अन्तिममा भनेको शब्दहरु मेरो पनि आँखा छ मेरो पनि कान छ हामिलाइ कालो भनेर जिस्काउछनकि; ।च्वास मन छोयो 😥कालो जिस्काउनलागि अरुलाइ झट्ट हेर्दा मन नपर्नको लागि बनेको उदाहरण हो र ।कृपया ।।रङबिभेद / भौगोलिक विभेद / लैङ्गकिविभेद/ जातिय विभेद / राजनैतिक विभेद / जस्ता बिभेदहरुलाइ जरै देखि सबै मिलि उखेलौ ।।कस्सम अन्तिम अन्तिम मा अलि अप्रस्ट नेपाली बोली उल्ले ख्याल ख्यालैमा भनेका कुराहरुले उस्को नाम राखिदियका कुराले अनि पत्रकार सरले भन्नू भो कालो भयपनी मन त सफा छ होलानी भनेर मन झन चस्क्क छोयो । सर कालो छाला भयपनि फोहोर हैन नि । कालो छाला पनि सफा हो मन पनि सफा हो सबैको 🙏🙏
कति मिठो नेपाली बोल्नुभाको मान्छे पनि निकै सरल , सोझो नेपाली सलाम ब्रदर । अन्तिमको उहाँको भनाइले निकै मन छोयो ।कसैले पनि कसैको रंगलाई लिएर उसको भावना मा चोट नपुराउ रङ्ग विभेद नगरौ ।🙏
बिजय जी, हुन त तपाईं आफुलाइ उच्च स्तरिय पत्रकार सम्झ्नुहुन्छ ।म चै तपाईं लाई मध्यस्तरिय नै सम्झन्छु। यदि सक्नु हुन्छ भने आफ्नै निजिखर्च मा गएर भए पनि यो मित्र सङ फेरि अन्तरबार्ता लिनुस न ! खर्च बरु म पनि सेयर गर्छु ।
नेपालीले आफ्नो भाषा भुलीसके मिक्स ईङ्गलिस बोल्छन तर उहाँले कति मज्जाले नेपाली भाषा बोल्नु भएको साथै बोलीमा मिठासपन उहाँलाई एकचोटी नेपाल ल्याउँने प्रकृया चाल्नु परेयो पत्रकार ज्यु
मैले बालुवाटारमा किन 'छादे' ? - विजय कुमारको जवाफ सुनयनालाई ! र, अल्कोहोलिकहरुलाई सल्लाह !- th-cam.com/video/C6qAZgrN0hI/w-d-xo.html
सिद्धान्तसंगै डुब्ने कि ठगहरुसंगै पौडेर ज्यान जोाउने? सबैले,सामना गर्नै पर्छ यो प्रशन जीवनमा-किशुनजी - th-cam.com/video/vAc43BL2bXE/w-d-xo.html
निखिल उप्रेती संग एक अविस्मरणिय संवाद ! FULL EPISODE #dishanirdeshclassics- th-cam.com/video/5mORWL4nYYo/w-d-xo.html
Nepal maa lyaunu paryo k sir yinlai aaba.
plz सर यो भाइ लाई नेपाल घुमाउने बाताबरण मिलाउन परो 🙏🙏🙏🙏🙏
यो मान्छे एकदम सिधा इमन्दार छ।नेपाल घुम्नु दिन सयोग गर्नु पर्दछ।
कति राम्राे नेपाली बाेल्ने कङ्गाेली भाई अनि कति मिठाे बाेली र शैली सर हजुरकाे ! पत्रकार त हाे यस्ताे पाे हुनु पर्छ त !
यो मान्छे खोजेर नेपाल लेराउनु पर्यो हौ ।।आफ्नै देशको जस्तो लाग्यो ।
यति राम्रो नेपाली बोल्ने कङ्गोली भाइलाइ धेरै धेरै सम्मान छ।
अन्तिममा भनेको शब्दहरु मेरो पनि आँखा छ मेरो पनि कान छ हामिलाइ कालो भनेर जिस्काउछनकि; ।च्वास मन छोयो 😥कालो जिस्काउनलागि अरुलाइ झट्ट हेर्दा मन नपर्नको लागि बनेको उदाहरण हो र ।कृपया ।।रङबिभेद / भौगोलिक विभेद / लैङ्गकिविभेद/ जातिय विभेद / राजनैतिक विभेद / जस्ता बिभेदहरुलाइ जरै देखि सबै मिलि उखेलौ ।।कस्सम अन्तिम अन्तिम मा अलि अप्रस्ट नेपाली बोली उल्ले ख्याल ख्यालैमा भनेका कुराहरुले उस्को नाम राखिदियका कुराले अनि पत्रकार सरले भन्नू भो कालो भयपनी मन त सफा छ होलानी भनेर मन झन चस्क्क छोयो । सर कालो छाला भयपनि फोहोर हैन नि । कालो छाला पनि सफा हो मन पनि सफा हो सबैको 🙏🙏
कति मिठो नेपाली बोल्नुभाको मान्छे पनि निकै सरल , सोझो नेपाली सलाम ब्रदर ।
अन्तिमको उहाँको भनाइले निकै मन छोयो ।कसैले पनि कसैको रंगलाई लिएर उसको भावना मा चोट नपुराउ रङ्ग विभेद नगरौ ।🙏
कति राम्रो नेपाली बोलेको यो भाइ bro you are very great voice so welcome to Nepal bro
This dude's mind is mind bobbling 🤯... hat's off to his skills & ability...thank you Bjaya sir for all you do...🙏
Jay Nepal🙏🇳🇵
कालाे बिरालाे भाईलाई सलुट सलाम नेपालकाे माया गरेकाे मा कङ्गु।
नेपालि सेना ले हरेक ठाँउ मा आफ्नो देश को नाम राख्न रगत पसिना को बलिदान गर्न पछि परेको छैन।
मौका मिल्यो भने यी मानिससँग पुन: अन्तर्वार्ता गर्नुस् न ।
यो अन्तरबार्ता मैले आजभन्दा 11 बर्ष पहिले हेरेको थिए । खुसी लाग्यो ।
Haina#hola🤔
2 month pahale ko uploaded ho yo video.... Tyo pani orginal ho video
@@TFCLOUDKITCHEN th-cam.com/video/Iaus4846z_Q/w-d-xo.html
कति शुद्ध नेपाली बोलेको भाइ ले 😚😚
नेपाली जहाँ जान्छ आफ्नो छाप छोडछ भनेको यहि हो...जय नेपाल
So nice ! Welcome to Nepal ❤
सारै राम्राे कालाे बिरालाे भाइ
This is the first time my life to see an African speaking Nepali so normally. So I would like to lovingly call him Pallo ghary Saila.
Ramro lagyo. Such honesty in response and typical Nepalese ascent. Whoever taught him, did that with full heart.
नरम र मिठो बोल्ने कंगोको युवा।
I think we should all pay fir his tour to Nepal
@KB GIREL, oh yes, someone need to sponsor him.
Yo interview 14 barsha paila ko ho
उछ सम्मान छ मेरो कङोली साथी लाई आहा कति मिथो बोले को मनि 6 महिना बसेको छु सारै मन पर्छ
Kati sudda nepali bolya kangoli bhai lai namaste😍🙏
कालो बिरालो😂😂😍 नेपालिहरु अरुको नाम राख्न खुब सिपालु हुन्छन😂😂
हो त है 🥰😆😆😀😃
Aafu seta vaer hilani?
हाहा हाम्राे एउटा तमिल साथिकाे नाम हामिले पनि कालाेबिरालाे राखेकाे छाै🤣🤣🤣
Taa khatya bikhari bidasiko ijjat garna jandanis
हो भन्या 😀😀😀
His accent is so clear 👍
धेरै अघि हेरेको थिएँ फेरि हेरियो मज्जा आयो
Never ever discriminate on the basis of caste ,colour and country
कति राम्रो नेपाली बोल्ने काले भाइ रहेछ ।मायालु काले भाइ 😁😁💟🙏🕉️
Nepali gastai lagyo
Vai dherai xito vasha sikexau! Khusi lago.
God bless you brother. Once yuo try to come Nepal.
कति राम्रो बोले भाइ ले नेपाली अब नेपाल घुमन अाउनु परछ भाइ
How to fix system preformance visual effects not changing windows 7 32 bit 1 gb ram
Hope he will be in Nepal one day.
I am just fascinated by the way he speaks.. just Awesome..❤❤❤
म त tik tok मा देखेर आको है कस्तो दामी नेपाली बोल्नु भाको कालो बिरालो ले।
Wow! बहुतै ट्यालेन्ट भाई रहेछ! ❤️❤️
म तपाईको ठुलो फ्यान
विजय जि
Very. Good 👍jay nepal 🇳🇵ramro kura garnu vako very good 👍
Katiii ramro so fluently spoken 👍👍👍
बिजय जी, हुन त तपाईं आफुलाइ उच्च स्तरिय पत्रकार सम्झ्नुहुन्छ ।म चै तपाईं लाई मध्यस्तरिय नै सम्झन्छु। यदि सक्नु हुन्छ भने आफ्नै निजिखर्च मा गएर भए पनि यो मित्र सङ फेरि अन्तरबार्ता लिनुस न ! खर्च बरु म पनि सेयर गर्छु ।
कालो मान्छे कलर मात्र कालो तर मन कति सफा छ,,यो ब्याक्ती,,कस्सैले ल्याउनु पर्यो घुमाउन नेपाल,,😊
Perfect nepali tone .
नेपालीले आफ्नो भाषा भुलीसके मिक्स ईङ्गलिस बोल्छन तर उहाँले कति मज्जाले नेपाली भाषा बोल्नु भएको साथै बोलीमा मिठासपन उहाँलाई एकचोटी नेपाल ल्याउँने प्रकृया चाल्नु परेयो पत्रकार ज्यु
You need to bring him in Nepal Sir
Ati ramro proud of u kangoli sathi
Video herera khusi milyo man lai ❤️
नाम किन कालो बिरालो राख्देको यार 🙄🙄
Nepali honi 😂😂
Tehi ta bichara bujhdaina vanera kalo biralo re..
आज भन्दा ११/ १२ बर्ष पहिले हेरेकी थिए कालोबिरालो भाईको अन्तर्वार्ता✌🏻
His last line is so real.
Yo bhaile sarai ramro nepali bhada boldo rahexa aba kunai din nepal ma ghumne mauka dinu hola
बिजय सरले कहाँ कहाँबाट अन्तरबार्ता लिनुहुन्छ
One of the best interview❣️❣️❣️
Katie ramro lagyo hai yo bolli sunda ta hai ra jayho ra jay nepal chhhaa la 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kati maya lagni nepali bolda pani nepali ko pargati
fabulous conversation ❤
Humanity 💖 of the cosmos
Really interesting guy. Thank you so much dishaanirdesh for this exploration
Kasto ramro interview.kati innocent manxe.bijay sir hjr mero best hunuhunx
Ailee ma yo sanga basnee mauka payee sarai khusi lagxa
Respect to this guy’s
Kasto ramailo lagyo🤩🥰🤩
Yasto ramro video fari poni liyauni poro sir 🙏
गरीब पनि रहेछ यसलाई नेपालमा नै बसोबास गर्ने ब्यबस्था मिलाइदिउ न !
love you bhai Indian Nepali
ससुराली फेरि चिताउन् नै रछ ।
Prachanda ko chori koi cha vane milaunu parcha
Excellent
Excellent speaking Nepali language by Mr Luzi ,,,, 👍
Ramro lagyo , bijay g lai tnx a lot.
Kasto ramro nepali boleko ❤❤
नेपाल आउन सहयोग गर्नु परो सर
नेपाली जति कसले सक्छनी नाम राख्न🤣🤣कालो बिरालो रे🤣🤣
ससुराली चितौन, घर सर्लाही भएका हाम्रो प्यारो कालो बिरालोलाई नमस्कार छ |
Wow awesome brother wonderful
Wow good human🙏
यी भाइ नेपाल आए कि आएनन् खै कुन्नी ?
बिजय सर काे ठुलाे फेन हाे ।
Vasudhaiv kutumbkam Jai Nepal.
nice Conversation
कालो बिरालो रे शान्ति सेना ले पनि हँसाउछन
😹😹😸😸😻😽
नेपाली को यो बानी सार्रै नराम्रो है! कालो बिरालो रे.अर् क़iको देशमा गयेर नि.
Don't worry brother we are Natural black.
कति मिठो बाेले काे नि
Very smart boy!
Very intelligent
Salute him👏👏👏
कस्तो राम्रो भाइ नेपाल आउनोस ।
Wow!
Sarai ramailo lagyo👌👍👍
Very Cear accent man love you 🙏🙏🙏
Bijay Kumar Sir Le Nepal Jhikaunu Vayo Ta ?
बिजय सर यो भाई लाई नेपालमा लेख्नु भयो त ?
कंगोको भाइ नेपाल ल्याउनुपर्यो सर
Hope he's been to Nepal by now.
यो कति बर्ष अगाडि सुट भएको भिडियो हो? अहिलेसम्म यो मान्छे नेपाल आयो कि छैन्? कसैलाई केही जानकारी छ ??
Waah, sir
Mind blowing
रामरो लागयो ।
😁😁😁 wow ramrarahexan african vai ,khara nepali auuni. Meto fev, program Dishanirdesh. Kaalo biraalo vai 😁
Yo vailai nepal ako dekhna aye jhan ramro lagne thiyo
Kasto ramro boli
Kaha chh hola yo Bhaai aajkal ... help grne paryo yeslai sabaile
Kati ramro bolne vai
Kati ramro bolne
WoW❤❤
याे भिडियो जहिले हेरेँ नि मज्जा आउँछ।😂😂