अरु कुरा जे भए पनि बुवा आधिबाटो आएर फर्काउदा पनि रित्तो हात फर्काउन नै ठुलो भुल हो,के पायौ ?अहिले तपाईका सर्बोच्चो कमाण्डर भनिने प्र म छन र कोहि उच्च पदमा मोज गर्दैछन,।त्यहि टुटेको हात र आफ्नै दाजुभाई मार्यौ त्यो बाहेक के पायौ?
युद्दमा यति धेरै दुख कष्ट हुन्छ, तर नेता भनाउदा गद्दारहरुले केही त बुझिदिनु नि! अरु त केही गरेन घाईतेहरुलाई जीवन निर्बाहको लागि मासिक २०/२५ हजार रकमको ब्यबस्था गरि दिनु नि!
अतिथिलाई सलाम गर्दै हेर्न सुरु गरियो....
बाउ लिन आउँदा खुरुक्क घर तिर गएको भए आज घाइते जीवन बिताउनु पर्थेन त्यसैले बाउ आमाले लगाएको सही बाटोमा हिड्ने पर्छ,भन्ने हो
सहि हो
के गर्ने त्यति बेलाको भगवान प्रचण्ड मान्थ्यो।बाबा आमा हो ठुलो भगवान मानेन
मेरै जिलला मा घाईते हुनु भयो सलाम छ कमरेड लाई बिर सहिद अमर रहुन सलाम छ
हेर्न सुरु गरे
हस्
hardik samman ra salam xa kakalai
म आफु कम्युनिष्ट भयकोले बिस्वका कम्युनिष्ट सेनाहरुले पाउने र पाएको दुखले अत्यान्तै दुखित र भाबुक हुन्छु।सबै भन्दा दुख कम्युनिष्ट सेनाहरुले नै पाउछ।
ekdam sahi bhannu bhayo dajule
Very good interview uncle's
Salam, chha uncle
राम्रो कुराकानी
Very interesting interview
Good interview army ko pani linuparyo
हस्
अरु कुरा जे भए पनि बुवा आधिबाटो आएर फर्काउदा पनि रित्तो हात फर्काउन नै ठुलो भुल हो,के पायौ ?अहिले तपाईका सर्बोच्चो कमाण्डर भनिने
प्र म छन र कोहि उच्च पदमा मोज गर्दैछन,।त्यहि टुटेको हात र आफ्नै दाजुभाई मार्यौ त्यो बाहेक के पायौ?
Kurakani ramro x lagyo
भारत बाद मुदावाद भन्ने हरु सबै भारतकाे ईसारामा चलेकाे रहेछ ।सबै माआेवादी हरु।
my best chnnel sunaulo tv
धन्यवाद
Yo manxelai ta hamile hamro gharma Khana khuwako ho dondako Bela 4 janako lagi arder aako thiyo Khana pakai dinu vner hamro lagi vner
युद्दमा यति धेरै दुख कष्ट हुन्छ, तर नेता भनाउदा गद्दारहरुले केही त बुझिदिनु नि! अरु त केही गरेन घाईतेहरुलाई जीवन निर्बाहको लागि मासिक २०/२५ हजार रकमको ब्यबस्था गरि दिनु नि!
महिनाकाे ५ सय दिनुपर्छ ।
म पनि आए है
ma pani herna aae, aaja chahin
If this topic is true, Plz Nepal public wantknow, about Nabel Shah,
हेर्न सुरु गरियो
Ke pai ta muje chorarnu parne thiyo
Myagdi benima mabaditarfa dhari xitti vyeko mero gau benimathi arthunge Bata ghitera maryeko garyera 500 600 ko harharim layeko really dekhyeko
तत्कालीन समयमा आफ्नै देशमा गृहयुद्ध गर्नु पर्ने कारण चाहि के थियो?
Army ko interview Pani linu Paro
आउँछ हजुर आर्मीको पनि
Suru gareo harna video
हस्
Aramy ko ra maubadi ko inter view kati farake cha bolane sayile
erkdam, sahi bhannu bho, neta kukur bhae, gaddar bhae
√ . प्रष्ट बिचार
aba herinchha hai
राम्रो कुराकानी