नेपालको १० ठूला नेताका सम्पत्ति सार्वजनिक | विश्व चकित पर्‍यो | Top 10 Richest Politics Leaders

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ม.ค. 2025

ความคิดเห็น • 231

  • @KoiralaMadan
    @KoiralaMadan 9 หลายเดือนก่อน +32

    बालेन,र,रबि,बाहेक,अरुअाजानानेताभनाउदाचाेरहत्यारागुन्डाबिदेसिकादलाहरुलेलेभ्रस्टचारगरेरदेसलुटेकाेसम्पतिहाेइअाठठजानाकाेसम्पतिजफतगरेरइलाइकिजेलहाल्नुपर्छककिदेसनिकालागर्नुपर्छ😊

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 9 หลายเดือนก่อน +8

    बालेनबाहेक अरु सबै नेता भनाउँदा डाँकाहरुले जे जति सम्पत्ती देखिएको छ, त्यो सम्पूर्ण नेपाल लुटेको सम्पत्ती हो ।रबि लामिछनेको सम्पत्तिको त्यति ठूलो जानकारी नेपालीलाई छैन ।

    • @LilaPaudel-l5c
      @LilaPaudel-l5c 9 หลายเดือนก่อน

      89😊

    • @SagarDeepGurung
      @SagarDeepGurung 26 วันที่ผ่านมา

      नेताहरुमा सबै भन्दा धनी त बलेनै देखियो बालेनले चाहिँ होइन बालेनको बाउले चाहिँ पक्कै लुटेका हुनु पर्छ।

  • @babukajigiri665
    @babukajigiri665 หลายเดือนก่อน +6

    पुखौलि सम्पति भयकाे बालेन मात्र हाे ,।
    अरु सबै को नेपालि जनताकाे लुटेकाे हाे ।

    • @SagarDeepGurung
      @SagarDeepGurung 26 วันที่ผ่านมา

      तेत्रो पुर्ख्यौलि सम्पति चाहिँ कहाँबाट आएछ आकाशबाट झरेको हो कि?

  • @SachchaRam-i8y
    @SachchaRam-i8y 9 วันที่ผ่านมา

    Good News.Jay Nepal

  • @shivakhadka2032
    @shivakhadka2032 8 หลายเดือนก่อน +4

    बालेनशाह र रबिकोसंमपति आफ्नै पुर्खेॅउली भयकाले छानबिन गर्नै पर्दैन अरूसबैको रास्टिय करणगरौ देशबिकासगरौ

  • @rajanyadav753
    @rajanyadav753 9 หลายเดือนก่อน +6

    pahilo palat herdai xu sir

  • @kashiramnepali7341
    @kashiramnepali7341 2 หลายเดือนก่อน +1

    सर्बहाराबर्गको नेताको सम्पत्ती सुन माओबादी भनौदाहरुले!१ नम्बर धनी प्रचन्डको।

  • @shyamshrestha4491
    @shyamshrestha4491 5 หลายเดือนก่อน +3

    बालेन शाह बाहेक सबै राज्यकाे सम्पति मा कमिसन र नितिगत भ्रस्टाचार गरेर लुटेका हुन।

  • @Tarabahadurkhatri-y5q
    @Tarabahadurkhatri-y5q 4 หลายเดือนก่อน +3

    बालेन शाह र रबि बाहेक अरू कसरी धनी व्यक्ति हुन्छ र सबै ले राष्ट्रिय ढुकुटी लुटेर नीतिगत भ्रष्टाचार गरेर पो धनी बन्न पुगेका हुन् ,नत्र यी धनी भनाउँदा हरू गरिब नै थिए, जब उनीहरू सिंहदरबार छिरेका थिए
    त्यो बेला नाङ्गा बुङ्गा नै थिए ,जब सिंहदरबार छिरे र बाहिर आउँदा राज्यकै कोष बाट सुविधासम्पन्न
    भएर फर्केका थिए ! उनी हरूले आफ्नो पुर्ख्यौली सम्पत्ति बाट धनी बनेका होइनन् !

  • @KabirajSapkota-t2o
    @KabirajSapkota-t2o 5 วันที่ผ่านมา

    धनयवाद

  • @gangarampandey9604
    @gangarampandey9604 8 วันที่ผ่านมา

    यिनिहरुको सम्पत्ति सबै जफत गरेर नेपाली जनतालाई बोकाएको ऋणको भारि तिर्नु पर्छ , बालेनको सहि सम्पत्ति होला अरुकोत सब देश र जनता लुटेको सा्पत्ति हो

  • @DhansinghDhami-u6b
    @DhansinghDhami-u6b 4 หลายเดือนก่อน +1

    नेताहरुले गर्नु गर्यो

  • @bishnudhakal4577
    @bishnudhakal4577 3 หลายเดือนก่อน +2

    नेपाली जुकाहरू।

  • @DebenChamling
    @DebenChamling 2 หลายเดือนก่อน +1

    Deben Chamling Rai

  • @LalkumarLama
    @LalkumarLama 3 หลายเดือนก่อน

    Wow ❤❤❤❤❤

  • @Bishnu-ow1fz
    @Bishnu-ow1fz 16 วันที่ผ่านมา

    धनी बन्न राजनैतीक पार्टीको Commander बन्नु पर्छ। रातारात मालामाल भईन्छ।

  • @sitaKhanal-w5d
    @sitaKhanal-w5d 8 หลายเดือนก่อน +5

    धनी हामिराेड पुराय खानपनि गाराे छ

  • @yubrajmagar7277
    @yubrajmagar7277 9 หลายเดือนก่อน +2

    याेनेताहरुकाे यत्राे सम्पतिकाहाबाटआयाे अनुसन्धान गर्न आबस्यकजरुरि छ,। जय,जय,नेपाल🇳🇵💐

  • @kishorpoudel7448
    @kishorpoudel7448 9 หลายเดือนก่อน +4

    सबेेेे नेताकाे समपति छान बिन हाेस👍️👍️👍️

  • @NirkumarBujhel-em6vh
    @NirkumarBujhel-em6vh 9 หลายเดือนก่อน +1

    नेपालका 10 भस्मसुर

  • @shivakhadka2032
    @shivakhadka2032 8 หลายเดือนก่อน +5

    यि सबै भ्रष्ट नेताहरूको संपति राजनितिमा आयपछि कमायको संपती राष्टिय करण गर्नु पर्दछ।पुर्खेॅउलि संम्पति बाहेक सबै राजनीतिक को संपति रास्टिय करण गर्नै पर्दछ ।

  • @RamNiroula-w2y
    @RamNiroula-w2y 3 หลายเดือนก่อน

    thankyou

  • @mainalichannel8857
    @mainalichannel8857 8 หลายเดือนก่อน +6

    सबै भन्दा कम पैँसा को गाडि चढ्ने बालेन र रबि मात्र रहेछन उनि हरु भर्खर मात्रै मन्त्रि भएको भएर होला केपि बार सेर बहादुर देउवा त तिन तिन करोड को गाडि चढ्ने योत अतिनै भयो हामि गरिब को घरमा चाममल किन्ने पैसा समेत हुदैनखानको लागि धन्ने छ हाम्रो नेपाल 😂😂😂😂

  • @otakurai9638
    @otakurai9638 3 หลายเดือนก่อน

    नेपाली जनता सचेत हौ।

  • @janakmalla-k4l
    @janakmalla-k4l 26 วันที่ผ่านมา

    यिनिहरुमाथी सम्पती सुध्रिकरणकाेमुद्दा किन लाग्दैन?रबिलाई त लगाउदैछन।

  • @GangaramGajurel
    @GangaramGajurel 3 หลายเดือนก่อน +1

    नेता को सम्पति दिन दुखि जनता लाई बाडदिनि पर्छ अब जनता ले दुखपाई सके

  • @nepalonlinemusic
    @nepalonlinemusic 9 หลายเดือนก่อน

    👍️👍️👍️👍️

  • @ambahadurdangi5827
    @ambahadurdangi5827 9 หลายเดือนก่อน +1

    इनिइ रादिकाछोरा हरुलाइ हाम्रा बिरेन्द्र राजाको हाल्त ग्रराउनैप्रर्छ बालेन बाहेक अरु खात्येलाइ

  • @BhaskarBhattarai-y2r
    @BhaskarBhattarai-y2r 9 หลายเดือนก่อน +1

    त्यसैले हामी भन्छौं देश र जनता गरिब नेता धनि छन् तेसैले गणतन्त्र नेता लाई आएको जनतालाई होइन।

  • @shyamthapa5149
    @shyamthapa5149 หลายเดือนก่อน

    यी सबै नेताका कालाे धन लाई राष्टियकरण गर्ने हाे भने त्याे कालाे धनकाे ब्याजले मात्र नेपालकाे पर्येक नागरिकलाई 10 हजार मासिक बृद्ध भत्ता र बिराेजगारि युवाभत्ता दिन पुग्छ ठुला पार्टिका ठुला झाेले हरु हाे।

  • @बालकृष्णआचार्य
    @बालकृष्णआचार्य 3 หลายเดือนก่อน +1

    अरुको बारेमा स्पष्ट खुलासा आयो , प्रचण्डको संकास्पद किन भयो ?

  • @bharatabahadurbasnet
    @bharatabahadurbasnet 9 หลายเดือนก่อน +2

    तिन पुषता लाइ समपति पुगेछन नेता धनि जनता लाइ जोगि बनाउने नेता बिच हामो् नेपालमा कइलेइ पाइला नटेकोस हेभगवान देसको सेवा गर

  • @tikarambhusal8657
    @tikarambhusal8657 9 หลายเดือนก่อน +1

    हाम्रो भारत वर्षकोऊदयको हैम प्रभा सारको
    लक्ष्मी प्रसाद देवकोटा
    साथै कृष्ण प्रसाद भट्राइ,वहालाइ भारतीयनै भनिन्थयो,वहाभारतीय नेपाली हुनुहुन्थ्यो भने सबै नेपालीभारतीयनैहुन।
    र कुशल एवं शुध्द अध्ययनकर्ता डा हीरा भुजेल
    सुन्दर शान्तसानोदेश,दिल्लीसंग लम्पसार नभइ joinभएरजाऔ
    नेपालसरकार🇮🇳

  • @HariKarmacharya-i6s
    @HariKarmacharya-i6s 8 หลายเดือนก่อน

    Watching from làlitapur

  • @ramabadal7789
    @ramabadal7789 9 หลายเดือนก่อน +3

    देशको सम्पती लुतेको छदै छ

  • @shyamshrestha4491
    @shyamshrestha4491 9 หลายเดือนก่อน

    केवल एक दुई जना धनी बाहेक सबै लुटेर धनी भएका हुन।

  • @premsubedi3048
    @premsubedi3048 9 หลายเดือนก่อน +3

    Sabai taskar deshdrohi haru hun

  • @RameshHamal-he4ic
    @RameshHamal-he4ic 4 หลายเดือนก่อน

    Ain shahi ❤

  • @amrittamrakar3568
    @amrittamrakar3568 10 วันที่ผ่านมา

    जतिसुकै होस के काम ,????मर्ने बेलामा रितो हातमा मर्नु पर्छ 😮

  • @mohansah6291
    @mohansah6291 3 หลายเดือนก่อน

    Akut sampati japhat or jail gar nepal ko high court and nepal sarkar

  • @LovelyReindeer-lc1sc
    @LovelyReindeer-lc1sc 8 หลายเดือนก่อน

    सर्बहारा जनताका धनी नेताहरु छन् कोहि कोहि त ।

  • @pabitrasangroula6648
    @pabitrasangroula6648 8 หลายเดือนก่อน +3

    सहिहाे बिदेसिले
    नेपालिकाे पैसा बिदेसि
    मा राख्न नदिनु❤❤❤

  • @himalayan-tiger
    @himalayan-tiger 3 หลายเดือนก่อน

    लुटकाे धन

  • @tilakthapa3835
    @tilakthapa3835 3 หลายเดือนก่อน

    बालेन र रबी बाहेक अरु सबैको सम्पत्ती राज्य लुटेको पैसा हो!!

  • @laxmiprasadkhatiwoda9034
    @laxmiprasadkhatiwoda9034 2 หลายเดือนก่อน

    धनी मान्छे कसरी नेता भय ,तस्करी हरु मात्र नेताकार्यकर्ता ले गरिब जनतन्त्रिक काम कसरी गर्दछन ।यो जनता /मतदाता हरु को ठुलो कमि कम्जोर हो 😂😂

  • @BillbahadurKarki
    @BillbahadurKarki 3 หลายเดือนก่อน

    ❤यिसपुर्न सम्पति faatbaari लिनुपुर्न बिबर्न यो रहेछ ?

  • @PurnaKhatri-z2p
    @PurnaKhatri-z2p 8 หลายเดือนก่อน

    नेपाली का छोरा छोरीले विदेशी कोगालि खाएर कमाएको पैसाले मोजमस्ती गरेर चुनाव लडछन देश सिदाउने चलखेल नै नेता हरुको हो

  • @KhotangDiktel-i5c
    @KhotangDiktel-i5c 25 วันที่ผ่านมา

    Ha

  • @shivakhadka2032
    @shivakhadka2032 8 หลายเดือนก่อน +1

    यी सबै भ्रषटनेताहरू

  • @ZizinaBahani
    @ZizinaBahani 9 หลายเดือนก่อน

    Nepali pariveshनेपालकाे ठुलो चाेरहरु लाई ढाकेर समाचार नभन त पनि ठुलो चाेर हाेस।

  • @damodarregmi491
    @damodarregmi491 3 หลายเดือนก่อน

    नेताका श्रीमती का नाउमा सम्पती प्राय लुकाउने गरेको कानुन मा छुट वनायका छ्न

  • @ramchandraneupane8200
    @ramchandraneupane8200 8 หลายเดือนก่อน

    मेरो पनि भोजपुरमा ३० रोपनी जग्गा छ । अमूल्य दुई पाइले गाडी छ तर यी पत्रकारले कहिल्यै समाचार बनाउँदैनन् किन होला?

  • @HomAcharya-d7d
    @HomAcharya-d7d 9 หลายเดือนก่อน +1

    तिमि गणतन्त्र विरोधि रछौ? 10:03

  • @dirgayujiwanpharma
    @dirgayujiwanpharma 9 หลายเดือนก่อน

    वास्तविक धनी नेतामा बालेन् हुन् भने अरू सबै जालझेल गरेर कमाई गरेर धनी भएका हुन् ।

  • @Rajanshrestha-m9p
    @Rajanshrestha-m9p 8 หลายเดือนก่อน

    धिक्कारोस पत्रुकार धिक्कारोस

  • @ChandrabahadurKarki-i9n
    @ChandrabahadurKarki-i9n 8 หลายเดือนก่อน +2

    ठुला नेताहरू भत्ता ले मात्र यति मगा गाडी ठुला ठुलामहल कसरी बनिन्छन ।भ्रष्टचोहरु यिनिहरुको अबस्ता त देखेकोनै त हो ।

  • @anjurai7028
    @anjurai7028 8 หลายเดือนก่อน +1

    दुईजनाको त भरखरराजनितिकमा आएकाहुन आफ्नैहोला तर बाँकी ८ जनालेचै देशलूटेर जोडेकाहुन् होईन र ???????????॥

  • @N.GGAMING-i1j
    @N.GGAMING-i1j 6 หลายเดือนก่อน

    सबै देश का जनताको पषसिना खाऐर कमाऐका त हुन जन्ता लुटेका हुन

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 9 หลายเดือนก่อน

    देस रजनता लुटेर धनि हुने नेता होइ न राषटघाति र अपराधी हो मुलबासी मंगोल भुमि पुत्र हरु को सत्ता र शक्ति आएपछी मृत्यु दनड को भागिदार यानरकको भागिदार

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 8 หลายเดือนก่อน

    कागति वाजे,वाख्रे,वा , र देउवा सवै नव सामन्त वने र ,जनताहरलाई दास वनाए झाेले झाम्टे,वाेले र नवाेलेहरुकाे सहयाेगमा ३४ वर्षमै नेपालका पुराना सामन्तहरुलाई सडकछाप वनाउंदै छन् र भूईं जनताहरु नं १ गरिव र देश विश्वकै गरिव राष्ट्र भयाे।

  • @devrana9093
    @devrana9093 8 หลายเดือนก่อน

    rabi rw balen bahek sabai desh lutera dhani vaka hun

  • @saujanyaadhikari5637
    @saujanyaadhikari5637 8 หลายเดือนก่อน

    यी सबैअपराथि हुन

  • @PuranLama-j1y
    @PuranLama-j1y 9 หลายเดือนก่อน

    Yasma Rabi bahek sabailaijrl halnu parxa

  • @rameshadhikari494
    @rameshadhikari494 8 หลายเดือนก่อน +1

    यदि यी कुरा सत्यहुन‌भने ती सबैका सम्पत्ति राष्ट्रले कागति निचोरेझैं निचरेर असुलगरी उक्त रकम देशबिकासमा लगाउनुपर्छ!

  • @premsubedi3048
    @premsubedi3048 3 หลายเดือนก่อน

    Balen vanda aru sabai chakkapanja hun

  • @tejrai4355
    @tejrai4355 2 หลายเดือนก่อน

    यो को हो बोल्ने फटाहा । सबै नेताको बिबरण मिलेन ।

  • @Bakwaastalk-ht4xp
    @Bakwaastalk-ht4xp 3 หลายเดือนก่อน

    आफ्नै रगत र पसिना को कमाइ हो त यो

  • @laxmiprasadkhatiwoda9034
    @laxmiprasadkhatiwoda9034 9 หลายเดือนก่อน

    धनी मान्छे नेता होइन त्यो बेपारी हो नेता मान्नु हुँदैन । एस्ता नेता कसरी मान्नु , सम्पत्ति कमाउन नेताको पद खोज्छन् ।

  • @DeepaAdhikaris
    @DeepaAdhikaris 8 หลายเดือนก่อน

    Naya Ra Purana Sabai poisa kamauna neta vayera aayeko hun fatahaharu

  • @Chetan8334
    @Chetan8334 7 หลายเดือนก่อน

    मर्ने बेलामा सबै लिएर जान्छन् होला नि

  • @SANTABHUDHA
    @SANTABHUDHA 9 หลายเดือนก่อน

    राज निति मा न आउदा सबै भनदा गरिब पनि यि नै थिय

  • @TikaRamBhandari-dl8ps
    @TikaRamBhandari-dl8ps 4 หลายเดือนก่อน

    I'm in

  • @user-qt7sl4hn
    @user-qt7sl4hn 8 หลายเดือนก่อน

    कागती बेचेर जिविका चलाउने, नयाँ चप्पल किन्न नसक्ने अनि सर्वहारा भनिनेहरु धनि नेता भएछन

  • @YubaVision
    @YubaVision 2 หลายเดือนก่อน

    Pasupati samsher jabara is number 1

  • @Bakwaastalk-ht4xp
    @Bakwaastalk-ht4xp 3 หลายเดือนก่อน

    बिचरा एक दमै गरिब रहे छ खरानी घसी रोड आउने बेला भै सकेको रैछ

  • @Karanthapaxettri-pe9tq
    @Karanthapaxettri-pe9tq 2 หลายเดือนก่อน

    Nepal ma mantri ko khachho xin rajja ko kacho xa. 😊😊

  • @shivakhadka2032
    @shivakhadka2032 8 หลายเดือนก่อน

    बिदेशमा पैसा राख्नेको संपुरण संपति जगत् गरि आजीबन कारागार हालौ

  • @Humanbeainbeaing
    @Humanbeainbeaing 8 หลายเดือนก่อน

    पागल जे पनि बोल्छ शेर बहदूर देउवा सबैभन्दा धनि नेता हुन नेपाल

  • @AllAppliancesRepairCente-sy3oi
    @AllAppliancesRepairCente-sy3oi 29 วันที่ผ่านมา

    Sampati sarbajanik garana ..yo gadi chadhxa tyo gadi chadhxa ....vanera sampati ko sarbajanik hunxa....?

  • @prashantadhikari8438
    @prashantadhikari8438 7 หลายเดือนก่อน

    एक चेकमा १०जनाकाे सिीग्नेचर

  • @anchalmahat9194
    @anchalmahat9194 4 หลายเดือนก่อน

    Rastriyekaran hosh.

  • @shahabahadurale3541
    @shahabahadurale3541 9 หลายเดือนก่อน

    धनी ब्याक्ती भनी सूचीकरण गर्ने खैत पैसाको विवरण

  • @joynathbhattarai1692
    @joynathbhattarai1692 8 หลายเดือนก่อน

    Je nahos sabai political leaders rahechhan yasailai janatako sewa bhaninchha

  • @rameshthapa8964
    @rameshthapa8964 8 หลายเดือนก่อน

    Yee dag Netaharule batuleko Dhan sabai Nepal Rastalai chuseko Dhan ho,Yo Dhan haru sabai khosera Nepal Rastra Bankma buzaunu parxa abilamba ani yiniharulai Jailma jaknu parxa,

  • @gajbirthapa4239
    @gajbirthapa4239 8 หลายเดือนก่อน

    बैंक ब्यालेन्स कति छ त ?

  • @PremprakashSharma-qq4ji
    @PremprakashSharma-qq4ji 8 หลายเดือนก่อน

    गरिब देशका धनि राजा, उहिले भनिन्थ्याे, अहिले गरिब देशका धनि नेता भन्ने भएपछि , देशसंबृध्ध भयाे भन्न मिल्याे कि मिलेन ? हजुरहरुमा जिज्ञासा राखेकाे छु

  • @RamgiSah-lb4lu
    @RamgiSah-lb4lu 8 หลายเดือนก่อน

    😮😢😢😮😊

  • @IshwariDhami-mt1ff
    @IshwariDhami-mt1ff 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤🎉😂

  • @pabitrasangroula6648
    @pabitrasangroula6648 8 หลายเดือนก่อน

    उचित सम्पति राखेर जनतालाई
    केहिखेालिदिनु र राेजकार दिनु👍️👍️👍️🙏🙏🙏🙏🕉️👍️✅✅✅

  • @Sarojrq
    @Sarojrq 8 หลายเดือนก่อน

    Paetrk sampt bhek aru sarkarle bjunupx

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 9 หลายเดือนก่อน

    यी ठग नेताहरुलाइ सम्पत्ती कसरी यत्तिका रुपञां कसरी कमाएको भनि सम्पत्तीको एक एक गरेमा सबै कथित नेताहरुलाइ जेल पठाउन पर्छ। के सर्बसाधारणमात्र सम्पत्ती सुद्दीकरले सोध्न परकोमा यस्ती दे३श बेचुवाहरुलाइ आजनम जेलमा पठाउन पर्छ। के कानून जनताहरुमा मात्र लाग्ने हो ?

  • @dhyanbahadurrai5231
    @dhyanbahadurrai5231 3 หลายเดือนก่อน

    घण्टा जस्ताे समाचार याे समचार मा कुनै सत्तेता छैना भसरी वाला हरु तत्थे दुवरा सत्ते मा गएपाे समचार सम्पेसन गर्नुनी हावाकाे समाचार

  • @tejbahadurkhadka7097
    @tejbahadurkhadka7097 13 วันที่ผ่านมา

    ककसलाई खुईल्याउने नियतले तयार पारेको भि डि यो? मैले थाहा पाएका धनाद्दे नै छैनन भने अहिले बाचन गरिया नामहरु हचुवाको भरमा गरियको छ।हावादारिकाम गरेर आफ्नै बदनाम नगरौँन!!!

  • @laxmiNaupane-z9z
    @laxmiNaupane-z9z 4 หลายเดือนก่อน

    इठुलानेताहरुकाेसमम्पति हर्नेहाेभनेदेसकाे आदासम्पति इनिहरुकापासमारयछफेरि परचन्डत सम्पतिरास्टियकरणगर्नेभन्नन्नेतअथाइ सम्पतिलुठपाटगरेकाेजम्मनगर्नुभयकाेरयछफेरि ५२देखि६०सम्मगरिबजनताकाघर्माछाकटारेझाेलेहरुलाईहुकुमदियगरिबकाेलुटपाटगरभनेरयाे अबहामिगरिबजन्ताकाेकैलेले पुइचाेतिर्नेहन् पुइचाेनतिरेपापलाक्लाहैबचारगर्नुनेताै

  • @baraliranendra5997
    @baraliranendra5997 หลายเดือนก่อน

    लाखौ रुपैया ब्याज तिर्ने भन्ने अनि सम्पति सबैभन्दा बढी गन्ने? कस्तो लाज बढ्दो तथ्याङ्क।

  • @niluscat
    @niluscat 8 หลายเดือนก่อน

    ड😊

  • @dhurbaacharya5261
    @dhurbaacharya5261 9 หลายเดือนก่อน

    Need. New leader all. of leader and king to make labour on road construction .from people of. Nepal.

  • @kubersingh6887
    @kubersingh6887 8 หลายเดือนก่อน

    यि हुन लुटेरा हरु

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 5 หลายเดือนก่อน

    जाे शीत वतिहाेस मेराे पनि खान लनउन पगदछ
    दननलिन रबनढने छैन ।

  • @cariemantry7954
    @cariemantry7954 9 หลายเดือนก่อน

    हामिगिबकाे सराप लगाे सर्बहारा भनेकाेत येस्ताे भ्रष्ट हरुपाेरछ भ्रष्ट नेताकाे झाेलेहरु अब राम्रो सितसुन अबपनि बुरुक बुरुक गर्छाेकि