ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३०, आइतबार साँझ ५ बजे | AP1HD
ฝัง
- เผยแพร่เมื่อ 13 ก.ค. 2024
- News Presenter: Sama Thapa
Headlines:
१. सरकारका लागि दाबी पेश गर्ने अवधि समाप्त, कांग्रेससहित गठबन्धनबाट एमाले अध्यक्ष ओली अबको प्रधानमन्त्री, नियुक्ति तथा सपथको सुरसार ।
२. सत्तासमीकरण परिवर्तनको असर संसदमा, भोलि बस्ने प्रतिनिधिसभा बैठकको समय सर्यो, विशेष कारण देखाउँदै अपरान्ह ४ बजेका लागि आह्वान ।
३. शेयरबजारमा लगातार सुधार, ओली नेतृत्वको भावी सरकारलाई नेप्सेको हरियो वत्ती, सूचक ५२ अंकले बढ्दा ७ अर्बभन्दा बढीको कारोबार ।
४. त्रिशुली दुर्घटनामा वेपत्तामध्ये हालसम्म ६ जनाको शव फेला, पचास किलोमिटर टाढासम्म खोजीकार्य जारी, सुरक्षा प्रमुखसहित गृहका अधिकारी घटनास्थलमा ।
र,
५. यूरोकप फुटबलको फाइनल आज राति पौने एकबजे, इतिहास रच्ने इंग्ल्याण्डको दाउ, चौथो पटक च्याम्पियन बन्ने स्पेनको लक्ष्य ।
Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►TH-cam: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
✊✊✊✊☀️☀️☀️