मदनकृष्ण श्रेष्ठको मर्मस्पर्शी अन्तर्वार्ता Madan Krishna Shrestha in TOUGH talk

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • मदनकृष्ण श्रेष्ठको मर्मस्पर्शी अन्तर्वार्ता - टफटकमा- with Dil Bhusan Pathak
    विक्रम सम्बत-२०२२ साल वैशाख -१ गते तत्कालीन श्री ५ को सरकारले रेडियो नेपालबाट प्रसारण हुने नेपाल भाषाको कार्यक्रम जीवन दबुलाई प्रतिबन्ध लगायो । तत्तपश्चात, आफ्नो भाषालाई जोगाइ राख्ने उद्देश्यले काठमाडौंको टोलटोलमा नेपाल भाषामा साहित्य सम्मेलनहरु व्यापक हुन थाले । नेपाल भाषा एउटा राष्ट्रिय सम्पत्ति हो, यसलाई जोगाइ राख्नु पर्छ भन्ने उद्देश्यले २०२८ सालमा एउटा संस्था जन्मियो, मुनाःस ।
    नेवारी शब्द मुनासको नेपाली अर्थ हुन्छ, आवाजहरुको जमघट । त्यही मुनास नामक संस्था नै नेपाली हास्यब्ङ्ग्याका लागि कोशे ढुंगा नै साबित बन्यो । मुनास नामक संस्थाले हरेक वर्ष हास्यव्यांग्यको कार्यक्रम गराउ“थ्यो, विजेतलाई पुरस्कार बा“ड्थ्यो । र यही संस्थामा आयोजना हुने विभिन्न हास्यव्यांग्य कार्यक्रममार्फत मदनकृष्ण श्रेष्ठलाई हास्यव्यांग्यमा लाग्न प्रेरित ग¥यो ।
    २०३७ सालमा हरिवंश आचार्यस“ग भेट भएपछि हास्यव्यांग्यमा महको नाममा यो दुईको जोडी अहिलेसम्म पनि निकै चर्चित छ । आजको कार्यक्रम टफ टकमा मैले महका म अर्थात मदनकृष्ण श्रेष्ठलाई कार्यक्रममा निम्त्याएको छु । पार्किन्सन रोगका कारण हातमा रिमोट बोकेर हि“ड्नु भएका श्रेष्ठको स्वास्थ्य अवस्था अहिले कस्तो छ ? आत्मकथा महको मसम्म आइपुग्दा जीवनमा कस्ता-कस्ता अप्ठ्यारा झेल्नु प¥यो ? घरमा क्यान्सरपीडित श्रीमतीलाई छोडेर दर्शकका लागि स्टेजमा बसेर पेट मिचिमिचि हसाउ“दा श्रेष्ठलाई कस्तो अनुभव हुन्थ्यो ? लगायतका प्रश्नको जवाफ खोज्ने छु । आउनुहोस स्वागत गरौं, आजका मेरा अतिथि हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई । #TOUGHtalk #MadanKrishnaShrestha #DilBhusanPathak
    Follow us for regular updates in:
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    TH-cam: / toughtalk1
    Podcast: www.interfacen... (Also in Hamro Patro)
    Instagram: / dil_bhusan_pathak

ความคิดเห็น • 545

  • @kamalpoudel5316
    @kamalpoudel5316 7 ปีที่แล้ว +244

    आज बाट मदन दाइको लागि इज्जत र माया दुबै बढेर आयो । दाइ पशुपतिनाथ ले तपाइको परिवार को रक्षा गरून्।

  • @nepaligeet1
    @nepaligeet1 7 ปีที่แล้ว +53

    दिल भुषण जी तपाइले यो भन्दा धेरै धेरै महत्व पूर्ण अन्तर्वार्ता लिनु भो जसले तपाइलाई दर्शक माझ अब्बल प्रस्तोता मा राखेको छ /
    तर आजको जस्तो यो अन्तर्वार्ता न पहिले कहिले भएको थियो न पछि कुनै हुने नै छन / यति धेरै मार्मिक अन्तर्वार्ता हामीले पहिलो पटक हेरेका हौँ / पुरै समय भर हामि बुढा बुढीको आँखा बाट आँशुको धारा बहि रहे /
    मदन दाइले तेत्रो विपदको घडीमा पनि हासी हासी गरेको कुराले मलाई यो राष्ट्र कवि माधव प्रसाद घिमिरे को पन्गती याद आयो :
    "यी रोए पनि दुःख लाग्छ- यिनले सम्झे कि आमा भनी
    यी हाँसे पनि सुक्ख छैन- यिनले बिर्से नि आमा भनी"
    -
    मदन दाइले यसोदा भाउजुको ८७ पटक को किमो र आफ्नै पनि पार्किन्सन रोग र मुटुको पेस मेकर रोगले सताई रहंदा पनि तेस्को परबाह नगरी हासी रहँदा त्यो दुख कसरि बिर्सेको भन्ने लाग्ने र फेरी बीच बिचमा आँखा बाट बलिन्द्र धारा आँशु बहदा चाही यति धेरै ३ करोड मान्छे तपाइको दुख बाड्ने हुँदा पनि किन पिर गरेको भन्ने लाग्ने /
    यदि भगवान भन्ने कुनै बस्तु छ भने हे प्रभु यी मदन दाइ र यसोदा भाउजुको पिडा हामी सबै ३ करोड नेपालीलाई लाइ बराबरी बादी देउ !

  • @BPBADAL
    @BPBADAL 7 ปีที่แล้ว +66

    जीवन खोज्दै जाँदा अन्त्यमा त दुखै दुख हो तर मन चैं सधै शुखि राख्नु पर्छ रे !!
    सम्बन्ध सजिब राख्न मात्र इमान्दारिता भए पुग्छ रे ! हार्दिक नमन मदन दाइ !
    कति गाह्रो जीवनलाई कति सजिलो संग ग्रहण गर्नुहुन्छ

  • @suntamang641
    @suntamang641 7 ปีที่แล้ว +81

    मदन सर को जिवनी सुनेर साह्रै मन भाबुक भयो उहाँ र परिवार को स्वस्थ्य लाभ को कामना गर्द्छु

  • @stdsushil
    @stdsushil 7 ปีที่แล้ว +22

    तिम्रो मन्द मुस्कान तिम्रो प्रतिभा तिम्रो महसञ्चार...तिम्रो बोली तिम्रो मन भित्रको मदन बहादुर सधैं सधैं निश्चल तिमी ।
    मन रुन्छ यो अन्तरवार्ता ,😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞

  • @kirat102
    @kirat102 7 ปีที่แล้ว +117

    अन्तरबार्ता हेर्दै गर्दा निकै भाबुक भए आँसु थाम्न सकिन सायदै जगत हंसाउने मान्छे भित्र पनि यतिका धेरै पिडा वेदना हुन्छ र भन्ने प्रश्न मनमा पलायो मदन दाइ प्रती नमन सलाम छ भाउजु स्वास्थ लाभको कामना , मह भित्रको म पुस्तक भोलिनै किनेर पढ्ने छु

  • @puspasubedi4492
    @puspasubedi4492 4 ปีที่แล้ว

    मैले आज सम्म यो अन्तर्वार्ता धेरै पटक हेरिसके, जति पटक हेर्छु एक प्रकारको नयाँ उर्जा आउँछ शरीरमा, बद्रीनाथ बाट आएको फोनको बारेमा बोल्दा उहाँको अनुहारमा देखिएको बेदनाले मन सधैं भारी हुन्छ,साँच्चै यो संसारमा दुःख पीडा नहुने कोही मान्छे हुँदैन, बाहिरी दर्शकलाई जति हसाए पनि आफु भित्र ती तमाम दुःख पीडालाई अँगाली जगतलाई सन्देश दिने रमाइलो गराउने काम गरिरहनु भएको छ. अहिलेत यशोदा भाउजू यो लोक मा हुनुहुन्न उहाँको बैकुण्ठमा बाँस होस्। मदन दाई हजुर साँच्ची प्रेरणाको स्रोत हुनुहुन्छ, हजुरको पूर्ण स्वास्थ्य लाभको कामना गर्छु भगवान श्री पशुपतिनाथले हजुरको सधैं रक्षा गरून्, जय नेपाल

  • @mandirshrestha227
    @mandirshrestha227 4 ปีที่แล้ว +1

    मद्न दाइको अन्तरबार्ता हेरेर योस्तो लाग्यो मान्छे बाच्न को लागि मननै बलियो हुनु पर्ने रहेछ।

  • @pralhadpande273
    @pralhadpande273 7 ปีที่แล้ว +5

    भगवानको यो परिक्षाको घडी अब पक्कै पनि सकियो होला, ईश्वर संग लाखौ लाख सुस्वास्थ्य को प्रार्थना अनि कामना...

  • @padamsunuwar7520
    @padamsunuwar7520 7 ปีที่แล้ว +6

    हो श्री मदनकृष्ण श्रेष्ठ अर्बौं मान्छेको मासभित्र पर्ने महत्त्वपूर्ण ब्यक्ती मध्ये १ हुन सलाम छ श्री मदनकृष्ण श्रेष्ठलाई जय नेपाल !

  • @sabeendc3973
    @sabeendc3973 7 ปีที่แล้ว +34

    ओजस्वी र गहकिलो कार्यक्रम अहिलेसम्मकै सर्वोत्कृष्ट । दिल जि यस्तै गरिमामय ब्याक्तित्व को निमन्त्रणा गर्नुस् ।

  • @reshamchhetri9086
    @reshamchhetri9086 7 ปีที่แล้ว +12

    निकै भाभुक बनायो दाईको कुराहरुले, सु-स्वास्थ्यको कामना!!

  • @gangabahadurgurung6217
    @gangabahadurgurung6217 7 ปีที่แล้ว

    म लगायत हामी सम्पूर्ण नेपालीहरुको तर्फबाट तपाईंँलाई स्वास्थ्य सुधारकोलागि सदैव साथ रहनेछ मदन दाई तपाईंँको स्वास्थ्य सुधारकोलागि पशुपतिनाथसंग सदैब प्रार्थना गर्दछौँ ।

  • @pramodlopchan5682
    @pramodlopchan5682 7 ปีที่แล้ว

    स्वास्थ्य लाभको कामना मदन दाई ... साँचिकै तपाईँ माहान हुनुहुन्छ । आफ्नो पिडालाई लुकाएर तपाईँले लोकलाई सधैँ हसाउनु हुन्छ । सायदै यो दुनियाँमा दुर्लभ रूपमा पाइन्छ यस्तो मान्छे ।

  • @sandeshthapa6904
    @sandeshthapa6904 7 ปีที่แล้ว

    आदरणीय मदन दाइको यो हृदयविदारक सब्दहरु सुन्दा आफुलाई सम्हाल्न गार्हो भयो !! हजुर संधै अरुलाई हसाउने ब्यक्ति येतिका पिडा सहेर जीवन एती सहजै बिताइरहनु भाको छ !!धन्य छ तपाईलाई तपाइँ बाट सबैले जिउने आधार सिक्ने छन् ,,पर्मेस्वोर ले हजुरलाई अझ धेरै सक्ति र लामो आयु प्रदान गरिदिउन !!!

  • @noindrakhatiwada5654
    @noindrakhatiwada5654 7 ปีที่แล้ว +24

    अँखा का पानी रोकियनन नमन मदन सर सुस्वास्थ्य को कामना र म्याम दुबैलाइ

  • @user-yi3wj8vt9m
    @user-yi3wj8vt9m 7 ปีที่แล้ว +6

    आजको यो इन्टरभ्यु हेरेर म पनि धेरै इमोस्नल छु करोडौलाई हसाउने मान्छे आज वास्तविक जीवन मा यो पीडा बाट गुज्रीरहनु भएको रहेछ आज थाहा पाय। हजुर को सिघ्र स्वास्थ लाभको कामना गर्दछु।

  • @nishanmarasini1245
    @nishanmarasini1245 7 ปีที่แล้ว +24

    स्वास्थ्यलाभकोको कामना छ मदन सर उहाँको परिबारलाई ।।

  • @asanthupikakalakendra4078
    @asanthupikakalakendra4078 4 ปีที่แล้ว

    साच्चै भन्नू पर्दा यो अन्तर्वार्ता ले मैले जीवन सम्बन्धि केही कुरा सिक्ने मौका पाएको छु किन कि नेपाल को महान हस्ती बहुप्रतिभा शालि कलाकार मदनकृष्ण श्रेष्ठ ज्यु को बिचार अनि धारण हरु लाई अर्ति उपदेश स्वरुप यो मन मा लिएको छु
    साथ मा जस्ले अन्तर्वार्ता लिइरहनु भको छ वहा लाई नि सम्मान गर्न चाहन्छु किन कि कति सरल अनि इज्जत सङ्ग कार्यक्रम का अतिथि र कार्यक्रम संचालन गर्नु भको 🙏🙏🙏

  • @prakashpoon4870
    @prakashpoon4870 7 ปีที่แล้ว +8

    यो पहिलो तफ तक थियो जसलाई सुनिरहदा आँखा बाट आसु रसाएको पत्तै भएन । मदन दाइको लागि इज्जत र माया थियो र रहिहनेछ । दाइ पशुपतिनाथ ले तपाइको परिवार को रक्षा गरून्।

  • @nabin2237
    @nabin2237 7 ปีที่แล้ว

    नेपाली हास्यव्यङ्ग्य जगतका उज्ज्वल नक्षत्र मदन दाई तपाई र तपाईको स-परिवारको सु-स्वास्थ्यको कामना।

  • @sksk-tb8cj
    @sksk-tb8cj 7 ปีที่แล้ว

    सार्है मन छोयो मदन सर मुटुमाथी ढुङ्गा राखेर पनि हास्नु पर्ने यो जीन्दगी।सीग्रस्वास्थ लाभको कामना 🌹🌹🌹

  • @kamaldhakal579
    @kamaldhakal579 7 ปีที่แล้ว +12

    कहिले हसाउने कहिले रुहाउने सुखदुःख जिन्दगी हो जिबन बिताउने
    स्वास्थ्यलाभकोको कामना छ उहाँको परिबारलाई ।।

  • @bibashkandel6274
    @bibashkandel6274 7 ปีที่แล้ว +18

    मैले देखेको मदन दाइ भन्दा आज को मदन दाइ धेरै भिन्नता पाय मन थाम्न सकिन आसा गर्छु भग्बान पसुपती नाथ ले हजुर र हजुर्को सपरिवार लाई रक्छ्या गरून्.! जय महसन्चार जय नेपाल।

  • @jhalakshaha8879
    @jhalakshaha8879 7 ปีที่แล้ว +10

    मदन दाइ को जिबनी सुनेर मनै बाट पशुपतिनाथ सग प्राथाना गर्छु शु शुस्था को कामना छ।

  • @UrChoiceTV
    @UrChoiceTV 7 ปีที่แล้ว +25

    मह जोडिको
    #म को महत्व नै बढि छ
    सिघ्र स्वास्थ्य लाभको कामना

  • @Astroanilthapa369
    @Astroanilthapa369 7 ปีที่แล้ว +20

    मदन दाई हामी छौ तपाई संग सम्पूण नेपाली छौ स्वास्थ्य लाभको कामना

  • @hukumgiri9971
    @hukumgiri9971 7 ปีที่แล้ว

    वहाँको यो अन्तर्वार्ता हेर्दाहेर्दै मेरा आखाहरु रसाउने गर्यो।। बास्तबमा वहाँ को जीवन धेरै कहालीलाग्दो तरिकाले गुज्रीरहेको रहेछ।। वहाँ र वहाको परिवारको शु-स्वास्थ्य लाभ को कामना गर्दछु।।

  • @ratnakarki8321
    @ratnakarki8321 7 ปีที่แล้ว +12

    अत्यन्त बौद्धिक अन्तरबार्ता। धन्यवाद दिलभुसन पाठकज्यु । मदनदाइको त अब किताब पढिन्छ ।

  • @anupkrk
    @anupkrk 7 ปีที่แล้ว +12

    हजुर र भाऊजुको सुस्वास्थ्यको लागि भगवानसंग प्रार्थना गर्दछु दाईं । 🙏🏻

  • @govindadhikari9159
    @govindadhikari9159 7 ปีที่แล้ว

    मलाइ अत्ति नै मन पर्ने कलाकार मदनकृष्ण श्रेष्ठ ज्युलाइ धन्यवाद । मह जोडीलाइ मेरो सलाम छ ।

  • @bimalkumarbudha5167
    @bimalkumarbudha5167 6 ปีที่แล้ว

    परर्र ताली खाँदै सबैलाई हसाउने मदन दाईले बरर्र आसु झारेको देख्दा मैले त आसु रोक्न सकिन ! यही प्रार्थाना छ, मदन दाई र भाउजुको शीघ्रश्वास्थलाभको कामना !

  • @ramdahal8967
    @ramdahal8967 7 ปีที่แล้ว +7

    धेरै दुख रेछ मदन दाइ को भगवान पसुपतिनाथ ले कल्याण गरून् समाज को भलो चाहाना गर्नु हुन्छ मदन दाइ को राम्रो होस

  • @surajgurung4797
    @surajgurung4797 7 ปีที่แล้ว +7

    I salute you madan dai .. tapai jasto kalakar.. yo Nepal lai aajai chahinxha

  • @rajumaharjan4776
    @rajumaharjan4776 7 ปีที่แล้ว

    म जस्तै थुप्रै लाई थाहा नहुन सक्छ कि संसार लाई हसाउने मदन दाई को आत्मकथा यति पिदादायी रहेछ भनेर । कार्यक्रम हेर्दाहेर्दै धेरै पटक अॉखा रसाएर आयो । मदन काका र यसोदा काकीको सिघ्र स्वास्थ्य लाभको कामना ।

  • @k0yeerai575
    @k0yeerai575 7 ปีที่แล้ว +11

    मदन दाजु ह्जुर को जिबन को बारेमा सुनेर साहै मन छुयो ह्जुर बाटधेरै कुरो सिक्ने बाच्ने आधार मिल्छ। सधैं ह्जुर र लगाएत ह्जुर्को परिवार लाई भगुवान ले रक्षा गरून्।।😇

    • @singhmantamang8546
      @singhmantamang8546 7 ปีที่แล้ว +2

      हjurko पriwarlai पni भgawanle raक्षा गरुन

    • @purnashrestha6393
      @purnashrestha6393 7 ปีที่แล้ว

      Chandra Kala K0yee Rai 😂😂

  • @Sanubasnet5147
    @Sanubasnet5147 7 ปีที่แล้ว +4

    साच्चै आफ्नो दुख बिर्सेर अरुलाइ हसाउने अनि समाजमा चेतना फैलाउने हजुरको साहसिक कार्यको जति बयान गरेनी कम हुन्छ ।मदन दाइ हजुरको अनि हजुरको परिवार को सुस्वाथ्याको कामना गर्दछु ।🌹🌹🌹

  • @rajurijal3888
    @rajurijal3888 7 ปีที่แล้ว +4

    भगवान पनि निस्ठुरी हुदोरहेछ जो सन्सार लाई सहि मार्ग देखाउन हरदम प्रयास गर्ने लाई सधै पीडा
    मदन दाइ र भाउजू स्वास्थ लाभ को कामना

  • @sureshasuresha6520
    @sureshasuresha6520 7 ปีที่แล้ว

    मदन कृष्ण श्रेष्ठ तथा वहाको परिवार को सु स्वास्थ्य को कामना गर्दछु

  • @dineshadhikari2634
    @dineshadhikari2634 7 ปีที่แล้ว +3

    सुनेको थिय मान्छेका दुइवटा रुपहरु हुन्छन भनेको आज थाहा भयो , एक रुपले मन देखि हसाउनु भो मदन दाई तर आज मनदेखि रुदैं हेरे तपाइको अन्तरबार्ता , भगवान को अर्को रुप हो मदन कृष्ण श्रेष्ठ र उसको सहनसिलता

  • @hariparajuli5126
    @hariparajuli5126 7 ปีที่แล้ว +10

    Really Heart touching Interview.
    Get Well Soon Dai and Vauju..
    Vagwan Shree Pashupatinath le sadhai rakshya garun...

  • @mikeacca5541
    @mikeacca5541 7 ปีที่แล้ว +7

    Aaja bata ma jaile puja garchu sadhai Madan Krishna ko sukha ra shanti ko laagi pani garchu....Huge respect ✊

  • @skedarkarki3199
    @skedarkarki3199 7 ปีที่แล้ว +7

    यो सन्सार बिचित्र को रहेछ!!! सायद म जस्ता धेरै दर्स्क लाई थाहा थिएन होला । मदन दाइ हजुर हरू को परिबार मा भएको यो दुखत स्वास्थ्य को प्रतिकुल दुखान्त बेदना हरू सारै मन दुखेर अायो भगवान ले यति धेरै पीडा किन दिनुहुन्छ अाफुले नै सिर्जना गरेका शन्तान हरूलाई भनेर सोध्न मन लाग्यो तर खै त भगवान.........!!!!!! उहाँ हरू दुबै नजाको स्वास्थ्य लाभको कामना गर्छु 🌹🌹🌹🌹

  • @nirajshahi3896
    @nirajshahi3896 5 ปีที่แล้ว

    नेपालको लागि मदन कृष्ण श्रेष्ठ र हरिबङ्श आचार्य जस्ता आदरणीय व्यक्तित्व हरु सयौ बर्स बाच्नु पर्छ ।

  • @yubarajbhusal2911
    @yubarajbhusal2911 7 ปีที่แล้ว +9

    श्री पशुपती नाथ ले हजुर अनी भाउजु को स्वास्थ्य निको गरुन।।।। मेरो यही प्रार्थना अनी ह्रदय देखी सम्मान ।।

    • @binodkkadhikari7872
      @binodkkadhikari7872 7 ปีที่แล้ว +1

      Madan sir hajur. Ra hajur ko pariwarma sada khusi. Airshos. Pasupatinatth le sadsi rskcha garun

  • @hamronewsnepal7192
    @hamronewsnepal7192 6 ปีที่แล้ว

    मदन्क्रीश्न बुवा को कुरा ले मोलाइ नि धेरोइ भावुक बनायो भगवान ले रक्षागरुन

  • @santoshadhikari977
    @santoshadhikari977 7 ปีที่แล้ว +12

    Thank you Dil Bhusan Ji to bring such hidden facts to us. Madan k shrestha lai naman. U are true legend of Nepali art n comedy. Get well soon and get energy to bear such difficult situation..

  • @hirajan738
    @hirajan738 7 ปีที่แล้ว +8

    जिन्दगी भनेको यस्तै रहेछ मदन दाइ अरुलाइ हसाउने मान्छे अाफ्नै पिडामा डुबेर यति माहान सारा नेपाली दाजु भाइको पिर्य बन्नु सहज छैन तर हजुरले अाफ्नो पीडा लुकाएर दुखीलाइ हसाउने काम हजुरको सराहानि छ सलाम छ मदन दाइ स्वास्थ लाभको कामना

  • @mahendrajungshahi1118
    @mahendrajungshahi1118 7 ปีที่แล้ว +2

    मदन दाइको शिघ्र स्वास्थ्य लाभको कामना अनि हजुरलाई भगवानले रक्षाा गरुन

  • @sandeepshakya6503
    @sandeepshakya6503 7 ปีที่แล้ว +2

    जिन्दगी गाह्रो छ तर हास्न र हिंड्न् छोडनु हुन्न भन्ने पाठ सिके। good health to you & family dai.

  • @user-lk2cj7xm6b
    @user-lk2cj7xm6b 7 ปีที่แล้ว

    नेपाल को नै एक्दम उत्कृष्ट हास्य कलाकार हुन मदन कृष्ण श्रेष्ठ र हरि बङ्स आचार्य .

  • @rajanitamang4231
    @rajanitamang4231 7 ปีที่แล้ว +4

    मदन दाइ हजुरको सुस्वास्थ्यको कामना छ। God bless u.

  • @unsatisfiedsoul4709
    @unsatisfiedsoul4709 7 ปีที่แล้ว +4

    हजुरलाई र हजुरको परिवारलाई सधै खुसी मिलिरहोस चाहे जति दु:ख परे पनि, साच्चै मन रोएर आउँछ हजुर जस्तो ठूलो दिल भएको मानिसलाई यस्तो परेको थाहापाउँदा।। भगवानले तपाईलाई सबै दु:ख संग लड्ने साहास दिउन

  • @singhmantamang8546
    @singhmantamang8546 7 ปีที่แล้ว +4

    respect for u...also love.aafno dukha mathi dukha kater sabailai hasaune.....wah.god bless u more nd more

  • @SuperUjwol
    @SuperUjwol 7 ปีที่แล้ว +6

    Well !!! got nothing to speak about respected Madan Krishna Shrestha but hats off to Mr.Dil Bhusan to ask such legit questions in a very polite way!!!

  • @kumarshr.2067
    @kumarshr.2067 7 ปีที่แล้ว +5

    सिघ्र स्वास्थ लाभ को कामना गर्दछु।।

  • @narayankarki9345
    @narayankarki9345 6 ปีที่แล้ว

    हँसाउने होला भनेको थियो, सारै रुवायो । नमन मदन दाइ !! स्वास्थ्य लाभको कामना !!!

  • @durgab.pariyar173
    @durgab.pariyar173 7 ปีที่แล้ว +1

    The best program so far.

  • @tidyclean2768
    @tidyclean2768 7 ปีที่แล้ว +1

    god bless you madan sir.bhagwan pashupatinath sanga hajur ra hajur ko pariwar ko suswasthako kamana gardachhu.

  • @RAREi
    @RAREi 7 ปีที่แล้ว

    साह्रै मन भाबुक भयो उहाँ र परिवार को स्वस्थ्य लाभ को कामना गर्द्छु

  • @nrjmaha07
    @nrjmaha07 7 ปีที่แล้ว

    जो व्यक्तिले अरूलाई हँसाएको देख्छ यो समाजले त्यही व्यक्तिको जीवनमा कति दुःख हुँदो रहेछ त्यो पनि जान्नु जरूरी छ । धन्यवाद दिल भुषण पाठकज्यू यस्तो अन्तरवार्ता मैंले कहिले पनि हरेको थिएन । मदन दाइको दुःखको कथा सुनेर हाम्रो दुःख यति सानो र सामान्य छ । जीवन जिउन सिकाउनु भएकोमा धेरै धन्यवाद ।

  • @ashoksatyal2693
    @ashoksatyal2693 7 ปีที่แล้ว

    अन्तरबार्ता हेर्दै गर्दा निकै भाबुक भए ... Hats off to You

  • @saandai5027
    @saandai5027 7 ปีที่แล้ว +13

    49:07"दु:ख सबैलाइ हुन्छ वस अनुहार फरक फरक हुन्छ"महान बिचार अनि हस्तिलाइ स्यालुट।।भगवान सधै दाइनो रहिरहुन।।।

  • @dineshmanishrestha7481
    @dineshmanishrestha7481 7 ปีที่แล้ว

    मनमा पिडा, आंखा रसिलो तर मुहारमा मुस्कान। नतमस्तक भए। हार्दिक शूभ कामना दाइ!

  • @juntaramoktan2111
    @juntaramoktan2111 7 ปีที่แล้ว +1

    मैले यो कार्यक्रम नछुटाई हेर्ने गर्छु अहिलेसम्मकै सबैभन्दा गकिलो र अन्तरबार्ता thankq दिलभुसण जि
    भगवान पनि कत्ति निर्दयी हुदो रहेछ हजुर्को परिवारको स्वास्थ लाभको कामाना मदनकृष्ण दाई

  • @ujwalneupane3347
    @ujwalneupane3347 7 ปีที่แล้ว +6

    Great human being,so humble and i feel so proud that i belong to the country where this amazing person lives in.So inspiring and pray for your good health and peace in your family.

  • @robinnlooza
    @robinnlooza 7 ปีที่แล้ว +4

    Maha jodi are the only public figure in nepal who command deep and genuine respect from nepali ppl. Many of us have grown up watching their great acts of comedy, always tagged with some public awareness theme. Their unmeasurable contribution to the nepalese society will not be forgotten.
    Waha haru lai hami sabaiko tarfa bata shuvakamana ra swasthya laav ko kamana garchu. Yeti dherai nepali ko pratharna le waha haruko awasya shuva nai huncha..

  • @bharatthapa5734
    @bharatthapa5734 7 ปีที่แล้ว +10

    सिघ्र स्वास्थ्य लभको कामना गर्दछु |

  • @sureshmahat7224
    @sureshmahat7224 7 ปีที่แล้ว

    निकै भावुक अन्तरबार्ता ।।शुवस्त लाभको कामना दाई

  • @durgarana8820
    @durgarana8820 6 ปีที่แล้ว

    आदरणीय दाई शिघ्र स्वास्थ लाभको कामना

  • @keshavkatuwal3701
    @keshavkatuwal3701 7 ปีที่แล้ว +7

    कुनै शब्द नै छैन अभिव्यक्त गरन। नतमस्तक। भगवान् ले कल्याण गरुन।

  • @narendrasaud6337
    @narendrasaud6337 7 ปีที่แล้ว +10

    दिल सर यस्तै समाजका उदाहरणिय ब्यक्ति लेई ल्याई दिनु please भ्रष्टचारि नेतालाई नल्याईदिनुस।

  • @nikitaghimire1046
    @nikitaghimire1046 7 ปีที่แล้ว

    Tears in my eyes...u r the true hero ...I salute you...may u get strength and get well soon and your wife, yashoda ji...

  • @sanyashrajalim8692
    @sanyashrajalim8692 7 ปีที่แล้ว

    शिघ्र स्वास्थ लाभको कामना आदरणीय दाई

  • @xxx-mnthapamgr5607
    @xxx-mnthapamgr5607 7 ปีที่แล้ว +1

    Tears are flowing n flowing .....
    ..........
    ......... sighraaa susthaaa lavvv ko kamana .......hagwannn sanga aaheee prathana xa mero ......Madan daii ......

  • @binodshrestha4690
    @binodshrestha4690 7 ปีที่แล้ว +2

    The great man of our NEPAL... vagwan le tapai ko rakchya garun ajai dherai barsa bachnuss...

  • @bibekbaraili1393
    @bibekbaraili1393 7 ปีที่แล้ว

    कति महान ब्यक्ती पायको छ मेरो देश ले अनि हामी आम नेपाली दर्शक हरुले धन्य हुनु हुन्छ मदन सर हजुर सिघ्र सवास्थ लाभ को कामना हजुर अनि भाउजु को लागि

  • @diwakarthapaliya8983
    @diwakarthapaliya8983 7 ปีที่แล้ว +8

    akha bata asuuu rokiyena ... dajuu hajur ra bhauju lai paspupati nath re rakhchya garun...💕💕

  • @purnasinghthakuri7289
    @purnasinghthakuri7289 7 ปีที่แล้ว +3

    भगवान संग प्रार्थना गर्दछु ,जीवन शुखी होस

  • @amitshrestha6229
    @amitshrestha6229 7 ปีที่แล้ว +9

    Get well soon
    Madan dae..
    Stay happy

  • @lalkajighising9001
    @lalkajighising9001 7 ปีที่แล้ว

    नेपाल को बरिस्ठ हास्य कलाकार मदन दाइ र हरि दाइ जस्तो कलाकार नेपाल मा हुनु सक्तैन होला दाइ को कुरा ले हामी नेपाली हरुलै भाबुक भयो भाउजू छीतै निको होस हामी नेपाली हरुको शुभकामना छ ???

  • @autarkoitch8848
    @autarkoitch8848 5 ปีที่แล้ว

    अर्बौं मान्छेहरु मा तिमी एक मन मिल्ने मान्छे।।म मन मिल्ने मान्छे भेट्दा संसार नै भुल्ने मान्छे।।😍🤩😘 मदन बा को जीवन मा धेरै पिडा भएपनि सधै मानिसहरु लाई खुशी राख्नु भो।।।भगवान लाई नि पिडा अनि रोग लाग्ने रहेछ्😥😔😢

  • @anujoshi163
    @anujoshi163 7 ปีที่แล้ว +1

    हरेक शब्द ले भावुक बनायो take care मदनकृष्ण Uncle 👍👍👍💞💞

  • @sushanshrestha755
    @sushanshrestha755 7 ปีที่แล้ว +4

    नेपाली इतिहास को एउटा महान ब्यक्ति मदन सर ।

  • @Dev_Raj_Rumba
    @Dev_Raj_Rumba 7 ปีที่แล้ว +2

    अत्यन्तै भाबुक बनायो
    आखा बाट आसु थामिएन
    उहाँको लागी अब यो भन्दा
    बढी कष्ट दुख नपरोस् भगवान ।
    wow, Dil bhusan sir

  • @muktidata1
    @muktidata1 7 ปีที่แล้ว +4

    धन्य हुनुहुन्छ मदनदाई ।मुटुमाथि ढुंगा राखेर हासिरहने र हसाईरहने अनि राेमान्टिक जिन्दगीकाे पर्दा भित्र सम्वेदनशिल एवं दर्दनाक कथा ब्यथा ,अति नै भावुक बनायाे।

  • @yosammygo4646
    @yosammygo4646 7 ปีที่แล้ว

    Madan shrestha sir ko aakhama aasu,runche mukh aaja balla dekheyo...god bless your family.we all 28,982,771 Nepali for you...!! 😔😔

  • @suneetaneupane9277
    @suneetaneupane9277 7 ปีที่แล้ว +2

    I respect and love you more from today..!! May pasupatinath bless you always..!!

  • @sandhyalimbu2736
    @sandhyalimbu2736 3 ปีที่แล้ว

    अर्बौँ मान्छेहरुमा तपाई एक महान मान्छे god bless you मदन बुबा

  • @dipendrabahadursingh9528
    @dipendrabahadursingh9528 7 ปีที่แล้ว +6

    Hatsoff to madan dai and your marvelous work till this time. God bless you dai😊😊

  • @prempathak1540
    @prempathak1540 4 ปีที่แล้ว

    Dil bhusan sir jasto bahuprativa sali patrakaar sayedai nepalmai naholan ,,tapaiko prasna sodhne saili nai bahut utkrista xa ...♥️♥️♥️madan sir lai hardik naman ..swasthe lav ko kamana gardaxu ..♥️♥️♥️

  • @rekhabhandari8154
    @rekhabhandari8154 7 ปีที่แล้ว +5

    Sarai Nai man xune ajako antarwarta le... maha jodi ko lagi Ajai samman ra Maya badera ayeko xa...waha ko Boli le Mero akha Nai bhariyeko thiyo ...yaha ko swasthya labh ko dherai dherai kamana..jibanta amar rahane maha jodi ko yogdan nepali िइतिहासमा सुनाौलो अक्छ्यरले लेखिने छ।

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 7 ปีที่แล้ว +195

    देउतालाइ पनि रोग लग्दो रहिछ

    • @purnashrestha6393
      @purnashrestha6393 7 ปีที่แล้ว +1

      Deepak Timilsina 😂😂

    • @iasmbluemoon3257
      @iasmbluemoon3257 6 ปีที่แล้ว +1

      😭😭😭😭😭😭

    • @sailuchauhan1646
      @sailuchauhan1646 6 ปีที่แล้ว

      😐😐😐💞

    • @chang-jungkarki1684
      @chang-jungkarki1684 6 ปีที่แล้ว +1

      Deepak Timilsina Tyai ta bro, Yo kura mailey aaja matrai thah pako. Peshmaker bata po chalnu vako raixa.

  • @sabeendc3973
    @sabeendc3973 7 ปีที่แล้ว +16

    भगवान संग सुस्वास्थ को कामना गर्न चाहन्छु ।

  • @kathajivanko
    @kathajivanko 5 ปีที่แล้ว

    देशको ऐतिहासिक ब्याक्तित्व को यो भावुकपुर्न अन्तरबार्ता लाई डिसलाइक गर्ने हरु हृदय संबेदना हराएको ब्यक्ति हुन, 😭😭😭😭😭

  • @jaybantawarai3616
    @jaybantawarai3616 7 ปีที่แล้ว

    Sarai ramro milansaar ani udaharaniya jodi MAHA u r both of great..

  • @dineshgautam920
    @dineshgautam920 7 ปีที่แล้ว +7

    God bless u and your family adarniye daju

  • @kumardeuja4601
    @kumardeuja4601 6 ปีที่แล้ว

    मलाई अतिनै मनपरनी मह जोडीको सधै जय होस्

  • @nirmalbelgium
    @nirmalbelgium 7 ปีที่แล้ว

    मदन दाई ( मह ) केवल गंगा होईन रहेछन् । यिनीहरू त महासागर रहेछन् । हामीलाई जस्तो अबस्थामा पनि हसाई रहने तर आफु भित्र भित्रै अथाहा पिर र दुख गहिराईमै लुकाई राख्ने , सतहमा शान्त देखाई रहने !!!!
    यिनीहरू मानव हैनन् , महामानव हुन् ।
    दियो वत्ति जस्तै आफै जली जली अरूलाई उज्यालो फैलाई रहने ।
    जय जननी जस्ले यस्ता महापुरूषहरूको जन्म दियौं।।।

  • @shankarkc1152
    @shankarkc1152 7 ปีที่แล้ว +8

    dil dai salam hajurlai ....sathi mero jiwan ko 2 adarsha maha jodi jasko kura sunera kaile man varidaina ......madan dai ko swasthta laav ko kamama