खरबुजा खेती | गुरुचेलाको अन्तर्वार्ता | watermelon- primary information

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 เม.ย. 2021
  • #bibidh_khabar #watermelon
    शिक्षण पेशा पछि कृषि क्रान्तिको सुरुवात गर्ने गुरु केसब निरौलाको खरबुजा खेती अनुभव।
    #Keshab_niraula
  • แนวปฏิบัติและการใช้ชีวิต

ความคิดเห็น • 24

  • @anupdhl4531
    @anupdhl4531 3 ปีที่แล้ว +2

    राम्रो उदाहरणीय कार्य गर्नु भएको रैछ।।राम्रो बजार ब्यबस्थापनको सुभकामना।

  • @bidurniraula1108
    @bidurniraula1108 3 ปีที่แล้ว +1

    बदाई छ भतिज , बुहारिनानी लाई खुशि लाग्यो ।कृषि क्रान्ती प्रगती उन्नती रहि राखोस ।

  • @bisnaju
    @bisnaju 3 ปีที่แล้ว +1

    नेतृत्व राजनीतिमा मात्र आवश्यक हुँदैन, याे त समाजकाे, समुदायकाे अनि देशकाे सबै क्षेत्रमा नै त्यति नै जरूरि हुँदछ जति गाडि चल्नलाई ईन्जीन मात्र हाेईन तेल पनि , चक्का पनि अनि अरू अवयवहरू पनि आवश्यक पर्दछ । अब कृषि प्रधान देशमा त कृषिमा नै हाे नेतृत्व देखिनु पर्ने अनि प्रयाेग पनि हुनुपर्ने । भाई केशव र सुमित्राकाे याे नेतृत्वले खरबुजा मात्र हाेईन धेरैकाे बलबुता पनि उमार्ने र फलाउनेछ भन्ने हामिलाई लागेकाेछ । सफलताकाे शुभकामना ।

  • @rajendraniraula9394
    @rajendraniraula9394 3 ปีที่แล้ว +2

    दाजु भाउजु लाइ नमन🙏🙏🙏

  • @bhupindhimal
    @bhupindhimal 3 ปีที่แล้ว +2

    Wau hamrai ramailo ma esto ramro kam badhai xa 🙏😍🍉

  • @AjayYadav-ld7hy
    @AjayYadav-ld7hy 2 หลายเดือนก่อน

    गुरु जवान र शिष्य नै बृद्ध देखिन्छ ।

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  2 หลายเดือนก่อน +1

      मलाई युट्युब सिकाउने गुरु मेरो छोरो समान उमेरका छन्। सिकाउने क्षमता भए गुरु जो पनि हुन्छ, उमेरको के अर्थ हो? तपाइले यो भिडियोमा गुरु र शिष्यको उमेर र अनुहार मात्र हेर्नु भएछ , विषयवस्तुको जानकारी होइन।
      कहिलेकाहीँ पहिरनले उमेरलाइ फरक देखाउँछ, यहाँ त्यही भएछ।

  • @khimoli1482
    @khimoli1482 2 ปีที่แล้ว

    Thank you sir meyadam ra baristha patrakar jiu lai

  • @123suvraragajurel
    @123suvraragajurel 3 ปีที่แล้ว +1

    Wow great very nice 👍

  • @jangabasnet7085
    @jangabasnet7085 3 ปีที่แล้ว +1

    good job sir

  • @lokkumarshrestha4649
    @lokkumarshrestha4649 ปีที่แล้ว +1

    जमिनको तयारी बारे
    बेर्ना उत्पादन बारेमा
    मल तथा सिँचाइ बारेमा जानकारी पाइन्थ्यो कि ?

  • @santaniraula5761
    @santaniraula5761 3 ปีที่แล้ว +1

    Wow! Sir great job.
    Sir haami pani kharbuja khaan aaudai xau .
    Vola g Haamro chai Rular economics sir .

  • @sharmahemant298
    @sharmahemant298 ปีที่แล้ว +1

    हे पंडित ! यो खरबुजा हैन तरबुजा वा तरभुजा हो ।

  • @SamyogHamrojyotishchannel
    @SamyogHamrojyotishchannel 3 ปีที่แล้ว

    आहा

  • @binitashrestha4337
    @binitashrestha4337 3 หลายเดือนก่อน

    नमस्कार बुवा आमा,
    खरबुजाकाे फाइदाहरु पनि भनिदिनुस न

  • @gautamg8324
    @gautamg8324 ปีที่แล้ว

    Guru vanda student budho

  • @omprakashthapa9684
    @omprakashthapa9684 2 ปีที่แล้ว

    कस्तो बाताबरण मा हुर्काउन सकिन्छ जानकारी पाएको भए राम्रो हुने थियो

  • @premmajhi7196
    @premmajhi7196 2 ปีที่แล้ว

    Kg ko rate kati hola sir

  • @rajkumarkc4045
    @rajkumarkc4045 ปีที่แล้ว +1

    कुन महिनामा बीउ राखने हाे

  • @samirchongbang9167
    @samirchongbang9167 2 ปีที่แล้ว

    Chela Vanda Pani guru vakhar ko xanta

  • @LeoMessilove10
    @LeoMessilove10 3 ปีที่แล้ว +1

    OP bhola sir ma rabi ho

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  3 ปีที่แล้ว

      You can Add me on Facebook, link is available at the top of channel.or message to- vatryvola26@gmail.com

  • @ayushakhanal109
    @ayushakhanal109 2 ปีที่แล้ว

    Biruia uplabdha xa ki xoina. Number pauna sakinxaaa ki