अझै पनि बोल्न जान्नु भएको छैन रहेछ मिरा बहिनीले। नजानी नजानी अङ्ग्रेजीमा बोलेर चिप्लिनु भन्द सरल नेपालीमा बोल्द नै राम्रो हुन्थ्यो मिरा बहिनिले। तर बहिनिको आँट , सहास र क्षमतालाइ उच्च सम्मान!
Ab English bolnu pni kosis garnu nai parne x harek thauma English bolnu parne badhyeta x Ani Vasa vaneko bistarai sikdai jane kura ho ab 0 dekhi sikeko ho bichara dhanna ho atiko pni kina ki bacha pan dekhi boli aako Vasa hoina mero lagi Vasa vanda pni goal Pura garnu chai auta big achievement ho
मिरा बहिनी को संघर्ष पछिको सफल्ता प्रती बधाइ । धेरै अन्तर्वार्ता हरु हेरे तर अन्धाधुन्दा english बोलेको ले मजा लागेन । सरल नेपालीमा बोल्दा राम्रो हुन्छ, मेरो सुझाव ।
नेपालको हिरा हरि रोकाया जो वर्ल्ड रेकर्ड होल्डर पनि र नेपालमा अल्ट्रा धावकहरु बनाउनुभएको व्यक्तित्व| जुम्लाको खलंगा मा तालिमदिंदै गर्दा भेटिनुहुन्छ| उनलाई पनि ल्याउन पर्यो|
मिरा राईले अँरेजि बोल्न जानि नजाननि किन बोलेको । सरल नेपाली शब्दमा बोकेर अन्तर बार्ता दिएको भएको भए हुने थ्यो भन्ने हरु ।असक्षम् र आह्रिषे हरु हुन् मिरा राईको प्रगति देखेर ईर्ष्य गर्ने हरु हुन् ।मिरा राईले देखाएको प्रतिभा शक्ति क्षमता देखाउन नसक्ने ले दोमिनेट गरेको छ ।आफुले ईङ्लिस् बोल्न जानेको छु भनेर अरुलाई होच्यउन कत्ति उचित हो ? । कोहिपनि मान्छे जन्म जात शिक्षित सभ्य सम्पन्न भएर आउँछ र ? हरेक मान्छे ले कोशिष बाट प्रमोठ हुन सक्छ भन्ने कुरा बिर्सन हुदैन । मिरा बैह्निको मेहनत र प्रगति को लागि नेपाल को ईज्जत् राख्नु भएको लागि धन्यवाद ।
Arko kura pailai vanna man thyo manoj dahal sir ko euta lekh Malai Aile Pani yaad aairahanxa suryabinayak highway vanney.ani ek Jana sayad maile Naam birsey ek Jana ketako bareyma Pani uhale lekh lekhnu hunthyo
bichara nepalima tyo vanne sabdarulai vanna sakena athaba no janera ho ? kinaki yo bainile afno nepali vasha tw jhndai bolna garo garonai xa tesaile ho ? English misayara bolna sajilo vayako le ho ?
Jati sunya jati hera desh sansar ma tara kata kata k npuge bilno jasto lagyo yo vanda aghi ko episodes ta yakdam sandar thyo prastha nepali mai mira le uttar diya ni hunthyo english ra nepali missauda hami jasto darsak srota lai bujna garo vayo
अध्ययन भने चै आलु रहेछ।समयनुकुल अपडेट भएको पाइएन कुदियो होला खुटाको साथ साथै दिमागलाइ अलिक सिलशिलाबद्द बिचार संप्रेशणमा धारिलो र अर्ग्यानिक बनाउदा राम्रो देखिन्थ्यो, बिनासितिमा बिच बिचमा चार वटा शब्द अग्रेजि मिसाउएर शिक्षित र सभ्य देखिन नखोजेको राम्रो आफ्नो मौलिकता ,आफनो भाषा ,सरलता नै मानिसको सभ्यताको परिचय हो।भलै कुदेर निकै नाम कमाएको होला तर केहि कमाउदै गर्दा मुल कुरा बिर्सेको हुन सक्छ।
@@MekhTamang-g4j😂😂😂😂😂 ab kati kura English nai bolda bujhne khalko pni ta hunx ni hoina ra kudiyo hola hoina yo bakhra bastu gothala jasto hoina ni 180 km pahad ma kudnu
badeka le chahi khoi k gareka xane ? no padeka vayani biswoma nepali Mira rai vanera name rakhya xa ra biswole chineko xa ? hajurle padnu vako hola biswoma name k k ma rakhnu va xa ?
@@Kabirdarshan-tz8gr कागजि अध्ययन नभएको भए तपाइ यति शब्द पनि लेख्न सक्नु हुन्थेन होलाकि! अरुलाइ ताकेर हान्दा आफै तिर तिर आयो कि जस्तो लाग्यो नि।जे जति भएको छ संसारमा अध्ययन गरेर भएको हो बल देखाएर भएको हैन।र अरुलाइ मुख छाडेर पनि भएको हैन।त्यसैले बोलिमा नम्रता,ब्यबहारमा शालिन, चिन्तन्मनन गहिरो ब्यबहार समान्य र तर्क शक्ति धारिलो वनाऊ तब मात्र आजको युग अनुसार सुहाउदो भैन्छ।अझ बिशेष गरि युबा यस्तो हुनुपर्छ नत्र पश्चगामि दिशातिर लागिन्छ ।एक्काइसौं शताब्दिका युबाहरुमा त्यो क्षमता य्दा राम्रो तब देशलाइ एउटा सबल राष्ट्रको रुपमा उभ्याउन सम्म सकियो भने पनि बाकि कार्यभार भाबि पिंढिले थप्ने छन।समाज बिकाश यसरि नै हुदै आएको हो र यसरि नै हुदै जाने हो ।
मीरा साहसिलो नेपाली चेली कद सानो भए पनि विचार ज्यादै उच्च छ । "देशले के दियो ? भन्नु भन्दा पनि देशलाई मैले के दिएँ भन्ने कुरा हो" मीरा राई🫡🫡🫡
देश संचारले विश्वभर छरिएका । पेशामा खारिएका मानिसहरुलाई जुन मंच उपलब्ध गराएको छ त्यो ज्यादै नै सराहनीय छ ।
अझै पनि बोल्न जान्नु भएको छैन रहेछ मिरा बहिनीले। नजानी नजानी अङ्ग्रेजीमा बोलेर चिप्लिनु भन्द सरल नेपालीमा बोल्द नै राम्रो हुन्थ्यो मिरा बहिनिले।
तर बहिनिको आँट , सहास र क्षमतालाइ उच्च सम्मान!
Ab English bolnu pni kosis garnu nai parne x harek thauma English bolnu parne badhyeta x Ani Vasa vaneko bistarai sikdai jane kura ho ab 0 dekhi sikeko ho bichara dhanna ho atiko pni kina ki bacha pan dekhi boli aako Vasa hoina mero lagi Vasa vanda pni goal Pura garnu chai auta big achievement ho
English padnu parne bhayekole sikirahanu bhayeko xa ek din bbc ma English batai interview herna paine xa ❤
Mira Jiu hjr Lai Dherai Dherai Badhai Dhanyawad Xa
भोज्पुरको सान नेपालकै सान मिरा राई
देश सञ्चारले फरक तरिकाले पस्किएको यो सामग्रीको लागि टिमलाई धन्यवाद ❤
अयोग्य मान्छेले गरेको याेग्य काम । Weldone Mira.
देशले के दियो भन्दा पनि देशलाई केही दिन सकौ भन्ने नेपाली चेलीलाई उच्च सम्मान देश संसार होल टिम लाई बिषेश धन्यवाद यो मिठो संवादलाई
माओवादी जनयुद्धले जन्माएको योद्धा ।
Mira le derai. Nepal ko nam rakheko xa
मिरा बहिनी को संघर्ष पछिको सफल्ता प्रती बधाइ । धेरै अन्तर्वार्ता हरु हेरे तर अन्धाधुन्दा english बोलेको ले मजा लागेन । सरल नेपालीमा बोल्दा राम्रो हुन्छ, मेरो सुझाव ।
ज्ञानेन्द्र शाही को अंग्रेजी सुन्नु नि अस्ट्रेलिया पुगेर
Kasto garvako kura salam xa mira rai❤❤❤🎉🎉🎉
हाम्रो शान,हाम्रो गौरव हुन मिरा राई।
संघर्ष नै जीवन हो।
Thank you meera rai🎉❤
Brave is the world of mira rai 🎉🎉🎉🎉
मिरा त हिरो नै हो
Best wishes 💪💪🇳🇵🇳🇵
पुरै नेपालिमा बोलेपनि हुन्थ्यो मिरा❤❤जि
Tei vaneko
मैले पनि त्यै भन्न खोजेको 😂😂😂
I remember voting for her year 2017🎉🎉🎉🎉 what a year it was 🎉🎉🎉🎉
शाहसी नारी कति कुरा नमिले पनि नेपालीलाई नेपाली मा नै बोल्नुस् तर कण्फिडेण्टको साथ बोल्ट speak power. सलुट छ।
Congratulations and well done..keep it going
इंग्लिश मिक्स गरेर बोलेको राम्रो हो नि मान्छे हरु किन नराम्रो कमेन्ट गर्नु हुन्छ।
नेपालको हिरा हरि रोकाया जो वर्ल्ड रेकर्ड होल्डर पनि र नेपालमा अल्ट्रा धावकहरु बनाउनुभएको व्यक्तित्व| जुम्लाको खलंगा मा तालिमदिंदै गर्दा भेटिनुहुन्छ| उनलाई पनि ल्याउन पर्यो|
Dherai khusi lagyo mira soltina ko unnati pargati dekher ajhai agadi badnus desh lai chinaunus
The real hero Mira 💪🤘😘
नेपालमात सुद्व नेपाली बाेल्नुबैनि
Congratulatuins ❤❤Mira Rai..Keep it up❤❤
She is one of the best for track
Hamro palikako chelo Mira Rai good luck 🍀🍀🍀
Let her speak in English! Practice is the key 🗝️ for success! No negative comments brothers.
Wow
Proud of you 😘🙏
Inspiring woman 🙏🏻
❤❤❤❤❤❤ chorea..cheli. ❤❤❤❤❤
आजको कार्यक्रम fruitful लाग्यो
we are solute Delta brave meera
Mira rai ❤❤❤
good luck 🌺
हाम्रो गाउँको चेलि ❤❤❤❤
In the world ❤❤ हगि !
Meera baini rajyabata sammanit huna parne mahan dhawika Hun tara sammanit hunubhayeko maile dekheko xaina. Deshko lagi makho namareka biddhya bhandarika jhuseniharu sammanit bhayeko chahi dekheko xu.
Hero
मिरा राईले अँरेजि बोल्न जानि नजाननि किन बोलेको । सरल नेपाली शब्दमा बोकेर अन्तर बार्ता दिएको भएको भए हुने थ्यो भन्ने हरु ।असक्षम् र आह्रिषे हरु हुन् मिरा राईको प्रगति देखेर ईर्ष्य गर्ने हरु हुन् ।मिरा राईले देखाएको प्रतिभा शक्ति क्षमता देखाउन नसक्ने ले दोमिनेट गरेको छ ।आफुले ईङ्लिस् बोल्न जानेको छु भनेर अरुलाई होच्यउन कत्ति उचित हो ? । कोहिपनि मान्छे जन्म जात शिक्षित सभ्य सम्पन्न भएर आउँछ र ? हरेक मान्छे ले कोशिष बाट प्रमोठ हुन सक्छ भन्ने कुरा बिर्सन हुदैन । मिरा बैह्निको मेहनत र प्रगति को लागि नेपाल को ईज्जत् राख्नु भएको लागि धन्यवाद ।
Dherai paxi Mira Rai Lai Sunna paiyo❤❤
Arko kura pailai vanna man thyo manoj dahal sir ko euta lekh Malai Aile Pani yaad aairahanxa suryabinayak highway vanney.ani ek Jana sayad maile Naam birsey ek Jana ketako bareyma Pani uhale lekh lekhnu hunthyo
बोल्दा खेरी नेपालिमै बोले सारै राम्रो हुने थियो
bichara nepalima tyo vanne sabdarulai vanna sakena athaba no janera ho ? kinaki yo bainile afno nepali vasha tw jhndai bolna garo garonai xa tesaile ho ? English misayara bolna sajilo vayako le ho ?
question ko answer ?????
Stout Nepali cheli
🎉❤🎉❤🎉❤
❤❤❤❤
Jati sunya jati hera desh sansar ma tara kata kata k npuge bilno jasto lagyo yo vanda aghi ko episodes ta yakdam sandar thyo prastha nepali mai mira le uttar diya ni hunthyo english ra nepali missauda hami jasto darsak srota lai bujna garo vayo
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
अध्ययन भने चै आलु रहेछ।समयनुकुल अपडेट भएको पाइएन कुदियो होला खुटाको साथ साथै दिमागलाइ अलिक सिलशिलाबद्द बिचार संप्रेशणमा धारिलो र अर्ग्यानिक बनाउदा राम्रो देखिन्थ्यो, बिनासितिमा बिच बिचमा चार वटा शब्द अग्रेजि मिसाउएर शिक्षित र सभ्य देखिन नखोजेको राम्रो आफ्नो मौलिकता ,आफनो भाषा ,सरलता नै मानिसको सभ्यताको परिचय हो।भलै कुदेर निकै नाम कमाएको होला तर केहि कमाउदै गर्दा मुल कुरा बिर्सेको हुन सक्छ।
स्याल नेपाली शब्द लेख्न नजान्दो रहेछ।मिरा राइको मूल्याकंन गर्छ।
@@MekhTamang-g4j😂😂😂😂😂 ab kati kura English nai bolda bujhne khalko pni ta hunx ni hoina ra kudiyo hola hoina yo bakhra bastu gothala jasto hoina ni 180 km pahad ma kudnu
badeka le chahi khoi k gareka xane ? no padeka vayani biswoma nepali Mira rai vanera name rakhya xa ra biswole chineko xa ? hajurle padnu vako hola biswoma name k k ma rakhnu va xa ?
कागजी अध्यन लाई महान सम्झिनेहरुको हुलले गर्दा नै यो हालत
@@Kabirdarshan-tz8gr कागजि अध्ययन नभएको भए तपाइ यति शब्द पनि लेख्न सक्नु हुन्थेन होलाकि! अरुलाइ ताकेर हान्दा आफै तिर तिर आयो कि जस्तो लाग्यो नि।जे जति भएको छ संसारमा अध्ययन गरेर भएको हो बल देखाएर भएको हैन।र अरुलाइ मुख छाडेर पनि भएको हैन।त्यसैले बोलिमा नम्रता,ब्यबहारमा शालिन, चिन्तन्मनन गहिरो ब्यबहार समान्य र तर्क शक्ति धारिलो वनाऊ तब मात्र आजको युग अनुसार सुहाउदो भैन्छ।अझ बिशेष गरि युबा यस्तो हुनुपर्छ नत्र पश्चगामि दिशातिर लागिन्छ ।एक्काइसौं शताब्दिका युबाहरुमा त्यो क्षमता य्दा राम्रो तब देशलाइ एउटा सबल राष्ट्रको रुपमा उभ्याउन सम्म सकियो भने पनि बाकि कार्यभार भाबि पिंढिले थप्ने छन।समाज बिकाश यसरि नै हुदै आएको हो र यसरि नै हुदै जाने हो ।
आग्रा र गाग्राको कुरा भो, बल्लबल्ल आधा भाग हेरेपछी चै सकिएन, अर्को भाग अलि चाखलाग्दो होस।
बोल्नु पर्दछ सिक्नु पर्दछ,अर्का को भाषा बोल्दा गल्ति हुन सक्छ गल्ति बाटै सिकिने हो , लाज हुने हरुले नबोले हुन्छ तर बोल्न छोड्नु हुँदैन ।
Basne tarika ramro bhayena hau miss.
Nepali ma bolnu ramro hunxa dharai nai intellectual person haru hunuhunxa mix English bolda ramro vayana
Tapai jasto cheli lai Nepal ko chuce harule khaha army ma lanxra kosis garnhos aafnai balbutama hosiyar rahanu hola hai
35:33 35:34
🎉❤
❤❤❤❤🙏
❤❤❤❤❤❤❤🎉🎉