सतीकाे श्राप Satiko Shrap | Kalpana Bista | Resham Sapkota | New Nepali song 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024
  • Tareli Sangeet Kunj Presents:-
    Presenting new Nepali song 'Satiko Shrap' by Kalpana Bista only on Tareli Sangeet Kunj's official TH-cam channel.
    ------------------------------------
    #KalpanaBista
    #ReshamSapkota
    #SatikoShrap
    #TareliSangeetKunj
    #NewNepaliSong
    #Latestsong
    #LokDohori
    #NewSong
    -----------------------------------
    🎶 Audio Credits:-
    ♪ Singer
    Kalpana Bista
    ♪ Lyrics|music
    Resham Sapkota
    ♪ Arrange|record
    Raju Sunam
    ♪ Mix|master
    Binod Pariyar
    ♪ Studio
    Ozone
    ♪ Marketd By
    Tareli Sangeet Kunj
    ---------------------------------------
    🎬️ Video Credits:-
    🎬️Cast
    Kalpana Bista
    Sargam Sapkota
    🎬️Direction
    Resham Sapkota
    🎬️Producer
    Mira Sapkota
    🎬️Cinematography
    Naresh Ayer
    🎬️Mua|management
    Rajan Paudel
    🎬️Equipment
    Janata Films
    🎬️Edit|Color
    Roshan Dhital
    🎬️Editing Room
    Dhital Films Pvt.ltd
    🎬️Post Production
    Tareli Sangeet Kunj
    © & ℗ Tareli Sangeet Kunj , 2024
    All Rights Reserved
    -------------------------------------------------
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 611

  • @lalsunuwar8062
    @lalsunuwar8062 3 หลายเดือนก่อน +3

    दामी छ❤❤❤❤

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 4 หลายเดือนก่อน +99

    यो गित लाई पनि धेरै धेरै माया गर्दिनु होला ❤❤❤❤

    • @kesharbahadur3392
      @kesharbahadur3392 4 หลายเดือนก่อน +3

      🏆🌙🏆🫅धेरै राम्रो गीत संगीत एवं अभिनय अपार सफलताको हार्दिक कामना🇳🇵👑💎👑🌹👏👏🌹💎👑💎🇮🇳

    • @ghanshyampun2198
      @ghanshyampun2198 4 หลายเดือนก่อน +2

      वाउ हार्दिक शुभकाम्ना छ नानु

    • @almiragautam6819
      @almiragautam6819 4 หลายเดือนก่อน +2

      Best of luck nanu❤❤

    • @RN-xn1cs
      @RN-xn1cs 4 หลายเดือนก่อน +1

      Super xa nanu ani padhai pani continue xa ni

    • @TareliSangeetKunj
      @TareliSangeetKunj  4 หลายเดือนก่อน +2

      Tq

  • @RajuSunamofficialChannel
    @RajuSunamofficialChannel 4 หลายเดือนก่อน +116

    नमस्कार म यो गित को एरेन्जर राजु सुनाम,लोकप्रिय सर्जक आदरणीय दाई रेशम सापकोटा को सब्द/संगीत मा कल्पना बिस्ट को आवाज मा सति को श्राप कस्तो लाग्छ प्रतिक्रिया दिनु होला !!

  • @asmitapoudel4231
    @asmitapoudel4231 4 หลายเดือนก่อน +10

    आहा कति राम्रो गीत अनि मिठो स्वर सफलता को भव्य शुभकामना बैनी अनि सबै टिमलाई हार्दिक बधाई 🎉🎉❤❤❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 หลายเดือนก่อน +42

    अहा कल्पना बहिनिको आवाज मन पराउनु हुने कोको हुनुहुन्छ नि❤❤❤❤

  • @puspajoshi2189
    @puspajoshi2189 4 หลายเดือนก่อน +7

    सफलताको शुभकामना ❤️❤️❤️❤️

  • @bishnuhari1988
    @bishnuhari1988 4 หลายเดือนก่อน +10

    गित जति सुन्यो उति सुनिरहन मन लाग्नी ४ पटक सुन्दा नि धित मरेन नानुको स्वर झनै मीठो सफलताको शुभकामना सबैमा

  • @sivaramsharma9503
    @sivaramsharma9503 4 หลายเดือนก่อน +32

    अति राम्रो देशको बर्तमान अवस्था को यथार्थ चित्रण ।गायक विष्ट नानि र रेसम भाइ लाई धन्यवाद छ।

  • @rudrabista406
    @rudrabista406 4 หลายเดือนก่อน +9

    सम्पुर्ण टिमलाई सुभकामना सारै मार्मिक र मिठो गाना

  • @krishnadangi439
    @krishnadangi439 3 หลายเดือนก่อน +6

    रेशम सापकोटा सरको सृजना कत्ती उत्कृष्ट छ
    त्यसैमा कल्पना नानुको स्वर!!!!!!best of luck

  • @TapendraBishwakarmakanxo
    @TapendraBishwakarmakanxo 4 หลายเดือนก่อน +9

    बास्तबमा यो गितलाई सलाम गर्छु कति मिठो शब्दहरु

  • @krishnalamichhane6024
    @krishnalamichhane6024 4 หลายเดือนก่อน +23

    उज्ज्वल भबिस्यको शुभकामना बहिनी कल्पना बिश्ट अरु सबै गायन टिम प्रती शुभकामना 🙏❣️🤘 गित राम्रो अनि मार्मिक मर्मस्पर्शी समय सान्दर्भिक 🤘

  • @DiBa-op5to
    @DiBa-op5to 4 หลายเดือนก่อน +7

    आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत 🇳🇵🇳🇵👌🎧🎶🎙️🎸🎤🇳🇵 उज्ज्वल भविष्य शुभकामना नानु कल्पना ❤❤

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex 4 หลายเดือนก่อน +8

    आहा कति राम्रो आबज स्वर सफलता को सुभकामन कल्पना बहिनी फुल्दै फुल्दै जानू

  • @durgabahadur7769
    @durgabahadur7769 3 หลายเดือนก่อน +4

    आहा कति राम्रो गित स्वरकी धनी बाल गाइका कल्पना बिष्ट नानुअनी होल टिमअनी तरेलि दोहोरि घर शुभ कामनाछ❤️❤️

  • @prashantdangi1844
    @prashantdangi1844 4 หลายเดือนก่อน +10

    यो गित लेख्ने लाई धेरै धेरै धन्येबाद चोर नेताको लागि यति राम्रो गित लेख्नु भयछ❤ बहिनी कल्पना लाई बधाई छ❤❤❤

  • @SantoshiTirwa
    @SantoshiTirwa 4 หลายเดือนก่อน +22

    आवज जस्तैः सबद्नी उस्तै मिठो छ साफल्ताको कामना

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 4 หลายเดือนก่อน +9

    गित अति नै मार्मिक छ। सम्पुर्ण टिम लाई सफलताको शुभकामना 🙏🙏

  • @mohanbishwakarma3961
    @mohanbishwakarma3961 4 หลายเดือนก่อน +9

    आहा धेरै पटक दोहोर्‍याएर सुना मन लाग्यो मन छुने गीत शुभकामना बहिनी

  • @rujitasubedi6014
    @rujitasubedi6014 4 หลายเดือนก่อน +5

    wow सफलताको शुभकामना दाइ अनि प्यारी बुनु लाई देशमा घटेका घटनाहरुमा समर्पित गित धेरै नै राम्रो छ ❤❤❤❤

  • @DeepakBishowcarma
    @DeepakBishowcarma 4 หลายเดือนก่อน +6

    धेरै धेरै शुभकामना कल्पना बहिनीलाई र रमेश सापकोटा सबै कलाकार टिमहरूलाई शुभकामना।

  • @lokeshkhati2216
    @lokeshkhati2216 3 หลายเดือนก่อน +1

    बधाई छ बैनिलाइ अत्यन्तै मिठो आवाजमा सन्देशमुलक गित बनेको छ सफलताको शुभकामना ❤

  • @rajkumargaha4398
    @rajkumargaha4398 4 หลายเดือนก่อน +2

    यो गितले अति मेरो मन छुयो नयाँ नया youtube च्यानल्हुनेजतिले सबैले एक आपसमा सपोत गरौ है

  • @bharatkarki-zr8bt
    @bharatkarki-zr8bt 3 หลายเดือนก่อน +1

    सफलताको शुभकामना छ। बैनी💞

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 4 หลายเดือนก่อน +11

    कल्पना बिष्ट बहिनीकाे सुमधुर स्वरमा सजिएको सतिकाे श्राप बाेलकाे गित सारै राम्रो समय सान्दर्भिक गित राम्रो छ।याे गितकाे शब्द लेख्नेलाई 100 ताेपकाे सलाम छ🙏🙏🙏🙏❤️💕🎊🎉

  • @basudevadhikari1039
    @basudevadhikari1039 4 หลายเดือนก่อน +9

    नानीले गीत गाए भोरीमा सबैभन्दा उत्कृष्ट गीत शब्द पनि उत्तिकै राम्रा .

  • @siridharshrestha2270
    @siridharshrestha2270 3 หลายเดือนก่อน +1

    जटि सुनेयो उति सुनौ सुनौ लाग्ने सारै मन परेयो कल्पना बिष्ट को आबाज झनै राम्रो राम्रो पर्गती गर्दै जानू नानु

  • @BinodBista-yj7qu
    @BinodBista-yj7qu 4 หลายเดือนก่อน +6

    Wa.wa.wa.wa.nice ati ramro git 100% niko chha..❤❤❤❤❤❤❤❤❤

  • @JamunaSanamOfficial
    @JamunaSanamOfficial 4 หลายเดือนก่อน +22

    सफलता को भब्य शुभकामना दाई बैनि सबैलाई❤❤❤

    • @TareliSangeetKunj
      @TareliSangeetKunj  4 หลายเดือนก่อน +1

      Tq

    • @bishnuhari1988
      @bishnuhari1988 4 หลายเดือนก่อน

      हजुरको गित कहिले हो त दिदी आउनी

    • @bishnuhari1988
      @bishnuhari1988 4 หลายเดือนก่อน +1

      हाम्री छोरी पोइला गाको 2/3 महिना भो भन्नी तिज गितको अर्को भाग सुन्ने रहर छ

  • @ThalkajiShrestha
    @ThalkajiShrestha 4 หลายเดือนก่อน +3

    आहा राम्रो छ बहिनी को गीत❤❤❤🎉

  • @puskalsharma293
    @puskalsharma293 4 หลายเดือนก่อน +3

    अाहा सफलताकाे शुभकामना छ बहिनी अझै राम्राे गर्दै जानु👌👌❤️♥️🇳🇵🌹💯

  • @jennissabhatt1082
    @jennissabhatt1082 4 หลายเดือนก่อน +2

    wow यस्तो पो हुन्छ गित

  • @RabilalPunofficel
    @RabilalPunofficel 4 หลายเดือนก่อน +2

    सारै राम्रो गित शुभकामना कल्पना बैनी लगायतको सम्पुर्न टिमलाइ❤

  • @TirthaRajChaudhary-lg8kb
    @TirthaRajChaudhary-lg8kb 4 หลายเดือนก่อน +2

    सम्मान छ यि नानि को कला लाई

  • @GituBhatta-o6t
    @GituBhatta-o6t 4 หลายเดือนก่อน +3

    अाहा कति मिठाे गित❤❤

  • @dawasangesherpa8424
    @dawasangesherpa8424 4 หลายเดือนก่อน +2

    स्वर र शब्द राम्रो छ❤❤❤

  • @taraadhakari7091
    @taraadhakari7091 4 หลายเดือนก่อน +3

    अति मार्मिक छ गीत ❤❤❤❤❤❤

  • @NanuMaya-bz3im
    @NanuMaya-bz3im 4 หลายเดือนก่อน +5

    Aaha kati mitho geet ❤️❤️❤️❤️❤️❤️❤️

  • @FactorizeYT
    @FactorizeYT 4 หลายเดือนก่อน +7

    Kati ramro git nani ❤❤❤❤शब्द हरु नि मार्मिक्🙏🙏🙏🙏🙏

  • @HAMROTVNEPAL
    @HAMROTVNEPAL 4 หลายเดือนก่อน +17

    आह हजुरका सबै सिर्जनाहरु उत्तिकै राम्रा छन सफलताको शुभकामना 🎉

  • @binabina7708
    @binabina7708 4 หลายเดือนก่อน +2

    राम्रो शब्द चयन भयकाे रहेछ ।

  • @prabinkcee227
    @prabinkcee227 3 หลายเดือนก่อน

    यो गीत रच्ने लाइ धेरै धेरै सम्मान र नानु कल्पना बिष्ट लाइ बधाई छ।

  • @gomabista9819
    @gomabista9819 4 หลายเดือนก่อน +1

    उज्ज्वल भविष्यको शुभकामना छ कल्पना बिष्ट लगायत रेशम सापकोटा सरलाइ पनि❤❤

  • @tikabhandari8811
    @tikabhandari8811 4 หลายเดือนก่อน +6

    good naani ko git sarai ramro xa aagi badnu parxa.

  • @SusanBhatta-fc3uo
    @SusanBhatta-fc3uo 4 หลายเดือนก่อน +9

    Wow दादा असादै राम्रो गित म त सुनेको सुनै भए 🎉❤❤❤

  • @dhirendradhant775
    @dhirendradhant775 4 หลายเดือนก่อน +2

    नानुको आवाजको त कुरै नगरौ । शब्द झनै राम्रा छन ।❤

  • @DarpanKhatri-wj3du
    @DarpanKhatri-wj3du 3 หลายเดือนก่อน +1

    बाल कलाकार कल्पना बहिनीको स्वरमा रहेको गीत धेरै राम्रो लाग्यो अझै उन्नति प्रगतिको कामना व्यक्त गर्दछु बहिनीलाई सबैले सुनेर साथ सपोर्ट दिनुहोला। यस गीतका सर्जक सबै टिमलाई धेरै धेरै धन्यवाद।जय गीत जय संगीत ♥️♥️♥️🙏

  • @SunitaAdhikari01
    @SunitaAdhikari01 4 หลายเดือนก่อน +2

    कति राम्रो आवाज बधाईछ छ

  • @RekhaJoshibhatt
    @RekhaJoshibhatt 4 หลายเดือนก่อน +2

    धेरै राम्रो गीत सफलता को शुभकामना नानुलाई❤❤❤❤

  • @TaranathAdhikari-cw5fg
    @TaranathAdhikari-cw5fg 3 หลายเดือนก่อน

    अति उत्तम उत्कृष्ट सुन्दर भबिस्य को शुभकामना छोरीलाई

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 หลายเดือนก่อน +2

    सहि गीत छ तर बालिका लाई गाउन दिदा पनि यो गीत लाई पनि रोक लगाउने हुन कि भन्ने डर लाग्यो किन कि यी कन्क्स हरु लाई न राम्रो भन्नै हुदैन।शुभकामना नानु🎉❤

  • @pratibhasigdel74
    @pratibhasigdel74 4 หลายเดือนก่อน

    धेरै राम्रो समसामयिक गीत ॥

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 4 หลายเดือนก่อน +2

    सही र सान्द्रविक गीत!

  • @shrijanaryal4444
    @shrijanaryal4444 4 หลายเดือนก่อน +2

    एक दमै राम्रो छ

  • @purnimachemjong1153
    @purnimachemjong1153 3 หลายเดือนก่อน

    Yo.geet.ko.sabda.ek.damai.man.khayo.thank.u.kalpana.r.rachanakar.lai

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 4 หลายเดือนก่อน +3

    नानी धेरै धेरै आशीर्वाद र प्रगतिकाे लागि शुभकामना❤❤❤❤❤

  • @rubinaacharya4404
    @rubinaacharya4404 3 หลายเดือนก่อน

    Sarai marmik samaya sandarvik xa la dherai dharai bhadai xa sabai Jana lai

  • @Darkgaming-gu5fe
    @Darkgaming-gu5fe 3 หลายเดือนก่อน

    Aha nikai mitho git dhanyabad.kalpsna.bista.nanulai

  • @NitaSueal
    @NitaSueal 4 หลายเดือนก่อน +1

    Yakdamai derai ramro get nani ❤❤❤

  • @रुमलालमगर
    @रुमलालमगर 4 หลายเดือนก่อน +3

    सफलताको अग्रिम शुभकामना प्यारी बैनी

  • @omThapa-f1k
    @omThapa-f1k 4 หลายเดือนก่อน

    आहा कति मीठो शब्द र नानुको स्वर ❤

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 หลายเดือนก่อน +2

    कति टिखो स्वरछ नानुको बधाई छ है

  • @indrathagunna-l3n
    @indrathagunna-l3n 3 หลายเดือนก่อน

    उज्ज्वल भविस्यको कामना कल्पना बहिनी एकदमै मार्मिक गित सबै टिमलाई शुभकामना

  • @bheshrajbanjade
    @bheshrajbanjade 4 หลายเดือนก่อน +4

    भर्खर हेरेँ।
    असाध्यै राम्रो लाग्यो। समसामयिक परिस्थितिलाई कति राम्रो सँग समेटिएको रहेछ। गीतका सर्जक श्री रेशम सापकोटा ज्यू तथा बाल गायिका नानी कल्पना विष्टलाई हार्दिक धन्यवाद टक्र्याउन चाहान्छु र पूर्ण सफलताको कामना गर्दछु ❤❤

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 4 หลายเดือนก่อน

    ❤❤❤❤❤अति राम्रोसँग गाएछिन कल्पु नानीलाई धेरै धेरै धन्यवाद छ 😊

  • @janakshresth3369
    @janakshresth3369 4 หลายเดือนก่อน +16

    कति राम्रो आवाज अनि गितको सब्द धेरै राम्रो बधाईछ

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 4 หลายเดือนก่อน +2

    सानी नानी लाई धेरै धेरै अग्रीम शुभ कामना छ

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 4 หลายเดือนก่อน +6

    नमस्ते म कल्पना बिष्ट आसा छ हजुर हरुले यो गित्लाई पनि धेरै माया गर्नु हुनेछ यो गित trinding मा आएको हेर्न मन छ हजुर हरु सबै जनाले मलाई धेरै माया गर्दिनु होला❤❤

  • @rudrabista406
    @rudrabista406 4 หลายเดือนก่อน +5

    सफलता सुभकामना नानि

  • @JanuBist-rg1en
    @JanuBist-rg1en 4 หลายเดือนก่อน +1

    Aaj voli.ko real kahani dekhayau baini so nice❤❤😊

  • @saradapaudel6755
    @saradapaudel6755 4 หลายเดือนก่อน +6

    Aaha sarai ramro kalpana nanu song samay anusar ko dharai dharai badai xa la agrim shubhakamana nanu lai

  • @DiluThamsuhang
    @DiluThamsuhang 2 หลายเดือนก่อน

    आहा! क्या मिठो गित मन मुटु छुने ❤❤❤सम्पुर्ण यहाहरुमा धन्यवाद ।।

  • @KalpanaThapa1507
    @KalpanaThapa1507 4 หลายเดือนก่อน +2

    Dami song ❤🎉

  • @chandraadhikari3798
    @chandraadhikari3798 4 หลายเดือนก่อน +2

    Kati Ramro geet sabbda sabbda le man xoyo derai agadi bdnu Nanu Suva kamna ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ 💐 🌹 ♥️ 💐

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 หลายเดือนก่อน

    आहा कति मीठाे गीत । सारै सुन्दर, सुमधुर र मन छुने सिर्जना । कल्पना नानीलाई धेरै सम्मान तथा शुभकामना ।

  • @RabitaBaniya
    @RabitaBaniya 3 หลายเดือนก่อน

    Wow bụnu sarai man xoyo yo Gita le. Sadhai timro sorma gita suna pau bunu Aauney din haru pani ramro sang Gaunu ❤❤❤ miss you bohinee Kalpana. Bist

  • @SarkiNarbahadur
    @SarkiNarbahadur 4 หลายเดือนก่อน +2

    विशेष देस्काे नेतालाइ घच्घचेउने गित बनेकाेछ पियारा अर्जन भाइ लाई र कल्पन नानू लाई बिस्श बिस्श धन्नेवात ❤❤❤❤❤❤❤❤❤❤

  • @asishshreesh7713
    @asishshreesh7713 3 หลายเดือนก่อน

    Superwords vocal sarasawotiko bardan salute all teams ❤❤❤❤❤❤❤❤❤❤super super super words real n true words salute❤❤❤❤❤❤❤

  • @reshamb.c4356
    @reshamb.c4356 หลายเดือนก่อน

    कल्पना बिष्ट नानी हजुरको उज्ज्वल भविष्यको शुभकामना

  • @JanakAcharyanepal
    @JanakAcharyanepal 4 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤यथार्थ गरिब दुखिले भोगेको भोगाइ म रचेको गीत नानुलाइ सफल्ताको सुभकामना

  • @DambarPariyar-rw2ot
    @DambarPariyar-rw2ot 4 หลายเดือนก่อน +1

    Best of luck nanu 💞💞

  • @AmirKunwar-ll6pz
    @AmirKunwar-ll6pz 4 หลายเดือนก่อน

    यथार्थ छ धन्यवाद छ बाल गायिका कल्पना बिष्ट र सम्पुर्ण टिमलाई

  • @SarmilaRokaya-vw8dt
    @SarmilaRokaya-vw8dt 3 หลายเดือนก่อน

    Jasto yo nepal ma vayeko xa testai kalpana bahiniko geetle mn xoyo sammman xa bahinilai ❤❤❤❤❤dherai maya mitho samjhana❤❤❤❤❤

  • @dipendrabastola4982
    @dipendrabastola4982 4 หลายเดือนก่อน

    उत्कृष्ट सान्दर्भिक गित बधाई सबै टिमलाइ

  • @BishnuSapkota-h9p
    @BishnuSapkota-h9p 3 หลายเดือนก่อน

    धेरै मन छुनि शब्द नानु को गित सफलता को शुभकामना सानु अगाडि बडदै जानु ❤🌷🌷

  • @kesharkhadka3385
    @kesharkhadka3385 3 หลายเดือนก่อน

    देश को वास्तविक परिस्थितिको उजागर गरिएको गीत राम्रो छ

  • @sitapangeni8896
    @sitapangeni8896 4 หลายเดือนก่อน +1

    धेरै धेरै धेरै राम्रो छ नानीलाई बधाई छ सधै सधै नेपाल काे गित गाहिरय नानी धेरै धेरै खुसि लायाे केल्ले लयकाे हाे ते मान्छे लाई नभुले नानि माेहिका धेरै मिल्दैन गुन भुल्नु हुदैन बिगार्ने धेरै हुन्छ आफुले बुजन पर्छ है।

  • @LaxmanGurung-rw5vb
    @LaxmanGurung-rw5vb 4 หลายเดือนก่อน +3

    आह कति राम्रो स्वर ❤ आगामी दिन हरूमा पनि यस्तै गित सुनिरहन पाउ कल्पना बुनू💐जय नेपाल जय संगीत 🌹🌹

  • @thapaganesh2685
    @thapaganesh2685 3 หลายเดือนก่อน

    A very heartfelt song, sang by Nanu. Huge congratulations to all the team involved in this very soul searching lyrics.

  • @indrachettei527
    @indrachettei527 3 หลายเดือนก่อน

    यो गित सुनेर आखाबाट आँसु झरेको पत्तैभएन देशको हालत अहिले एस्तैछ

  • @BatuBk-t3o
    @BatuBk-t3o 3 หลายเดือนก่อน

    So cute and beautiful kalpana Baini timro git le Mane xoyo ❤❤❤❤

  • @M.R_BISHT.06
    @M.R_BISHT.06 4 หลายเดือนก่อน +2

    kalpna bistlaye maya garne jati yata r sayogee sabai hatharulaye hirdayadrkhi hardik naman ❤❤

  • @roman_pokharago
    @roman_pokharago 4 หลายเดือนก่อน

    भ्रष्टाचार ले भरेको देश लाई बहिनी ले गित बनाउनु भएकोमा मिठो सम्झना

  • @dipsanaojha4234
    @dipsanaojha4234 3 หลายเดือนก่อน

    Resham sapkota ji kaa hareko geet maa maulik sabda samabes hunxan ra hare geet safal hune garxan.

  • @sudhabhatta2213
    @sudhabhatta2213 4 หลายเดือนก่อน +2

    सफलताको शुभकामना नानु साह्रै मार्मिक गीत🌺🌷🌹❤️❤️

  • @bhawanabista6463
    @bhawanabista6463 3 หลายเดือนก่อน

    ❤❤❤❤ निकै मर्मिक शब्द संगीत 🙏🙏

  • @SmilingDesk-xp2ds
    @SmilingDesk-xp2ds 4 หลายเดือนก่อน +2

    कति राम्रो स्वर ? उज्ज्वल भविश्यको कामना !!❤❤❤❤❤

  • @PradipBhandariP
    @PradipBhandariP 4 หลายเดือนก่อน +1

    देशको समसामयिक विषयलाई उठान गरेर बनाइएको गीत रहेछ। निक्कै राम्रो लाग्यो। सम्पूर्ण टिमलाई सफलताको शुभकामना। साथै बैनी कल्पनाका यस्तै सुमधुर गीत आउने दिनहरूमा पनि सुनी रहन पाइयोस्।

  • @pangenisharma3573
    @pangenisharma3573 4 หลายเดือนก่อน

    ❤ उज्ज्वल भविष्य को शुभकामना

  • @parshuneupane2782
    @parshuneupane2782 4 หลายเดือนก่อน +2

    अति नै मन पर्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵