जानकारी को लागि भिडियो त बनाएर प्रस्तुत गर्नु भयो तर यो भिडियो आफै एकपटक सुन्नुहोस् त के आवाज आउँछ वा सुनिन्छ अनि यो भिडियो हेरेर के ज्ञान हासिल गर्ने।
Yesari pina ra kharani ko paani baltin ma yeta ra uta saarnu vhanda ta baru pina ra kharani direct baltin ma ekai thau ma halera paani haleko vhaye ta tesai gholinthyo ni...work smart not hard...
पिन र पिसाब पानी मिलाएर बिरुवामा दिदा पछि टपड्रेसीङ गर्नु युरीया दिनु पर्दैन पुरा अर्गानिक तरकारी फल्छ तर खरानी गलतहो काक्रो र खुर्सानीलाई कैलेपनि खरानी दिनु हुदैन काक्रोलाई खराने रोग लाग्छ खुर्सानीमा खरानी राख्दा बोट मर्छ जानी राख्नु
मात्र पनि भन न हाे अालु mg
अरुबाेट बिरुवा हरुमा हाल्दा हुन्छ कि हुदैन
Hunx
Junsukai botbiruwama Pani yesari banayerw halna milxa hjur reply dinus hoi ta
thanku you
नमस्कार 🙏🙏🙏🙏
अरू लहरे तरकारि जस्तै।फर्सी घिराैला बाेडि मा पनि लाउन मिल्छ
मिल्छ
Ma pani aba yo bidhi garne xu dhanyabad😊
thank you
जानकारी को लागि भिडियो त बनाएर प्रस्तुत गर्नु भयो तर यो भिडियो आफै एकपटक सुन्नुहोस् त के आवाज आउँछ वा सुनिन्छ अनि यो भिडियो हेरेर के ज्ञान हासिल गर्ने।
को बुझनु भएन तपाईंलो सर
पिना भन्नी मोल हुन्छ र सर
@@AgroBaral आवज प्रष्ट संग सुनियन।
Ab m pani try garxu
@@NirmalaRai-ik5di❤❤
Yesari pina ra kharani ko paani baltin ma yeta ra uta saarnu vhanda ta baru pina ra kharani direct baltin ma ekai thau ma halera paani haleko vhaye ta tesai gholinthyo ni...work smart not hard...
Dami
Dami🎉
कति कति मात्र हाे छुट्टाउनु भएको भए अझै राम्रो हुने थियाे ।
Yes le kagati ko bot lai ni kam garcha sir
यो दिँदा के हुन्छ
Tamatar ko beruwa lai rakhna milla ki namilaa yo
Kati Panama hkarani r Kati Panama Nina lagaunehoni
Kata painxa pina sir?
५० पर्छ।
Ok .
घोलेको भएन
❤❤❤❤
Pina keko hagur
तोरीको हो हजुर
👌👌👌👍
Pina man xako
करेलालाइ पनि हुन्छ?
हुन्छ सर लहरे बालीलाई हुन्छ ।
लौका , फर्सी र घिरौंलालाई काम गर्छ कि गर्दैन ?
एकदम काम गर्छ ।नि लहरे बाली सबैलाई हुन्छ ।
काम गरछ
Kharani ra pinako matra ke kati ho
Nice sharing 👍👌
Thanku you miss
Yesari jhol Mal banauda Pina ra kharani ko matra k Kati qty ma milaune Ani prati bot Kati matra ma dine pani
पक्कै काम गर्छ त?
काम गर्छ नि ।
❤❤❤❤❤
के कति मात्रा मा प्रयोग गर्ने हो?
100 gram Pina, 1 ltr pani ma 72 hrs bijunus Ani 10 ltr pani ma golnus..alik shakkar Ani hardi pani halnus...dami Mal hunxa...
पिना केको हो
तोरिको हो
तोरीको हो
गर्मी मौसममा पिना हाल्नु हुदैन भन्छ त ,किनकी यो गर्मी ख्यालको मल हो ।बिरुवा जल्न पनि सक्छ भन्छ त
पिन र पिसाब पानी मिलाएर बिरुवामा दिदा पछि टपड्रेसीङ गर्नु युरीया दिनु पर्दैन पुरा अर्गानिक तरकारी फल्छ तर खरानी गलतहो काक्रो र खुर्सानीलाई कैलेपनि खरानी दिनु हुदैन काक्रोलाई खराने रोग लाग्छ खुर्सानीमा खरानी राख्दा बोट मर्छ जानी राख्नु
पिना ताेरिकाे 😊