रेड लेडी मेवा अचम्मै तरिकाले फल्यो,एउटै बोटमा ४५ ओटा दाना ! - Red lady papaya farming

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ม.ค. 2025

ความคิดเห็น •

  • @prakashtmg748
    @prakashtmg748 8 หลายเดือนก่อน

    कृषकको घर दैलो पुग्ने मनका कुरा बोली दिने पत्रकार अर्थात मिडिया मध्य नम्बर वानमा पर्छ रेकर्ड खबर । thank you so much record khabar team❤❤❤❤

  • @aryalagrofarmhouse8409
    @aryalagrofarmhouse8409 8 หลายเดือนก่อน +1

    नुवाकोट कै सायद कृषिमा पहिलो बेजोड नमुना। कृष्ण सरको प्रस्तुतिको त जति तारिफ गरे पनि कम नै हुन्छ।

  • @manbahadurtamang8357
    @manbahadurtamang8357 8 หลายเดือนก่อน +7

    गरे के हुन्न ? भन्ने उदाहरणीय स्वरूप नुवाकोट मल्टी एग्रो फार्मले देखाएको छ तर राज्यले झोलेलाई होईन यस्ता कर्मठ किसानी समूहलाई हेर्नू पर्दछ ।

    • @DurgaDhungana
      @DurgaDhungana 7 หลายเดือนก่อน

      ये हजुर दलालहरूले कर्मलाई र कर्मठलाई लगानी गर्दैनन् । भाेट दिने वेलामा साह्ै विचार पुर्याउनु हाेला ।

  • @kailashpatirai
    @kailashpatirai 8 หลายเดือนก่อน

    Video अत्यन्तै राम्रो लाग्यो। मेवा मैले अत्यन्तै धेरै खाएको छु। आफ्नो घर वरिपरि टन्नै थियो। यसको पात फल मानिसको अलावा बाख्रा , सुगुर र अन्य धेरै जीव जन्तुले पनि धेरै मन पराउछ।

  • @Kamalapg511
    @Kamalapg511 8 หลายเดือนก่อน

    आसा कसैको नराखी आत्मनिर्भर भयर मिहेनत गरे हरेक कुरा सक्सेस हुन्छ दजुलाई अझै सफलताको कामना र रेकड खवरलाई नी धन्यवाद छ ।कृषकका कुरा ल्याईदिनुभयकोमा🙏

  • @kamaltamang1619
    @kamaltamang1619 หลายเดือนก่อน

    great job go ahead .

  • @pentiumgrg-fy8fr
    @pentiumgrg-fy8fr 8 หลายเดือนก่อน

    Great job bro keep it up❤

  • @dorjelama2878
    @dorjelama2878 8 หลายเดือนก่อน

    हाम्रो नेपाल सरकारले हिमाली भेगमा स्थानीय जनताको लागी स्याउको बिरुवा अनुदान मा सहयोग गर्नु पर्छ र तराई भेग को जनता लाई मेवा र केरा को बिरुवा को अनुदान दिदा राम्रो हुन्छ

  • @KaluDai111
    @KaluDai111 8 หลายเดือนก่อน

    awesome🎉

  • @dorbahadurshrestha787
    @dorbahadurshrestha787 8 หลายเดือนก่อน

    right 👍️👍️

  • @kaidechrailama609
    @kaidechrailama609 8 หลายเดือนก่อน

    I love papaya very much.

  • @dipendrachand8437
    @dipendrachand8437 8 หลายเดือนก่อน

    Good work..

  • @ranjema703
    @ranjema703 8 หลายเดือนก่อน

    Good job

  • @ghanashyamalemagar4190
    @ghanashyamalemagar4190 8 หลายเดือนก่อน

    wow kati dami

  • @GjGf-l6h
    @GjGf-l6h 8 หลายเดือนก่อน

    good

  • @gyanubudha2214
    @gyanubudha2214 8 หลายเดือนก่อน

    Gare pachi hune raicha herda kasto rahar lagdo

  • @BalRai-h1j
    @BalRai-h1j 8 หลายเดือนก่อน

    बीउ उपलब्ध हुन्छ

  • @dorjelama2878
    @dorjelama2878 8 หลายเดือนก่อน

    हजुवा को भरमा अनुदान दिनु हुदैन

  • @bimmalarana9594
    @bimmalarana9594 8 หลายเดือนก่อน +1

    Red ladyko biruwa kata painxa

    • @sdvlogtv
      @sdvlogtv 7 หลายเดือนก่อน

      हाम्रै Agrovet मा पाइन्छ सर 🙏

  • @gyansinghgurung4385
    @gyansinghgurung4385 8 หลายเดือนก่อน

    Great job 🎉

  • @LalumayaShrestha-h3d
    @LalumayaShrestha-h3d 8 หลายเดือนก่อน

    Great job