Ajai N-cell ko naya offer vandai TV channels ma advertise play gardai 6an. Media player pani testai. Kina support garna paryo ti chor haru ko advertising ko lagi. Be aware everyone…
एनसेल लाई अब बहिस्कार गरौ नेपाल र नेपालिको स्वामित्व भएका एन टि सि नै रोजौ ❤❤यसैलाइ मध्यनजर गरेर एन टि सि ले नेपाल को हरेक कुना कन्दरा नेट्वोर्क पुर्याउनु पर्यो❤❤
NTC सिमले फास्ट नेट सस्तो प्याकेज डाटा अनि नेपालको हरेक ठाउमा सजिलै टावर टिपने हो भने Ncell सडकमा आहुछ। तर सरकारले NTC लै अगाडि बढन दिदैन ,जति Ncell लै साथ दिएर टन गोजि भरेको छ
खोई के भन्ने होला नेपालको नियम पनि लॅाडो जस्तै कैले उठ्ने कैले सुत्ने, यहॅा हामी बसेको ठॅाउमा त, सिमकार्डको आयु रिचार्ज मा बॅाचेको हॅुदैन। कहिले कॅाही गर्दा भैहाल्छ है।
एन सेल व्यापारी होइन ब्ल्याक मेलर हो।यसले गरेको काम लाई कुनैपनि कोण बाट व्यापार र सेवा भन्न मिल्दैन विशुद्ध ब्ल्याकमेलिङ हो जनतालाई पैसा दिने भए दे नभए सीम बन्द गरिदिन्छु भन्ने सीधा अर्थ हो।सरकारको दूरसंचार भन्ने निकाय छ कि छैन?
म अस्ति देखि सुन्दै थिए NCELL को यस्तो कर्तुत अब केही दिनमा म एनसेलको मेरो दुईवटै sim कार्ड भाँचेर म नेपाल टेलिकमको त्यही दिदुईवटा सिम लिने छु । सबैले NCELL सिम बहिस्कार गरौं।
Ncell आजै बाट बहिस्कार गर्दै छु म पुरै मेरो परिवार बाट ncell बहिस्कार गर्दै छौ आजबाट मेरो परिवार सबै सदस्यहरूले ncell को सातवटा सिम मोबाइलबाट निकाल्दैछौँ
Ncell लाई बहिस्कार गर्न NTC ले राम्रो सेवा दिनुपर्यो नि हजुर भावनामा बहेर हुन्न होल। एक दुई दिन पानी पर्यो र आफ्नो मान्छेको हाल्खबर बुझ्न पर्ने बेला tower हुन्न ।
Ncell बारेको यहि मानसिकता भएको मौकामा NTC ले लिँदै गरेको सबै प्रकारका शुल्कमा ५०% छुट दिएर NTC ले नेपाली जनता/ प्रयोगकर्ता बढाउनु पर्छ, यसको लागि NTC ले आफ्नो रिजर्व फण्डबाट २-४ अर्ब घटे पनि घटोस्, जनतालाई सुविधा दिनुपर्छ।
यो सत्य हो । ब्यालेन्स हुँदाहुँदै सातदिनमै तपाईंको सीमाको अवधि समाप्त भएको छ । कम्तीमा ५० रुपियाँ को रिचार्ज गरी सीम सुचारु पार्नुहोस भन्ने व्यहोराको म्यासेज आइहाल्छ । एनसेलको सीम बहिष्कार गर्नुपर्छ ।
@@Bikashgatraj प्रचण्ड को बिश्व न गरे हुन्छ नेपाल लाई सिंगापुर र स्विजरलैंड पनि बनएको नै हो ३ पल्ट प्रधानमन्त्री हुँदा खेर तो भन्दा त रास्पा लाई बिश्व गर्नु पर्छ
@sunilkhatri4639 18000 काे बलिदानले देशमा धेरै कुरा परिवर्तन भएको छ । हकहितलाई नै त भएको हाे परिवर्तन काे लागि नै भएकाे यदि त्याे समयमा त्याे प्रकारको युद्ध नभएको भए सायद नेपाल यहाँ सम्म पाे आउने थिएन कि ? परिवर्तन निकै राम्रो भएको हाे तर नेतृत्व गर्ने मान्छे गलत भएको कारणले नेपाली दाजुभाइ अनि दिदीबहिनीहरुले दुख पाएकाे हाे ।
नेपाल टेलिकमले पनि ठाउँ ठाउँमा सिम पाउने व्यवस्था ल्याउनुपर्छ हजुर। एयरपोर्टबाट पनि विदेशीहरू आउँदाखेरि airport मा सजिलै नेपाल टेलिकमको सिम पाउनेव्यवस्था हुनुपर्छ काठमाडौँमा पनि टेलिकममा गएर मात्रै सिम पाउने होइन सजिलै पाउने व्यवस्था हुनुपर्यो। जनताको सेवाको लागि। नयाँ मान्छेहरूलाई टेलिकम कता छ थाहा हुँदैन सबैजनाले देख्ने गरी बाटोमै हुनुपर्छ।
टेलीकमको सेवा बीस्तार गरेर एनसेल सीम बहीस्कार गरेर देखाउनु पर्छ।
chor haru mileka hunxan, NTC ko network fitalo banaidinxan ncell lai promote garna indirectly.
Boycott from today!
Everyone boycotts from today Using this company.
Ajai N-cell ko naya offer vandai TV channels ma advertise play gardai 6an. Media player pani testai. Kina support garna paryo ti chor haru ko advertising ko lagi. Be aware everyone…
@@mainalichudamani6531 ncell सँग कमिसन लिएर नेपाल टेलिकम डुवाउने खेलमा छन नेताहरु।
रविकाे बारेमा भ्रम नछर्न मिडिया कर्मिलाई भन्न चाहान्छु।रवि सहकारी ठग हाेईनन हेक्का रहाेस।
सहि कुरा यो झोले news लाई बहिस्कार गरौ सबैले 😊
हावा कुरा नगर झोले
बजार मा आईरहेको हल्ला यही हो
यो बाह्र भाईको नाजायज सन्तान हरु जसरी हुन्छ रबि लामिछाने को बारेमा भ्रम फैलाउने जेल हाल्नु पर्ने समाचार बनाउने गर्छ
I AM WITH YOU.
यो necll कान्ड धेरै भयो हामि आम नागरिक नै अब सचेत। हुनुपर्छ
एनसेल लाई बहिस्कार गरौं सबै नेपाली
यो लुट धन्दाको अन्त्य गर्न सबैले एनसेलको सीम बहिस्कार गरौं।
रवि छुट्नै पर्छ यो देशको लागि भए नी🇳🇵🙏
रबि छुट्ने होइन रबि संगै सेरे प्रचण्डे उखाने माकुने हरुलाई समेत लाई त्यही लगेर राख्न सबै लागि पर्नुपर्छ
रवि लामिछानेको विषयमा सदै मीडिया सार्वजनिक भ्रम पैदा नगर्न योहो टेलिभिजन लागि मेरो अनुरोध छ
धेरै धेरै धन्यबाद एन्सेलालाई !!! हृदयदेखि धन्यबाद !!! बल्ल ठिक गरेछ एन्सेल एन्सेल भन्नेहरुलाई ! एन्टिसि कम्पनि छ नि त।
Ncell बहिष्कार अभियान सफल बनाउन, सबै सबैले सिम कार्ड प्रयोग नगरौ
मैले यन्सेल को सिम बेच्नै छाडे है साथि २ हप्ता पहिले देखि नै
सरकार नै Ncell संग मिलेर जनता लुटेको हुनुपर्छ है
एनसेल लाई अब बहिस्कार गरौ नेपाल र नेपालिको स्वामित्व भएका एन टि सि नै रोजौ ❤❤यसैलाइ मध्यनजर गरेर एन टि सि ले नेपाल को हरेक कुना कन्दरा नेट्वोर्क पुर्याउनु पर्यो❤❤
Ntc प्रयोग गरौ। नेपाल टेलिकम राष्ट्रको सन्चार🙏🇳🇵
अब NCELL लाई बहिस्कार गरौं सबैले 🙏
अब नेपाल टेलिकम ले नया सेवा सुबिधा सहिद ncell बहिस्कार गर्नु पर्यो।
हामी साच्चिकै नेपाली हौँ भनेNcell को सिम भाचेर बिहानै ट्वाईलेटमा उ संगै हाल्दिउत
बिल्कुल सहि
Maile ta destroyed garesake
@@dilumagar1073 good
ntc ले यहि मौकामा आफ्नो सेवा प्रभावकारी बनाउन जरुरी छ ।
ncell बहिष्कार गरौ 🖐️🖐️🖐️🖐️🖐️
नेपालको एक नम्बरको दुईजिब्रे नेता पुस्पकमल दाहाल
सबैले ncell सिम नचलाएर ntc सिम चलाउनु पर्छ भएको ncell सिम फालेर देखाईदिउ ntc सिम जिन्दावाद ।।
त्यो नियम लागू गरो भने Ncell काे सिम बहिस्कार गर्नू काे विकल्प छैन ।
भ्रम पैदा गर्ने खालका समाचार यस्मा आउँछ प्रायः।
एन ,सि, एल काे सिम काड, र रिचार्ड काड नचलाउने जय नेपाली जनताशॐ
जे जति काण्ड छन् रबीले गर्छन सबैको उपचार अरु कसैले गर्न सक्दैन
यो जग्गा सरकारी हुनुपर्छ जहाँ विभिन्न ठाउँका मान्छे मान्छेका लागि पर्यटक क्षेत्र बनोस्।
आज सम्मकै उत्कृष्ट समाचार Ncell बहिष्कार गरौं
अब 84 मा एमाले काङ्ग्रेस सबैलाई पन्छ्याउनु पर्छ!!🙋♂️🙋♂️🙋♂️
एन सेल बहिस्कार गर हो मध्यम र निम्न वर्गीय म जस्तै नेपाली नागरिकताधारी म जस्तै ननननागरिक नेपालका !
Ncell लाइ सबै मिलेर बहिस्कार गराै। मैले अहिलेसम्म Ncell को सिम चलायको छैन।🤚
जय रवि
पत्रु माहोवादिको झोले पत्रकार रविको वारेमा भ्रम नछर अव जनताले बुझी सकेका / चिनि सकेका छन्
योहो टेलिभिजनले रवि नछुटोस भनेर मन्दिरमा १००० लड्डु चढाउने भएको छ रे।
यो कुरा चाहिँ पक्कै हो। योहो टिभि ले रबिलाइ नछुटोस भन्ने चाह्न्छ्।
झोले मिडिया हो यो 😡😡
NTC सिमले फास्ट नेट सस्तो प्याकेज डाटा अनि नेपालको हरेक ठाउमा सजिलै टावर टिपने हो भने Ncell सडकमा आहुछ। तर सरकारले NTC लै अगाडि बढन दिदैन ,जति Ncell लै साथ दिएर टन गोजि भरेको छ
खोई के भन्ने होला नेपालको नियम पनि लॅाडो जस्तै कैले उठ्ने कैले सुत्ने, यहॅा हामी बसेको ठॅाउमा त, सिमकार्डको आयु रिचार्ज मा बॅाचेको हॅुदैन। कहिले कॅाही गर्दा भैहाल्छ है।
यो देशको वास्तबिक सत्य भन्दा देखाउनु भन्दा पुराना दलहरुलाई खुइल्यायेर आम जनता लाई निराश बनाउने media मध्ये यो १ नम्बर मा पर्छ।
ncl लाई बास्कार गरौँ।मैले ncl चलाउन छाडेको ४ बर्ष पार भयो।👎️👎️👎️👎️
जय रबि दाइ
अब फेरि बहिस्कार गर्नु पर्छ। एन सिएल हटाउन पर्छ। देस बाट।
Ncell को सिम सबैले बन्द गरौं , कसैले नचलाउ, ntc जिन्दावाद ।
एन सेल व्यापारी होइन ब्ल्याक मेलर हो।यसले गरेको काम लाई कुनैपनि कोण बाट व्यापार र सेवा भन्न मिल्दैन विशुद्ध ब्ल्याकमेलिङ हो जनतालाई पैसा दिने भए दे नभए सीम बन्द गरिदिन्छु भन्ने सीधा अर्थ हो।सरकारको दूरसंचार भन्ने निकाय छ कि छैन?
सवैले NTC को सिम प्रयोग गरौ । ढुक्क हुन्छ ।
नेपाल तेलिकम को सिम चलाउन सबैलाइ अनुरोध कहिले सम्म लुटिनु हामी गरिब जनता
Good khabar❤❤❤❤❤
रबि छुट्नै पर्छ अनि देशले मुहार फेर्न शुरु हुन्छ।
योहो टेलिभिजन माओबादिको गुणगाण गाउने टिभिमा पर्छ, रबिको बारे भ्रम न छर्नु होला सन्तोष बि.के. थापा।
आजसम्म ncell को सिम नकिनेको मलाई ncell ले ठगेर मलाई मतलब हुदैन।
तर नेपाली जनता भेडा नभए NTC चलाउ आफ्नो सम्पत्ति सरकारलाई तिर सेवा प्रयोग गर
एन सेल आजैदेखि बन्द गर्ने निर्णय गरियो नेपाल टेलिकम जिन्दाबाद्🇳🇵🇳🇵
नियमित.. दमदार न्यूज🎉मलेसिया बाट
म अस्ति देखि सुन्दै थिए NCELL को यस्तो कर्तुत अब केही दिनमा म एनसेलको मेरो दुईवटै sim कार्ड भाँचेर म नेपाल टेलिकमको त्यही दिदुईवटा सिम लिने छु । सबैले NCELL सिम बहिस्कार गरौं।
आजै बाट बहिषकार गरौं यो सिम
Ncell आजै बाट बहिस्कार गर्दै छु म पुरै मेरो परिवार बाट ncell बहिस्कार गर्दै छौ आजबाट मेरो परिवार सबै सदस्यहरूले ncell को सातवटा सिम मोबाइलबाट निकाल्दैछौँ
Ncell बहिष्कार गरौँ नमस्तेको सिम चलाउँ। Ncel लुट्नु लुट्यो नेपाली जनता
न निधउँदै चाेर आयो
Jaya rabi sir good
केपि ओलीको आशिर्वाद छ एनसिएल लाई ।
कुरै नबुझी त्यसै सहकारी ठग रे खोइ त ऋण लिएको प्रमाण।।।
एनसेलको।सिम ै।बहिस्कार।गर्नुपर्छ।एनसेल।चलाउनै।सबैले।बहिस्कार।गरौउ
Ncell लाई बहिस्कार गर्न NTC ले राम्रो सेवा दिनुपर्यो नि हजुर भावनामा बहेर हुन्न होल। एक दुई दिन पानी पर्यो र आफ्नो मान्छेको हाल्खबर बुझ्न पर्ने बेला tower हुन्न ।
एन सि एल सिम बहिस्कार गरौ बालै फरर
ncell काे सिम र सेवा बहिष्कार गराैं ।
Jay rabi
Ncell बारेको यहि मानसिकता भएको मौकामा NTC ले लिँदै गरेको सबै प्रकारका शुल्कमा ५०% छुट दिएर NTC ले नेपाली जनता/ प्रयोगकर्ता बढाउनु पर्छ, यसको लागि NTC ले आफ्नो रिजर्व फण्डबाट २-४ अर्ब घटे पनि घटोस्, जनतालाई सुविधा दिनुपर्छ।
एनसेल को लुटपाट मचाउने गरेको देखिन थालेको छ लुटपाट बन्द गर्न नभए एनसेल बहिस्कार गछौँ
म त ntc मात्र चलाउछु सुरु देखि ncell बहिष्कार गरौ सबैले
Ncell बहिष्कार गरौँ, म तयार छु !
जय निर्दाेष रबि ज्यु सलाम छ
सबै नेपाली दाजुभाइले एनसेल सिम बहिस्कार गराै ।
अब यत्तिको थाहा हुदाहुदै ncell लाई बहिस्कार गरौ आफू लटिन बाट वचौ अरुलाइ पनि बचाउ सबैले सेयर गरौ है
रबिको सपोटर जति यता हाजिर हौँ
यो सत्य हो । ब्यालेन्स हुँदाहुँदै सातदिनमै तपाईंको सीमाको
अवधि समाप्त भएको छ । कम्तीमा ५० रुपियाँ को रिचार्ज
गरी सीम सुचारु पार्नुहोस भन्ने
व्यहोराको म्यासेज आइहाल्छ ।
एनसेलको सीम बहिष्कार गर्नुपर्छ ।
आब यो ncell सिम बहिष्कार गर्नै अभियान चलाउनु पर्छ
Jaya ghanti Jaya Rabi
एनसेलको सिम सबै व्यक्तिले घरघरबाट निकालेर जलाएर देखाइदिनुपर्छ सोसल मिडियामा हाल्नुपर्छ अनि थाहा भइहाल्छ नि। जनताको पावर
अब NCELL सिम बन्द गर्नु पर्छ
एनसेल बहीस्कार अभीयान चलाउनु पर्छ।
Jay rabi jayvdesh jay ghanty
Necll सिम बहिष्कार गरौं सम्पूर्ण नेपाली जनता आफ्नो आफ्नो ठाउँ बाट अति भो नेपाली जनता
Ncell सिम फालियो आजबाट
धन्यवाद
ncell बहिस्कार अभियान आजै सुरु गरौ
सबै देश मा यही नै छ नेपाल मा हुदा के चै फरक भयो र !!
N cell काे सिम लिन बन्द गरिदिनु हाेस समस्त नेपाली जनता ले फेरि हेरमला😂😂
Jay rabi ❤❤❤❤❤❤❤
जय रबि
Ncell बहिस्कार गरौ
अब नेपाल टेलीकमले आफ्नो सेवा अझै बढी दिनुपर्छ
सबै स्थानमा नेपाल टेलिकमको नेटवर्क सहज हुन पर्यो नि अनि पो टेलिकमको युज गरिन्छ। नत्र त बिकल्प भएन...
माफीया हरु यो लुट आजै बन्द गर नत्त्र Ncl बहीसकार गर्नु पर्छ।।
तेही भर NCELL को सिम पनि रिचार्ड पनि बेच्दिन मेरो पसल छ
एमाले र काङ्ग्रेस अनि ncell बहिष्कार गरेकाे नै राम्रो
खाओबादी लाई चाइ जिताउनु भन्नू भएको हो फेरि सिंगापुर र स्विटजरलैड बनाउछ १८ साल सम्म त बनायो अब फेरि के बनाउछ
ani maobadi pani ,18000 manxe ko mare ani k garyao mabadi ,
@@sujitkafle-l6v अलि बढि आशा रास्पा छ त्यसपछि माओवादी बा र भाउजू प्रति आश छैन हजुर 😀😀😀
@@Bikashgatraj प्रचण्ड को बिश्व न गरे हुन्छ नेपाल लाई सिंगापुर र स्विजरलैंड पनि बनएको नै हो ३ पल्ट प्रधानमन्त्री हुँदा खेर तो भन्दा त रास्पा लाई बिश्व गर्नु पर्छ
@sunilkhatri4639 18000 काे बलिदानले देशमा धेरै कुरा परिवर्तन भएको छ ।
हकहितलाई नै त भएको हाे परिवर्तन काे लागि नै भएकाे यदि त्याे समयमा त्याे प्रकारको युद्ध नभएको भए सायद नेपाल यहाँ सम्म पाे आउने थिएन कि ?
परिवर्तन निकै राम्रो भएको हाे तर नेतृत्व गर्ने मान्छे गलत भएको कारणले नेपाली दाजुभाइ अनि दिदीबहिनीहरुले दुख पाएकाे हाे ।
NTC ले टावर बिस्तार गर्नु पर्यो🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो Ncell कान्द मा केपी ,देउवा र प्रचण्ड ले बिदेश मा कमिसन थन्काएका छन !
100% सहि कुरा
नेपाल सरकारले यो बिषयमा पहल छिटो भन्दा छिटो गर्नु पर्यो र जनताले पनि एनसेलको बाचेर फाले पछि बल्ल एनसेलले थाहा पाउनेछ
Sahi samachar jaye hosh.
विदेशमा छैन यस्तो नीति यो ncl लाई बहिस्कार गर्नु पर्छ। कुन्ता सतिशलाल यसलाई करभै गर्नुपर्छ।यसको सीम बन् गर्नु पर्छ।
रबिको खेदो गर्दै आएका मिडिया अझैअप्नी खेदो गरिनैरहेका छन यो समाचार सुन्दा रबि छुटनु हुन्न भनेको बुझिन्छ
देश चुस्ने यस्ता कम्पनिलाई राेडमा ल्याउन सबैले ncell बहिस्कार गर्नु पर्छ।नेपाल टेलिकमकाे गुणस्तर बढाउनु पर्छ।
नेपाल टेलिकमले पनि ठाउँ ठाउँमा सिम पाउने व्यवस्था ल्याउनुपर्छ हजुर। एयरपोर्टबाट पनि विदेशीहरू आउँदाखेरि airport मा सजिलै नेपाल टेलिकमको सिम पाउनेव्यवस्था हुनुपर्छ काठमाडौँमा पनि टेलिकममा गएर मात्रै सिम पाउने होइन सजिलै पाउने व्यवस्था हुनुपर्यो। जनताको सेवाको लागि। नयाँ मान्छेहरूलाई टेलिकम कता छ थाहा हुँदैन सबैजनाले देख्ने गरी बाटोमै हुनुपर्छ।
एनसेलको डेटाको बारेमा पनि बोलुम। तेस्तै छ।
अब देखि सबै नेपाली जनताले NCELL को भाचेर फालौ
NCL सबैले बहिस्कार गरौ✊✊👎️👎️
एनसेलले अति गर्यो सबैले बहिष्कार गरौं लुट्नसम्म लुटेको छ जनतालाई
भयजति सिम निकालेर बिष्णु मति बागमती मा हाल्देउ
जनता