बैतडीको बिकट ठाउँकि बैनी कल्पना बिष्टको जादुमय आवाजलाई काठमाडौँ लैजान भोजराज थापा उनको घरमै।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • बैतडीको बिकट ठाउँकि बैनी कल्पना बिष्टको जादुमय आवाजलाई काठमाडौँ लैजान भोजराज थापा उनको घरमै Kalpana Bista , Baitadi
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

ความคิดเห็น • 674

  • @yamadhikari7277
    @yamadhikari7277 4 หลายเดือนก่อน +12

    यति सुन्दर भाका उज्ज्ल भबिस्री को कामाना साथै भोज राज सर लाई पनि धेरै धेरै धन्ने वाद यसरी दुर दराज मा रहनु भयेको लुकेको पर्तिभा हरु लाई उजागर गरिदिनु भयेको मा 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺 6:23 🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

    • @MansiPunMagar
      @MansiPunMagar 4 หลายเดือนก่อน

      Dherai ramro swor xa nana ko

  • @keshapRanaMagara
    @keshapRanaMagara 4 หลายเดือนก่อน +4

    मा सकम यति सानो उमेर मा यति मिठो स्वार उज्वाल भबिस्से को सुभकामना र सर्ब प्रथम भोजराज दाइ लाई उच्च सम्मान गर्छु

  • @dohorihits
    @dohorihits 4 หลายเดือนก่อน +44

    अब भाईरल हुने पालो कल्पना बिष्ट नानुको ,,,,बैनिको स्वर मनै देखि मन पराउनु हुनेले यता हाजिर हुनु होला

  • @tekrajaire7584
    @tekrajaire7584 4 หลายเดือนก่อน +1

    सर्बप्रथम भोजराज सर लाई धेरै धेरै धन्यबाद छ ,र कल्पना बैनी को उज्वल भबिस्य को कामना छ

  • @Mogarni_kanxii
    @Mogarni_kanxii 4 หลายเดือนก่อน +6

    यो परिवार को लागि नानि देवी भएर जन्म लिएको हुनुपर्छ साच्चिकै नानिको स्वर धेरै राम्राे छ ❤ अझै प्रगति गर्दै जाउ नानि❤

  • @Nirtha123
    @Nirtha123 4 หลายเดือนก่อน +1

    कति राम्रो स्वर कल्पना बैनिको नानि लाई उज्जल भबिस्यको लागि सुभकामन❤❤❤❤❤❤

  • @bishalpunmagar757
    @bishalpunmagar757 4 หลายเดือนก่อน +5

    धेरै राम्रो छ!स्वर बहिनी को very like you

  • @reshamkhadka1970
    @reshamkhadka1970 4 หลายเดือนก่อน +1

    विशेष गरि भोजराज सर लाई धन्यावाद नानू को स्वर अति नै मीठो छ आगामी दिन को अग्रिम शुभकामना कल्पना नानू

  • @mahendarnepali7745
    @mahendarnepali7745 4 หลายเดือนก่อน +1

    भोजराज सर लाई धेरै धेरै धन्यवाद 🙏🙏 बहिनी लाई यो अवसर दिनु भयो उज्वल भविष्य को कामना नानी

  • @DogriFM
    @DogriFM 3 หลายเดือนก่อน +1

    Love this song from j&k ramban

  • @khadakroka4249
    @khadakroka4249 4 หลายเดือนก่อน

    भोज राज जि लाइ के भनम दिलै देखि सम्मान छ हजुर लाइ

  • @karanbaduwal2170
    @karanbaduwal2170 4 หลายเดือนก่อน

    कल्पना बैनिको आबाज मा जादु छ र बोल्नमा पनि यक्दम export छन उज्ज्वल भबिस्यको सुभकामना बैनि❤

  • @thomsunjui
    @thomsunjui 4 หลายเดือนก่อน

    यो नानी लाई ईन्देणी मा लगेर गित गाउनु परयो छिट्टै। भोजराज भाई।

  • @SajanShrestha-nm6vg
    @SajanShrestha-nm6vg 4 หลายเดือนก่อน +1

    Good*lakcheli❤🎉

  • @RitaPaudel-qc7cs
    @RitaPaudel-qc7cs 4 หลายเดือนก่อน

    बैनिको पनि खुसीका दिनहरू आउँछ कि भन्ने आशा लागेको छ

  • @dangsahayatra4423
    @dangsahayatra4423 4 หลายเดือนก่อน

    Bhojraj dai tapai lai pani bisesh dhannebad tapai ko patrakarita yakdam ramro lagxa good job bhojraj dai❤❤❤

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 4 หลายเดือนก่อน

    कति मिठाे स्वर नानी काे natural छ

  • @jtrana44
    @jtrana44 4 หลายเดือนก่อน

    बहिनीको स्वर राम्रो छ। बहिनी voice of नेपालमा नि गएको थियो त्यतिखेर चाहिँ अलि आतिएर गायो के।

  • @phurbasherpa6094
    @phurbasherpa6094 4 หลายเดือนก่อน

    Bhoj raj sir Ekdam ramro kaam garnu bhako cha tapai ko yuh dharma huncha … she deserves to be a singer everyone must come forward to help her ….

  • @Srijukc
    @Srijukc 4 หลายเดือนก่อน

    अाहा कति मिठाे स्वर ❤❤🎉🎉🎉

  • @ShankarDharel-k4w
    @ShankarDharel-k4w 4 หลายเดือนก่อน

    Bhojraj ji yo nanule mauka paunuparxa sarai ramro pratibha xa nanuma

  • @MinaRana-r1m
    @MinaRana-r1m 4 หลายเดือนก่อน

    Nice voice nanu , kati ramro boli bhasa nanu ko pragati ko kamana

  • @surendrakc6880
    @surendrakc6880 4 หลายเดือนก่อน

    excellent

  • @madanmadan1935
    @madanmadan1935 4 หลายเดือนก่อน

    हरे भगवान

  • @sarutapa6026
    @sarutapa6026 4 หลายเดือนก่อน

    Nice

  • @YamKumarioli-yj6kd
    @YamKumarioli-yj6kd 4 หลายเดือนก่อน

    ❤❤❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 หลายเดือนก่อน +80

    बहिनी को स्वर एकदम मिठो छ बहिनि लाई हादिक सुभकामाना अनि भोजराज सर लाई धेरै धेरै धन्यवाद छ है भोजराज सर को एक दम राम्रो काम छ है❤❤❤❤❤❤

  • @rakshapoudel2246
    @rakshapoudel2246 4 หลายเดือนก่อน +65

    यो स्वरले स्थान पाउनै पर्छ , अत्यन्तै सुमधुर स्वर स्वरमा मिठासपन छ l बहिनीलाइ शुभकामना उच्च प्रगति होस ❤l

  • @maheshmahara125
    @maheshmahara125 4 หลายเดือนก่อน +142

    सर्वप्रथम त भोजराज थापा दादा लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो त्यति टाढा देखि भगौलिक हिसाबले यति बिकट गाउँमा दुःख कष्टको को कुनै वास्तै नगरिकन यति टाढा सम्म आउनुभयो यो बहिनीको प्रतिभा लाई उजागर गर्न सबैमाझ पुर्याउन यो भन्दा अगाडि पनि धेरै यस्तै प्रतिभाहरुलाई अगाडि पुगाई सक्नु भएको छ हजुरको कामको कुन् शब्दले धन्यवाद दिउँ हजुरलाई यी बहिनीले अवश्य पनि सबै दर्शकको साथ सपोर्ट पाएर kathmandu सम्म पुगेर गीत रेकर्ड गर्ने सपना अवस्य पूरा हुनेछ best of luck बहिनी तिमिलाई सबै दर्शकको साथ सपोर्ट हुनेछ ।💖💝❤️💓💓💓❤❤ तिम्रो स्वरको त के वर्णन गरु बुनु जति सुने पनि मन् भरिदैन ❤❤ ❤

    • @मानसिंहरावल-म4फ
      @मानसिंहरावल-म4फ 4 หลายเดือนก่อน +1

      धेरै राम्रो गाएछन नानीले सबैलेसाथ दिउ भोजराज सर लाइ ❤❤सबै जनताको आसछ🎉

    • @helpernaresh
      @helpernaresh 4 หลายเดือนก่อน +1

      Ho sir❤❤

    • @Samirboy229
      @Samirboy229 4 หลายเดือนก่อน

      Ho sir

  • @BinodAdhikari641
    @BinodAdhikari641 4 หลายเดือนก่อน +83

    बहिनीको आवाजमा जादु नै छ दाजु तपाईले केही गर्नुपर्छ बहिनीको लागि 🙏🙏❤️

  • @Mahendrakhanal17
    @Mahendrakhanal17 4 หลายเดือนก่อน +31

    आवाज मा सुगन्ध भएकि बैनी कल्पना बिस्टलाइ सफलताको धेरै धेरै शुभकामना छ

  • @Nilamawasthi469
    @Nilamawasthi469 4 หลายเดือนก่อน +23

    Congratulation sis
    तिम्रो कारण ले आज हाम्रो गाउँ देख्न पाए

  • @DammarThapa-ec6jr
    @DammarThapa-ec6jr 4 หลายเดือนก่อน +28

    कल्पना बहिनीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना
    धन्यवाद ♥️🙏भोज राज थापा सर

  • @Balika.B.T
    @Balika.B.T 4 หลายเดือนก่อน +21

    भोजराज थापा पुगेसि ई नानु को जिन्दगि मा केहि होला भन्ने आशा लागेको छ

  • @Narendrasaud2053
    @Narendrasaud2053 4 หลายเดือนก่อน +30

    दुरदराजमा लुकेको यति राम्रो प्रतिभालाई सम्पुर्ण नेपाली सामु देखाउनु भएकोमा हार्दिक नमन साथै नानुको उज्वल भविस्यको कामना🙏🙏🙏

  • @Songclip65
    @Songclip65 4 หลายเดือนก่อน +23

    मैले पहिलेनै सोचेको थिए भोजराज सर अबस्य पुग्नुहुन्छ भनेर आज पुग्नुभयछ खुशी लाग्यो बैनिक आवाज मा जादुछ ।बैनी गाउदै जानू सफलताको शुभकामना ।भोजराज थापा सर प्रति उच्च सम्मान छ।

  • @kamalshrestha2639
    @kamalshrestha2639 4 หลายเดือนก่อน +19

    So sweet बुनु👌👌🤞🤞❤️❤️
    नानुको सोरले जगा पाउनु पर्छ मेरो अनुरोध 🙏🙏 भोजराज सर

  • @नौबाहिनि
    @नौबाहिनि 4 หลายเดือนก่อน +46

    कल्पना बिष्ट नानी लाई उज्ज्वल भबिस्यको ❤❤🎉🎉🎉🎉

  • @prnachy-wq3vj
    @prnachy-wq3vj 4 หลายเดือนก่อน +13

    सर्वप्रथम त भोजराज थापा सर लाई धेरै धेरै धन्यबाद बैनि को धेरै राम्रो सुमधुर स्वर छ कल्पना बैनिलाई साङ्गीतिक क्षेत्रमा उज्ज्वल भविष्य को शुभकामना छ

  • @bchand410
    @bchand410 4 หลายเดือนก่อน +10

    प्रतिभाले भरिएकी बैनिको आवाजमा जादुनै छ । उनिलाई कमि छ त दर्शक स्रोताको साथ अनि सहयोग ।

  • @kamalapakuryal1609
    @kamalapakuryal1609 4 หลายเดือนก่อน +5

    गलाकि धनी गरिबीले पिल्सिएकी कल्पना नानिलाई उज्ज्वल भबिस्यको कामना सहित भोजराज सरको यो साथ सपोर्टलाई अन्तरआत्मा सहित हार्दिक धन्यवाद ।

  • @BaldevSinghDhami-rh1ek
    @BaldevSinghDhami-rh1ek 4 หลายเดือนก่อน +10

    उत्कृष्ट स्वर अनि भोजराज थापा दाइ प्रती उच्च सम्मान

  • @Defender-du7gr
    @Defender-du7gr 4 หลายเดือนก่อน +9

    नानु को जादुमय स्वर ले उच्च सम्मान पावस र उज्वल भविष्यको को सुभकामना नानु लाई उत्कृष्ट स्वर सुपर गित ❤❤. जय भोजराज जी।

  • @dileeppun2881
    @dileeppun2881 4 หลายเดือนก่อน +7

    बैनीको स्वरले इस्थान पाउनै पर्छ सर एकदम राम्रो कला र स्वर छ भोजराज सर लाई धेरै धन्यवाद

  • @BikashBalami-v6t
    @BikashBalami-v6t 4 หลายเดือนก่อน +5

    यो नानी को स्वर त अति मीठो छ सबैइले सेर गर्नु होला

  • @dineshawasthi2591
    @dineshawasthi2591 4 หลายเดือนก่อน +6

    मेरै गाउँको बोइनी हो यो सुन्दा सारै खुसी लाग्छ छ best of luck nanu ❤❤ भोजराज दाइ लाई पनि धेरै धेरै धन्यवाद ❤❤

  • @ghanbahadurkhatrikhatri6620
    @ghanbahadurkhatrikhatri6620 4 หลายเดือนก่อน +6

    बहिनि को स्वर साहारै राम्रो मिठास छ कतिसहयोगको भाबना छ भोजराज ❤❤

  • @RabinaWa
    @RabinaWa 4 หลายเดือนก่อน +1

    मेरो पनि दिदी बैनी छैन घरता मेरो पनि गाउँमा छन् तर गाउँमा भएनी पढाउन सक्छ मोइले यो boinelai मेरो बैनी बनाएर❤❤❤

  • @sharmarajojha1947
    @sharmarajojha1947 4 หลายเดือนก่อน +3

    यि सानि नानि ले अब देश खान्छिन निरन्तर लाग्नु होला बैनि भबिस्य उज्ज्वल हुनेछन❤❤❤❤

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 4 หลายเดือนก่อน +7

    अहो कति मीठो स्वर हो के यो कल्पना नानीको! नेपालका अन्य गायक ठान्नेहरू भन्दा अति मीठो छ,यि नानीले गायन क्षेत्रमा स्वरलाई अझै राम्रो अवसर पाएपछि,सायद अन्य गायकहरूलाई फलप गर्ने छिन्l यस्ता प्रतिभाशालीलाई पत्ता लगाउदै,यस्ता लुकेका प्रतिभाशालीहरूलाई पत्रकार भोजराज थापा जीलाई सबैले धेरै धन्यवाद दिनुपर्छl यि नानीलाई पनि संगिता चौधरी नानीको जस्तै भबिष्य बनाई दिनुपर्छl भोजराज जीले l

  • @ompandey3549
    @ompandey3549 4 หลายเดือนก่อน +2

    सलुट भोजराज दाजु हजुर लाई 🙏💓🙏गुडिया बैनी साङ्गितिक जीवन पर्गती को धेरै धेरै सुभकामना 💓💓💓💓💓💓💓💓🙏🙏🙏💓🙏

  • @PrakashBhandari-qs1ix
    @PrakashBhandari-qs1ix 4 หลายเดือนก่อน +4

    धेरै राम्रो स्वर बहिनी कल्पना लाई धेरै बधाई 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @RanjitaRawat-n4c
    @RanjitaRawat-n4c 4 หลายเดือนก่อน +7

    बहिनी को आबाजमा जादु नै छ दादा तपाईले❤❤❤सहो गनुहोल दादा बदाईछ दादरे भेटेरा रामरो लागो🎉🎉🎉

  • @rajeshmoktan7730
    @rajeshmoktan7730 4 หลายเดือนก่อน +3

    सर्बप्रथम पत्रकार भोज सरलाई धन्यवाद साच्चिकै नानीको स्वरमा जादुमाया स्वार छ उज्ज्वल भबिस्यको शुभकामना नानु

  • @krishnadhungana7688
    @krishnadhungana7688 4 หลายเดือนก่อน +2

    एकदम मिठो सोरकि धनी,चोटै चोट ले भरीका,मारमिक,सबदले भरिपुरन,नानी,बधाइ शुभकामना,छ,❤️🙏🏾🙏🏾✋👍

  • @narankhatri7765
    @narankhatri7765 4 หลายเดือนก่อน +3

    आहा धेरै राम्रो प्रतिभा को खानी सफलता को कामना धेरै बधाई छ भोजराज सर लाई कहिले दुखी गरिब मलाम लगाउनुहुन्छ प्रतिभासाली गाउमा लुकेका कला गला लाई ल्याउनु हुन्छ सलम छ सर प्रत्रकार भनेको यस्तो हुनुपरछ नि

  • @ramailonepal3121
    @ramailonepal3121 4 หลายเดือนก่อน +4

    सबैको भगवान् भोजराज दाइ❤🎉

  • @hariparkashkhadka1030
    @hariparkashkhadka1030 4 หลายเดือนก่อน +3

    सबै भन्दा पहिले त भोजराज थापा लाई सम्मान अनि सबै ले सपोर्ट गरम

  • @SukraKumar-i4p
    @SukraKumar-i4p 4 หลายเดือนก่อน +1

    Dheraie Mitho Voice Nanu ko Dheraie Suva kaamana ani agrime Safalta ko Dheraie Suva kaamana ani God's bless you Nanu From Gorkha Kumar Gurung Like me ❤❤❤❤❤❤🎉Lovely

  • @Rameshbhandari0098
    @Rameshbhandari0098 4 หลายเดือนก่อน +6

    Dherai ramro garnu vayo daii thank you so much daii❤ and
    Congratulation🎉 and best wishes kamala boini ❤

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 4 หลายเดือนก่อน +4

    भाेजराज भाइ तपाई लाई धेर धेरै धन्यबाद,

  • @khadkanepali8606
    @khadkanepali8606 4 หลายเดือนก่อน +2

    कल्पना बिष्ट बहिनीको स्वरमा बल्ल मिडियाको नजर परेछ खुशी लाग्यो अब बहिनीको प्रतिभाले स्थान पाउनेछ,,,शुभकामना नानीलाई,,,the voice of kids-2 ko battle round bata out vaki hun..बिष्णु खत्रीको एउटा गितमा पनि स्वर दिइ सकेकी छन्

  • @rajustha4300
    @rajustha4300 4 หลายเดือนก่อน +2

    हैट बुनुको स्वरमा जादु छ भोजराज सर सहयोग गर्नु होला 🙏🙏

  • @birendrakhadka8568
    @birendrakhadka8568 4 หลายเดือนก่อน +2

    wow सिमरन परिवार को गित गायर त झन मीठो स्वर wow

  • @SitaKunwor-ol4zb
    @SitaKunwor-ol4zb 4 หลายเดือนก่อน +6

    आहै सुमधुर स्वर की धनी सानी नानी सुन्दर भबिस्य को कामना खाजा खादा हात धोयेर् खादा राम्रो

  • @rikhirammagar6141
    @rikhirammagar6141 4 หลายเดือนก่อน +2

    कति मिठो स्वर नानू को स्फल्ताको सुभ काम्ना❤❤🎉🎉

  • @kolipawankolipawan9379
    @kolipawankolipawan9379 4 หลายเดือนก่อน +13

    दाइ हजुर नया प्रतिभा लाई विभिन्न ठाउ बाट खोजेर राम्रो ठाउ सम्म पुर्यानु हुन्छ र आज पहिलो पट्क हाम्रो सुदुरपशिम मा आउनु भाको छ स्वागत छ आसा छ यो बैनी लाई नि सिमरन बैनी जस्तै अनि सचै नै राम्रो स्वर छ बैनी को

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 4 หลายเดือนก่อน +1

    अाहा लैन छिटोभन्दा छिटो काठमाडौ लानु न भोज्राज जिउ अति राम्रो गाउने नानि ❤❤❤❤❤❤❤❤

  • @laxmipariyarskt3787
    @laxmipariyarskt3787 4 หลายเดือนก่อน +20

    नानी को स्वर सारै राम्रो🎉

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 4 หลายเดือนก่อน +2

    दामि स्वर छ नि ल सोचेको काम पुरा हुनेछ सफलताको शुभकामना ल

  • @aashishgurung6390
    @aashishgurung6390 4 หลายเดือนก่อน +5

    कति मिठो स्वर कल्पना नानुको 🙏🙏💅💅🍜🍜

  • @ravibhandari-ws4ul
    @ravibhandari-ws4ul 4 หลายเดือนก่อน +2

    यो आवाजलाई जिवन्त राख्नु पर्छ भोजराज सरले समाजमा धेरै राम्रो काम गर्नु भाको छ्💙💙

  • @Khushiserial
    @Khushiserial 4 หลายเดือนก่อน +1

    Bhoj raj thapa dada Lai dhari dhari thanks you yati ramro sour Lai sabai la Maya gardanu hai 👌👌👌❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex 4 หลายเดือนก่อน +2

    एति राम्रो सुन्दर भाका बहिनी को कल्पना नानू लाई उजवल भबिस्य को सुभकामना साथै भोजराज सर लाई धेरै धेरै धन्यबाद 🙏🙏🙏

  • @sarbirmagar674
    @sarbirmagar674 4 หลายเดือนก่อน +6

    बैनि कल्पना लाइ उज्ज्वल भबिस्यको कामना❤❤❤❤

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 4 หลายเดือนก่อน +1

    यो बहिनी सँग पनि अदभूत प्रतिभा लुकेको छ
    अब हामी भगवान रुपी दर्शक को साथ support को जरुरी छ है 👍🙏🙏 अनि अर्जुन सर र भोजराज सर ले पनि अगाडि बढ्न प्रेरणा दिनुपर्छ बहिनी को भविष्य उज्ज्वल होस् हाम्रो यही कामना छ 🎉🙏🎊

  • @DipkshaKumari
    @DipkshaKumari 4 หลายเดือนก่อน +5

    कल्पना नानीलाई उज्जल भबिसेको शुभकामना

  • @ShivarajChapagain-nn4tr
    @ShivarajChapagain-nn4tr 4 หลายเดือนก่อน +1

    Best of luck babu

  • @RajendraKc-t6w
    @RajendraKc-t6w 4 หลายเดือนก่อน +2

    सार्है राम्रो छ अग्रिम शुभकामना

  • @manmayapraja-bk3jo
    @manmayapraja-bk3jo 4 หลายเดือนก่อน +4

    साचिनै यो बहिनी को आबाज जादु छ जति सुने पनि सुनम सुमन लाग्ने बहिनी को आबाज अब हजुर ले नै केही त गर्नु भोजराज सर ज्यु ❤❤❤❤

  • @itsmelilen2313
    @itsmelilen2313 4 หลายเดือนก่อน +2

    एकदमै मिठो जादुमए सोर छ नानू को एकदमै धेरै धेरै सुभकामना छ। नानू लाई ❤❤
    धेरै धेरै धन्यबाद छ।भोजराज दाई 🙏💓💓

  • @जनचेतनाअनलाइनखबर
    @जनचेतनाअनलाइनखबर 4 หลายเดือนก่อน +2

    🎉🎉🎉फाइनली भोज सर हजुर लाई मेरो पनि धेरै माया छ एक दिन मैले तिकतक मा हजुर को नाम मेन्सन गरेको थियो आज पूरा भयो

  • @BistaKrushna
    @BistaKrushna 4 หลายเดือนก่อน +2

    साह्रै मिठो भोइस बहिनी कल्पनाको तपाईँले सोच्नुपर्ने हुन्छ। कमल बिसी दाइले पहिलो गीत दिनुहोला।

  • @khadakroka4249
    @khadakroka4249 4 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद छ हजुर लाइ भोज राज जि यस्तो प्रतिभा लाइ चिनाइ दिनु भयेको मा

  • @gouley.kta10
    @gouley.kta10 4 หลายเดือนก่อน +1

    आहा बहिनी काे आवाज मा जादु छ,एकदिन ठुलाे गायिका भएकाे देख्न पाउ ,र भाेजराज सर हजुर गरिब दुखि काे जिउदाे भग्वान हाे धेरै धेरै धन्यबाद ❤❤❤❤🙏

  • @user-xu3er4hn3p
    @user-xu3er4hn3p 4 หลายเดือนก่อน +1

    Nice song bunu

  • @MadanBiswakarma-ty4fh
    @MadanBiswakarma-ty4fh 4 หลายเดือนก่อน +1

    नानू लाई साथ सपोर्ट दिनु होला भोजराज सर❤❤❤❤😮😮😮

  • @sathishjoshi34
    @sathishjoshi34 4 หลายเดือนก่อน +4

    पर्गती गर्दै जानु बैनी शुभकामना छ❤

  • @nmchhetri77
    @nmchhetri77 4 หลายเดือนก่อน +1

    Good luck bunu❤

  • @PrakashMahar-j8c
    @PrakashMahar-j8c 4 หลายเดือนก่อน +4

    बहिनी को स्वर एकदमै राम्रो छ😮😮

  • @RupakSunar-c4s
    @RupakSunar-c4s 4 หลายเดือนก่อน +1

    बहिनी को स्वर निकै राम्रो छ । ❤❤❤❤❤

  • @HarirawatRawat
    @HarirawatRawat 4 หลายเดือนก่อน

    दाजु धेरै राम्रो छ बहिनी काे शाेरमा जादुमयनै छ शुभकामना 🙏♥️♥️♥️

  • @MagarTilak-nd3vn
    @MagarTilak-nd3vn 4 หลายเดือนก่อน +1

    Ati dherai mitho sorxa yo naniko kuraigari nasknu kati mithoawaj

  • @ShristiKhatri123
    @ShristiKhatri123 4 หลายเดือนก่อน +4

    कल्पना दिदीको आवाज असाध्यै राम्रो लाग्छ मैले दिदीको भिडियो फेसबुकमा धेरै हेर्ने गर्छु❤❤

  • @PagalPermi-lc3ki
    @PagalPermi-lc3ki 4 หลายเดือนก่อน +1

    Kalpana ko sour yak dami ramro sha shabi LA support gardanu hai nanu Lai😊❤❤❤❤❤😢❤❤❤👌👌👌👌👌

  • @Manisharani-h1o
    @Manisharani-h1o 4 หลายเดือนก่อน +1

    Ramro sor x hajur bainiko

  • @madhugnawali9386
    @madhugnawali9386 4 หลายเดือนก่อน

    आहा कति मिठो गित गाउछिन बैनी ले बैनी को उत्तर उत्तर प्रर्गती को कामना

  • @Bhimmagar19
    @Bhimmagar19 4 หลายเดือนก่อน +1

    मिठो स्वर छ!बैनी लाई उज्ज्वल भबिस्य को कामना❤❤❤

  • @shovaphuyal513
    @shovaphuyal513 4 หลายเดือนก่อน +3

    कसैले याद गरेकोे पाएन धेरै खुसिलागाे मलाई भाेजराज सर 👌👌👍️

  • @buddhiman6271
    @buddhiman6271 4 หลายเดือนก่อน +1

    sweet voice nanu