यो भाई हरुले 2 बर्ष सम्म बुझाएको सबै पैसा फिर्ता पाउनु पर्छ र निसर्त भाईहरुको फोटो ग्राफ दर्ता हुनु पर्छ र यो सबै लुटेराहरुलाई कडा भन्दा कडा कारबाहीमा गरि ज्यान सुरक्षाको जिम्मेवारी हुनु पर्छ ।
वडा अध्यक्ष ,वडा सदस्य मिलन हाथी जो पनि यस्मा संलग्न छन सबैलाई कार्यवाही होस र सबै फ़ोटोग्राफ़र हरुको ज्यानको पनि सुरक्षा हुनु पर्यो ।कडा भन्दा कडा सज़ा होस र भाई हरुको ज्यानको सुरक्षा हुनु पर्यो र भाईहरु लाई केही भयो भने तिनीहरुलाई मिर्तुयु दण्ड हुनु पर्छ है अपील सर नत्र कानुन र मिडिया बाट बिस्वास उठछ सर
@@ashishpahariprastha dekhi raxa ta wada sadyasha ko melimato....natra hotel hotel kunai karmachari sarkari kaam garna janxa yesai.....thar ni pahari nai raixa ...boru wada sadyasha ko parxa timro bachauna lako?
हे ईश्वर , यो बेरोजगारीको अवस्थालाई लुट्को धन्दा गर्ने यी यस्ता अपराधीहरुलाइ हदैसम्मको कानुनु कार्वाही गर्नुपर्छ । र पीडितलाई सुरक्षाको जिम्मेवारी प्रहरीले लिने अनि आउने दिनमा यो घटना दोहोरिनु भएन । यो घटनाको पर्दाफास गर्ने निडर अनि जागरुक युवा पत्रकार अपिल ज्यु प्रती नमन 🙏🙏। Good Job Apil jyu ..🌷🌷🌷
ती पीडित फोटाेग्राफरहरुको सुरक्षा प्रहरीले उनिहरु को कार्यकाल सम्मनै दिनु पर्छ र ती असुली गर्ने अनि धम्काउने ब्यक्तिहरुलाइ कडा भन्दा कडा कार्बाही गर्नु पर्दछ।
हिजो शुक्रबार बेलुका मेरो समस्याको कारण गण्डकी छड्के पूरा हेर्नू सकेको थिएन। आज पूरा हेर्नू भ्याए। एउटा जिल्लाको एउटा क्षेत्रमा यति सानो व्यावसायिक गर्नुको लागि यति धेरै setingमा च्यापिएर काम गर्नु पर्छ भने। सोचौ पूरा देशमा काम गर्ने युवाहरु कस्तो कस्तो setingमा च्यापिनु परेको होला? अनि छोडनु परेन युवाहरुले देश? रोज्नु परेन खाडीको 55,60% डिग्रीको गर्मी? यदि हामी सबै युवाहरु एक साथ मिलेर अपिल सरले गरेको काम जस्तै। सबै अपराधी,घुस खाने घुस दिने जस्ता ब्यक्क्तिको भन्डाफोर गर्न सक्यौ भने साहेद अलि केही हुन्छ कि देशमा। धन्यवाद अपिल सर तपाईलाई। साथमा आफ्नो ख्याल राख्नुहोला अपिल सर किन भने नेपालमा राम्रो काम गर्ने मान्छेको दुश्मन धेरै हुन्छन। हाल कतार देखि गण्डकी छड्के हेर्दैछु।
ती अपराधीहरूलाई पकडा्उ मात्रै होइन सजाय गरियोस एस पि साब कानुनी राज्यमा कानुनको धज्जि नउडोस् र पत्रकार अपिल त्रिपाठीको लागि सुरक्षा खटाइयोस् अपिल त्रिपाठी लाई सलाम
Wow such a great work hats off to your whole team 👏🙏 मैले देखेको त सबै भन्दा ठुलो गल्ती त त्यो वोडा अध्यक्ष को हो जस्ले आफ्नै वोडा म भैरहेको येस्तो गैर कानुनी काम्लाइ बेवास्ता गरि बडावा दिने
नेपालका अन्य लेक साइडमा यस्ता छचोर भ्रस्टाचारी कर्मचारी नेता गुण्डाहरु कति होलान ? अपिल जस्तै गतिलो छोरो अरु 6 प्रदेशले कहिलेसम्म जन्माउला यस्तै पत्रकारिता हेर्न मन छ सलाम अपिल सर❤
शुक्रबार आउनु भनेको शुक्रबार मात्रै आउनु होईन अत्याचार भ्रष्टाचार र अपराधी हरु लाई ऎना देखाउनु हो । निडर पत्रकार अपिल जि लाई धेरै धेरै धन्यवाद श्री पशुपतिनाथले तपाईंको हिम्मत लाई बढाउदै लैजाउन ❤❤
नेपाल को एक मात्रै सबैको भावाना बुझेर गलत लाई गलत सहि लाई सहि मुल्याङ्कन गर्नी पत्रकार अपिल सर लाई मेरो पनि नमस्कार जहाँ हुनुहुन्छ तपाइको सु स्वास्थ्याको कामाना गर्दछु❤❤❤❤
१.अपिल सरलाई सलाम छ। उहाँ नभएको भए यस्तो बेथितिले झन गहिरो रुप लिन्थ्यो। अपिल सरको लागि परेको खण्डमा म ज्यान दिन तयार छु। २.सबै फोटोग्राफीलाई भन्न चाहन्छु कि आफू पेलिएर काम नगरौ। गणतन्त्र नेपालमा आफ्नो बिचार स्वतन्त्र रुपले दिन पाइन्छ। आफ्नो अधिकारको खोजी गर्न पाईन्छ। बरु ज्यान गए जान्छ तर हेपिएर पेलिएर नबसौ।
❤,अपिल त्रिपाठी ज्यु लाई,,मन देखी सम्मान छ,,। देश को लागि चाहिएको सच्चा पत्रकार,❤सँधै यसरी नै सहि सत्य तथ्य समाचार लिएर अघी बढ्नु होला,,जनताको सँधै साथ सहयोग रहनेछ,,❤
गुण्डा मात्रा हैन, मित्र गुण्डालाई परिचालन गर्ने साथै संरक्षण दिने राजनैतिक नेता भनाउदा वडा सदस्यलाई कानुनी दायरा ल्याई कडा भन्दा कडा कारवाही गर्नु पर्छ ।
पहिलो कारबाही चै वडा अध्यक्ष लाई हदैसम्मको होस् एउटा जनप्रतिनिधि भएर जनता लाई सेवा सुबिधा दिनुपर्ने ठाउँमा उल्टै लुटपाट जय कपिल त्रिपाटि सर सच्चा लिटर 🙏🙏
एकदमै मन छोयो सर।। ❤❤❤ भाइहरूको कुराले मन रोयो 😢😢😢 यि चोरलाई नछोड सरकार को सँग k आशा गर्ने हो खोई बिचरा कुरा बाहिर आउनु पनि न्याय मिलेको जस्तो भैराछ।।।
अपिल सर,,वडा सदस्यले फर्म भराएको स्विकार गरे तर त्यो फर्म वडा सम्म किन पुराउनुभएन भनेर सोध्नु न एकचोटी,,,केटाहरुले त दर्ता भएकै छैन भनिराछन।।।कति महान हुनुहुन्छ तपाईं यार्🙏🙏🙏
यि सबै को भण्डाफोर गर्ने गण्डकी प्रदेश को एक मात्र हिरो अपिल सर प्रति हार्दिक नमन गर्दछु🤞❤️
yo chor ho fataha yaslai ni jail halnu parcha chor
appreciate apI'll sir..
apil sir i salute you sir
pare jyan dinchau ki naman matra garchau??
@@anujsapkota502 hajir x Jyan pani .
यो भाई हरुले 2 बर्ष सम्म बुझाएको सबै पैसा फिर्ता पाउनु पर्छ र निसर्त भाईहरुको फोटो ग्राफ दर्ता हुनु पर्छ र यो सबै लुटेराहरुलाई कडा भन्दा कडा कारबाहीमा गरि ज्यान सुरक्षाको जिम्मेवारी हुनु पर्छ ।
नेपाल मा 4/5 जना यस्ता पत्रकारहरु छन जसलाई दिन दिनै 21 तोप को सलामी दिन मन लाग्छ । Hatts up कपिल सर।
Great
नेपालकै एक मात्र अब्बल,निडर सच्चा पत्रकार अपिल त्रीपाठि हजुरलाई उच्च सम्मान्🙏🙏🙏
right
Ghanta.... Karyakram ko baare comment garna aaudaina? Cyber Sena???
@@John_Abdul_Shiva kina jaleko ??
@@John_Abdul_Shiva kina jaleko?? Ghus khanu painas kya ho???
यो वडा सदस्य लाई कारभाइ भएन भने यो समाचारको औचित्य रहँदैन तेसैले यसलाई सजायँ दिलाउनपनि फलोअप गर्नै पर्छ
वडा अध्यक्ष ,वडा सदस्य मिलन हाथी जो पनि यस्मा संलग्न छन सबैलाई कार्यवाही होस र सबै फ़ोटोग्राफ़र हरुको ज्यानको पनि सुरक्षा हुनु पर्यो ।कडा भन्दा कडा सज़ा होस र भाई हरुको ज्यानको सुरक्षा हुनु पर्यो र भाईहरु लाई केही भयो भने तिनीहरुलाई मिर्तुयु दण्ड हुनु पर्छ है अपील सर नत्र कानुन र मिडिया बाट बिस्वास उठछ सर
कानुन बमोजिम यी सबै अपराधीहरूलाई कडा भन्दा कडा कारवाही होस्। अनि ती श्रमजीवी फोटोग्राफर साथीहरुलाई राज्यले सुरक्षा प्रदान गरोस्।
😢❤
अपिल त्रिपाठी मात्र एक निष्पक्ष र सत्य पत्रकार हुनुहुन्छ🙏
Wa.Adh. pani kehi anshiyar chhan .
🎉🎉😢😂😂😢😂😊😊😅🎉
@@tikarammulicha6976😅
😢
Ghanta.... Karyakram ko baare comment garna aaudaina?
भर्स्ट वडा सदस्य लाई कडा भन्दा कडा कार्बाही हुनु जरुरी छ।।सोझा साझा मजदुर हरुलाइ गरिखाने बाताबरण सुनिस्चित गरियोस ।
@@ashishpahariwada sadasya pani mile jasto x k tapai wada sadasya ko nata parnu vayo ra
@@ashishpahariprastha dekhi raxa ta wada sadyasha ko melimato....natra hotel hotel kunai karmachari sarkari kaam garna janxa yesai.....thar ni pahari nai raixa ...boru wada sadyasha ko parxa timro bachauna lako?
@@ashishpahariesko bau ho jasto xa oda adaxey😂
Galti wada adakxeko poni dekhinxa
भस्टचारी लाई छिटोभन्दा छिटो कारबाही होस।
नेपाल मा कोई अब्बल र निडर पत्रकार छ भने अपिल सर हुनुहुन्छ
Bestwishes sir ❣️
वडा सदस्य लाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ ।
वडा सदस्यको पनि ठूलो हात छ यलाइ बस्खात गर्नु पर्छ र कस्ट्ट्डिमा राख्नु पर्छ
Parxa parxa
असल पत्रकारिता salute छ अपिल त्रिपाठी जि लाई ❤️🙏🙏🙏
पत्रकारिता होस् त यस्तो, वाह..! अपील sir सलाम छ।🙏🏿🙏🏿
एतिको पत्रकार नेपालमा को छ नेपाल को हिरो एक मात्र अपिल सर🙏🙏
Apil त्रिपाठी पछि Auta madhes parades तिर को छ Auta अलि राम्रो kaam gare जस्तो लाग्छ त्या बाट बाँकी चैं कोही tyasto राम्रो लाग्दैन
वडा सदस्य लाई भ्रष्टाचार को मुद्दा हालेर पद मुक्त गरिनु पर्छ यस्ता गद्दार समाज का लागि बहुत खतरनाक हुन्छ्न।
I agree
Sahi kura garnu bhayo
Kalo moso dalera jutta ko mala layera pokhara gumaunu parxa
sai ho
चित्तबुझ्दो कुरा गर्नुभयो तर यसलाइ बचाउछन राजनितिक आड मा 😂
धेरै धेरै नमन अनि ह्रिदय देखि नै सलाम बिर अनि बहादुर अपिल सरलाइ🫡🫡
अपिल सर जिन्दावाद अपिल सरको म जस्तै सुभचिन्तक र समर्थन हाजिर हुम त
नेपालको सच्चा, निडर एक मात्र पत्रकार अपील सरलाई सलाम🙏🙏अपिल जस्तै नेपालमा ५० जना पत्रकार भए यी धमिराहरूको पत्तासाप हुने थियो।
अपील सर कुन शब्दले प्रशंसा गरौ हजुरको शब्द छैन सर ❤❤। हजुर नेपाल कै नम्बर १ पत्रकार हुनु हुन्छ। हजुरको भगवानले सधै रक्ष गरुन❤❤
शुक्रवार भन्दा नि अपिल सर कार्यक्रम आउदा खुसी लाग्छ
यस्ता डन भनेर गरिब जनता लुटने चाेरहरु लाई कार्यबाही हुनुपर्छ धन्यवाद गण्डकी छडके
अपिल त्रिपाठि लाई लेख्ने शब्दकोषमा कुनै शब्द छैन सलुट एक मात्र साहसिक पत्रकार अपिल त्रिपाठि ज्यु 🙏🙏❤️❤️
यतिको हिम्म्तिलो पत्रकार हरेक जिल्लामा एक एक जना भैदिय चोर गुन्डा घुसखोरी सबै तह लाग्ने थिय सलुट छ अपिल सर तपाइको बयान जति गरेनी कमै हुन्छ❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद अपिल सर धेरै माया हजुर जस्तो नेपालमा एउटा एउटा हुनु पर्छ हरेक गाउँ पाकिकामा🙏🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏
निडर पत्रकार अपिल सर यी चाेर ठग लुटेराहरु जति संलग्नछन् तिनिहरु सबैलाई कडाभन्दा कडा कारबाही दिलाउनुस्।
हे ईश्वर , यो बेरोजगारीको अवस्थालाई लुट्को धन्दा गर्ने यी यस्ता अपराधीहरुलाइ हदैसम्मको कानुनु कार्वाही गर्नुपर्छ । र पीडितलाई सुरक्षाको जिम्मेवारी प्रहरीले लिने अनि आउने दिनमा यो घटना दोहोरिनु भएन । यो घटनाको पर्दाफास गर्ने निडर अनि जागरुक युवा पत्रकार अपिल ज्यु प्रती नमन 🙏🙏। Good Job Apil jyu ..🌷🌷🌷
ती पीडित फोटाेग्राफरहरुको सुरक्षा प्रहरीले उनिहरु को कार्यकाल सम्मनै दिनु पर्छ र ती असुली गर्ने अनि धम्काउने ब्यक्तिहरुलाइ कडा भन्दा कडा कार्बाही गर्नु पर्दछ।
नेपाल कै एकमात्र निडर निस्पक्ष र सत्य पत्रकार अपिल त्रिपाटी सरलाइ सलाम छ्🙏🙏
मैले मात्र दुई वटा episode हेरे ।
एकदम बाहदुरी पत्रकार लाग्यो ।
अपील त्रिपाठी दादा 👑🙏🇳🇵♥️
वा अपिल सर हजुर को काम र निडर प्रति हजुर लगायत सम्पुर्ण टिम लाई मेरो सलुट
यो कार्यक्रम हेर्दा रगत उम्लेर आउँछ ।
मन खुशिले गद्गगद भयो अपिल सर,अन्तिममा कडा आयो 👍️🙏
सलाम छ अपिल बाबु सधै आर्सिबाद छ म एउटा आमा सरहको नारीको तर्फ बाट , सधै भगवानले रक्षा गरुन 🙏💕🥰💕🙏
हिजो शुक्रबार बेलुका मेरो समस्याको कारण गण्डकी छड्के पूरा हेर्नू सकेको थिएन। आज पूरा हेर्नू भ्याए।
एउटा जिल्लाको एउटा क्षेत्रमा यति सानो व्यावसायिक गर्नुको लागि यति धेरै setingमा च्यापिएर काम गर्नु पर्छ भने।
सोचौ पूरा देशमा काम गर्ने युवाहरु कस्तो कस्तो setingमा च्यापिनु परेको होला?
अनि छोडनु परेन युवाहरुले देश?
रोज्नु परेन खाडीको 55,60% डिग्रीको गर्मी?
यदि हामी सबै युवाहरु एक साथ मिलेर अपिल सरले गरेको काम जस्तै।
सबै अपराधी,घुस खाने घुस दिने जस्ता ब्यक्क्तिको भन्डाफोर गर्न सक्यौ भने साहेद अलि केही हुन्छ कि देशमा।
धन्यवाद अपिल सर तपाईलाई।
साथमा आफ्नो ख्याल राख्नुहोला अपिल सर किन भने नेपालमा राम्रो काम गर्ने मान्छेको दुश्मन धेरै हुन्छन।
हाल कतार देखि गण्डकी छड्के हेर्दैछु।
एक मात्र अब्बल,निडर सच्चा पत्रकार अपिल त्रीपाठि हजुरलाई उच्च सम्मान्😍
Ghanta.... Karyakram ko baare comment garna aaudaina? Cyber Sena???
एक सच्चा अनि निष्पक्ष पत्रकार अपिल सरको कामलाइ बर्णन गर्ने कुनै शब्द नै छैन.!
जय अपिल सर🖐️🇳🇵🇳🇵
ती अपराधीहरूलाई पकडा्उ मात्रै होइन सजाय गरियोस एस पि साब कानुनी राज्यमा कानुनको धज्जि नउडोस् र पत्रकार अपिल त्रिपाठीको लागि सुरक्षा खटाइयोस् अपिल त्रिपाठी लाई सलाम
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठि सर अनि सम्पुर्ण टिम 🙏❤️❤️
❤❤
फटाह रहेछ ।।थुक्क यस्ता लाई समाज सेवि वन्छन?
यसलाई पनि थुन्न पर्छ
@@bhaktagharti4650 कस्लाई भन्या फटहा ??के बोल्या ??
@@dillibahadur5008 वडा सदस्य लाई नि
अपिल दाइ जस्तो सच्चा पत्रकार नेपालमा अरु छैन । सलाम अपिल दाइ
Wow such a great work hats off to your whole team 👏🙏 मैले देखेको त सबै भन्दा ठुलो गल्ती त त्यो वोडा अध्यक्ष को हो जस्ले आफ्नै वोडा म भैरहेको येस्तो गैर कानुनी काम्लाइ बेवास्ता गरि बडावा दिने
सच्चा निडर पत्रकार सलाम छ अपिल सर
यहाँ वडा अध्यक्ष ,मेयर ,सदस्य सबैको मिलेमतो छ सबै लाई तत्कालीन पक्राउ गर्ने अनि कानुन बमोजिम कार्बाई गर्नु पर्छ
वडा सदस्यकाे करङ गन्नु पर्ने देखियाे।सलाम अपिल ज्युलाइ।
नेपालका अन्य लेक साइडमा यस्ता छचोर भ्रस्टाचारी कर्मचारी नेता गुण्डाहरु कति होलान ? अपिल जस्तै गतिलो छोरो अरु 6 प्रदेशले कहिलेसम्म जन्माउला यस्तै पत्रकारिता हेर्न मन छ सलाम अपिल सर❤
शुक्रबार आउनु भनेको शुक्रबार मात्रै आउनु होईन अत्याचार भ्रष्टाचार र अपराधी हरु लाई ऎना देखाउनु हो । निडर पत्रकार अपिल जि लाई धेरै धेरै धन्यवाद श्री पशुपतिनाथले तपाईंको हिम्मत लाई बढाउदै लैजाउन ❤❤
युवा हरुको कल्याण गर्नु भयको छ धन्यवाद अपिल सर
अझै पनि बाकी फलो अप हेर्न चाहान्छौ अपिल सर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
तपाई जस्तो पत्रकार प्रतेक वडा वडा हुनुपर्छ 🙏❤️
निडर अनि स्व्च्छ नेपालको एक होनाहार दाजु अपिल त्रिपाठी सलाम छ हजुरलाई अझ थत सफल कार्यको लागि सुभकामना🎉🎉❤
त्यो फोटोग्राफर बाट उठाएको पैसा फिर्ता गराउनु पर्छ अपिल सर्🙏🙏
❤
एक सच्चा पत्रकार अपिल सर हो।तपाईंको काम प्रती सलुट छ ।
नाडारउनु ना बिराउनु अपिल सार हाम्रो सपोर्ट साथ सधैं हजुर को साथ म छु ! न्याय दिनु पर्छ गरी खाने युबा हरु लाई
पत्रकार भनेको अपिल त्रिपाठी जस्तो निडर शाहासी हुनुपर्छ 🙏🙏🙏
हप्ता असुली दादागिरी गुन्डागर्दी गरि सोझासाझा लाई ठगी गर्ने लाई तह लाउने अपिल प्रति सलाम छ 🙏🙏🙏
एक निडर पत्रकार अपिल सर सलाम छ।
नेपालको एक निष्पक्ष,निडर सपूत अपिल त्रिपाठी 🙏🙏
अपील जी लाई देश काे हिरो मान्छु
गुड अपील जी यस्तै गर्दै जानु तपाईं काे लागि हामी छौ
अपिल दाइ लाई सफलताको मुरी मुरी शुभकामना ❤❤❤️✅✅✅✅✅✅✅❤️❤️❤️❤️❤️
प्रगति गर्दै जानु
यो भाइ हरुको पिडा सुनेर आसु नै जरेउ मेरो यो भाइ हरुको ज्यान भगवान ले रक्षा गरुन् ❤😂
😢😢😢
Tyo asu hor khusi vako jasto po x tw .
वडा अध्यक्ष र मेयर को बेइज्जत ... यस्तो निच कार्य छक्क पर्नु। Good work apil ji. salute xa.
अपिल सर को काम लाई सलाम छ 🙏🙏
महान पत्रकार अपील सर सलुट निडर रहुनुस सोच्छ पत्रकारीता गर्नुहोस हामी नेपाली हजुर काे साथमा छौ मा दाङ बाट हो
Great apil sir we are with you keep going
रबि पछिको एकमात्र निदर पत्रकार सलाम छ।
2084 मा अपील सर लाई संसद भएको देखा पाउ
एक मात्र सच्चा निष्पक्ष पत्रकार हुनु हुन्छ
PM
संसद भएर केही हुदैन प्रधान मन्त्री हुन पर्छ
Yo chi sahi ho mapani sochi rathe . Cid int wala sarkark thulo post dinu parne pauna parne himmat dimak xa❤❤
सबैले आफ्नो ठाऊबाट काम गर्ने हो । सांसद, प्रधानमन्त्री जे भएपनि केहि हुदैन । राजनितीमा लागेपछि जनताको लागि कसैले केहि गर्दैनन्
सांसद भयर के गर्ने होर,उहाँ त पत्रकार नै ठिक छनि
नेपालमा एस्ता दलाल धेरै छन।सबैको कठालो समाउनु पर्छ अपिल सर्🙏🙏
प्रसासन दरो भयको भए कथा बन्ने थिएन
यो मुला वदा अध्यक्षको जागिर चैत हुन पर्छ।
अति उत्तम कार्यक्रम अपिल सर बिस्वश हजुर माथी जनता को सधै यस्तै रहोस र रहने छ।
राम्रो कामको लागि ढन्यवाद ❤❤❤❤❤❤❤❤❤❤
नेपाल को एक मात्रै सबैको भावाना बुझेर गलत लाई गलत सहि लाई सहि मुल्याङ्कन गर्नी पत्रकार अपिल सर लाई मेरो पनि नमस्कार जहाँ हुनुहुन्छ तपाइको सु स्वास्थ्याको कामाना गर्दछु❤❤❤❤
Real hero of Nepal apil sir ❤️🙏🇳🇵🇳🇵
Ghanta.... Karyakram ko baare comment garna aaudaina? Cyber Sena???
वडा सदस्यलाई हदैसम्मको कारबाही हुनुपर्छ ✊✊
Kina??woda sadashya leh lageko frm tah vorisakesi woda sadasya leh firta lagnu vako thyo ta!! Baki vako aru frm liyera woda ma awunu vannu vako hoo wuha ko kaam bata phn ayera !! Tapailai kei tahhaxah??kei tahah navaii woda sadasya lai tesai dosh kina?? Paisa ligeko vanera katai lekheko xah woda sadasya leh? Tesai hawa ma j ni vanne!voli ko din jaba woda sadasya nirdosh vayera awunu hunxa ni tyo din hajurko msg herne xam !!hajurlai tahha xah yesto kaam kaile bata suru vako hoo paisa wuthauney khalko???yo sabai suru 2barsa agadi bata vako anii aile woda leh thaha pako balla 3mahina vayo!sadasya jeuh leh ajha rati ma rating garna police liyera kati lakeside pani hidnu vako thyo!!hamle dekheko xauh sojo manxey laii tesai fasauna painxa??
१.अपिल सरलाई सलाम छ। उहाँ नभएको भए यस्तो बेथितिले झन गहिरो रुप लिन्थ्यो। अपिल सरको लागि परेको खण्डमा म ज्यान दिन तयार छु।
२.सबै फोटोग्राफीलाई भन्न चाहन्छु कि आफू पेलिएर काम नगरौ। गणतन्त्र नेपालमा आफ्नो बिचार स्वतन्त्र रुपले दिन पाइन्छ। आफ्नो अधिकारको खोजी गर्न पाईन्छ। बरु ज्यान गए जान्छ तर हेपिएर पेलिएर नबसौ।
देश मा केही गर्छौ भन्ने युवाहरूलाई पनि राम्रो सँग काम गरेर खाना नदिने यस्ता ठक हरु लाई कारबाही हुनुपर्छ। good luck apil sir🙏❤️❤️
❤,अपिल त्रिपाठी ज्यु लाई,,मन देखी सम्मान छ,,। देश को लागि चाहिएको सच्चा पत्रकार,❤सँधै यसरी नै सहि सत्य तथ्य समाचार लिएर अघी बढ्नु होला,,जनताको सँधै साथ सहयोग रहनेछ,,❤
वडा सदस्यको मिलेमतो छ कार्बाही होस
त्यो गुन्डाहरुको पत्तासाफ गर्नुपर्छ अपिल सर
तपाईको टिम पनि सजक रहनुहोला Thanku👏
गुण्डा मात्रा हैन, मित्र गुण्डालाई परिचालन गर्ने साथै संरक्षण दिने राजनैतिक नेता भनाउदा वडा सदस्यलाई कानुनी दायरा ल्याई कडा भन्दा कडा कारवाही गर्नु पर्छ ।
Hou dd tapai kun bela sabai video herna vyaunuhunx jata pani comment dekhxu ta😂😂
पहिलो कारबाही चै वडा अध्यक्ष लाई हदैसम्मको होस् एउटा जनप्रतिनिधि भएर जनता लाई सेवा सुबिधा दिनुपर्ने ठाउँमा उल्टै लुटपाट जय कपिल त्रिपाटि सर सच्चा लिटर 🙏🙏
Oda sadasya ani wada adhyaksh lai kalo moso ani xote don haru khor ma jakinu paryo.. salute apil ji
कति सम्मको पापी पापी हुन्छन् मान्छे हरु 😢 बिचरा भाई हरु ❤
गण्डकी छड्के टिम प्रति धेरै धेरै धन्यवाद ,यश टिमलाइ सधैं हौसला र सथ दिउं।
के सब्दले बयान गरौ खोइ शब्दकोषमा शब्द नै भेटिन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵♥️♥️अपिल सर
एक सच्चा निडर निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पूर्ण टिमलाई नमन अनि सलाम🙏❤🙏
नियमित श्रोता बाट नमन अपिल जि।हरेक कार्यक्रम लाई पार्ट 2 मा देखाउनु भो भनी हामी जस्तो ब्यक्ती ले सहज रुप मा नियाल्न सकिन्थ्यो अपिल जि
एकदमै मन छोयो सर।। ❤❤❤
भाइहरूको कुराले मन रोयो 😢😢😢
यि चोरलाई नछोड सरकार को सँग k आशा गर्ने हो खोई बिचरा कुरा बाहिर आउनु पनि न्याय मिलेको जस्तो भैराछ।।।
यस्ता वडा सदस्य लाई कालोमोसो दलेर पोखरामा घुमाउनु पर्छ।
First reporter of our country who has got big balls n full of guts..salute cha hai sir lai
निडर र सत्य बोल्ने जनता को मन मुटु मा बस्न सफल अपिल सर लाई नमन मन देखि
साबास् अपिल साब!कमाल भयो मज्जा आयो यो काम प्रति नमन!!।🙏🏻🙏🏻💞
Bichara Nepalma kehi garera khane manche haru lai dukha dine thakne gari khane Nadine sad 😢 thank you so much Apil sir for doing this great job 👏
कुनै फटाहाहरु उम्किन नपाओस् धन्यवाद अपील सर 🙏
🙏🙏 no word मेरो निधार हजुर को चरन मा❤❤
अपिल त्रीपथी नाम नै काफी छ 😮निदर पत्रकारिता सलाम छ उहालाई 😊😎
अपिल सर,,वडा सदस्यले फर्म भराएको स्विकार गरे तर त्यो फर्म वडा सम्म किन पुराउनुभएन भनेर सोध्नु न एकचोटी,,,केटाहरुले त दर्ता भएकै छैन भनिराछन।।।कति महान हुनुहुन्छ तपाईं यार्🙏🙏🙏
Brave journalist in Nepal,hats off to you apil sir
नेपालमै गरिखान्छु भन्दाभन्दै खाडी पलायन हुनुपर्ने बाध्यता यस्तै कारणले गर्दा हो।जय नेपाल जय अपिल।
हजुर लाई सलाम छ यस्तै काम काठमानडौ मा पनि गर्नु पर्यो यस्तै धेरै छ्🙏🙏
अगाडि बढनुहोस अपिल जि 🙏
अपिल दादा इ अप्रादी हरु लाइ कडा कारबाही हुनुपर्छ
एक हप्ता को पर्खाइ पछि फेरी आयो कडा अपिल sir को कार्यक्रम,,,,gandaki छड्के,,,एक एक को हिसाब लिनुपर्छ अपिल sir,,,❤❤❤❤❤❤❤हामी pokharile को bejat vayo,,,
❤❤राम्रो काम दाइ अझै राम्रो गरदै जानु सुभकामना
यतिको साहसी पत्रकार सात प्रदेशमा ७ जना भए धेरै कुराहरु लाईनमा आउँछ। u r great apil sir