भुन्टी भाग १४५ [ Bhunti Epi-145 ] II Asha Khadka II Sukumaya II January 17, 2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
    Concept Written\ Direction\Production by Asha [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Indrajit Chaulagain, Laxmi Nath Timilsina, Rashmi Bhatta, Krishna Bhakta Maharjan, Yoseph Sewak, Padam Rai, Anita Tamrakar, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    TH-cam : / @kanchhiofficial8023
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 1.6K

  • @sukumaya98tv
    @sukumaya98tv  ปีที่แล้ว +73

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरीआफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.48M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @headmaaster
    @headmaaster ปีที่แล้ว +136

    *म जस्तै_____Episode -❶ देखिन नछुटाएर हेर्ने को-को हुनुहुन्छ?🙋 मेरो कमेन्ट पढ्नेहरू नपढ्नेहरु सबैको कल्याण होस् ❤🙏*

  • @Mayalukc9999
    @Mayalukc9999 ปีที่แล้ว +26

    भुन्टि सिरियल काे प्रतीक्षा मा हुने सबै दर्शक लाई विशेष समान छ आहा याे सिरियल कति मार्मिक शब्द जाेडियर बनेकाे छ हेर्दा पनि आन्दआउछ ।। अझ लेखक तथा रचना प्रर्काशित हुँदै जाहाेस सफलताको सुभकामना छ सम्पूर्ण टिमलाई 🎀🎀🤘🤘🌺🌺❤️❤️

  • @narayansigdel14
    @narayansigdel14 ปีที่แล้ว +32

    सबैको मन मुटुमा बस्न सफल भुन्टि कान्छि सिरियल सम्पुर्ण टिमलाई अग्रिम शुभकामना 🤗👀🙏🙏

  • @EducationBoard.
    @EducationBoard. ปีที่แล้ว +10

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय सुभकामना ।

  • @poojadeepak454
    @poojadeepak454 ปีที่แล้ว +179

    सारै मन पर्ने सीरियल सबै को मन मुटुमा बसेको सिरियल सधैं हेर्छु यहाँ अभिनय गर्ने कलाकार हरू पर्ती धन्यवाद अनि विशेष आशा दिदी अनि सागर सर मीठो सम्झना मुटु भित्र को न्यानो माया

  • @ramilakhadaka
    @ramilakhadaka ปีที่แล้ว +29

    Missing bhunti all tem lai 🙏🙏❤️ missing Asha Khadka diju ❤️🙏❤️❤️❤️🙏🙏❤️😘

  • @besthack7715
    @besthack7715 ปีที่แล้ว +7

    My best serial ji ♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏 Dhanyawad Prabhu ji yes ameeeeen 🙏🙏🙏🙏👏👏👏

  • @ramesholi1859
    @ramesholi1859 ปีที่แล้ว +5

    कान्छी भुन्टी अहिलेसम्म नछुटाई हेरि रहेको छु समाज म रहेका हरेक कुराको चित्रण गरि एक्दुमै मार्मिक सिरियल बनाइरेहेको देख्दा साहै खुसी छु आउदा भाग हरु झन लोकप्रिय बन्दै जानेछ्न भन्ने कामना गर्दछु ❤️❤️❤️

  • @rukeshpun7761
    @rukeshpun7761 ปีที่แล้ว +126

    सुकुमाया र ओखले को माया नछुटोस् भन्ने कोको चाहनु हुन्छ हाजिर गरम त ❣️❣️❣️❣️❣️

  • @dineshofficial8068
    @dineshofficial8068 ปีที่แล้ว +1166

    भुन्टी भाग 1 देखि 145 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम है त 🙏🙏🙏

  • @AlkaUpreti1212
    @AlkaUpreti1212 ปีที่แล้ว +26

    एकदम राम्रो अभिनय लिएर प्रश्तुत भएकी आशा नानी र सम्पुर्ण टिमलाई वधाई तथा शुभकामना छ।❤

  • @freefireshort8105
    @freefireshort8105 ปีที่แล้ว +8

    🤩🤩🤩my best serial ji ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏 Dhanyawad Prabhu ji ameeeeen 🙏🙏🙏😇😇👏👏

  • @prregmi1004
    @prregmi1004 ปีที่แล้ว +36

    आशा खड्का बहु प्रतिभा कि धनी 😘😘🙏🙏

  • @TGRASK123
    @TGRASK123 ปีที่แล้ว +41

    My best siriyal ❣️❣️🥀🥀❣️😘😘😘😘💜💜💜😘💜

  • @ayoushjantaa
    @ayoushjantaa ปีที่แล้ว +6

    Bhunti हेर्नुहुने सबैलाई म राजु master को तर्फबाट धेरै धेरै माया 🙏❤️

  • @H2e383.
    @H2e383. ปีที่แล้ว +6

    yo serial lai suru bata hernee ko ko hununxa .sarai ramro social serial xa haii kanxi ra bunti . yo serial lai maya garnii hajer hum na haii .🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ubjanbudha7626
    @ubjanbudha7626 ปีที่แล้ว +4

    सारै मन पर्ने भिडियाे यक बाट नछुटाई हेर्ने म नै हाे किकेहाे अरु पनि हुनुहुन्छ हजुर 🙏🙏🙏🙏💗🇳🇵🇳🇵🌺

  • @rimathapa2844
    @rimathapa2844 ปีที่แล้ว +29

    My favourite serial Vunti serial man paraune jati yeta hajir hai sathi haru sabai jana

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 ปีที่แล้ว +10

    My best serial ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏😇😇😇😇👏👏👏 dhanyawad dhanyawad Prabhu ji yes Amen Amen 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 ปีที่แล้ว +28

    My best serial ji ♥️♥️♥️♥️♥️♥️♥️🙏🏻🙏🏻🙏🏻 Ameeeeen 🙏🏻💕💕💕🙏 Dhanyawaad prabhuji 🙏🙏🙏😇😇👏👏👏

  • @bishalxunar4777
    @bishalxunar4777 ปีที่แล้ว +90

    My favorite serial kanchii and bhunti 💕💕💞💞😘

    • @kamaladhami2305
      @kamaladhami2305 ปีที่แล้ว

      म त न छुटाई कन हेर्छु

  • @GautamSagar5850
    @GautamSagar5850 ปีที่แล้ว +267

    आशा फिल्मस् को प्रस्तुतिमा आउने भुन्टी र कान्छी सिरियल लाई माया गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद 😘🙏 सधै यस्तै माया दिइरहनुहोला ❣️

    • @sushilabudha106
      @sushilabudha106 ปีที่แล้ว +4

      धेरै धेरै राम्रो छ अझै राम्रो हुदै जावस

    • @ranjanchaudhary7311
      @ranjanchaudhary7311 ปีที่แล้ว +1

      के ति नमरो

    • @maheshgamer7790
      @maheshgamer7790 ปีที่แล้ว +2

      एकदमै राम्रो छ 😘😘😘💓💓💓💓💓💕💕💕💕❤️❤️❤️🙏👌👍️👏👏👏👏

    • @padmarai5396
      @padmarai5396 ปีที่แล้ว +1

      Dherai ramro cha ❤️❤️

    • @manishapariyar9348
      @manishapariyar9348 ปีที่แล้ว +1

      हस्स हुन्छ

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial ปีที่แล้ว +4

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Bhunti) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Bhunti) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 ปีที่แล้ว +38

    Finally wating is over l love this serial ❣️❣️❣️❣️❣️❣️❣️ dhanyawad prabhuji yes Ameeeeen 🙏🏻💕💕🇳🇵🇳🇵🇳🇵💕💕💕🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @ramilakhadaka
    @ramilakhadaka ปีที่แล้ว +22

    Missing bhunti all tem lai 🙏❤️ missing Asha Khadka diju 🙏🙏🙏❤️❤️❤️❤️

  • @Sitaram720a
    @Sitaram720a ปีที่แล้ว +21

    म जस्तै....भाग-१ देखि नछुटाएर हेर्ने साथिहरु को-को हुनुहुन्छ!!🧘मेरो कमेन्ट पढ्नेहरु सबैको कल्याण होस्!!💎❤️ जय टेलि श्रृंखला ❣️

    • @anantimaya2526
      @anantimaya2526 ปีที่แล้ว

      🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️

    • @bhagwatabhusal5990
      @bhagwatabhusal5990 ปีที่แล้ว

      Ma xo

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 ปีที่แล้ว +26

    My best serial ji 🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️ dhanyawad prabhuji yes Ameeeeen 🙏❤️🤲💓

  • @ritumagar611
    @ritumagar611 ปีที่แล้ว +3

    मइले कति नछुटायर हेरि राछु भुन्टि र कान्छि मलाई धेरै मन परछ 🙏🙏❤️❤️

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 ปีที่แล้ว +28

    My best serial ji ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏😇😇😇👏👏 dhanyawad Prabhu ji yes Amen Amen 🙏🇳🇵🙏

  • @SudurvoiceTV
    @SudurvoiceTV ปีที่แล้ว +14

    तनहूँ जिल्ला अदालत बाट पहल शाहले सफाई पाएँ,king is back soon ❤️🤟💪🤞💪🙏

  • @tikaram7653
    @tikaram7653 ปีที่แล้ว +2

    आहा कति मनै छुने जति हेरु हेरु लाग्ने कान्छी सिरियल कलाकार आशा जि लगायत सम्पुर्ण कलाकार् लाई सम्मान छ

  • @bobbylimbu7055
    @bobbylimbu7055 ปีที่แล้ว +4

    मुकुलिलाई यो क्यारेक्टरमा खुब सुहाएको छ्😃 आगामी दिनहरुमा अझ राम्रो होस अग्रीन सुभकामना सबै भुन्टी टिमलाई💞💞🙏🙏

  • @Ramjaishi12379
    @Ramjaishi12379 ปีที่แล้ว +112

    जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको कल्याण होस्

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 ปีที่แล้ว +7

    Wow very nice video Naha song good beautiful
    My best serial ji ♥️♥️♥️🙏 Dhanyawad prabhuji yes Ameeeeeeeeeeeeeeen ❤️❤️

  • @binarai7159
    @binarai7159 ปีที่แล้ว +5

    So sweet आज पनि बहुत सुन्दर भयो र सबै कलकार हरुलाई धेरै धेरै धन्यवाद🙏💕

  • @lalitakhadka8953
    @lalitakhadka8953 ปีที่แล้ว +9

    My favourite siriyal vunti 😘😊🙏💓 शुभकामना प्यारी दिदी आशा

  • @sandipthapa6433
    @sandipthapa6433 ปีที่แล้ว +14

    My favorite siriyal bhunti and khanxii

  • @bibikgm2895
    @bibikgm2895 ปีที่แล้ว +4

    Wowwww so fantastic serial 💖😍♥️♥️💗👌

  • @dhanishasoni5200
    @dhanishasoni5200 ปีที่แล้ว +2

    हे प्रभु मलाई त कान्छु दिदी को सिरियल नहेरी निन्दा नै लाग्दैन मलाई त मिठो सम्झना अनि हिर्दय भरिको माया मेरो मुटु कान्छु दिजु 🌍🙏💕💞💋🤗

  • @dhanishasoni5200
    @dhanishasoni5200 ปีที่แล้ว +3

    Wow Muku Dizu ko अभिनय जति वर्णन गरेपनि कमै हुन्छ 🌍💕🙏💕💋🤗

  • @anjanabk298
    @anjanabk298 ปีที่แล้ว +45

    My favorite serial kanxi bhunti ❤❤❤lots of love 💕 aasha baini

  • @dhanishasoni5200
    @dhanishasoni5200 ปีที่แล้ว +3

    हे प्रभु कति मिठो हो Bhuntu दिजु को गित 🙏💞💋🤗

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 ปีที่แล้ว +3

    भुन्टी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! श्रीस्वस्थानी कथाको व्रतको शुभकामना! २०७९ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई सरस्वती पुजा तथा बसन्त पञ्चमीको लागी अग्रीम शुभकामना! सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी । हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥ भुन्टी तथा आशा फिल्म प्रडक्सन परिवार!

  • @laxmitamang3931
    @laxmitamang3931 ปีที่แล้ว +10

    Mero best serail hernu paako maa dherai khusi xu Ani take care all team and diju dada ❤️💕❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕❤️💕💕💕❤️💕💕❤️💕💕❤️

  • @Mangalrimal
    @Mangalrimal ปีที่แล้ว +5

    आशा ddको fan कोको हुनुहुन्छ यता हाजिर हुम है त❤️

  • @surkamlama1861
    @surkamlama1861 ปีที่แล้ว +3

    Ma pani xu bhunti 1 dhekhi 145 samma herne mero best siryal ho wow wow miss you bhunti all tim haru lai♥♥♥♥♥♥

  • @kalilakunwar5944
    @kalilakunwar5944 ปีที่แล้ว +10

    समाजमा हुने घटनामा अाधारित छ याे सिरियल❤️❤️❤️

  • @debakhadka9562
    @debakhadka9562 ปีที่แล้ว +5

    My favourite serial 👍👍❤️❤️❤️❤️

  • @jygshort2011
    @jygshort2011 ปีที่แล้ว +4

    Happy'New Hampshire Hampshire Happy New year 🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @rmadadel8909
    @rmadadel8909 ปีที่แล้ว +1

    Aaha sarei ramro vunti siriyal 🙏🏼🙏🏼♥️♥️💐💐💐🌹🌹🌹

  • @alvinbaniya1
    @alvinbaniya1 ปีที่แล้ว +3

    नेपाली कला सस्कृति प्रेमी सम्पूर्ण आदरणीय दर्शकहरुमा नमन । 🙏 मेरि बास्सै लगायत सबै नेपाली सिरियललाई हेर्दिनुहोला माया गर्दिनुहोला । धन्यवाद 🙏🇳🇵🇳🇵🇳🇵😍😘

  • @umashrestha5386
    @umashrestha5386 ปีที่แล้ว +21

    always my favourite serial ❤️❤️❤️❤️love you all

  • @p10gyangpradiptmgofficial
    @p10gyangpradiptmgofficial ปีที่แล้ว +2

    my best sireal kanxi,bhunti❤️❤️❤️धेरै धेरै राम्रो भएको छ यो sireal अझै राम्रो हुदै जानू होला❤️❤️❤️❤️❤️

  • @gotame4785
    @gotame4785 ปีที่แล้ว +2

    Nepali serial bhunti my best serial ma Malaysia BATA herdai Chu Jaya bhunti so Jaya Nepal so happy mangesharati ko suvakamana chha aasha khadka baibai

  • @himapokheral5678
    @himapokheral5678 ปีที่แล้ว +29

    Love this serial my favourite

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 ปีที่แล้ว +4

    भुन्टिकाे परिवारले शुख पाएकाे हेर्न पाम🙏

  • @laxmanniraula734
    @laxmanniraula734 ปีที่แล้ว +1

    एकदमै अर्ज्ञानिक र ब्यवहारिक छ ।प्रभुको आशिस् र अनुग्रह रहिरहोस् ।

  • @kalarai3057
    @kalarai3057 ปีที่แล้ว +2

    राम्रो छ vunti सिरियल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sabinadhakal4871
    @sabinadhakal4871 ปีที่แล้ว +39

    Love this serial ❤️❤️❤️

  • @suzataparajuli8880
    @suzataparajuli8880 ปีที่แล้ว +32

    My favourite Serial Kanchi Bhunti 🙏🙏👌👌🤗🤗

  • @nirujoshi3264
    @nirujoshi3264 ปีที่แล้ว +6

    Favorite serial vunti and kanxi ❣️🥰

  • @sherrycorbett8358
    @sherrycorbett8358 ปีที่แล้ว +4

    Favourite serial😍

  • @shristiwagle7513
    @shristiwagle7513 ปีที่แล้ว +19

    Malai manparnee serial😍😍😍😍

  • @chandrikakandel2334
    @chandrikakandel2334 ปีที่แล้ว +21

    My best serial❤

  • @ramalamukhiya1312
    @ramalamukhiya1312 ปีที่แล้ว +2

    मलाई मन पर्ने फेब्रेट सिरियल हो कलाकार दिदी बहिनी दाजुभाइ हरुलाई अझै अगाडी अघि बढ्नु होला एसरी नै हजुरको उनन्ति प्रगति हुँदै जायोस मेरो तर्फबाट सुभकामना 🙏🙏🙏🙏🙏

  • @meenasuba5289
    @meenasuba5289 ปีที่แล้ว +6

    Mukuli is so funny 🤣🤣🤣🤣🤣

  • @pramishaa076
    @pramishaa076 ปีที่แล้ว +60

    Favourite serial kanxi and bhunti😘❣️🤗

  • @nirutakhatiwada
    @nirutakhatiwada ปีที่แล้ว +16

    I love this serial

  • @dineshbahadurmagar
    @dineshbahadurmagar ปีที่แล้ว +8

    아주 좋은 드라마가 있습니다. 앞으로의 날을 기원합니다. 비슷한 이야기를 들려주세요.

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 ปีที่แล้ว +5

    Dhanyawad prabhuji ji yes Ameeeeeeeeeeeeeeen ❤️
    My best serial ❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏😇😇😇👏👏

  • @premkc1234
    @premkc1234 ปีที่แล้ว +18

    Bhunti serial my favorite 💖

  • @saararai4363
    @saararai4363 ปีที่แล้ว +57

    अति राम्रो छ यो सिरियल सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ

  • @ManojKumar-nq9tl
    @ManojKumar-nq9tl ปีที่แล้ว +4

    My favorite sirel ❤❤vunti kanchi ❤

  • @pradeepbasnet1586
    @pradeepbasnet1586 ปีที่แล้ว +13

    Lovely❤️

  • @NEPTEGAMER100
    @NEPTEGAMER100 ปีที่แล้ว +3

    आमा बाबा लाई भगवान सरह को को ले मान्नु हुन्छ ।।।।

  • @namunakaduwal8199
    @namunakaduwal8199 ปีที่แล้ว +16

    My favorite serial bhunti ❤️❤️😘😘

  • @devakirimal1513
    @devakirimal1513 ปีที่แล้ว +2

    भुन्टि सिरेल धेरैनै राम्राेछ सागर गाैतम र अासा बैनिलाई धेरै धेरै शुभकामना

  • @DipakDikxenrai7199
    @DipakDikxenrai7199 ปีที่แล้ว +4

    कान्छी भुन्टी नछुटाइ हेर्ने म मात्रै होला सायद i like verry seerial 😘😘😘

  • @mrbhuwanyt
    @mrbhuwanyt ปีที่แล้ว +3

    bhunti sirel लाई maya garnai को को हो

  • @aasaneupane2793
    @aasaneupane2793 ปีที่แล้ว +20

    My Favorite Serial😳💛💗💗🙂

  • @PFewatal
    @PFewatal ปีที่แล้ว +5

    👌👌👏👏🌹🙏🌹

  • @khagendra255
    @khagendra255 ปีที่แล้ว +9

    my favorite serial.

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +7

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 🥰💕

    • @rajmyanmar
      @rajmyanmar ปีที่แล้ว

      Best serial nepal

  • @mohansinghbohara421
    @mohansinghbohara421 ปีที่แล้ว +3

    मलाई साह्रै मन पर्ने सिरियल भुन्टी कान्छी वेस्ट अफ लक अल टीम 🙏🙏🙏🙏

  • @ramilasunar8836
    @ramilasunar8836 ปีที่แล้ว +3

    Sarai man parxa vutnti kanxi naxutai herxu🙏🙏🙏👌👌

  • @neruthanerutha4890
    @neruthanerutha4890 ปีที่แล้ว +3

    आहा कति राम्रो छ यो सिरियल

  • @anuentertainment2683
    @anuentertainment2683 ปีที่แล้ว +13

    My best serial

  • @kpdt23
    @kpdt23 ปีที่แล้ว +8

    First comment 🙏❤️
    Bhunti सब्बै भाग नछुटाई हेर्ने जति ले लाइक गरौं हैं

  • @freefireshort8105
    @freefireshort8105 ปีที่แล้ว +3

    My account best' sehl my best serial ji ♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏😇😇😇😇👏👏 dhanyawad Prabhu ji Raja ji yes ameeeeen

  • @abijtshrestha6833
    @abijtshrestha6833 ปีที่แล้ว +1

    भुन्टी सिरेल यक दम मन पर्छ 👍❤️❤️

  • @anushapathak6001
    @anushapathak6001 ปีที่แล้ว +11

    😍😍😍

  • @anishakiduniya8418
    @anishakiduniya8418 ปีที่แล้ว +5

    I'm first big fan आशा दी😘

  • @sarmilasenchuri8633
    @sarmilasenchuri8633 ปีที่แล้ว +20

    always best serial kanxi and bhunti❤️❤️❤️❤️❤️😘😘😘😘

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 ปีที่แล้ว +7

    My best serial ji ♥️♥️♥️♥️♥️l🙏♥️🥰 Dhanyawaad 🥰 Dhanyawaad 🥰🥰 Dhanyawaad 🥰💓💟⛪✝️🛐🛐🛐🛐🤲💓

  • @ngawangtsamchoe7747
    @ngawangtsamchoe7747 ปีที่แล้ว +7

    I’m so happy to watch this video thank you everyone specially Asha khadka

  • @jygshort2011
    @jygshort2011 ปีที่แล้ว +6

    ♥️♥️♥️my best serial ji ♥️♥️♥️♥️

  • @Epstopikmodelquestion_
    @Epstopikmodelquestion_ ปีที่แล้ว +1

    म हजुरहरुको सिरिएलको रेगुलर फ्यान हु मलाई हजुरहरुको प्रस्तुति साच्चै जानकारीमुलक लाग्छ तेसैले सधै नछुटाई हेर्ने गर्छु 👍👍👍

  • @nirmalatamrakar8005
    @nirmalatamrakar8005 ปีที่แล้ว +1

    WOW very nice serial

  • @pirtylimbu3938
    @pirtylimbu3938 ปีที่แล้ว +6

    My favourite 🥰