभकामना ल नानु

    • @tikasapkota8553
      @tikasapkota8553 ปีที่แล้ว

      Bishnu khatri youtube chanel मा हेर्नू त नानीले गाएको गीत छ गैरी खेतलाई कुलो।😊

  • @khadkagiri6056
    @khadkagiri6056 ปีที่แล้ว +17

    यो नानिको प्रतिभालाई समान छ विशेष होहोरी नै यो हो सबैले यसरी सिकनु अनिवार्य छ

  • @keshab2370
    @keshab2370 ปีที่แล้ว +12

    सारै ट्यालेन्ट नानु रहिछन् विषय वस्तुमा रहेर यसरी मन छुने गीत गाउने सानी नानीमा पहिलो पटकनैं सुनियो गीत भविष्य सुन्दर छ नानुको संगीत यात्रा शुभकामना आशीर्वाद छ

  • @sureshshrestha4728
    @sureshshrestha4728 ปีที่แล้ว +5

    आहा कती मिठो गित गाको नानु ले शब्द शब्द मा दम् छ।

  • @topbk3070
    @topbk3070 ปีที่แล้ว +14

    नानिलाई धेरै धेरै बधाई अनि शुभकामना राम्रो छ सबै गीतको तुक्का

  • @tikaram7653
    @tikaram7653 ปีที่แล้ว +15

    निकै राम्रो! छ नानीको स्वर पनि त्यस्तै मिठो सम्मान छ नानीलाइ साङ्गेतिक उज्ज्वल रहोस भान्ने कामना छ

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 ปีที่แล้ว +9

    आहा यति सानो मान्छे को कतिधेरै गहकिलो अंतरङ्ग हो !!! अकल्पनीय शब्दको भण्डार छ यो कलिलो दिमागमा बधाई छ पुन्टु , सुमनले पनि पछिल्लो समय मा साना ठुला सबैलाई मिलाएर सुहाउँदो शब्द ले मन जित्न सफल भएका छौ लोकप्रिय लोक दोहोरी क्षेत्रमाअभिवक जस्तै भएका छौ अगाडी बढ्दै जानु हाम्रो तथा मेरो ब्यक्तिगत तर्फ बाट शुभआशिर्वाद छ।

  • @jenishashrestha9005
    @jenishashrestha9005 ปีที่แล้ว +27

    यस्तो बच्चालाइ नि भन्न बितिकै कसरि गित अ।एको होला नि गुड लक छोरि

  • @ayushaneupane7854
    @ayushaneupane7854 ปีที่แล้ว +12

    बाल गायक र गायिका मध्येमा एक उत्क्रिस्ट गायिका कल्पना नानु, शब्दको प्रयोग र स्वरको रानी उज्ज्वल भविष्य को कामना

  • @samrakshyanmagar7668
    @samrakshyanmagar7668 ปีที่แล้ว +9

    बधाई छ कल्पना बैनीलाई अझै अरु गित सङ्गीत हरु सुन्न पाउ बैनी कला गलामा दम छ एकचोती भाइ सुप्रीम मल्ल थकुरी सङग कल्पना बैनिको पनि सुन्न चाहन्छौ धन्यबाद।।।

  • @Defender-du7gr
    @Defender-du7gr 2 หลายเดือนก่อน +7

    कला गला र चयन सब्द की खानी नानु कल्पना को उज्वल भविष्यको धेरै धेरै सुभकामना ❤❤नानु को मार्मीक सब्द ले मुटु भक्कानो फुटेर आयो उत्कृष्ट नानु को जादुमय स्वर सब्द ❤❤❤❤।

  • @user-hp7tg3yg5m
    @user-hp7tg3yg5m ปีที่แล้ว +22

    सफलताको शुभकामना भाईरल बहिनी लाई

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +8

    आहा कति राम्रो गित दोहोरि गायक स्वरका धनी सुमन भाइ नमन सानी नानुको कति राम्रो कला गला सुभ कामना होलटिम लगाएत पधेरी रोधि घर शुभ कामना छ

  • @dammarkumarikharel8861
    @dammarkumarikharel8861 ปีที่แล้ว +10

    बधाई छ बैनी लाई सारै रामरो छ सोर

  • @amritsapkotaofficial
    @amritsapkotaofficial ปีที่แล้ว +22

    आहा कति मिठो दोहोरी उज्वल भबिष्यको कामाना कल्पना बुनु ❤

  • @lokendra_Bohara16
    @lokendra_Bohara16 ปีที่แล้ว +6

    यो भिडियो हेर्दा सार्है मन छोयो

  • @dhanbahadur9440
    @dhanbahadur9440 ปีที่แล้ว +61

    नानीकाे सब्द सब्द मा दम छ नानीलाई सफलताको सुभकामना

    • @pujankc3248
      @pujankc3248 ปีที่แล้ว +2

      nanilai thau milos

    • @pujankc3248
      @pujankc3248 ปีที่แล้ว +1

      congralulation

  • @rupmayarai4773
    @rupmayarai4773 ปีที่แล้ว +15

    सारै राम्रो गाउँनु भयाे सुमन सर र बुनु ले दुबै जना लाई बधाई तथा सम्मान गर्दै छु

  • @rajkumarsamsohang263
    @rajkumarsamsohang263 หลายเดือนก่อน +2

    कल्पना बुनुको शब्द प्रस्तुतिले मन छुन्छ 💚💙💐✌️✌️

  • @rajkumarbohara6436
    @rajkumarbohara6436 ปีที่แล้ว +13

    सारै सुमधुर स्वर नानी को प्रगति गर्दै जाउ अग्रिम शुभकामना नानी।।।

  • @subasshrestha229
    @subasshrestha229 ปีที่แล้ว +12

    अहिले सम्मकै राम्राे प्रतीउत्तर दिन सक्ने नानी रहिछिन्।अझै प्रगतीकाे शुभकामना नानू।तिम्राे हरेक शब्दले मुटु छाेयाे।

  • @jonnyasgamming9907
    @jonnyasgamming9907 ปีที่แล้ว +7

    यो होनि तरिका गाऊने लु हजुर हरू लाई धेरै धेरै धन्यवाद छ

  • @karanwolee1518
    @karanwolee1518 ปีที่แล้ว +4

    Shuvakamana xa nani lai

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 ปีที่แล้ว +9

    आहा कठी राम्रो हो नानिको कला सफल्ताको शुभकामना छ

  • @indrabist8676
    @indrabist8676 ปีที่แล้ว +17

    Congratulations bhanji and सुमन pariyar लाई

    • @kumardarlinggumli8744
      @kumardarlinggumli8744 ปีที่แล้ว

      अति मीठो स्वर नानुको ।

  • @shivarimal8011
    @shivarimal8011 ปีที่แล้ว +7

    नानी को सोर दामी छ वा वा नानी को उतोरउतर परगति को शुभकामना

  • @khumasubedi529
    @khumasubedi529 ปีที่แล้ว +7

    सानो नानी को कल्पनात्मक शृजना शब्द कलात्मक प्रस्तुतिकरण स्वर सुर ताल लय भाव तथा सुमनको निर्देशनात्मक गायन उत्कृष्ट बेजोड गजब छ, बधाई छ सबै टिमलाई ।

  • @vilegkhabar6572
    @vilegkhabar6572 ปีที่แล้ว +7

    टुक्का मा टुक्का मिलाएर सारै राम्रो कोइलिको स्वर्मा गाएकी छिन नानिलेअग्रिम सुभकामना नानु।best up luck nanu🥀🥀🥀🌷🌷

  • @bhanbahadurbist4785
    @bhanbahadurbist4785 ปีที่แล้ว +7

    धेरै राम्राे प्रस्तुति शुभकामना नानिलाई

  • @banuragi1310
    @banuragi1310 ปีที่แล้ว +8

    बधाई छ कल्पना नानु💖सुदूर पश्चिम को इज्जत थाम्यौ💖

  • @harimayapakhrin7219
    @harimayapakhrin7219 ปีที่แล้ว +6

    साह्रै मन पर्यो सानी नानुको कला र गला ।उज्जवल भबिष्यको शुभकामना ।

  • @surajdhakal7978
    @surajdhakal7978 ปีที่แล้ว +12

    राम्रो छ अजै राम्रो गदै जानु गई शुभकामना नानु ❤️❤️❤️❤️❤️❤️

  • @sombahadur2041
    @sombahadur2041 ปีที่แล้ว +4

    आहा जति सुन्याे उत्तिनै सुन्न मन लाग्ने ल बधाई छ कल्पना नानू लाई अतिनै मार्मिक शब्द

  • @govindakarki7803
    @govindakarki7803 ปีที่แล้ว +17

    नानीलाई प्रगति र सफलताको शुभकामना 💐💐 राम्रो छ दोहोरी 👍️🙏

  • @bbahadur2730
    @bbahadur2730 ปีที่แล้ว +10

    नानीको शव्द टुका राम्रो छ नानी को भबिसे राम्रो होस्

  • @user-fs7zi5hc9j
    @user-fs7zi5hc9j หลายเดือนก่อน +6

    सात नम्बर प्रदेस बैतडी जिल्लाको बिकट ठाउँमा जन्मेकी कल्पना बैनीको मिठो स्वर छ lअझै मिहिनेत गरेको जानु अगामी दिनहरु सुखमय बितोस बधाई छ बैनी कलाकारीता यात्रा सफल रहोस् सधै देख्न पाउँ

  • @sanushrestha4958
    @sanushrestha4958 ปีที่แล้ว +3

    सारै राम्रो

  • @user-jf9un7rp5m
    @user-jf9un7rp5m 2 หลายเดือนก่อน +3

    सुभकामना नानु❤❤❤❤

  • @premani6747
    @premani6747 ปีที่แล้ว +5

    आहा कति मीठो स्वर भको नानी सब्द झनै कडा उजल भबिस्री को सुभ कामना नानी। दोहोरी को राजा भनेको अहिले को सुमन परियार लाई मन्दछु जय गित जय सङ्गित्🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @umagpa
      @umagpa ปีที่แล้ว

      Pppppp

  • @tikaram6193
    @tikaram6193 ปีที่แล้ว +4

    ढेरैई ढेरैई बधाई छ बैंईनी सानी नानू मां उझांलो भंबीषसेको ढेरैई ढेरैई सूभ कामना छ येतीसानो उमेरमैई येतीराम्रो गीत गाऊनी संमपूर्रन टिम हरु मां धंनेबाद छ

  • @rahulale8648
    @rahulale8648 ปีที่แล้ว +6

    Kati ramro live dohori badhai xa nani ani suman bhai

  • @gitashrestha4622
    @gitashrestha4622 ปีที่แล้ว +2

    Wow

  • @bikkythapa3839
    @bikkythapa3839 หลายเดือนก่อน +1

    कल्पना ज्ञानी नानी असाधै मिठो गीत स्वर अाहा नानी लाई congratulations 🎉🎊👏👏❤️👌👌🙏

  • @kamalabist3734
    @kamalabist3734 ปีที่แล้ว +3

    Sarii ramro dohari god bless you bunu ❤️❤️❤️

  • @KalpanaBistOfficial
    @KalpanaBistOfficial ปีที่แล้ว +4

    Dohori dherai ramro baneko xa tapai sampurnama saphaltako shuvakamana

  • @Arjunofficalchannel
    @Arjunofficalchannel ปีที่แล้ว +4

    नानुको शब्द बनाउने बाबा मान्नु पर्छ शुभकामना

  • @govindbist4536
    @govindbist4536 ปีที่แล้ว +4

    Great nani pargati ko kamana xa hai

  • @dbgurung9475
    @dbgurung9475 ปีที่แล้ว +5

    यी सानाे नानी कल्पनाकाे गित स्वार शब्दमा अति मिठाे र राम्रो छ ।सबैले माया ममता र साथ सपाेर्ट सबैले माया गरिदिनु पर्छ। र सुमन जि या सुनिता बहिनी हजुरहरुले यी कल्पना नानीलाई ईन्द्रेणी समाज कृष्ण कडेल सर कहाँ जसरी पनि लानी काेसिष गरिदिनु हाेला हस्त नमस्ते 🙏🙏🙏🙏🙏र हजुरहरुकाे गित अति राम्रो सुपर छ। अज सफल्ताले सगरमाथा चुमुन यहीँ मेराे हाेल टिमलाई सफल्ताकाे शुभकामना छ🙏🙏🙏🙏🙏

  • @sureshmc4356
    @sureshmc4356 ปีที่แล้ว +3

    Sabda chayen dherai ramro xa

  • @Kalpanabistaofficial
    @Kalpanabistaofficial 2 หลายเดือนก่อน +65

    सबैजना साथीहरूलाई नमस्ते म कल्पना विष्ट सबैजनाले मलाई सपोर्ट माया गर्दिनुहोला है।

    • @dammarbohara-pz4ok
      @dammarbohara-pz4ok หลายเดือนก่อน +10

      don't worry bunnu यो गीत सुन्दा त आँखाबाट आँसु आयो bunnu 😢😢😢 हजुर कसैको कुरा नसुनि आफ्नो गीत संगीतकार तिर अनि पढाइ तिर मजाले ध्यान दिएर अगाडि बढ्नु होला सफलताको शुभकामना छ मेरो प्रिय बहिनी कल्पना 😢😢😢😢😢😢🙏🙏🙏🙏❤️❤️

    • @Khadivlogs03
      @Khadivlogs03 หลายเดือนก่อน +2

      Kalpana bahini hau vane hami dhan le na vayeni man dekhi sport garxau like commet subscribe garxau

    • @user-bi6tn1qw2c
      @user-bi6tn1qw2c หลายเดือนก่อน

      Big congrats bunu❤

    • @kabitabiswakarma3622
      @kabitabiswakarma3622 หลายเดือนก่อน

      ❤❤❤❤❤

    • @rupadevkota2584
      @rupadevkota2584 หลายเดือนก่อน

      Llp
      P

  • @shristipokhrel98
    @shristipokhrel98 ปีที่แล้ว +3

    बधाई छ कल्पना बुनु❤️❤️🎶🎶🎶🙏🙏👏👏👏👌👌

  • @healthloksewapreparation7199
    @healthloksewapreparation7199 ปีที่แล้ว +5

    Voice of nepal maa jaanu parxa bahini le

  • @gobindaaryal97
    @gobindaaryal97 ปีที่แล้ว +4

    नानिले एकदम मारमिक गित गाईन , धन्यवाद ।

  • @krishnathapa2112
    @krishnathapa2112 ปีที่แล้ว +4

    उत्तर उत्तर प्रगती को कामना छोरी अती सुन्दर मनै छोयो बधाई छ

  • @Samirgamer45
    @Samirgamer45 ปีที่แล้ว +2

    Ati ramro dohori nanu ko sabda Jan ramro🙏🙏🙏

  • @sanusunar2872
    @sanusunar2872 ปีที่แล้ว +3

    नानिको हरेक शब्द ले सारै मन रोयो😭😭❤️❤️❤️❤️

  • @somiyarai8653
    @somiyarai8653 ปีที่แล้ว +2

    Kati ramro sor nani ko

  • @Sunitagrg289
    @Sunitagrg289 ปีที่แล้ว +5

    आह कति मीठो मअज्जा को सब्दा नानी को तीन पटक दोर्याएर हेरे सुने मैले ता फेरि नि ल्याउनु पर्छ है नानी को गित haru😘😘😘😘

  • @bhawanapariyar5897
    @bhawanapariyar5897 ปีที่แล้ว +12

    सफल्ता को सुभकामना नानु♥️♥️

  • @priyanshabista7135
    @priyanshabista7135 ปีที่แล้ว +5

    बधाई छ सानी दिदि कल्पना बिष्ट 🙏❤️
    कति मिठो स्वर अझै अगाडि बढनु होला❤️

  • @ramaghimire8757
    @ramaghimire8757 ปีที่แล้ว +2

    कति राम्रो लाग्याे याे सुमन भाइले साना साना नानि सगँ पनि कति राम्रो लाग्याे बाबा छाेरि भएकाे धेरै धेरै सुभकामना छ है सुमन भाइ सानि नानिलाइ

  • @maharatej2643
    @maharatej2643 ปีที่แล้ว +6

    Congratulations🎉🎊xori and suman paryr all🎉🎊

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora ปีที่แล้ว +3

    आहा अति नै मिठो आहा अति नै उत्कृष्ट प्रस्तुति नानू को सफलता को शुभकामना छ नानु

  • @krishnasinghbist4221
    @krishnasinghbist4221 ปีที่แล้ว +4

    उज्वल भविष्यको कामना गर्दछु बुनु

  • @narendrabist8007
    @narendrabist8007 ปีที่แล้ว +4

    आहा अती सुन्द बधाई छ नानु

  • @nepalisarita6117
    @nepalisarita6117 ปีที่แล้ว +3

    Aaha yo naniko sabda sarai man paryo thank u so much nanu n suman da lai safaltako suvakamana

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi ปีที่แล้ว +5

    कोकिल कण्ठ स्वर ले कस्तो भावुक बनायो नानू को शब्द चयन उत्कृष्ट छ कसरी गाउन सकेको भावना को गहिराइमा पुगेर गायको हार्दिक बधाई छ नानु❣️❣️

  • @govindaadhikari2606
    @govindaadhikari2606 ปีที่แล้ว +5

    Ramro cha nani ko voice
    Best of luck

  • @mansinghmahara1382
    @mansinghmahara1382 ปีที่แล้ว +2

    Dherai ramro Nani badhex

  • @Dhaniram.Bhul1986
    @Dhaniram.Bhul1986 ปีที่แล้ว +2

    so nice badhai xu

  • @Bhumika727
    @Bhumika727 ปีที่แล้ว +19

    कल्पना बैनिको स्वर मान्नै पर्छ्👌💓सम्पुर्ण टिमलाइ 🙏🙏❤️

  • @rambist5607
    @rambist5607 ปีที่แล้ว +6

    Best of luck nanu ❤👍

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +3

    अाहा कति मिठाे गाउने सानि ले अझै राम्राे गाउदै जानू बधाई छ 👌👌👌👌🌹🇳🇵

  • @sheetalsonusamant9055
    @sheetalsonusamant9055 ปีที่แล้ว +2

    Wow dharai ramro ❣️❣️❣️❣️❣️❣️❣️

  • @SoniDilOfficial
    @SoniDilOfficial ปีที่แล้ว +1

    Aahaa utkrist life dohori agrim subha kamana nanu 💗💗💗👏🍧👏

  • @user-xc6mg9di7g
    @user-xc6mg9di7g 2 หลายเดือนก่อน +1

    Very Nice kalphana Nani song very nice 👍

  • @mayanathghimire5839
    @mayanathghimire5839 ปีที่แล้ว +1

    Excellent nani, Suman Raju Pariyar ko thau linu parcha. Gaun ko pani nai Amrit bhayar hola ho excellent kalakar janminchan

  • @ramitathapa8325
    @ramitathapa8325 ปีที่แล้ว +3

    Aaha very nice dohori best of luck nanu ❤️❤️❤️

  • @ridhamgautam6379
    @ridhamgautam6379 ปีที่แล้ว +1

    aaha ❣️❣️❣️

  • @Pujadevkota0921
    @Pujadevkota0921 ปีที่แล้ว +3

    Miss you bunu dherai pragati garnu haii sadai khushi hunu miss you nanu💜💜💜💜💜💖💖💖💖💖

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 ปีที่แล้ว +2

    Oho kati ramro gaki hun sanu le

  • @ShivaRajBhandari-tw3ge
    @ShivaRajBhandari-tw3ge 2 หลายเดือนก่อน +1

    Facebook r tiktok ma dekheko aaja t live dohori ma dekhnu paiyo khusi lagyo la Safalta ko suva kamana bunu ❤️❤️

  • @arjunneupane2100
    @arjunneupane2100 ปีที่แล้ว +16

    शुभकामना छ नानुलाइ उज्वल भविष्य को 🎉🎉🎉🎉🎉

  • @omprakashkc8054
    @omprakashkc8054 ปีที่แล้ว +2

    Good luck nanu

  • @nirmala3543
    @nirmala3543 ปีที่แล้ว +2

    Saraii ramro agrimmm suvkamnaa bunuu

  • @aakgurung435
    @aakgurung435 ปีที่แล้ว +2

    Very nice nanu

  • @ranjanadeuba
    @ranjanadeuba ปีที่แล้ว +2

    Badai x nani smail kati ramro ho

  • @kamaloli1518
    @kamaloli1518 ปีที่แล้ว +2

    आहा क्या बात!
    शब्द शब्दले मन छुयो!

  • @parveenchand6935
    @parveenchand6935 ปีที่แล้ว +2

    Very nice song