भुन्टी भाग १०८ [Bhunti Epi-108] II Asha Khadka II Sukumaya II May 03, 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Bijaya Deauja, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Sunira(Mainali) Devkota, Yoseph Sewak, Padam Rai, Krishna Bhakta Maharjan, Anita Tamrakar
    Concept Written\ Direction\Production by Asha [Sukumaya]
    Editor : Yoseph Sewak
    Sub Editor: Deevaraaj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sushama Joshi
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 1.8K

  • @sukumaya98tv
    @sukumaya98tv  2 ปีที่แล้ว +875

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.06M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @suman2848
      @suman2848 2 ปีที่แล้ว +22

      big fan didi
      Asha दिदी को काम पर्ती समान
      love from dang
      सबैलाई माया छ

    • @pramilabasnyet2304
      @pramilabasnyet2304 2 ปีที่แล้ว +12

      Nice seriol

    • @bhawanasapkota5386
      @bhawanasapkota5386 2 ปีที่แล้ว +10

      Big fan diju❤️❤️

    • @gomagurung7092
      @gomagurung7092 2 ปีที่แล้ว +7

      Huss di

    • @rimabishwokarma3877
      @rimabishwokarma3877 2 ปีที่แล้ว +9

      Big fina😍😍😍😍😍

  • @reshamyari2646
    @reshamyari2646 2 ปีที่แล้ว +83

    प्रतिभाकी खानी आशा खड्का नानीकाे उत्कृष्ट सिरियल भुन्टी आयाे अब टेलिभिजन खाेलेर हेर्न जाने सबै टिमलाई सफताकाे शुभकामना ✅✅✅🇳🇵🇳🇵🇳🇵

    • @gyankrishnabudhathoki631
      @gyankrishnabudhathoki631 2 ปีที่แล้ว +1

      कुन टेलिभिजन मा अाउने हाे

    • @gyankrishnabudhathoki631
      @gyankrishnabudhathoki631 2 ปีที่แล้ว +1

      कुन टेलिभिजन मा हाे

    • @reshamyari2646
      @reshamyari2646 2 ปีที่แล้ว

      सुकुमाया टेलिभिजनमा आउछ🇳🇵🇳🇵🇳🇵

  • @sapanaregmi9048
    @sapanaregmi9048 2 ปีที่แล้ว +253

    समाज मा घटेको यथार्थ घटना जस्ता को तस्तै प्रस्तुत भएको भुन्टी नाटक को लेखन निर्देशन आशा दिदि लाई मेरो सम्मान छ

  • @kamalathapaliya9723
    @kamalathapaliya9723 2 ปีที่แล้ว +4

    येहि हेर्न मन थियो खुशी लाग्यो अर्काको बुढा फसार खुशी हु ने हरु जतिले हेर्नुस यो भिडियो राम्रो सग आँखा खोलेर

  • @indratiwari3451
    @indratiwari3451 2 ปีที่แล้ว +4

    काजी र मुकुलिलायि घर बहिस्कार गरायि जेठि कजिनिलायि अधिकार दिलायेकाेमा सुकुनानिलायि दामि बधाई बाकि कलाकारमा धन्यवाद छ ।

  • @user-uf9ec1lr8b
    @user-uf9ec1lr8b 2 ปีที่แล้ว +32

    भुन्टि र कान्छि भाग १ देखि नछुटाइ हेरेकाे छु मुकुलाइ जस्तै कान्छिकाे(रिते) भाउजुलाइ पनि दुख पायेर सुध्रियेकाे हेर्नपाये हुन्थ्याे ।आशा बैनिकाे कला प्रति उच्च सम्मान छ साथै सफलताकाे शुभकामना ।

  • @abijtshrestha6833
    @abijtshrestha6833 2 ปีที่แล้ว +24

    आज को भुनटी सिरेल यक दम राम्रो लाग्यो अज ओखले भाई भयको भय झन कती रमाईलो हुनिथीयो❤️❤️

  • @durgabajgai2080
    @durgabajgai2080 2 ปีที่แล้ว +2

    सहि हो सुकुमया यस्तो पिडा सहनी धेरै छन तिमी जस्ता सुकुमाया हरेक गाउँ टोल मा हुनु जरुरी छ !!! आशा बहिनि

  • @alishamahara1833
    @alishamahara1833 2 ปีที่แล้ว +4

    काजिलाइ त मुकुलिले माग्ने बनाइ त आफु पनि धेरै लोभमा परि ठिक्क भयो धेरै राम्रो बिषय बस्तु समेट्नु भएको छ भुन्टि कान्छिलाइ सफलताको शुभ कामना छ ।कठै बिचरि मुकुलि मोटुको माया जालमा राम्रो सँग फसि त सारै राम्रो लाग्यो आजको भाग

  • @chemzongsanu
    @chemzongsanu 2 ปีที่แล้ว +11

    मुकुलाई ठिक्क पर्यो खुब अरुको रिस डाहा गर्ने अरुको जिन्दगीमा खेलवाड गर्ने। के गरिस मंङ्गले आफ्नै ढङ्गले खुचिङ

  • @kalikapostonlinetv4886
    @kalikapostonlinetv4886 2 ปีที่แล้ว +225

    मुकुलिको कलालाइ सम्मान गर्नुपर्छ 😍😍😍😍😍मुकुलिलाइ पनि धेरै माया😍😍😍

    • @bipanamagar2123
      @bipanamagar2123 2 ปีที่แล้ว +6

      ❤️😘

    • @sunilarai306
      @sunilarai306 2 ปีที่แล้ว +6

      Malai mukuliko acting sarai man patx

    • @soneygurung5721
      @soneygurung5721 2 ปีที่แล้ว +2

      Wow etti ramro act garnu vayko muku hjrlai sammamxa❤️❤️❤️ love u

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share!

    • @mingmadiki2750
      @mingmadiki2750 2 ปีที่แล้ว

      Mukuliko kalalaita mannu parxani hjr

  • @parbatipoudel5872
    @parbatipoudel5872 2 ปีที่แล้ว +2

    यो मुकुलि र काजी को यहिँ हर्कत हेर्न मन थियो बल्ल पुरा भयो धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई आज को भाग खत्त्रा भयो

  • @gyanbahadur5245
    @gyanbahadur5245 2 ปีที่แล้ว +2

    अत्ति सन्देस मुलक छ ।मुकुलिको कला पनि निकै राम्रो छ ।

  • @nishatamang1291
    @nishatamang1291 2 ปีที่แล้ว +39

    मुकुलि र काजि को हालत देखेर मज्जा आयो मलाई आफुले जस्तो गरेको तेस्तो नै भोग्नु पर्छ👍️👍️👍️

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 ปีที่แล้ว +80

    भुन्टी काे अभिनय रुन्चे मुख हसाउने मुख हेर्दा साच्चिकै राम्रो छ ।दुरुस्त अभिनयको लागि धेरै धेरै धन्यवाद छ ।मुकु ली र काजी ले बल्ल बल्ल सास्ती पाएको देख्दा मज्जा आयो ।

  • @balkumarrai7345
    @balkumarrai7345 2 ปีที่แล้ว +2

    आपापापा कसम यो भाग त बबाल पनि अति नै बबाल अति नै राम्रो नमन आसा दि

  • @krishnasampang7213
    @krishnasampang7213 2 ปีที่แล้ว +2

    सारै राम्रोसँग ले खेल्नुभकाे छ अासा बहिनी ❤❤❤शुभकामना ❤❤❤छ

  • @Sapana18
    @Sapana18 2 ปีที่แล้ว +50

    भुन्टी हेर्न दिन गन्दै बस्नु पर्छ।हप्ता कुर्न नि महिनौ झै पो लाग्छ त 😂😂😝

  • @sharitarai1716
    @sharitarai1716 2 ปีที่แล้ว +50

    आजको भाग असाधै राम्रो लाग्यो।मुकुको जे होस बिहे देखियो।

  • @premale7155
    @premale7155 2 ปีที่แล้ว +19

    आजको भाग पनि हेरियो भुन्टी सिरियल शुभकामना छ सम्पूर्ण युनिटलाई🙏🙏🌺🌺

  • @komalasunar7399
    @komalasunar7399 2 ปีที่แล้ว +14

    यो भाग हेर्न साह्रै आतुल लाको थियो धेरै धेरै नै मज्जा आयो हाल अरुणाचल प्रदेश बाट

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 2 ปีที่แล้ว +50

    साच्चिकै आनन्द आयो आजको भाग हेरेर 😂😁😁

  • @milanpariyar8299
    @milanpariyar8299 2 ปีที่แล้ว +5

    ल है साथिहरु सबै मिलेर भुन्टी हरै🙏🙏🙏🙏🙏

  • @prithivilamichhane3669
    @prithivilamichhane3669 2 ปีที่แล้ว +13

    अहिले सम्म १ भाग नछुटाई हेरेको छु, भुंटी टीम सबैलाई सफलताको शुभकामना 👍🥰🙏

  • @chitramagar3387
    @chitramagar3387 2 ปีที่แล้ว +4

    अाज भोलि जमुना दिदी कता जानू भयो धेरै भयो नदेखिएको 🌻🌼

  • @bimalashrestha304
    @bimalashrestha304 2 ปีที่แล้ว +16

    यो नाटक हो भन्ने त थाहा छ तर पनि किन होला मुकुलीले दुःख पाएको देखेपछि मज्जा लाग्छ Love and miss you all

  • @sstatus7372
    @sstatus7372 2 ปีที่แล้ว +327

    भाग 1 देखि अहिले सम्म निरन्तर गर्दै गरेको छु। उत्कृष्ट प्रस्तुति भुन्टी सिरियलको आशा ससबै टीम सफलताको शुभकामना छ।👍
    साथै भुन्टी सिरियल मन पराउने जती लाई मेरो तिरा निम्तो छ।

    • @chemzongsanu
      @chemzongsanu 2 ปีที่แล้ว +6

      👍️👍️👍️

    • @anumagar4376
      @anumagar4376 2 ปีที่แล้ว +4

      मत कहिले छुटाउदिन 1 दिथि नै हेर्दै आछु

    • @Sapana18
      @Sapana18 2 ปีที่แล้ว +2

      म पनि पर्छु है 😊

    • @mankumartikhatri9818
      @mankumartikhatri9818 2 ปีที่แล้ว +1

      म पनि छु

    • @mahaishkumar1322
      @mahaishkumar1322 2 ปีที่แล้ว +2

      Ramaelo xa

  • @user-pg1uu7iv7z
    @user-pg1uu7iv7z 2 ปีที่แล้ว +16

    हाहाहा,,बल्ल खुसि लाग्यो काजी र मुकुलिले पाएको दुख देखेर्😆😆😆

    • @msasmi8513
      @msasmi8513 2 ปีที่แล้ว

      🤣🤣🤣🤣🤣

  • @mayachapagai7802
    @mayachapagai7802 2 ปีที่แล้ว +15

    काजी र मुकु संगै बसेर मागेको हेर्न झन कति मज्जा आउथ्यो होला सिरियलमा भये नि 🤣🤣🤣

    • @mudelkumar
      @mudelkumar 2 ปีที่แล้ว

      Yasto vayasi yini haru le fetii bihe garxan vet hunu hudain vaya pani nachinos yak arko maa

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 2 ปีที่แล้ว +240

    आशा दिदी तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान छ है! कान्छी दिदी र सागर दाई लाई एकदमै मिस गरेको छ। म अहिले भारतबाट।❣️😍🙏

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +52

    भुन्टी नेपाल कै नम्बर 1बेस्ट सिरियल लाग्छ ।अनि कान्छी पनि ।।

  • @SunilSunil-uu8xb
    @SunilSunil-uu8xb 2 ปีที่แล้ว +7

    भुन्टी सिरियल सुरु देखि नै निरन्तर हेर्दै आएको छु र हाम्रो समाजमा हुने बास्तबिकता घटनालाई समेटिएको कथा प्रस्तुत गर्नु भएको छ । धेरै भन्दा धेरै राम्रो छ पछी आउने भागहरुको लागि पनि धेरै सुभकामना व्यक्त गर्दछु र म हाल कतार देखि हेर्दै छु।

  • @reenalimbulimbu5801
    @reenalimbulimbu5801 2 ปีที่แล้ว +1

    Wow nice siriel 😍😍

  • @kalikapostonlinetv4886
    @kalikapostonlinetv4886 2 ปีที่แล้ว +20

    यो सिरियल सारै मनपर्छ 😍😍😍सबैको मनमा सधै यसरी नै बस्नु है आशा बुनु😍😍

  • @suman2848
    @suman2848 2 ปีที่แล้ว +17

    आज 21 मिनेट ढिलो भ्यो
    lots of love from dang
    finally waiting is over
    Asha दिदी को काम उच समान
    भुन्ति र कन्छी मेरो fav serial
    Nepal ko top serial
    Bhunti
    kanchhi
    Buhari
    sakkigoni

  • @pratikshrestha4825
    @pratikshrestha4825 2 ปีที่แล้ว +17

    प्रतिक्षाको फल मिठो भयो 🙏🙏🙏🙏🙏सुकुमाया दिदि लगायत भुन्टि टिमलाई धन्यवाद 🙏🙏🙏🙏

  • @bikramtamang1150
    @bikramtamang1150 2 ปีที่แล้ว +4

    काजी र मुकुली लाई नराम्रो सङ्ग झर्क लगेउ❤️🙏

  • @lalitasunar9738
    @lalitasunar9738 2 ปีที่แล้ว +17

    उत्कृष्ट भुन्टी सिरियल को सबै टिमलाई सफलता को शुभकामना छ अब रमाइलो हुने भयो काजी र मुकुलिले अरुलाइ दुख देको भोग्छन

  • @rohinigautam4989
    @rohinigautam4989 2 ปีที่แล้ว +17

    म भाग एक देखि अाजकाे भाग सम्म हेर्दै अाएकाे छु ।"भुन्टी " कान्छी " सिरियल एकदमै राम्राे समय सान्दर्भिक छ अाशा खड्का बहिनी प्रति हार्दिक सम्मान ब्यक्त गर्दछु ।कान्छी भुन्टी सिरियल सम्पुर्ण कलाकारहरू मा धेरै धेरै सम्झना ।अझै अाँउदा दिनमा राम्राे खेल्दै जानू हाेला ।

  • @dipikathapa1423
    @dipikathapa1423 2 ปีที่แล้ว +1

    wow dami❤❤❤❤❤😊

  • @ManojKumar-qj2sf
    @ManojKumar-qj2sf 2 ปีที่แล้ว +1

    Bhunti team ka Sabai lai naman xa,dherai ramro xa man choyo,badhae xa 🙏

  • @shantibaral6769
    @shantibaral6769 2 ปีที่แล้ว +14

    अति नै राम्रो सिरियल भुन्टि कान्छिकाे
    सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद

  • @rameshroka5972
    @rameshroka5972 2 ปีที่แล้ว +43

    अहिले सम्म कुनै पनि भाग छुटाएकि छैन😍खान छोडुला तर कान्छि र भुन्टि हेर्न मरि गए पनि छोड्दिन🙏सफलताको अगि्रम शुभकामना अाशा दि लगाएयत सम्पूर्ण टिम प्रति🙏❤️🥀बुटवल देखि हेर्दै छु😍

  • @nikitagiri2655
    @nikitagiri2655 2 ปีที่แล้ว +11

    Wow nice episode 😊 stay safe everyone ❤️😊

  • @asmita52
    @asmita52 2 ปีที่แล้ว +6

    आहा यो दिन को प्रतीक्षा मा थियो बल्ल मन खुसी भयो❣️♥️🥀अब मजा आउने भयो यो सिरियल हेर्नु लाई waiting for you❣️♥️🙏

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 2 ปีที่แล้ว +76

    मलाई एकदमै मनपर्ने. नेपाली सिरियल कान्छी र भुन्टी big fan यस्तै अाउदो दिनहरुमा राम्रा राम्रा सिरियल बनाउँदै जानुहोला! मेरो शुभकामना छ है? म अहिले भारतबाट 🙏

  • @pasanggyalmo8835
    @pasanggyalmo8835 2 ปีที่แล้ว +1

    Damiii lagyooo😍😍😍

  • @kim_yeju
    @kim_yeju 2 ปีที่แล้ว +1

    सिरिएल मा मात्रै हो मुकुली छुचि त तर उहाँ मुकुली कति महान हुनु हुन्छ अनाथ बच्चाहरुको भगवान रुपि आमा हुनु हुन्छ ❣️❣️❣️❣️❣️❣️

  • @player.169_
    @player.169_ 2 ปีที่แล้ว +8

    First view

  • @rishiramneupane7586
    @rishiramneupane7586 2 ปีที่แล้ว +11

    वेहदके वेहदकी परम परम महाशान्ति🙏🙏🙏🌹🌹🌹💕💕💕

  • @subashtamang4431
    @subashtamang4431 2 ปีที่แล้ว +2

    Aja chahi molai sarai khusi lagyo mukuli kaki dubiyo 😂😂😂😂

  • @bimlapradhan223
    @bimlapradhan223 2 ปีที่แล้ว +1

    Majja aayo 🙏❤️

  • @birajmalla3933
    @birajmalla3933 2 ปีที่แล้ว +26

    आशा दिदी तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान छ है। कान्छी दिदी र सागर दाई लाई एकदमै मिस गरेको छु।😍😍😍❣️🙏 Ma India bata big fan Love you all 🙏

  • @kristilaandkiana7434
    @kristilaandkiana7434 2 ปีที่แล้ว +11

    मलाई कान्छी र भुन्टी सिरियल असाध्यै मनपर्छ र मैले कहिल्यै पनि कान्छी र भुन्टी सिरियल छुट्याएर हेर्दिन।

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 2 ปีที่แล้ว +46

    आशा दिदी तपाईंको त्यो सिरियल धेरै नै राम्रो छ, अजै सफलताको शुभकामना छ। ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rituraisanjayrai2261
    @rituraisanjayrai2261 2 ปีที่แล้ว +2

    wow so dherai ramro laagchha malai yo siriyal love you all fan 😘😘😘

  • @mayasampangrai8740
    @mayasampangrai8740 2 ปีที่แล้ว +12

    अब बल्ला मज्जा आउने भो हेर्नू काजिको जिन्दगी र मुकुलिको जिन्दगी देखेर सुरु एक देखे याह सम्मा हेर्ने गर्दै छु सम्पुर्ण टिमको बधाईको साथ शुभाकामना अझै अगाडि बडेको हेर्नू पाउ🙏❤️😍😍

  • @samikshyakhadka917
    @samikshyakhadka917 2 ปีที่แล้ว +11

    my favourit serial kanchi bhunti.❤❤and my favourite dee aasha khadka.live you so much.dee.❤❤

  • @bishnurawat366
    @bishnurawat366 2 ปีที่แล้ว +1

    अरुको लागि बनाएको खाड्ल मा आफै पर्दा कति पीडा हुदो रहेछ । आफ्नो खुसी अरुले खोस्दा कति मन जल्दो रहेछ । अब बल्ल थाहा भयो मुकुलिलाइ । आज को एपिसोड सारै नै मन छोयो । सुकुमाया दि र सम्पुर्ण टिम्लाइ बदाइ छ 🙏🙏❤️

  • @kalpanaojha794
    @kalpanaojha794 2 ปีที่แล้ว +1

    राम्रो धेरै राम्रो👌👌❤❤❤❤

  • @anishamagar4641
    @anishamagar4641 2 ปีที่แล้ว +17

    Wow कति राम्रो सन्देस दिएको छ हेर्नै पर्ने सिरियल सफलता को कामना सम्पूर्ण टिममा 🙏

  • @janamgurung3487
    @janamgurung3487 2 ปีที่แล้ว +4

    आजको दिनकहिले आउला भनेर कुरि रहेको थिय।बल्ल आज आयो। खुसी लाग्यो ।सधैँ येस्तै खुसी देख्न पाऊ💘💘💘💘💘💘

  • @aashathapa4627
    @aashathapa4627 2 ปีที่แล้ว +2

    yo move jati here pani malai pugdaiina jati heryo teti herna man lagxa yo vunti vag rw kanxi vag kahile ni naxutayrw herxu💖💖🤗🤗🤗🥰🥰🥰🥰🥰🥰

  • @maalaamaalaa9663
    @maalaamaalaa9663 2 ปีที่แล้ว +1

    यो पालि चै सारै मज्जा लाग्यो क्यों की आफ्नो शिरमाथि फालेर अरुलाई अपनाउने धेरै छ नेपालमा तेस्तो बिहोर भको मान्छे हरुको लागि ठिक्हो यो सिरेल दामि✍️🙏🙏💜💜💜💜🌹🌹🌹🌹

  • @Surajsuraj-kc7sc
    @Surajsuraj-kc7sc 2 ปีที่แล้ว +36

    अझै राम्रो भय को अभिनय देख्न पाउ हजूर। लाई धेरैधेरै धन्यवाद छ हजूर को सम्पूर्ण नेपाली सीरियल कलाकार सूभकामना छ

  • @arjunkunwar9387
    @arjunkunwar9387 2 ปีที่แล้ว +10

    आशा दिदी हजुरलाई म भित्री मन देखि स्यालुट गर्छु अनि सम्पूर्ण कलाकारलाई उच्च समान छ । साथै मुकुली दिदिको कलाकारितालाई उच्च समान गर्छु ।🙏🙏

  • @sukmitlepcha116
    @sukmitlepcha116 2 ปีที่แล้ว +1

    Koshto Dami ajako episode 👍👍👍

  • @prakash8350
    @prakash8350 2 ปีที่แล้ว +4

    आजको भागमा "भुन्टी" सिरियल ले दिन खोजेको खास संदेश भनेको क्षणिक मोज,मस्ति,पैसाको लागि पर-पुरुषको पछि लाग्ने आईमाई र घर परिवारको ख्यालै नगरी पर-स्त्रीको पछि लाग्ने पुरुष को कहिल्यै भलो हुँदैन !!! केही समयको लागि खुशी देखिए पनि जिन्दगीभर दु:ख पाउछन् !!!!

  • @narbadabasnet3835
    @narbadabasnet3835 2 ปีที่แล้ว +8

    Mero man parne serial kanxi and vunti💗💅ani man parne kalakar Aasha sis and sagar brother💞💖kanxi serial pani 1 ghantako lyaunu hai Aasha sis g.

  • @omparkash-km2bb
    @omparkash-km2bb 2 ปีที่แล้ว +21

    My best serial😍😍love you asha dd big fan 😍😍😍😍lots of love ma ne mero pani model bane sapana xa sukumaya is my best my best serial ia bhunti love you from surkhet☺️☺️☺️🙄🤗🤗😗😗

  • @tikaramjoshi2201
    @tikaramjoshi2201 2 ปีที่แล้ว +1

    ma Pani yahi din ko partixya ma thiya
    very good ❤❤❤❤❤❤

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 ปีที่แล้ว +1

    भुन्टी सुखमाया प्रोग्राम कति राम्रो छ सारै मन पर्छ

  • @motivationalvideo967
    @motivationalvideo967 2 ปีที่แล้ว +11

    Vunti ra kanxi aaja samma ak episode pani naxutai herdai aayekoxu ❤ ❤jati herepani xotonai lagxa ❤

  • @cristiano__7-n9d
    @cristiano__7-n9d 2 ปีที่แล้ว +6

    सागर सरको फ्यान को को हुनु हुन्छ भनुम है

  • @durgakattel9350
    @durgakattel9350 2 ปีที่แล้ว +1

    हाे याे हाेनी सिरीयल आज धेरै राम्रो म यहि परखाई मा थिए धेरै धेरै खुसी आशा बहिनी लाई मेराे सलुट छ सबै टिमलाई धेरै धेरै शुभकामना म कतार बाट

  • @NS_Gamer2320
    @NS_Gamer2320 2 ปีที่แล้ว +1

    Very nice video

  • @Neeshani-n8v
    @Neeshani-n8v 2 ปีที่แล้ว +42

    पातकी budo लाई बल्ल ठिक परो😀😀😀😀🤣🤣🤣🤣🤣म सानो हुदा flim ma gunda part khelda थुरुरु काम्दै फ्लिम hereko अझै नि भुल्या xuen 😃😃😃😃😃🤣🤣🤣🤣🤣🤣

    • @ranjukafle8602
      @ranjukafle8602 2 ปีที่แล้ว +3

      Lu mo pani hajur jastai ho hai😁😁

    • @mayachapagai7802
      @mayachapagai7802 2 ปีที่แล้ว +2

      उफ कति हास्नु म 🤣🤣🤣🤣म जस्तै हुनुन्दो रैछ हजुर नि 🤣🤣🤣🤣🤣🤣

    • @sitaupreti4179
      @sitaupreti4179 2 ปีที่แล้ว +1

      😁😁😁😁

    • @samjanalimbuu
      @samjanalimbuu 2 ปีที่แล้ว +1

      hahahha malai poni same yestoi vako thiyo😂😂

    • @shilashrestha7336
      @shilashrestha7336 2 ปีที่แล้ว +1

      🤣🤣😂😂

  • @user-mi6cb2oq6l
    @user-mi6cb2oq6l 2 ปีที่แล้ว +18

    सम्पूर्ण टिम लाई सफलताको कामना 💖

  • @rabirajchalaune278
    @rabirajchalaune278 2 ปีที่แล้ว +4

    Aaha malai 💗yakdamai man💖 parne sireyal 💖🙏🙏👌👌👌👌👌👌👌🙏

  • @prabina3100
    @prabina3100 2 ปีที่แล้ว +11

    Love this serial 😍😍😍😍

  • @nepalgunjbanke9165
    @nepalgunjbanke9165 2 ปีที่แล้ว +15

    My best seriol love this alll timm loving always love love🙏😊🙏

  • @sujusubedi8606
    @sujusubedi8606 2 ปีที่แล้ว +87

    🤣🤣🤣🤣यो भुन्टी सिरियल हेरेर मलाइ मुकुली मन पर्न छोडेको थियो येस्ले दुख पायेको हेर्न खुब मन थियो आज येल्ले दुख पायेको देखेर आनन्द मिलेको छ है मलाइ चै कोको छौ म जस्तो😂😂😂

  • @ritakharal5459
    @ritakharal5459 2 ปีที่แล้ว +1

    बधाई। छ। आसा। बैनी। हजुरलाई। लाखौ। लाख आन्गिन्ति सम्मान। छ हजूरको। योमीठो बोली सून्दा सारै। खूसी लाग्छ म जापान। बाट हेरदै। छू

  • @ombahadurpr2628
    @ombahadurpr2628 2 ปีที่แล้ว +1

    भुन्ती र कान्छी 1 देखी न छुताइ हेरेको छु मलेशिया देखी अतिनै राम्रो छ सबै तिम लाई अझै धेरै सफलता को कामना छ 🙏

  • @kalpanarai7137
    @kalpanarai7137 2 ปีที่แล้ว +12

    धेरै राम्रो भयो!!अब आनन्द हुने भयो हेर्नलाई😅🙏👌

  • @birajmalla3933
    @birajmalla3933 2 ปีที่แล้ว +37

    मलाई एकदमै मनपर्ने नेपाली सिरियल कान्छी र भुन्टी big fan यस्तै अाउदो दिनहरुमा राम्रा राम्रा सिरियल बनाउँदै जानुहोला। मेरो शुभकामना छ है। Ma India bata 👈🙏🙏

    • @nitasangraula3913
      @nitasangraula3913 2 ปีที่แล้ว

      ma qatarbada herdaixu yo siriyl derai man parxa

  • @gyanutamang7237
    @gyanutamang7237 2 ปีที่แล้ว +1

    बल्ला ठिक गय्रो आनन्द आयो अर्काको खेदो गर्नेलाई येस्तै गर्नुपर्छ दन्याबाद आशा बहिनीलाई

  • @surendrathapa7945
    @surendrathapa7945 2 ปีที่แล้ว

    जति राम्ररी हुनुहुन्छ नी आशा जी तेती नाई राम्रो कथाय

  • @sushmarai4117
    @sushmarai4117 2 ปีที่แล้ว +4

    Aju chay vany mukuley ra kazi lay dhukha pako dayda khusi lagyu. Bhunti ra kanxi my best seril ❤❤❤❤👍

  • @binishagurung1800
    @binishagurung1800 2 ปีที่แล้ว +20

    I love this serial 💖💖💖🤗🤗🤗

  • @kusumlama6865
    @kusumlama6865 2 ปีที่แล้ว +2

    Sarai majja aayo aaja ko arrko vag ko pratikxya ma xu mukuliko avinaya sarai ramro xa aasa baini dherai dherai dhanyabad ajai agadi bad daI janus suva kamna ani dherai maya❤️😘

  • @shrestharaj8408
    @shrestharaj8408 2 ปีที่แล้ว +5

    नमस्कार 🙏🏽 आशा मिस लगायत सम्पूर्ण भुन्टी सिरियलको होल तिमलाई धन्य छ! आशा मिस हजुरलाई समाजमा हुने बेतिथीलाई छर्लंग पार्नु भाको छ ! अझै सफलताको सुभकामना छ ! आशा मिस हेर्दैछु मलेशिया बाट धन्यवाद

  • @tikasalami8025
    @tikasalami8025 2 ปีที่แล้ว +3

    अर्कालाई पाप गर्नु हुदैन यो सिरेल बात सिकौ है उहाहरुले जनचेतना दिनु भको छ हजुर हरुको पाईला अजै अगादि बरुस यहिमेरो शुभकामना छ

  • @bishaltamang8101
    @bishaltamang8101 2 ปีที่แล้ว +18

    Dami💞💞❤️

  • @ashkhimdungrai19asha26
    @ashkhimdungrai19asha26 2 ปีที่แล้ว +32

    भुन्टी टेलिश्रृंयाल भाग 1 देखि निरन्तर हेर्दै गरेको छु। सबैको मन छुने उत्कृष्ट मार्मिक प्रस्तुति छ भुन्टीका आशा बहिनी साथै सबै टिमलाई सफलताको धेरै-धेर शुभकामना छ। 💐

    • @sagunraishrestha6830
      @sagunraishrestha6830 2 ปีที่แล้ว +1

      Thanku 😊 🙏 mero sabai bhanda best Hamro Nepal 🇳🇵 ko siriyal bhunti ra kanxi ho💋💋💋💋

    • @dipeshrawat5884
      @dipeshrawat5884 2 ปีที่แล้ว

      Hii

  • @yakalpreami189
    @yakalpreami189 11 หลายเดือนก่อน +2

    Congratulations भुन्टी सिरियल ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @minachapain6776
    @minachapain6776 2 ปีที่แล้ว +3

    First comment

  • @rakshya_dhakal
    @rakshya_dhakal 2 ปีที่แล้ว +48

    I'm in love with this serial 🥺💗

    • @ramitakc2404
      @ramitakc2404 2 ปีที่แล้ว +1

      lm in love with this serial 🙏🙏🙏🙏👍️👍️❤️❤️❤️❤️❤️❤️

    • @ramitakc2404
      @ramitakc2404 2 ปีที่แล้ว

      👍️👍️👍️👍️👍️💝💝💝❤️❤️❤️❤️❤️

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 2 ปีที่แล้ว

    यो सिरियल पनि दम दार रहेछ आज बल्ल हेर्न पाए खुसी लाग्यो

  • @niralimbu3128
    @niralimbu3128 2 ปีที่แล้ว +2

    सारै राम्रो छ अझै राम्रो गर्दै जानु होला आसा जि