वर्ष २६ ट्याटु ६६ हजार । Raju Pandey ।Tattooz 7R Thamel Kathmandu Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • कला र रहरले मानिसलाई कहाँसम्म पुर्याउँछ भन्ने राम्रो उदाहरण हुन् राजु पाण्डे । ललितकलामा रुचि बढ्दै गएपछि ट्याटु आर्टिस्ट बन्न पुगेका राजु बुटवलबाट भारतको फिल्मी नगरी बम्बईमा पनि दरिलोसँग जम्न सकेका छन् । २६ वर्षको यात्रामा उनले ६६ हजार भन्दा धेरै ट्याटुहरु बनाइसकेका छन् । मलेसियामा बसेर उनले ट्याटु कलामा अझ निखार ल्याउन सके । अहिले काठमाण्डौंको ठमेलमा उनले Tattooz 7 R ट्याटु स्टुडियो बनाएका छन् । वर्षमा ६ महिना भन्दा धेरै विदेशमा बिताउँछन् । हेरौं उनको २६ वर्षे ट्याटु यात्रा उनैको शब्दमा ।
    Follow Us:
    FACEBOOK : @saraldrishya
    / saraldrishya

ความคิดเห็น • 2

  • @btlcreations21
    @btlcreations21 6 หลายเดือนก่อน

    Backround music alli thulo bhayera disturbing suniyo

  • @rajubhattarai3073
    @rajubhattarai3073 6 หลายเดือนก่อน

    Background music too much Loud any way congratulations daju for your future