कमला घिमिरे भक्कानिईन यसरी,आफुसँगै रुवाईन सबैलाई | Kamala Ghimire Vs Yaktima | Sarangi Sansar Ep.505

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ส.ค. 2024
  • समधुर स्वरकी धनी बाल गायिका एक्तिमा परियार र समधुर स्वरकी धनी पछिल्लो समयको चर्चित लोक दोहोरी बाल गायिका कमला घिमिरे बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #yaktima_pariyar
    #kamala_ghimire
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    th-cam.com/channels/L9M.html...
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 505
    =======================================
    Orginal Song Credit:- संसार यस्तै छ
    vocal: Bishnu majhi/Khuman/Sundarmani adhikari
    Lyrices/Music: Sundarmani adhikari
    • संसार यस्तै छ Lok Doh...
    • Sansar Yestai chha - ...
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Kamala Ghimire
    ♬ Yaktima Pariyar
    Chorus Singer:
    ♬ Ahana Lamgade
    ♬ Leliya BK
    ♬ Ramila BK
    ♬ Asmita Chanda
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Ishwori Prasad Bhusal - Madal
    ♬ Dipak Samip - Dholak/Tabala
    ♬ Kumar Lamichhane - Madal
    ♬ Ramesh Regmi Magar - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • บันเทิง

ความคิดเห็น • 410

  • @Ramesh_Lama_Ghising_Official
    @Ramesh_Lama_Ghising_Official ปีที่แล้ว +44

    कमला बहिनी को बिग फ्यान है सधैं खुशी भएर अगाडी बड्नु 😍😘🤗

  • @kaaleranamagar3781
    @kaaleranamagar3781 ปีที่แล้ว +12

    नहेरौ आज साराङ्गी सन्सारले के कस्तो लोक दोहोरी अप्लोड गर्यो होला जहिले राम्रा राम्रा कोसेली पस्किन्छ जस्तो खुल्दुली लाग्छ हेर्नू झरे गितको भाबले मन छुन्छ मन भक्कानिन्छ कठै मेरो मन्😭😭😭😭😭
    कमल सर एकदमै मन छोयो अति अति अति राम्रा अनि गहकिलो शब्दमा गाए छोरिहरुले दुबैजनालाई अझै प्रगतिको शुभकामना एबम आशिर्वाद, साथै साराङ्गी सन्सार टिम सबैलाई धन्नेवाद, अर्को पार्ट कहिले आउला,,,,,पर्खाईमा छु🙏🙏🙏🙏

  • @uttamdhungana1985
    @uttamdhungana1985 ปีที่แล้ว +10

    कमला बहिनि सधैं खुशी र सुखी रहनु है । 🌺🌺🌺🌺🌼🌼🌼🌼

  • @anushaghale3494
    @anushaghale3494 ปีที่แล้ว +18

    कमला एक सफल गायिका हुन यक्टिमा नानू लाई सफलता को सुभकामना

  • @kausilagharti3660
    @kausilagharti3660 ปีที่แล้ว +17

    आज को यो बहिनी हरुको दोहोरीले आँखामा आँसु रोक्न सकेन

  • @suryabhai87
    @suryabhai87 ปีที่แล้ว +12

    कमला बईनी तीम्ररोसात।मा भगवान हुनूहून्छर हामीपनीछ ऊं nice 👍👍👍

  • @madhugnawali9386
    @madhugnawali9386 ปีที่แล้ว +13

    आहा कति मिठो दोहोरी कमला बैनी र येक्तिमा बैनी को तेसै माथी सारग्गी सन्सार अनि यो दोहोरी हेर्ने सम्पूर्ण मा नमस्कार

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 4 หลายเดือนก่อน +3

    ओहो कति राम्रोसँग गाॅऊ नुभए को छनीत गाईका जिकमला जि

  • @jitthapa1466
    @jitthapa1466 ปีที่แล้ว +12

    धेरै राम्रो गीत गाउनु भाे दुबै नानीले अझअघि बढ्नु हाम्रोसाथ सदैब हुनेछ ।

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว +5

    आहा कमला धिमिरे त यो नानि को मनै छुने लोक दोहोरी भाका छ हेर्नु होला सबै ले भिडियो लाई

  • @mahikhati2454
    @mahikhati2454 ปีที่แล้ว +7

    नानी हरुको कला लाई सम्मान सथै प्रगति को कमना🌺🌺

  • @jyotisunar9303
    @jyotisunar9303 ปีที่แล้ว +33

    दुबै जनालाई नानीहरू लाई नमन😍😍😍😍😍

    • @Manisharaee1
      @Manisharaee1 ปีที่แล้ว

      ♥️♥️♥️♥️♥️

  • @suniltak1121
    @suniltak1121 ปีที่แล้ว +39

    कमला लगायत यक्टिमा नानुलाई बधाई तथा सफलताको शुभकामना छ दोहोरी ले निकै भावुक बनायो 😭😭😭😭👌👌👌👌💜💜💜💙💙

  • @dbgurung9475
    @dbgurung9475 ปีที่แล้ว +50

    कमला बुनु र एक्टिमा बुनुलाई धेरै धेरै बधाई र सफल्ताकाे शुभकामना छ अति मिठाे र राम्रो गित गाउनु भएकोमा बधाई र धन्यवाद छ बुनुहरुलाई💕💕💕💕💕👌👌👌👌👌🙏🙏🙏🙏🙏

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 ปีที่แล้ว +17

    आहा उत्कृष्ट प्रस्तुति नानुहरुको शुभकामना।🙏🎉🎈🎊🌺💐

  • @asmitagautam5000
    @asmitagautam5000 ปีที่แล้ว +12

    सम्पुण टिमलगायत विशेष कमला नानू लाई सफलताकाे शुभकामना बुनु💐💐💐💐🌹🌹🌹🌹❤️❤️❤️❤️

  • @SubhadraPaudel
    @SubhadraPaudel ปีที่แล้ว +3

    waw दुबै बुनु लाई बधाइ छ

  • @pratappariyar1897
    @pratappariyar1897 ปีที่แล้ว +5

    म भर खर आयर बसेको के थिय ननि हरुको गित ले मन्नै रुवायो तर कमला ननु हार नखनु जस्ले जे भनेपनी अगाडि बड्नु ल म अहिले दुबाइ बाट हेरिरहेको छु तिम्रो गित

  • @krishnakarki2389
    @krishnakarki2389 ปีที่แล้ว +9

    कमल सर धन्यवाद !आहा!दुबै नानीहरुलाई धेरै आशिर्वाद छ।

  • @samirsunar7544
    @samirsunar7544 ปีที่แล้ว +4

    दाेहाेरी भनेकाे यस्तो पाे हुन्छ मनको दुख पिडा बेदना फुकाउने सारङ्गी सन्सारलाइ धेरै धेरै धन्यबाद।एक्टिमा बहिनी र कमला घिमिरे बहिनीकाे आजकाे दुखकाे लाइभ दाेहाेरीले मन छाेयाे र मनै रुवायाे मेरो त म हाल बहराइनबाट हेेेर्दै छू सम्पूर्णलाई मेरो नमन छ🙏🙏🙏🙏👍️👍️❤️❤️💕👌

  • @RamKumar-tl1sf
    @RamKumar-tl1sf ปีที่แล้ว +2

    याे सानाे नानी कति सस्कारी हुन

  • @shyamkrishnaneupane9963
    @shyamkrishnaneupane9963 ปีที่แล้ว +1

    सबै लाई रूवाउने दोहोरि बाल कलाकार लाई सलाम छ

  • @bimalabhattarai873
    @bimalabhattarai873 ปีที่แล้ว +6

    एस्ता सालिन सुमधुर हृदय स्पर्सी भावुक यस्तो सानो उमेरमा गाउनेलाई कमलालाई बिबादमा ल्याउने लाई के भान्नु खै ?ठुलाकोईकोईकोहरुको मोटो मासु खाको

    • @bimalabhattarai873
      @bimalabhattarai873 ปีที่แล้ว

      मोटो मासुखाको भापोथापाउथेउ भनेर गायका छन अस्लिल पनि तेस्तलाई केही नहुने इनिलाईचही बिनाकारण आरोप यो सयछैन है चेतना भय।

  • @biswaskumsr8579
    @biswaskumsr8579 ปีที่แล้ว +5

    राम्रो छ नानिको अगाडिबड्नु ल

  • @mohanrajtiruwa218
    @mohanrajtiruwa218 ปีที่แล้ว +4

    दुबै नानि धेरै धेरै धन्यवाद
    अागामि दिनहरू सफलता काे सुभकामना

  • @zambonepal3271
    @zambonepal3271 ปีที่แล้ว +5

    सुन्दार दोहोरी नानू को

  • @aanishasunar1718
    @aanishasunar1718 ปีที่แล้ว +3

    अाजा सारङ्गि सन्सार लाेक दाेहाेरि हेर्दा मेराे नि अाखामा अासु राेकिएना कमला नानू लगाएत अर्काे सानाे दुई नानुलाई रिदय देखिनि अासिर बात छ उज्वल भबिस्यकाे शुभ कामना छ नानू हरुलाई र साथ हुनुहुने सम्पुण कलाकार टिमलाईनि बधाई तथा शुभकामना छ दाेहेारि अतिनै मन पर्याे मलाईनि अासु पनि राेकिएना 😭😭😭😭😭😭😭😭😭

  • @urmilabhujel1975
    @urmilabhujel1975 ปีที่แล้ว +5

    धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु।
    दुईजना बुनु हरुलाई ।
    एती मिठो धोहिरी को लागि सारै मन छुने कथा मा आधारित छ ।
    यस्तै यस्तै गएर अगाडि बढ्नु धेरै धेरै शुभकामना छ ।

  • @maheshthapa8351
    @maheshthapa8351 ปีที่แล้ว +6

    वाकई मेरो आँशू आयो । मलाई यो हकिकत घटना को दिल र अंतर्आतमा लुकेको दु:ख बेदना को गीत ।

  • @lokeshbudha5400
    @lokeshbudha5400 ปีที่แล้ว +6

    Dherai ramro xa waw kya marmik xa ani best of luck ball gaiya bunu harulali

  • @artist_sandesh
    @artist_sandesh ปีที่แล้ว +3

    बहिनी हरुको आज को गितले सायद कसैको मन थामिएन होला ती सब्द हरुले सारै भावुक बनायो आशुको धारा नबग्ने कसैको नहोला आज धेरै रोए म र म जस्तै धेरै रोए होला हजुर दुबै लाई दुई हात जोडी नमन गर्दछु 🙏🙏🙏❣️❣️😭😭😭😭😭😭😭

  • @indrakhadka3608
    @indrakhadka3608 ปีที่แล้ว +8

    हार्दिक बधाई छ दुबै बाल गाईका हरु लगायत सारङ्गि सन्सार लाई

  • @gomatabashyal
    @gomatabashyal ปีที่แล้ว +4

    कमलाको हरेक गित मलाइ राम्रो लाक्छ 😍
    यो गितले झन मन छोयो😭😞❤️❤️

  • @samratilaxmi972
    @samratilaxmi972 ปีที่แล้ว +2

    Narunu yo sansar abuj xa yesto pida malei pani bhugeko xu🥺🥰🙏😘🥰

  • @sarithaphatak9878
    @sarithaphatak9878 ปีที่แล้ว +9

    ल बधाई छ दुबैनानु लाई सुभकामना❤️❤️❤️👌👌🙏🙏

  • @samirsunar7544
    @samirsunar7544 ปีที่แล้ว +3

    आजकाे दाेहाेरी विशेष थियाे 34, देखि 45 मिनेटकाे गित सारै दुखकाे थियाे मेरो त आखाबाट आसु नै आयाे बाबा आमा नहुनेका लागि याे गितले यथार्थ बाेलेकाे छ

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +11

    अाहा सारै रमाईलाे दाेहाेरी गाउनु भयाे दुबै बहिनी हरुलाई बधाई अझै राम्राे गाउदै जानू शुभकनमना छ 👌👌👌🇳🇵💯🌹❤️

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 ปีที่แล้ว +5

    बाल गाएक अत्तिमा र कमला दुवैजनामा शुभकामना..!
    सारा संनसार मा रहेका स्रोता हरु लाई भाबुकता भई ऑसू झार्न बाध्यता भए ..!
    धन्यवाद..!

  • @ranjitrairanjitrai4941
    @ranjitrairanjitrai4941 ปีที่แล้ว +2

    किन होला है कता कता मन कटक्क खाने आफ्नैहरुले नराम्रो व्यबहार गरेको याद आउनी अनि रुनि यो मन र आँखा हरु🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭सफल जिन्दगी को कामना❤️🤞😔

  • @Pujadevkota0921
    @Pujadevkota0921 ปีที่แล้ว +5

    Kamala nani ma ni big fan timro💖💖💖💖

  • @premkmagar3224
    @premkmagar3224 ปีที่แล้ว +2

    वा कमला तिम्रो प्रतिभा को सलोट गर्छु । your confidants and butiful .

  • @gitamahat3899
    @gitamahat3899 ปีที่แล้ว +8

    बधाई छ नानीहरुकाे कला र गला एकदमै राम्राे सधैँ यसरी नै अगाडि बढनु शुभ काममा

  • @reshamadhikari5
    @reshamadhikari5 ปีที่แล้ว +18

    आहा कति मिठो होतनी दिदी बैनी को गीत बधाई छ दुबैजना नानू हरुलाइ

  • @bhagawatipangeni1810
    @bhagawatipangeni1810 ปีที่แล้ว +4

    गीतले निकै भावुक बनायो

  • @rajutamang2558
    @rajutamang2558 ปีที่แล้ว +5

    याे सानू नानिहरुकाे कला गला देखेर सारै खुसि भाकाे छु।, अगाडि बर्दै जानू हाेल।,,,

  • @user-vh9wb3bb4q
    @user-vh9wb3bb4q 4 หลายเดือนก่อน +1

    मइले खोजेको कलाकार बल भेटाय कमला घिमिरे ❤❤❤❤❤❤❤😍😍🌹🌹🌹🌹🌹

  • @priyankarijal6537
    @priyankarijal6537 ปีที่แล้ว +4

    Kati marmik geet gayou bunu.. safalta ko shikar lai xuyera aagadi badnu... best of luck..

  • @savitrisharma3334
    @savitrisharma3334 ปีที่แล้ว +23

    आत्मा नै भरियर आयो दुई नानी को गित अत्यन्तै मन छुने गित ।मेरो आशीर्वाद छ दुवै नानी लाई अगाडी बढ्दै जानु 🌷🌹👌🌷🌹🌷👌🌹👌❤️🌷👌🌹

    • @dipendrabokti1823
      @dipendrabokti1823 ปีที่แล้ว +1

      Ma dipendra bogati mero lagi e dui bunu dohori prafect

  • @dipeshsubba2244
    @dipeshsubba2244 ปีที่แล้ว +2

    यो दोहोरी हेरेर सुनेर भावुक नहुने थोरै कमि होला

  • @kamalathapa578
    @kamalathapa578 ปีที่แล้ว +38

    आहा कति राम्रो साना साना नानूहरु को गित प्रगतिको शुभ कामना 🙏🙏🙏🙏🙏

  • @thakurprosad5704
    @thakurprosad5704 ปีที่แล้ว +3

    Baini.ata.git.tiyo.khaumti.narpani.vane.to.gaidinula.nanu.mo.arga.khachiko.gar.narpani

  • @motikhati1256
    @motikhati1256 ปีที่แล้ว +2

    कमला नानीको गिद जुनरोधीमा गाएपमी जतिहेरे पिनी हेरेको हेरै गनमन लाछ कमला नानुलाईधेरै धेरै शुबकाममा छ ❤️❤️❤️❤️❤️❤️

  • @surajthapa1765
    @surajthapa1765 ปีที่แล้ว +2

    कमला नानि र पर्तिमा नानि तिम्रो कला शिखर पुगोस

  • @arjunmager8795
    @arjunmager8795 ปีที่แล้ว +2

    मेरो पेयारी दुबै बोहिनी लाई धेरै धरै सुभकाम्ना छ अघि बोधनु सारै राम्रो लागेयो

  • @bidursharma9622
    @bidursharma9622 ปีที่แล้ว +18

    कति संस्कारी नानी ! सफल जीवनको शुभकामना एक्टीमा नानु र कमला नानु लाई।❤❤🎉🎉

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว +34

    आहा कति मार्मिक उत्कृष्ट सब्द मा दोहिरि गाउनु भयो दुबै नानीहरु लाई सफलताको सुभकामना।❤️❤️

    • @jharanathapaskt1359
      @jharanathapaskt1359 ปีที่แล้ว +1

      अझै आफ्नो प्रगि होस दुबै नानिहरुलाई

  • @gitadeviregmi3563
    @gitadeviregmi3563 ปีที่แล้ว +3

    सबैको भनाइलाई माइन नगर्नु

  • @hikmatmagar4191
    @hikmatmagar4191 ปีที่แล้ว +130

    कमला घिमिरे बहिनिलाई पछिल्लो समय जसरी विवाद मा ल्याइएको छ एकदमै गलत छ वास्तविक गित थियो गितमा जे पनि हुन्छ सानो मान्छे ले माया प्रेमको गित गाउनु हुदैन भन्ने कुरो कहाँ लेखेको छर एकदमै ठूलो फ्यान कमला बहिनी राम्रो गर्दै जानू मेरो धेरै शुभकामना तिमिलाई

    • @sarithaphatak9878
      @sarithaphatak9878 ปีที่แล้ว +2

      जनहिस नानू हरु

    • @birthappa8478
      @birthappa8478 ปีที่แล้ว +2

      Right

    • @suvatrathapa7357
      @suvatrathapa7357 ปีที่แล้ว +3

      सानू बुनु झन तगडा छ लु बधाई छ हार खानु हुदैन तिमीहरू भविष्य को चम्किलो तारा हो सफलताको शुभकामना छ 👌🤚👍️😏😏

    • @samj2562
      @samj2562 ปีที่แล้ว +3

      कमला बहिनी लाई हामी दर्सक ले विवाद मा ल्यायको हैन ईनै पत्रुकार हरुले हो बहिनिको कुनै गल्ती छैन तपाईं हामिले साथ दिनुपर्छ

    • @dhirajbm991
      @dhirajbm991 ปีที่แล้ว +2

      तेरो बाउ हुन्छ जे पनि मुला

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 ปีที่แล้ว +33

    साना नानीहरुकाे गितले रुवायाे😭गित पछिका कुराले झनै भावुक भएँ,दुबै नानुहरुलाई शुभकामना ❤️❤️❤️

  • @rajendragajamer1929
    @rajendragajamer1929 ปีที่แล้ว +5

    सारै राम्रो लाग्यो नानिहरुको गित अतिनै मार्मिक सफलताको शुभकामना छ नानिहरु

  • @sandipbhandari2678
    @sandipbhandari2678 ปีที่แล้ว +8

    सारै राम्रो दुबै जाना लाई उज्वल भबिस्यको कामना 😍😍😍

  • @gaurisaud6105
    @gaurisaud6105 ปีที่แล้ว +8

    Aaha kati ramro dohori kamala bunu ♥️♥️♥️ love you ♥️♥️♥️

  • @gausaribudhamagar6759
    @gausaribudhamagar6759 ปีที่แล้ว +1

    सधै यस्तै गर्दै जानू बैनिहरु मलाई त यो गितले त मेरो मनै छोयो मेरो जिन्दगीमा परेको गित जस्तै रहेछ Miss you al

  • @tokbahaduralemagar658
    @tokbahaduralemagar658 ปีที่แล้ว +2

    यी नानी हरुको गित सुने सि एक छिन भए नि सारा दुख पिर भुल्छु

  • @kamalabk9344
    @kamalabk9344 ปีที่แล้ว +2

    सुभकामना यो नानिहरुको जिबन दुबोसरि अझै फैलााअोस

  • @aktimapariyar7838
    @aktimapariyar7838 ปีที่แล้ว +80

    नमस्कार म बालकलाकार एक्टिमा परियार कमला घिमिरे दिज्यु सङ्ग गाउने कोसिस गरेको छु कस्तो छ कमेन्ट गर्नु ल

    • @sacheenboy5893
      @sacheenboy5893 ปีที่แล้ว +7

      Nice

    • @user-fc8pr7tt8m
      @user-fc8pr7tt8m ปีที่แล้ว +4

      नानू अझै अगाडि बढनु है मेरो आशीर्वाद सदैब छ

    • @aktimapariyar7838
      @aktimapariyar7838 ปีที่แล้ว

      Sadhai hjr ko sath pay abasya

    • @balarambalami5800
      @balarambalami5800 ปีที่แล้ว +1

      nice xa ho nanu kata ho ni

    • @yubharajbudha1618
      @yubharajbudha1618 ปีที่แล้ว

      Wow bunu coming all your dreams is true and successful In your dreams always support you bunu much love ❣️your voice is so sweet so I like it bunu❣️❣️😭😭😭

  • @lalitabohara629
    @lalitabohara629 ปีที่แล้ว +5

    Best of luck bahini harulai .wow Kati ramro

  • @kamwali_bai11
    @kamwali_bai11 ปีที่แล้ว +3

    it's very nice both sisters god bless you

  • @madanshrestha1660
    @madanshrestha1660 ปีที่แล้ว +1

    साना काेपिलाहरु फूलहरु खेल्दै गर्दा काे समय समस्या देखिएकाे यश गितले अब्बल दर्जालिने छ।नानू अाशिरबादछ।तिम्रा पाईला प्रगतिपथमा लम्किरहुन।

  • @nareshmagar5275
    @nareshmagar5275 ปีที่แล้ว +10

    Always king 👑 kamala boine 🥀❣️

  • @ramakhatri4921
    @ramakhatri4921 ปีที่แล้ว +4

    marma sparsi katha bokeko dohori salam xa nani harulai
    Safalta ko kamana 👏

  • @pardipbhandari8561
    @pardipbhandari8561 ปีที่แล้ว +7

    हार्दिक बधाई तथा शुभकामना संपूर्ण टीम लाई

  • @thakurprosad5704
    @thakurprosad5704 ปีที่แล้ว +3

    Kamalale.duk.kagit.gauda.sabai.runuvo.bahni.lat.tahatiyan.satma.bahse.kodiee.ko.amabitanu.vako.raixa.kamalanani
    .motimaro.penho.sarai.ramaro.gau

  • @cheenayonjan9862
    @cheenayonjan9862 ปีที่แล้ว +6

    यस्तै छ सन्सार नरुनु बहिनी सबै लाई हुन्छ दुख पिडा यक दिन अबसे सबै मरेर जानू पर्छ अग्रिम सुभकामन अगाडी बधन नछाडनु है बहिनि♥️♥️♥️♥️♥️♥️♥️

  • @pranitghimere7224
    @pranitghimere7224 ปีที่แล้ว +2

    राम्रो छ नानु अगादि बद्नु दिदि जस्तै माहान क‌माउनु राम्रो मान्छे बनेर चिनाउनु ❤️❤️💓❤️❤️❤️❤️❤️

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 ปีที่แล้ว +3

    Dubae jana nanu haru lae samanxa kate mito marmik gir gaunu vayo

  • @kalp205
    @kalp205 ปีที่แล้ว +2

    Plz jo Pani ho hajur plz hajur yo kamla Ghimire didi lai dekhai dinu hola

  • @dr.bhimarajadhikari6982
    @dr.bhimarajadhikari6982 ปีที่แล้ว +3

    वहुत भावुक लोकदोहोरी धन्यवाद

  • @chhabimagar1771
    @chhabimagar1771 ปีที่แล้ว +3

    दुबै बुनु लाई सफलता को अग्रिम शुभकामना छ

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +6

    इ दुई बैनी हरु लाई सलिउट छ राम्रो गित गाउनु भाको छ। होल टिम लाई मेरो नमन

  • @sanushrestha4958
    @sanushrestha4958 ปีที่แล้ว +3

    आहा सारै राम्रो

  • @kalp205
    @kalp205 ปีที่แล้ว +2

    Plz Sani dekhi malai dohori gaun man lag xa 5 brsa dekhi malai dohori gaun man X ab ma 12 brs ki xu

  • @padambk393
    @padambk393 ปีที่แล้ว +1

    दर्शन नमस्ते लोकदोहोरी गायिका कमला ghemera धेरै धेरै धन्यवाद साजन

  • @aareetipathak5129
    @aareetipathak5129 ปีที่แล้ว +2

    Be strong we love you 🤗😘😘😘
    😭😭😭😭

  • @rabinkhadka6810
    @rabinkhadka6810 ปีที่แล้ว +13

    धेरै पछि फेरि आज ती पुराना घाउहरू बल्जियो प्रदेशी भूमिमा रातको 12 बजे तिर यो गीतको शब्दले मुर्छा परी आँसुको भेल बगी सिरानीले आँसुको ताल मा पौडियो। मिस यु मामु हजुरले साथ छाडेर गएनी 😭😭😭😭💔💔💔

  • @Manishamagar4798
    @Manishamagar4798 ปีที่แล้ว +2

    साच्चै मन मा बेथा भाको कसैले देख्दैन त्यसैले मन को बह गित मा गाएर पोखिन्छ 😭😭

  • @shreyagurung7590
    @shreyagurung7590 ปีที่แล้ว +1

    dubai jana mayaharu lai dherai dherai badai xa best if luck

  • @Sandesh833
    @Sandesh833 ปีที่แล้ว +2

    यी दुईको सब्दहरुले मन कट्क्का पार्छ

  • @rajukarki6954
    @rajukarki6954 ปีที่แล้ว +2

    kati marmik git suvakamana all tim

  • @kalp205
    @kalp205 ปีที่แล้ว +2

    M kamla Ghimire didi sang dohori gaune koshis garxu kahile ta saphal hunxu ni kahile ta kamla Ghimire didi sang dohori gaune xu bas aphni himmat nai harne hu

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +13

    ❤❤❤❤❤
    Long live Kamal ji and Sarangi Sansar Team:
    ❤❤❤❤❤

    • @salkotchaura388
      @salkotchaura388 ปีที่แล้ว +2

      ❤️❤️❤️❤️

    • @kamalasunar1011
      @kamalasunar1011 ปีที่แล้ว +1

      ,,😭😭😭😭😍💝💝💝🙌🙌🙌💖💖🥰🥰

  • @kunwarhum9843
    @kunwarhum9843 ปีที่แล้ว +2

    Dubai nanu lai sagiti yatra ko suv kamna xa agadi baddai janu Dubai nani haru lai

  • @mohanthapa3343
    @mohanthapa3343 ปีที่แล้ว +2

    Utkrishta sabdaharu safaltako subhakamana dubaijana Lai

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +12

    मार्मिक गित गाउनु भयो, कमला, र एकतिमा बहिनिले, बाल कलामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,,

  • @ktimabahadurmohrabhahadur4764
    @ktimabahadurmohrabhahadur4764 ปีที่แล้ว +2

    Kmla bunu r yaktima bunu Le Mero jibwanma Mel Khan age ko gana gaer ATI bhabuk bhiyo dhnnebat x

  • @kalpanadhimal2176
    @kalpanadhimal2176 ปีที่แล้ว +2

    wow nice xoir lovely 😍😍❤️❤️❤️❤️❤️💋💋👌👌

  • @rajbarsa6rajbarsa658
    @rajbarsa6rajbarsa658 ปีที่แล้ว +3

    आँसु नै रोकिएन अन्तिम का ती भाबुक शब्द र सबै को आ आफ्नै पीडा छन् 😪

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 ปีที่แล้ว +3

    Kamala ra ektima bahinilai ujjal bhabisyako kamana chha ramro geet 👌

  • @sadikshakhanal5789
    @sadikshakhanal5789 ปีที่แล้ว +7

    Always queen kamala bunu❤️❤️🙏

  • @dipakghimire4144
    @dipakghimire4144 ปีที่แล้ว +2

    कमला बहिनी त लोक दोहोरी को रानी नै हुन तर यक्तिमा नानू को पनि शब्द गहकिला छ्न बहिनी भबिस्री देखेको छु लामो समय पछि आम्नु भयो तर अलि समय मिलायर आम्दा बेस होला कि