हरिवंश सरको आवेग एकदम जायज छ । सधैं सम्मान महलाई । सन्चालक दाजुलाई पनि आदर छ। कार्यक्रम सन्चालन शैली उत्कृष्ट लागेकोले नै हेर्न थालेको छु । यो दोस्रो पटक हो हेर्दै बसिरहेको आगामी दिनमा पनि हेर्ने नै छु ।
टिकाराम यात्रीको बौद्धिक क्षमता अझ बढोस्, हरि दाईले भने जैं, उहाँको प्रश्न सोध्ने एकदमै राम्रो क्षमता छ अझै बढोस्, मह जोडि एकदमै अद्भुत छ। अझै अरु जोडि पनि देख्न पाईयोस्।🙏🙏
लेखकहरुले कुण्ठा राख्नु जरुरी छैन किनभने हरिवंश र मदनकृष्ण घर घरको नाम हो वहाँ हरूको किताब सबैले खोजी खोजी पढ्छन् । मलाई मेरो बाबाले आफैंले त्यो "चिना हराएको मान्छे र महको म" किन्न आफैंले पैसा दिनु भएको थियो । आफ्नो जिन्दगी को दस्ताबेज राख्ने हक सबैलाई हुन्छ र त्यसलाई किताबको दर्जा दिने भनेको पैसा तिरेर किन्ने पाठकले हो।
कति तौलिएर, सापेक्षिक शब्दको प्रयोग गरि सोधपुछ गरिएका अनि कति शालीनताका साथ प्रस्तुत गरिएको यो कार्यक्रम । म तिनैजना श्रद्देय स्रष्टाहरुको नतमस्तक छु । Hats up !
सम्भवत टिकाराम जि को धेरै कार्यक्रमहरु मध्यमा एक उत्कृष्ट कार्यक्रममा यो पनि पर्ला, बिगत, बर्तमान, रिस आक्रोश, हास्य रोधन, समय प्रबिधि, भबिश्य....सबै सबै... अटेकै छ्न
Hari uncle ko derai interview herey maile tra aja risko first time dekheko lay kasto man nai dukhyo 😭😭😭 tra j jsto vayani afno choro afno hoena vaney words sarai ramilo lagyo. 🇳🇵🇳🇵🇳🇵
In recent past days, everyone talked about Mahanayek . I still can't put my opinion into it because of inadequate knowledge related to the Nepalese film industry. But after watching an interview of a veteran actor Rajesh Hamal with Tikaram Yatri I can claim Mr. Hamal had, has and will have huge influential value in our society. See Mr. Yatri with his fractured hand's placement before and after an interview with Mr. Hamal. A sentence by Mr. Hamal might have changed it. It's my judgement please i might be wrong too. My huge respect to MAHA JODI.
@Kyubi Tamang ji I appreciate all your words written down about maha jodi. Rajesh Hamal and maha jodi are those public figures whom I really respect from the depth of my heart. Lhasso 🙏
@Kyubi Tamang rajesh hamal nayek ko janta ko mahanayek ho ra maha jodi versatile actor ho afno afno way ma 3 jana nai legend hununxa ra aru pani hununxa thuprai
It's not that literature with simple words and language are undergrade.Cheena Harayeko Manxe is more than creation.Its the real life story of Hari Bansha Acharya.Not any unnecessary exaggerations. How can intellectuals criticised him saying so?It's not fair. We have loved the book.I have read it more than 10 times.Thank you Hari Bansha Sir for sharing your story with us.Have not got chance to meet and have conversations with you but lived your life once through the book'Cheena Harayeko Manxe'.
A very very big fan of both Maha Dyoya. Both are not only iconic living legends, but an big institution for Nepalese Rangamanch. Also, we are praying & expecting Drama Script books, Creative writing techniques & if possible an Active Acting Academy from you the Legend Jodi, for new generation. Both are, my big source of happiness.
@@rajushrestha8734 तपाईं हरु त्यो ऋषि धमला को कार्यक्रम हेर्नुहोस याहा आयेर के के नै थाहा भय झै समय खेर फाल्ने काम नगरे हुन्छ !! टिकाराम दाइ ले आफ्नो धर्म निभाको हो र त्यो अन्तरबार्ता पनि मैले पहिले नै हेरिसकेको हो !!! जान्ने सुन्ने नबन्नुहोस ऋषि को कार्यक्रम हेरे हुन्छ याहा जस्तो ले
Kushal prastota TIKARAM YATRI ji ko, Bouddhilta, Bolne saile, Prasn garne dhairatA ra Sahityik sabda ko xanot bata nisiyeko Saswot wakkaya..........................................Atulaniya, Akalpaniy ra Arthapurna hune garxa. My individual, deep respect and love.
पचासौं बर्ष अगाडि देखि अहिलेसम्म निरन्तरता दिइरहेका राजा प्रधानमन्त्री मन्त्री सबै लाइ कला देखाएर अगाडी बढेको कलाको सबै विधामा निपूर्ण भएका मह जोडीलाइ सरकारले महानायक घोषणा गर्न नेपाली जनताले माग गर्नु पर्छ।
आदरणीय मह जोडी नेपाली हास्य व्यंग्य जगतका दुई हस्ती सङको अन्तरबार्ता हेरियो , दुबै जनाको गित पनि सुन्न पाइयो अझ जोडीकै कुनै हास्य बिधा पनि मिसाइदिएको भए सुनमा सुगन्ध हुने थियोे यात्रीजि ।
महजोडी जस्ता महान कलाकार न नेपालको इतिहासमा पहिले थिए , न अहिले अरु छन , र न भविस्यमा कहिले जन्मनेछन । यो साश्वोत कुरो हो तर उहाँहरूको उमेर ढल्कदई गएको देखेर चिन्ता लागेको छ।
हामीलाई महजोडी भनेपुग्छ, थप अलंकार आवश्यक छैन !
कति महान विचार।
"महजोडी" नेपाली माटोमा जन्मेको अमर जोडी हो।
नमन् महजोडीलाई।🙏
हरिवंश सरको आवेग एकदम जायज छ । सधैं सम्मान महलाई । सन्चालक दाजुलाई पनि आदर छ। कार्यक्रम सन्चालन शैली उत्कृष्ट लागेकोले नै हेर्न थालेको छु । यो दोस्रो पटक हो हेर्दै बसिरहेको आगामी दिनमा पनि हेर्ने नै छु ।
मह जोडि नेपालकै उदाहरण जोडि ❣️
मह जोडी : हृदय देखि को स्रद्धा र आदर भाव .. 🙏🙏🙏🙏🙏
प्रकृतिका दुई सुंदर रचनाहरु (मह)... नेपाली भूमी सदैव धन्य रहनेछ, तपाईहरु यहाँ जन्मिनु भयो...🇳🇵 🙏🙏
टिकाराम यात्रीको बौद्धिक क्षमता अझ बढोस्, हरि दाईले भने जैं, उहाँको प्रश्न सोध्ने एकदमै राम्रो क्षमता छ अझै बढोस्, मह जोडि एकदमै अद्भुत छ। अझै अरु जोडि पनि देख्न पाईयोस्।🙏🙏
लेखकहरुले कुण्ठा राख्नु जरुरी छैन किनभने हरिवंश र मदनकृष्ण घर घरको नाम हो वहाँ हरूको किताब सबैले खोजी खोजी पढ्छन् । मलाई मेरो बाबाले आफैंले त्यो "चिना हराएको मान्छे र महको म" किन्न आफैंले पैसा दिनु भएको थियो । आफ्नो जिन्दगी को दस्ताबेज राख्ने हक सबैलाई हुन्छ र त्यसलाई किताबको दर्जा दिने भनेको पैसा तिरेर किन्ने पाठकले हो।
पहाडको फेदैमा फेदि बजार ... चलचित्र देवदुत, रचना तथा आवाज मदनकृष्ण श्रेष्ठ
मैले स्कुल जिबनमा हेरेको यो चलचित्र अनि अझै याद आउने सुमधुर यो गीत
कति तौलिएर, सापेक्षिक शब्दको प्रयोग गरि सोधपुछ गरिएका अनि कति शालीनताका साथ प्रस्तुत गरिएको यो कार्यक्रम । म तिनैजना श्रद्देय स्रष्टाहरुको नतमस्तक छु । Hats up !
टीकाराम यात्रीको शब्द चयन र त्यसको प्रयोगशैली प्रस्तुति अति नै मन पर्छ ।
सम्भवत टिकाराम जि को धेरै कार्यक्रमहरु मध्यमा एक उत्कृष्ट कार्यक्रममा यो पनि पर्ला, बिगत, बर्तमान, रिस आक्रोश, हास्य रोधन, समय प्रबिधि, भबिश्य....सबै सबै... अटेकै छ्न
मह जोडी को नेपालको लागि गरेको योगदन अतुलनिय छ । हृदय देखिनै नमन छ ।
धेरै दुख लाग्छ मदनकृष्ण श्रेष्ठको दिनप्रतिदिन स्वास्थ्य स्थिती रुग्ण भएको देख्दा इश्वरले उहालाइ छिट्टै सुस्वास्थ्यले कृपा गरुन
सारै वौद्दिक पत्रकार स्पष्ट पत्रकार प्राग्यिक व्यक्तित्व टीकाराम यात्री🎈🎈🎈❤️❤️
अन्तरबार्ता दिने र लिने दुबै बौद्धिक भएकालेे सुन्दा हेर्दा अत्यन्तै चाखलाग्दो र मजाको भयो
True comment
आहा! साह्रै सुन्दर, साह्रै मीठो अन्तर्वार्ता . जुन बिरलै हेर्न पाइन्छ । मनलाई नै मोहित पार्ने अनि सिक्न पाइने कति राम्रो अन्तर्वार्ता । ।
सारै सरल ब्यक्तित्व मह जोडि। आजभोलि का कलाकारहरूले उहाँहरु बाट धेरै कुरा सिक्न जरुरी छ । महान जोडि को सुस्वाथ्य एवम दिर्घायु को कामना।
महान जोडी मह! लाग्छ ,यी जोडीलाई कसैले पनि छुट्टीएर बसेको देख्न चाहदैनन् तर यो देशमा आचल सर्माको बिछोद होस् र पल साह सङ्ग मिलोस भन्ने चाहन्छ किन हो?
Hari uncle ko derai interview herey maile tra aja risko first time dekheko lay kasto man nai dukhyo 😭😭😭 tra j jsto vayani afno choro afno hoena vaney words sarai ramilo lagyo. 🇳🇵🇳🇵🇳🇵
ani hari legend le lekheko book...haina vaane lai daaro chaata vayo niiii
In recent past days, everyone talked about Mahanayek . I still can't put my opinion into it because of inadequate knowledge related to the Nepalese film industry. But after watching an interview of a veteran actor Rajesh Hamal with Tikaram Yatri I can claim Mr. Hamal had, has and will have huge influential value in our society. See Mr. Yatri with his fractured hand's placement before and after an interview with Mr. Hamal. A sentence by Mr. Hamal might have changed it. It's my judgement please i might be wrong too.
My huge respect to MAHA JODI.
There's no doubt Rajesh Hamal is mahanayak . Maha is the great talent of Nepal.
@Kyubi Tamang ji I appreciate all your words written down about maha jodi. Rajesh Hamal and maha jodi are those public figures whom I really respect from the depth of my heart. Lhasso 🙏
@Kyubi Tamang rajesh hamal nayek ko janta ko mahanayek ho ra maha jodi versatile actor ho afno afno way ma 3 jana nai legend hununxa ra aru pani hununxa thuprai
respect ❤️🙏
मह जोडी साथै यात्री सर नमन। पती पुरानो कुरा निकाल्नु भयो बडो खुसि लाग्यो।यहाँ हरू सबैको जय होस।
मदन कृष्ण ले हरिबंस लाइ धेरै माया गरेको आभास हुन्छ, छोरा लाइ गरिने माया जस्तो लाग्छ
The way he takes interview is pure.And the way he choose his words is pure talent.
Hats off
दाइहरूको जय होस।💕
अति सुन्दर , अति उत्तम , बाचन ।
मह जोडि 💖💖💖🙏🙏🙏respect
"One of the best duet comic superstars in the world" Heartily love and respect जय नेपाल !!!
Thank you ronaldo. Do you understand nepali too?? Wow. Please visit nepal also. My name is bond, James bond
"Maha": A living Legends
हाम्रो कलाकार हाम्रो गौरव उच्च सम्मानका साथ मिठो सम्झना, हजुरहरू हुनुहुन्छ रत हाम्रो कलाकारिता जीवन्त बाँचेको छ
मदनकृष्न श्रेष्ठ र हरिब°ष आचार्य महजोडिलाइ हृदयदेखी नमन
a best example of partnership! Keep it up
हरिवंश sir risako aaja first time dekhiyo.... so sad
रिसाउनु मात्रै हैन म हुनु भए त पिट्थे पनि। साला हचुवाहरू, अरूले लेखेको, अरूले गरेको कामलाई नजरअन्दाज गर्ने??
मह जोडी ❤️💕🙏
Haribansha is undoubtedly one of the best and most versatile actors in the world. No1 is even close to this man in nepal in terms of acting skills
Haribansha is an absolute legend but do you know about Arpan Thapa?
He's not actor 🤣😂
अाजकाे कामै छाेडेर श्रध्दापुर्वक हेरियाे। अानन्द अायाे। धन्यवाद टीका जि।
Huge respect and love to both of u.❤️❤️
Don't worry Hari dai..I feel proud to have your both books filled up in my selves even today. They are amazing.
Ekdam ramro lagyo dhanyebad hajur dubailai 👌👌👏👏✊✊😍😍😍🇳🇵🇳🇵🇳🇵
It's not that literature with simple words and language are undergrade.Cheena Harayeko Manxe is more than creation.Its the real life story of Hari Bansha Acharya.Not any unnecessary exaggerations. How can intellectuals criticised him saying so?It's not fair.
We have loved the book.I have read it more than 10 times.Thank you Hari Bansha Sir for sharing your story with us.Have not got chance to meet and have conversations with you but lived your life once through the book'Cheena Harayeko Manxe'.
Amazing Interview and most honorable persons in Nepali history even politician.
Tikaram yatri दाइको शब्द चयनको म एकदम फ्यान हू
Huge respect both of them
मह जोडीको मित्रतालाई सलाम गर्छु
Love & respect both of you legends❤❤❤ . Thanks Yatri sir.
This is called the true intelligent.
कस्तो १००० चोटि हेर्दा पनि आँखा किन अघाउदैनन् ? अन्तरवार्ता त यो पो हो त!!!!।।सबै लिने दिने अनि हामि हेर्ने सबै भाग्यमानी।।नमस्ते !जय नेपाल।।
Legendary friendship 🙏🙏🇳🇵🇳🇵🇳🇵
Heartly respect both of you!!! Specially haribansa acharya!!! Long live!!!🙏🙏🙏
उहाँहरुलाई देख्ने बित्तिकै मनमा आऊने पहिलो कुरा भनेको सम्मान🙏🙏,,,
Tika jee ka bat auchh yasto words jun prayog sarai interesting lagchh...
ठिकै हो महजोडी नै सुहाउँछ र त्यही नै प्रशस्त ।
A very very big fan of both Maha Dyoya. Both are not only iconic living legends, but an big institution for Nepalese Rangamanch. Also, we are praying & expecting Drama Script books, Creative writing techniques & if possible an Active Acting Academy from you the Legend Jodi, for new generation. Both are, my big source of happiness.
so sweet voice...wat a respectful legends.............great personality
Respect 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🌺🇳🇵
उहा हरु को कार्यक्रम १.०० घण्टा को भए पनि सारै राम्रो लागीयो ,मह जोडी को ,यती लामो कार्यक्रम यो नै हो पहीलो चोटी हेरेको।
हरि दाइले टिकाराम दाइ लाई आरोप नलगाय पनि हुने थियो !! हो कि होइन भन्ने प्रस्न त पत्रकार को धर्म नै हो नि !!
aarop ko kura haina uhale bhannubhako nai cha ni prshana soddhda tyo bela ma clear garidinu bhayena bhanera..
@@rajushrestha8734 तपाईं हरु त्यो ऋषि धमला को कार्यक्रम हेर्नुहोस याहा आयेर के के नै थाहा भय झै समय खेर फाल्ने काम नगरे हुन्छ !! टिकाराम दाइ ले आफ्नो धर्म निभाको हो र त्यो अन्तरबार्ता पनि मैले पहिले नै हेरिसकेको हो !!! जान्ने सुन्ने नबन्नुहोस ऋषि को कार्यक्रम हेरे हुन्छ याहा जस्तो ले
@@kalimguru1811 thank you for your kind suggestion..
So beautiful Maha couple and super artist🙏🙏👍👍🥰🥰💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Legendary person of my motherland 💐💐🌷🌷🙏🙏
सायद म मात्र होईन होला मेरो २६ बर्ष को जीवनमा मैले कसैको किताब किनेरै पडेको थिए त्यो किताब हो " चीना हराएको मान्छे "
Ma Pani ho
माेदनाथ मिश्र सर लाई पनि १पटक हेर्ने मन छ याे कार्यक्रम सर
awesome
I wish these legend will remain live 1000 years❤️❤️
LEGENDS
Living legend ( MAHA JODI ) ♥️♥️♥️🇳🇵
Congratulatuons legendary couple .🙏🙏मह
अझै लेख्दै जानू होस हजुर का कृति अध्ययन गर्न पाउ !!
meri 6yrs ko chhori good morning sir ko gokul sir naheri khana khannan.she has become the 5th generation fan of maha in our family.
Kushal prastota TIKARAM YATRI ji ko, Bouddhilta, Bolne saile, Prasn garne dhairatA ra Sahityik sabda ko xanot bata nisiyeko Saswot wakkaya..........................................Atulaniya, Akalpaniy ra Arthapurna hune garxa. My individual, deep respect and love.
पचासौं बर्ष अगाडि देखि अहिलेसम्म निरन्तरता दिइरहेका राजा प्रधानमन्त्री मन्त्री सबै लाइ कला देखाएर अगाडी बढेको कलाको सबै विधामा निपूर्ण भएका मह जोडीलाइ सरकारले महानायक घोषणा गर्न नेपाली जनताले माग गर्नु पर्छ।
होइन कति जना माहानायेक हुन्छन् नेपाल मा एक जना जन्ताको माहनायेक त राजेस हमाल हुन्
मान्छे भए पछि अलि अलि रिस उठ्नु सामान्य हाे कुरा स्पष्ट भयाे respect maja jodi
Huge respect 👏🏻👏🏻👏🏻👏🏻Living Legends
malai achamma laagchha, Maha Jodi ra Best journalist Yatree ji huda hudai UNLIKE kasari huna sakchha ???
great दाजुहरु.....
Great episode
ठुल्ठुलो (भारि )
शब्द राखेर बोल्दैमा ठुलो हुने होइन रहेछ भनेर बुझ्नु पर्यो पत्रकार ज्यु !!
अन्तरवार्ता भनेको यस्तो हुनुपर्छ।
हाम्रो देशको गहना हुन ,मह जोडी ,
Great Both of you 🙏🙏❤️❤️
ramro dinu vayo maha jody le thanku
Namaskar maha Jodi
राष्ट्रपति एउटालाइ मात्र बनाउन मिल्ने भएर हाे नभए हरिवंश र मदनकृष्ण दाइहरू संयुक्त रूपमा नेपालकाे राष्ट्रपति हुन लायक व्यक्तित्व ।
Respect
Respect ❤️❤️❤️❤️
Love you maha
Nice ..lov maha and praogramer
कार्यक्रम संचालकको शब्द चयन 😮😮👏👏👏
Good
राम्रो लाग्यो अन्तरबार्ता
आदरणीय मह जोडी नेपाली हास्य व्यंग्य जगतका दुई हस्ती सङको अन्तरबार्ता हेरियो , दुबै जनाको गित पनि सुन्न पाइयो अझ जोडीकै कुनै हास्य बिधा पनि मिसाइदिएको भए सुनमा सुगन्ध हुने थियोे यात्रीजि ।
नमन मह दाईहरुलाई ।।
गज्जबको कार्यक्रम, मनपर्ने कलाकार द्वय 🙏🙏🙏
Well captured
महजोडी जस्ता महान कलाकार न नेपालको इतिहासमा पहिले थिए , न अहिले अरु छन , र न भविस्यमा कहिले जन्मनेछन । यो साश्वोत कुरो हो तर उहाँहरूको उमेर ढल्कदई गएको देखेर चिन्ता लागेको छ।
Thank you so much respected Tika Ram Ji ❤️
eagerly waiting for legends.....................
Long live living legends,..
Outstanding and brilliance is what they have,..
Respect comes from inner heart,..
Lots of love,..
I always respect madan krisna dai & hari bamsa dai
Legend haru sablai samman garnu parxa 1 jana 2 jana lai matra haina
pratek line ma salute ra taali matrai
respect n love to our legend
may god bless 🙏🙏
Best ko best Maha Jodi🥀❣️