7-point order that India wanted on Nepal's constitution. Why Nepal did not accept it?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 563

  • @TechTanka
    @TechTanka  9 หลายเดือนก่อน +119

    केही कुरा :
    १. यो video पूर्ण रुपमा इंडियाले त्यो बेलामा नेपाललाई धम्कि कै भाषामा दिएको ७ बुँदे निर्देशनमा के थियो भनेर बुझाउने उदेस्यले बनाइएको हो। त्यो पनि प्रमाण सहित।
    २. यो video मा कुनै पनि ठाउँमा मधेशी/तराइबासी लाई गलत देखाउने काम भएको छैन। कतै पनि संघियता या समानुपातिक प्रणाली बिरुद्ध बोलिएको छैन. In fact, त्यसको पक्षमै छ।
    ३. यदि इंडियाले दिएको त्यो ७ बुदा जस्ताको तस्तै लागु भएको बाहे के हुन्थ्यो भन्ने कुरा मात्र explain गरिएको छ।
    अब यहाँ केहि साथीहरु यसलाई पनि सम्प्रदायाकता र जातिबाद तिर घुमाउन तिर लागेको देख्दा अचम्म लागेको छ। जे मा पनि जाति घुसौनै पर्ने हो र? तपाई तराइबासी हो या पाहाडबासि या हिमाल बासि, सुद्ध नेपाली भएर हेर्नुस त, इंडियाले के कारणले र के उदेस्यले यी कुरा नेपालको संबिधानमा घुसाउन खोजेको होला? के उसले साचिकै मधेसीलाई सहयोग नै गर्न चाहन्थ्यो?
    अनि केहि भुल सुधार : नयाँ एडिटर भाइले नया नक्साको ठाउँमा पुरानो प्रयोग गरिदिनु भएकोमा क्षमा प्रार्थी छु। बिचमा एक ठाउमा पहाडको जनसंख्या कति बर्षमा डबल हुन्छ भन्नेमा पनि गलत नम्बर पढेकोमा पनि क्षमा प्रार्थी छु।

    • @milanmgr_3449
      @milanmgr_3449 9 หลายเดือนก่อน +18

      कुरा सिधा नै छ, जस्ले याे भिडियाे गलत हाे भन्दैछन् भने ती सबै ईन्डियाका एजेन्ट हुन्।

    • @baby_mama_rhyme
      @baby_mama_rhyme 9 หลายเดือนก่อน +3

      Problem yahi cha sir hamro, sadhai ki ta kasaiko party ko karyakarta/ kasaiko andhabhakta/ kunai jaati ko waa kunai dharma ko. Kaile pani desh ko nagarik bhayera sochna sakdainau.

    • @arjunrb1651
      @arjunrb1651 9 หลายเดือนก่อน +1

      Sir please make a video, what if nepal joined india, what will be the benefits and losses. Make totally researched videos. That video will go viral i am sure. And please include china as well. We all know one day Nepal has to join one of these 2 countries, by will or forced, because of Nepal's rich resources.

    • @jitendradhimal3504
      @jitendradhimal3504 9 หลายเดือนก่อน

      Thanks Tanka ji 🙏

    • @mr.rampage2613
      @mr.rampage2613 9 หลายเดือนก่อน

      Kasam?

  • @Kode_Hustler
    @Kode_Hustler 9 หลายเดือนก่อน +100

    तर एउटा कुरा आज थाहा भयो राजा नेपाल मै हुनुहुन्थ्यो र अहिले सम्म नेपाल भने देश छ।
    म मधेसी हुनु भन्दा पहिला नेपाली हु।
    जय देश जय नरेश।

    • @hemantasijapati6573
      @hemantasijapati6573 9 หลายเดือนก่อน

      ❤❤❤

    • @neeshamkhadka
      @neeshamkhadka 9 หลายเดือนก่อน

      एकदम सहि ❤❤

    • @senpiefromraw
      @senpiefromraw 7 หลายเดือนก่อน +1

      रहैाला हामी नेपाली काहा,नेपालनै नरहे? ❤

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 9 หลายเดือนก่อน +69

    माओवादी देशको लागी खतरा देखियो।😢

    • @bikashgyawali1208
      @bikashgyawali1208 3 หลายเดือนก่อน

      माओवादी प्रतिपक्षमा बस्दा अझै खतरा हुन्छ😢
      अब हुँदै छ।

  • @indrapokharel1845
    @indrapokharel1845 9 หลายเดือนก่อน +34

    नेता श्री भिम रावल ज्यू जस्ता नेताहरु हुनाले त्यो बेलामा बचियो। र अहिले फण्डित हरुले नागरिकता बिधेयक पास गरेर देश बेच्ने लाइन मा ल्याएउ नेपाली लेण्डुप दोर्जेहरु।
    मुरि मुरि धन्यवाद Tanka Sir
    🙏🇳🇵🙏

    • @bishnuupreti4558
      @bishnuupreti4558 9 หลายเดือนก่อน

      Good news

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 9 หลายเดือนก่อน +2

      nice joke भारत पालेको नेता हो भिम रावल केपि ओलि

  • @sharada5383
    @sharada5383 9 หลายเดือนก่อน +25

    जनताहरू ले सत्य ,तत्थ्य सुचना थाहा पाउन हेर्नै पर्ने रहेछ। धन्यवाद।

  • @ayanstha
    @ayanstha 9 หลายเดือนก่อน +23

    जति सुन्यो त्यति सुन्न मन लाग्ने सनसनीपूर्ण खुलासा । हजुरको ठूलो फ्यान।

  • @Shahi_thakuri
    @Shahi_thakuri 9 หลายเดือนก่อน +16

    प्रखर वक्ता टंक दहाल प्रति हार्दिक नमन छ 🙏🙏🙏

  • @tekshrestha1764
    @tekshrestha1764 9 หลายเดือนก่อน +10

    येस्तो गम्भीर कुरा रहेछ बल्ल तपाईं मार्फत थाहा पाइयो धन्यवाद

  • @timetraveller7516
    @timetraveller7516 9 หลายเดือนก่อน +49

    Undoubtedly,you are a gem in the Nepali TH-cam community. It impresses me every time you disseminate facts and information through your content that are not easily available through mainstream media. You share invaluable information that I believe every Nepalese ought to know. I'm glad to hear something good about our leaders as well. I figured we, the Nepalese, have to be more vigilant and united than ever before when it comes to dealing with our bigger neighbors. A big shout-out to you, sir!👏🙏

  • @TribikramKunwar
    @TribikramKunwar 9 หลายเดือนก่อน +28

    ६ प्रदेशमा सहमति भएर कर्णालीलाई सुदुर पश्चिम प्रदेशमा राखेपछि कर्णालीमा आन्दोलन भएपछि ७ प्रदेश बनाएका हुने नेपाल विघटन गराउन जन्मसिद्ध नागरिकताको प्रावधान सहितको नागरिकता विधेयक लागू गरेर जग बसालिसकेका छन

  • @ramacharya5120
    @ramacharya5120 9 วันที่ผ่านมา +1

    टँक दाहालजी धन्यवाद ।
    यथार्थ विश्लेषण गरिरहनुहाेला ।

  • @gunjangunjan7676
    @gunjangunjan7676 8 หลายเดือนก่อน +2

    धेरै धेरै राम्रो छ। यस्तै खोज्पुर्ण रिपोर्टहरुले गर्दा भाबी नेपालिहरुलाई जरै देखि आफ्नो देशको कुटनैतिक अफ्ट्यारो र संभावना अनि सजकता अपनाउन प्रेरित गरेको छ।

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 2 ชั่วโมงที่ผ่านมา +1

    खाँटि मदेशका नेपालबासि र पहाडि नेपालबासि जनतालाइ याे भिडिवले सचेत बनाइ नेपाल र नेपालीलाइ आफनाे नेपाल देशकाे शंरकक्षण गर्न सदा सजक्ताका साथ जागरूक बनाउन प्रेरित गराएकाेमा धन्यबाद !

  • @gurungdurga9451
    @gurungdurga9451 8 หลายเดือนก่อน +2

    तपाईं घेरै घेरै घनयवाद साहासि आमा नेपालको छोरालाई ।जय नेपालको ।

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 9 หลายเดือนก่อน +6

    खोजमुलक पत्रकारिता को धेरै धेरै धन्यवाद सर 🙏🙏

  • @Trivenicreations-hl8wc
    @Trivenicreations-hl8wc 9 หลายเดือนก่อน +10

    Me also belong to trai. And I respect your resource sir.
    Make it continue

  • @lifeguardinuae
    @lifeguardinuae 9 หลายเดือนก่อน +5

    सत्य कुरा भन्दा र बुजाउदा त्यसलाई गलत तरिकाले जाती र स्थान सङ्ग जोडेर विश्लेण गर्छन् भने गर्छन् टंक दाई बालै फरफर। यस्तै कन्टेन् हरु ल्याउँदै गर्नुहोला, शुभकामन हजुर लाई,अनि शुभकामना हामीलाई पनि,देश को बारेमा एस्तो गहिरो र सरल तरिकाले बुझ्ने अवसर पाएकोमा।

  • @ManishaRai-n2c
    @ManishaRai-n2c 9 หลายเดือนก่อน +2

    कुरा सहि हो,भारतले किन अघोषित नाकाबन्दी गर्यो भन्ने कुरा यस भिडियोबाट प्रस्टै हुन्छ। सहि कुरा संप्रेषण को लागि धन्यवाद टंक सर।

  • @rabindragurung-pb6fl
    @rabindragurung-pb6fl 9 หลายเดือนก่อน +2

    अति सांदर्भिक छ हजुर तपाई को भिड़ीओ

  • @jitbhadur7413
    @jitbhadur7413 9 หลายเดือนก่อน +4

    सहरै मिठो विश्लेषण यहाँ लाई धेरै धान्ने बात यहाँ को फेन अझ नयाँ खोज को अपिक्छ्या

  • @nabinkaranjit7701
    @nabinkaranjit7701 9 หลายเดือนก่อน +12

    नेपाललाई निल्ने ईन्डिया को ठुलै दाउ यस्ता छिनाल छिमेकी शत्रुले नि नपाओस् ।

  • @premrana6563
    @premrana6563 9 หลายเดือนก่อน +16

    अति राम्रो । विश्लेषक टँक सरलाई धन्यवाद ।यस्ता कार्यक्रमले सबैलाई सरल भाषामा बुझन र सु सुचित गर्न सफल भएकाेछ । यस्तै सत्य तथ्य देशभक्ति कार्यक्रम हेर्ने पाईरहाेस । हेरि राखिएको पनि छ । निरन्तर अाईरहुन ।

  • @subashrijal6227
    @subashrijal6227 9 หลายเดือนก่อน +6

    माआवादिले एउटा भारतकाे माग पुरा गर्दियाे, भारत अनुकुल नागरिक्ता कानुन बनायर र कानुन असंवैधानिक तरिकाले पास गरेर। प्रचण्ड ले माेदि लाई उस्तै परे देश नै gift दिन्छ, हुनत भातले पालेकाे व्यक्ति हाे, नुनकाे साेजाे गर्नै पर्याे।

  • @rajkunwar279
    @rajkunwar279 9 หลายเดือนก่อน +8

    Sambidhan banauda india bata dherei nei dabab diyo , nepalko tarailai indiama misauna ,good job tank sir ❤❤

  • @dbmalla1272
    @dbmalla1272 8 หลายเดือนก่อน +4

    प्रचण्ड र बाबुराम जन्मनु यो देस र जनताको लागि दृभाग्य हो

  • @deepakapagain6831
    @deepakapagain6831 9 หลายเดือนก่อน +6

    एकदम दमदार भिडियो।।

  • @ranthapa9595
    @ranthapa9595 9 หลายเดือนก่อน +4

    Very good description, mind opener, all nepalese must watch this video

  • @pabinashrestha3859
    @pabinashrestha3859 8 หลายเดือนก่อน

    अर्थपुर्ण र महत्वपूर्ण जानकारी को लागि धेरै धेरै धन्यवाद, keep it up...

  • @sajgautam
    @sajgautam 9 หลายเดือนก่อน +4

    राम्रो video छ , सन्तुलित विचार छ ....तर अब संगीयता, धर्म निरपेक्षता खारेज हुनु जरुरी छ र राज्यब्यबस्था सबैधानिक राजतान्त्रक्मक अधिराज्य नै हुनु पर्छ, प्रतक्ष जिल्ला अनुसारका संसद हुनु पर्छ २०५ ....thats it , जय नेपाल 🕉️🙏🇳🇵

    • @saitpradhan
      @saitpradhan 9 หลายเดือนก่อน

      sajgautam jiu kina aba sambhidhanik rajtantra bhanne , baru switzerland ma jasto sarbabhaum satta bahek harek kura janata le janmat sangraha marfat paribartan garna sakne , prataychya nirbachit karyakari pradhan mantri ,switzerland ma jasto wada adhachya dekhi rastrapati lai janata le phirta bolauna sakne byabastha right to recall , local manche lai dukha nahune gari bhutan - india , myanmar - india , bangladesh - india ko jasto byagyanik niyaman bhayeko sima ko lagi awaj uthauna parne hoina ra ?

  • @bikashnakarmi234
    @bikashnakarmi234 9 หลายเดือนก่อน +4

    Dai ko videos really trust full.
    I always belive u and trust ur videos dai. Coz u really study and get the fact.
    This is my first comment onto whole TH-cam.
    FOR TECH TANKA DAI.

  • @YogeshwarUpadhyay-re5bg
    @YogeshwarUpadhyay-re5bg 2 หลายเดือนก่อน +2

    मधेशी दाजु भाइ सचेत भएर नक्कली मधेशी हरुलाइ लखेटेर आफ्नो अधिकार स्थापन गर्न तिर लाग्नु पर्छ

  • @surajsapkota3624
    @surajsapkota3624 9 หลายเดือนก่อน +6

    Interesting, I am glad at least we are getting factual news, with evidence thanks to you Tanka brother.

  • @DhirajGaming732
    @DhirajGaming732 9 หลายเดือนก่อน +2

    नेपाली नेताले आफ्नो साहसका साथ बिदेशीका सामुन्ने नझुकेर नै नेपालको सविधान बनाउन सफल भएकोमा नेपाली नेतालाई बधाई तथा धन्यवाद ।

  • @zokera001
    @zokera001 9 หลายเดือนก่อน +3

    Love you, Tanka BROH !!
    Such an eye-opening , courageous content.
    Save this man !!

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 9 หลายเดือนก่อน +4

    धन्यवाद hjr महत्त्वपूर्ण जानकारीको लागि

  • @bijayasapkota65
    @bijayasapkota65 9 หลายเดือนก่อน +2

    प्रत्येक विषय र प्रसंग नयाँ र सन्देशमुलक छ्न् । अनुसन्धेय छ्न् ।

  • @sanspariyar7142
    @sanspariyar7142 9 หลายเดือนก่อน +11

    As always nice content 👌. Very logically analysed and presented. Big clap 👏 and hats off 👏 🙌 👌

  • @sarojkoirala9014
    @sarojkoirala9014 9 หลายเดือนก่อน

    धेरै टीपोट गरी तयार गर्नु भएकोे सम्प्रेसन गर्नु भयो धन्यबाद्,

  • @RabindraKhanal
    @RabindraKhanal 9 หลายเดือนก่อน +2

    धेरै राम्रो जानकारी धन्यवाद

  • @omsubba5385
    @omsubba5385 8 หลายเดือนก่อน

    तपाईको फरक र खोजि पत्रकारिता बडो मन पर्यो, आज सब्स्क्राईक गरे है सर ।

  • @premchetan4260
    @premchetan4260 10 วันที่ผ่านมา

    Tqu so much tanka ji..yastai fact Kura haru liyar vedio banaudai garnu hola.jasle garda sampurna Nepali janata lai deshbhakti Ani rastraprem ma ajhai darilo bhaktibhav uttapanna garaos.. absolutely I am big fan of you.

  • @DhirajGaming732
    @DhirajGaming732 9 หลายเดือนก่อน +2

    जानकारी दिनुभएकोमा धन्यवाद सर।

  • @stoneartgorkhkalimurtikala367
    @stoneartgorkhkalimurtikala367 9 หลายเดือนก่อน

    मलाई एकदमै मन पर्छ हजुरको यो कार्यक्रम अनि नियमित हेर्ने पनि गर्छु

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 3 หลายเดือนก่อน

    हे गुरु गोरखनाथ हे गोरखकाली त्राहिमाम त्राहिमामा
    हाम्रो मातृभुमिको रक्षा गर्नुहोस
    र धेरै धन्यवाद टन्क गुरु देवलाई जानकारीको लागि

  • @milanmgr_3449
    @milanmgr_3449 9 หลายเดือนก่อน +2

    याे र यस्तै खालका भिडियाे हरु आईरहनु पर्छ🙏🙏

  • @rohankarki3221
    @rohankarki3221 9 หลายเดือนก่อน +7

    Dyamn brother like the way you investigate things … bravo … 🙌 keep it up ..

  • @khatiwadakashiraj9535
    @khatiwadakashiraj9535 8 วันที่ผ่านมา

    जानकारी दिनु भएकोमा धन्यवाद!

  • @sumanlama1467
    @sumanlama1467 9 หลายเดือนก่อน +2

    Malai hajur le banaunu vayeko sabai vedios haru na chuttai hernu maan lagxa kina vani hajur le ek dam simple way bata defenation garnu hunxa ❤❤ani ek dam motivative vedious haru banaunu hunxa thank you for your explation of our country Nepal❤❤🎉🎉

  • @URDB7
    @URDB7 3 หลายเดือนก่อน

    कुरा प्रष्ट पारिदिनु भएकोमा धन्यवाद सर ।

  • @hemantasijapati6573
    @hemantasijapati6573 9 หลายเดือนก่อน +4

    तराईका धर्तिपुत्र कथित मधेसी नेताबाट सचेत रहन जरुरी छ । अब राजसंस्था अति आवश्यक छ

  • @RamKafle575
    @RamKafle575 9 หลายเดือนก่อน

    गोप्य रहस्या को जानकारी को लागी धन्यवाद

  • @rohitdeuja
    @rohitdeuja 9 หลายเดือนก่อน +5

    Bhai thanks for your unique information .

  • @koshmali2271
    @koshmali2271 9 หลายเดือนก่อน +2

    नेपाली पुत्रकारले न सिकेको पत्रकारिता 🙏🙏

  • @meenprasadbaidhya1613
    @meenprasadbaidhya1613 8 หลายเดือนก่อน

    धन्यबाद का पात्र हुनुहुन्छ ,अझ यस्तै गहकिला विषय मा बहस चलाउनु हुनेछ भन्ने आशा गर्दछु ।

  • @zenyoga8659
    @zenyoga8659 9 หลายเดือนก่อน +11

    You present so well that captivate and hooked us into your every single video:)❤

  • @suniljungshahi5560
    @suniljungshahi5560 9 หลายเดือนก่อน

    तथ्य सहितको राम्रो विश्लेषण रहेछ। नयाँ पुस्ताका युवा हरूले बुझ्न जरुरी छ ।

  • @kumarthapa2073
    @kumarthapa2073 9 หลายเดือนก่อน +6

    अझै पनि हाम्रा नेताहरु इन्डियाको गुलाम नै छन्।😊😮😊

  • @rajatyu2446
    @rajatyu2446 9 หลายเดือนก่อน +2

    दामी छ

  • @santoshthakali204
    @santoshthakali204 8 หลายเดือนก่อน +2

    धेरै राम्रो भिडियो टङ्क sir 🎉🎉🎉🎉

  • @dillirajkoli2951
    @dillirajkoli2951 9 หลายเดือนก่อน

    सत्य तथ्य कुरा राखिदिनु भयो हजुर सलाम छ

  • @14-Peaks
    @14-Peaks 8 หลายเดือนก่อน

    धन्यवाद hjr महत्त्वपूर्ण जानकारीको लागि

  • @PuspRajJoshi-ps8ef
    @PuspRajJoshi-ps8ef 9 หลายเดือนก่อน +3

    Tank dai you are need to come back and do something. I believe you have done for your kids and family for their full life … if it’s so better we all need to go back nepal to do some things…

  • @bharatthapa9116
    @bharatthapa9116 9 หลายเดือนก่อน

    मुर्खहरुको सुरुग युद्ध यो पो रछ।बल्ल छर्ङगै आकाश उघ्र्यो।धन्यबाद।

  • @bhanbahadurairi9531
    @bhanbahadurairi9531 9 หลายเดือนก่อน

    Ati sunder prastuti.

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 9 หลายเดือนก่อน +1

    good job tank sir. Thank you so much for this informative video.

  • @baby_mama_rhyme
    @baby_mama_rhyme 9 หลายเดือนก่อน +4

    Nice video keep up the good work Sir.
    Hami Nepali chai ajha pani andhabhakta ra jholey banna pugena? Kaile desh ko Janata banne?

  • @purna9912
    @purna9912 9 หลายเดือนก่อน +1

    हजुरको हरेक नया video को पर्खाइमा सधै बसिरहने गर्छु।

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 9 หลายเดือนก่อน

    आजको विषय निकै गम्भीर थियोे 👍️

  • @jackgurung6454
    @jackgurung6454 หลายเดือนก่อน

    Well done Tanka.What a scary thing of Nepal.Definitely,we would be like Sikkim.

  • @SarojTamang-b9d
    @SarojTamang-b9d 9 หลายเดือนก่อน +2

    Sathi ho hamro bhagwan ko rup, tanka dahal sir ko harek video share garnus hai, kinako hamro aakha kholeko jastai aru nepali ko Pani kholnu jarurat xa

  • @shailendrajoshi4766
    @shailendrajoshi4766 9 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद।।

  • @nimawangdu2008
    @nimawangdu2008 9 หลายเดือนก่อน +2

    After learning this, my negetive towards our senior leaders has decreased....

  • @gokulchhetry5164
    @gokulchhetry5164 7 หลายเดือนก่อน

    अति उत्तम प्रयास ।
    Keep it up

  • @SunilUpadhayay-z7o
    @SunilUpadhayay-z7o 9 หลายเดือนก่อน +1

    Wow! lovely Information Thank's ❤.

  • @shadowgurung9005
    @shadowgurung9005 9 หลายเดือนก่อน +1

    wow dai. the way you explain is. interesting wow. amazing

  • @LGUPLUSNEPAL-lk9je
    @LGUPLUSNEPAL-lk9je 5 หลายเดือนก่อน +1

    😢😢😢😢यहा मधेशि नेता जो मदेशि उत्पिडित जनताको मुद्धा उठान गर्ने लाई भारतिय हो भन्ने मनोबिग्यानबाट यो रिपोर्ट बनाईएको छ । मधेश बसेर नागारिकता बेच्ने सन्धि सम्झौतामा हस्ताक्षर गर्ने भनेको नै बाहुन हुन !

  • @jeevanthapa107
    @jeevanthapa107 9 หลายเดือนก่อน +4

    I'm always fan of you and eger to watch your video to boost my knowledge on nationalism ❤❤❤ and love the way you present beautiful content

  • @Doctor_Guide
    @Doctor_Guide 9 หลายเดือนก่อน +3

    Tanka ji , 1ta video xai
    What are the prevailing law against having dual citizenship (Nepal and India) ?
    How constitution of Nepal 2072 works for it?
    Ma banaunu na hai!!!

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 9 หลายเดือนก่อน +1

    सहि लागयो

  • @Amaranth-p3p
    @Amaranth-p3p 9 หลายเดือนก่อน +1

    good analysis sir

  • @NirajRc288
    @NirajRc288 9 หลายเดือนก่อน +1

    जानकारीको लागी धन्यवाद

  • @rabinrai2572
    @rabinrai2572 9 หลายเดือนก่อน +2

    Your intensions is pure ❤

  • @kisonsunuwar4334
    @kisonsunuwar4334 9 หลายเดือนก่อน +1

    Ramro lageyo sair video always big fan of urs ko❤

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 9 หลายเดือนก่อน +1

    Good amalysis thank you for your investcations & share. Qatar❤

  • @haridahal1407
    @haridahal1407 9 หลายเดือนก่อน

    उत्कृष्ट बनाउनु भएको छ ।

  • @sarimansari33
    @sarimansari33 9 หลายเดือนก่อน

    u r real gem
    Bilkul sahi bishleshan

  • @GreenCheese500
    @GreenCheese500 8 หลายเดือนก่อน +1

    I'm from Madesh !!! Jai Nepal 🇳🇵

  • @LhakpaNorbu-tx1ec
    @LhakpaNorbu-tx1ec 6 หลายเดือนก่อน

    Next level talk. .Merci Mero dai

  • @sharanshrestha1357
    @sharanshrestha1357 9 หลายเดือนก่อน +2

    कान्तिपुरको बेथितिको बारेमा नि बनाऊनुपर्यो सर

  • @migmarghising9485
    @migmarghising9485 8 หลายเดือนก่อน

    Sabai nepali le political knowledge lina jaruri cha, well done dai❤

  • @goremailo5285
    @goremailo5285 9 หลายเดือนก่อน

    सरल भाषामा बुझाउने टंक सरको म बिग फ्यान

  • @Limbu-em4jw
    @Limbu-em4jw 9 หลายเดือนก่อน

    सेवारो
    हर्क आउ देश बचाउ

  • @Suzan_Bk
    @Suzan_Bk 9 หลายเดือนก่อน +1

    भारत हाम्रो सबै भन्दा ठुलो दुश्मन हो । यसले कहिल्यै पनि नेपाल को हित हुन दिने छैन

  • @dipeshpantha1946
    @dipeshpantha1946 7 หลายเดือนก่อน

    Good journalism….. you are true journalist

  • @rameshbista6016
    @rameshbista6016 9 หลายเดือนก่อน

    धन्यवाद सहि बिस्लेसन

  • @555NPL
    @555NPL 9 หลายเดือนก่อน +3

    टंक सर यो हप्ता मात्रै जयसंकर नेपाल आको छ त्यसै त डूली हिड्ने मान्छे होइन फेरी भारत ले अर्को के खिचडी पकाउन खोज्दै छ नेताहरु संग मिलेर त्यो पत्तो लगाई दिन पर्यो! हिजो आज बनेका नया नेताहरुको दिमाग माथि माथि छन् यस्ता कुरा ...

  • @sushilparajuli007
    @sushilparajuli007 9 หลายเดือนก่อน +2

    Thank you Tanka Dai !!

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 9 หลายเดือนก่อน +2

    ❤❤❤धन्यवाद दाई

  • @dipeshbhandari6957
    @dipeshbhandari6957 9 หลายเดือนก่อน +1

    Well said

  • @budhatamang4591
    @budhatamang4591 9 หลายเดือนก่อน +4

    प्रतक्ष्य रूपमा हिजो आज भोलि जहिले पनि नेपाललाई खाको नै छ भारतले ।
    नुन देखि सुन सम्म
    आलु देखि सबै सबै पारी कै ।
    कहिले आँखा खुल्ने हो नेपालीको ।
    चाइना संग पनि उतिकै मित्रभव बढाउन जरुरी छ नेपालले ।