भुईकटहरको खेती गरेर सुक्खा जमिनको सदुपयोग - Pineapple farming | fruit farming in the village
ฝัง
- เผยแพร่เมื่อ 1 ก.ย. 2021
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com - แนวปฏิบัติและการใช้ชีวิต
निकै राम्रो काम दिदि शुभकामना हजुर लाई धन्यवाद पत्रकार सर हजुर लाई नि
सबै हाम्रो नेपालि महिला हरुले यस्तै मेहनत गरे।।सायद श्रीमान हरु बिदेशिनु परेथेन्। कति मेहनति दिजु।।
धेरै राम्रो वरिष्ठ कृषि पत्रकार जिउ कृषि पतेटन जलविद्युत सम्बन्धि खबर प्रसारण गर्नुपर्यो
wow kati mehneti dd kati kam bhayako dd lai mero salut xa khi sikha bidesi ko budi haru buda ko khun pasina khayar poila janu bhanda khi sikha uha dd sang🤗🤗🤗🤗🤗
सधैं काठमाडौं वरपरको मात्रै आउँथ्यो रिपोर्ट अब चै सबै तिरको समाचार सम्प्रेषण हुँदा खुसी लाग्यो । मेरो गृहजिल्लाको सामाग्री आउदा झन राम्रो लाग्यो ।
ल बधाई छ धेरै राम्रो काम बेबसाक खाती गर्नुभएकोमा , किसान ले उत्पादन गरियको कृषि जन्य उत्पादन को सरकरले उचित बजार बेवस्था गरियोस् नकी यस लाई अन्य देशमा निर्यात गर्नै सकियोस जय नेपाल
चितवन तिर पनी पहिला पहिला बगैंचामा धेरै देखिन्थ्यो तर आज भोलि नेपाल बाटनै लोभ हुन लागेको भुई कटहर खेती देखीयो !! मिहिनेती हात लाइ सलाम !!🍍🍍🍍🍍
हजुर को काम अनी मेहनत लाई सम्मान छ दिदी 🙏🙏
यस्तो उदाहरणीय काम र समाजमा राम्रो सन्देश दिने सामग्री को लागि धन्यवाद
यो।काम्ले,मलाइ,बहुतै,खुसि लाग्यो, धन्यवाद बैनिलाइ
अत्यन्तै मेहनती दिदीको कुरा सुनेर धेरै नै खुशी लाग्यो। दिदीको जोस जाँगर लाई मान्नै पर्छ। सलाम छ दिदी,
कृष्ण बुढाथोकी ज्यु सोलुखुम्बु जिल्लाको थुलुङ गाउपालिका मा सोलु खोलाको पानी सुरुङ खनेर दुधकोसिमा झार्न लागेको ठुलो बिद्युत पावर हाउस बन्दै गरेको छ एक चोटि भिजिट गरेर आउनोस अन्य थुप्रै नयाँ कुराहरुपनी पाउनुहुनेछ धन्यवाद , म हाल बहराइन बाट ,,!!
अब सबै पहाड मा सुखा ठाउँ खोजेर स्थानिय तह ले जमिन लिज मा दिएर खेती गराउनु पर्छ र देश लाई कृषि फाल फलार मा आत्मनिर्भर र निर्यात गर्नु पर्छ धनकुटा जिल्ला लाई नमान दिदी राई लाई पनि thank you बाख्रा भैंसी बुङुर र भुई कटहर पारिवारिक कृषि तथा पशु पालन गरेर पस्नु पर्छ पहाड बाजो राख्नु हुदैन नेपाल को पहाड मा भाउ र बजार र वोसार्पसाह मा सराकार ले सहयोग गरि दिनु पर्छ
Good job! Didi
दिदी नमस्कार । तपाईं महिला भएर पनि कस्ताे हिम्मतिलाे हुनुहुँदाे रहेछ । तपाईँकाे जाेस र जाँगर देखेर सार्है खुसि र अानन्द लाग्याे । दिदी याे भुईँ कटहर १ राेपनिमा लगाउँदा कति सम्म कमाई हुन्छ कृपया यसै कमेण्टमा छिटाे जवाफ दिनुहाेला ।
ramro lagyo
धेरै राम्राे
धेरै राम्रो काम
अति राम्रो कार्य।
राम्रो छ
दिदीको काम राम्रो छ, धन्यवाद दिदी, गाउमा उदारणीय महिला किसान बनेर अरुलाइ पनि बाटो देखाउनु भएकोमा फेरी पनि धेरै धेरै धन्यवाद छ।
हजुरलाई सम्मानछ दिदी अति राम्राेकाम
Interesting video watching from USA
good work❤❤❤
Sabaile Aafno Aafno barima phalphul roper indiad bat Aaune phalphul lai Rokau danyabad jagrilo sahashi didi lai namaste
Om nam sibay.
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
राम्राे काम
Dherai Ramro
सलाम छ मेहनती दिदीलाई
दिदिको परिश्रमिक कुरा सुन्दा मेरो भित्री मन देखि खुशी😍 लाग्दै खुसीको आँसु झर्यो।मुटु चुस्स चुस्स भयो।♥️ एकदमै राम्रो 👌 गर्नु भएकोमा कतारको मरुभूमिबाट सलाम छ।🙋♂️🇳🇵🙋♀️♥️
साँच्चै दिदीको मिहिनेत लाई सलाम grnaiprch
Great work
Good information
राम्रो काम sister great job 👍
Great work.👍🍍🍍
राम्रो काम 👍️👍️
राम्रो काम दिदि
Kati mehnati didi
Good jab
Good job
kati swabhimani didi really proud of you.
You are greatest di di
सहि हाे दिदी हजुर,हजुर कामलाई सलाम छ,हाे हाम्रो नेपाली भुमि मा जहाँ जे हुन्छ तेहि बहुमुल्य बाेटबिरुवाहरु उन्नत जातकाे हुन्छ तेहिं लगाएर आम्दानी गर्नु नै ठुलाे महान कुरा हाे। म कत्तारबाट हरिरछु खुशी लाग्यो ।
मैले हेर्नू खोजेको भिडियो आज बल्ल आयो ! कृष्ण बुडाथोकी र क्यामेरा मेन अर्नुज सेर्पा ज्यु लाई धेरै धेरै धन्यवाद ! र मैले पनि लगाउनु थालेको छु मेरो पनि भबिस्य मा भूइकठहर लाई नै प्रथामिक मा राखेको छु ! मैले साउदी बाट हेर्दै छु ! र रैनी दिदी अझै बडाउदै जानू होला ! साउदी रियाद बाट हेर्दै छु ! घर भोजपुर सडान्दनगर पालिका 14 बोया ( Tumang)
आहा कति राम्रो काम कति राम्रो मेहनत परिश्रम सलाम छ दिदिलाई
दिदी को लगनसिल्ता,मेहनत लाई सलाम छ्, धेरै धन्यबाद र हार्दिक बधाइ
All the best dear farmers
good job
कति मेहेनेती हुनुहुदो रहेछ! कति माहान बिचार सलाम छ हजुर लाई
लु सार्है गज्जब! पहाडमा फलेको भुई कटहर पनि उस्तै रसिलो र स्वादिलो हुने रहेछ! जय किशान जय कृसि
धेरै राम्रो काम dd, यसैगरी अगाडि बढ्नु होला शुभकामना
धेरै खुसी लागो महान दिदि
Sarai ramro..
ए लु धेरै राम्रो काम गर्नु भएको रहेछ नाना जि ले बधाई र धन्यवाद पनि छ है
Wou keep it top
Very nice so energetic
❤ Great work dd ❤❤
Good job 👍
आहा कति राम्रो सोचबिचार दिदिको।
मिहिनेती पनि
Sarai ramro Kam didi
Wow!awesome video great and hardworking sister i salute to you,may god bless you.🙏🙏
Very good i lik
Drerai ramro karya.
Good jod
सारै मेनहती दीदी 🙏🙏
धेरै राम्रो काम मेहेन्ती हातलाई सलुत छ
Wow
good
Nice
sarai mehnati didi.
Good job sister
Best dd
Good job 👍👍🙏🙏
बदाइ शुभकामना छ पौरखी मेहनत दिदि नाना लाई भाइ को तर्फ बाट
Wow didi kam kati ramro 🙏🙏
Good job Sis ❤👍
Good job didi.
सधैं एउटा कुरा सोध्न भुल्नु हुन्छ त्यो हो ठाउको उचाइ नेपालका किसानले सुनेको भरमा हेरेर सिक्ने गर्ने हुन् त्यसैले नभुल्नु होला
Good
nice
Good job didi
very nice 👌
Great job congratulations Nepal sister l am form American
Beautiful
Didi Lai 🙏🙏 pargati ko kamna.
Dherai ramro kam garnu vayo
Good jab didi
महान् हुनुहुन्छ बैनी ।
Ramro kam badhai xa wahalai
धेरै मेहनत गर्नु हुदाे।रहिछ खुसि लाग्याे
Yo didi le sarai ramro Jamin ko utilise garnu bhako raix great job didi
dherai mehanati didi
Didilae congratulations
Pineapple ramro x
👍
Ramro nana
Hamro dijju lai dherai dherai suvakamana hajur
I visited big farms of pineapple in Kerala, India. Hot and humid weather, this crop likes. Here with low temperature and high humidity, pineapple farming opened new vista in far flung areas of Himalaya.
सलाम छ है दिदी हजूरलाई
इनि बजै मान्छे हो कि भूत हो कति काम गर्दै रहेछिन 🤗🤗🤗
jay gorkhali naari
Ramro lagaio Kam
Jay anapurna mata