एउता घट्ना मैना sunar को पनि छ ती मात्र 11,12 बर्स की थिन, तिनि लाई आर्मी ले गाऊ बाट अप हरन गरि kemp मा लगेर बलत्कार गरि मरेर kemp मै गडेका थिये यि नर पिसाच हरु को किरित्य याद गर्दा यती घिर्णा हुन्छ के गर्ने
Sabai army haru ta testo hudena tara prai army haru testai hunxa tei vayera kati pai le army vanne jath lai ghenna garxa tesma moh ne praxu ghenna garxu aasto ghen lagdo kam garne harulai
@@jenilarai401 ती पिडित दीदी बहिनी हरु हाम्राइ देस का चेली हरु थिये कीन मानबता मरे को होला ती आर्मी हरु को लडाकू महिला प्रती यस्तै बिहेबियर गर्ने कनुन त पक्कै नहोला नेपाल मा, यस्तो कार्या गर्ने जो पनि आर्मी जवान छन तिनी हरु लाई कार्वाही हुनै पर्छ , बाकी पुरै नेपाली सेना र् बिस्व मा जहा पनि गोर्खा फौज छन तिनी हरु लाई भनेको होइन तिनी हरु धरै राम्रा छन,गोर्खा फौज को बिस्व मा आफ्नै पहिचान छ यस्ता के रकक्ष्यस हरुको कारन ले गर्दा सेना को प्रती जन्ता घिरिना फोइलीयेको छ यदी सेना ले आफ्नो इमेज मा लगेको दाग सफा गर्ना चाहन्छ भ्ने अपराधी को पहिचान गरि कार्वाही को दायरा मा लियुनु परछ
Maobadi le Kamtaka loot machaye maobadi ko Palo ma bolna adhikar thiyena khai ta k vayo nepal banihalyo usa England andolan garera janta marera maobadi ma sojha janta lai istemal gari nepal ajhai 50 barsa pachadi g aisakyo paribartan lyaunuxa vane kalam le lyauna sakinxa hatiyar le hoina hatiyar ta isis Osama le ni uthaye tara kaha puge natija sablai thaxa Israel le sikshya ra technical lai dhyan diyo aja india usa jasto desh le ni Israel sanga hatiyar ra talim linxa Jai nepal Bidambana yo cha ki jai nepal vanna laaj lagxa laal salam jai madhesh jai tharuwan vanna jo kohi pani chahanxa tara ekjut vai jai nepal koi vanna chahanna
तपाईंले माउबादीको त interview लिनु भयो सर तेहि जि गाउँ मा हुनुन्छ भर्कर सान्ती सेनामा आको army लाई घर भित्र हुलेर मारेको छ्न । गयर सोध पुज गर्नु होला 🙏
उसलाई २०५६ सालमा चोरले मारेको हो। तेती बेला सेना निकालिएको थिएन। म जि गाउँकै जनता हु। मेरो बुवाले त्यो आर्मिलाई बचाउन हस्पिटल लादै गर्दा बाटोमा मृत्यु भएको हो।
रमेश स्वार को नेपालगन्ज बाटिका होटल नजिकै छ। अहिले जागिर छोडेर साईकलिस्ट भएको छ। अजित थापा को घर काठमाडौं छ। आफै बलत्कारी हो। आफै दन्द पिडीत मा काम गर्छ।
@@gaurabdahal5635 युद्ध पहिला को बाट सुरु भएको हो ? प्रश त्यहा उठ्छ एउटा सस्कृत किताब पढाउने बाहुन लाई त यी माओबादी हरुले पनि बिजुलिको खम्बामा बाधेर मारे त अर्को गोर्खामा नारायण पोखरेल पुराण भनिरहेको बेला चोक मा काटेर फ्याके त्यस्को चाहिँ हिसाब कस्ले दिने ?? युद्धमा महिला बलात्कार हुनु बृदा बच्चा मर्नु यो कुनै नौलो कुरा होइन सन्सारमा जहाँ पनि हुन्छ
किन आर्मीहरु सग कुरा कानी गर्दैन एकहोरो मावोबादी सग मात्रै इन्ट्र्भिउ आयो । प्रत्रकार ज्यु आव आर्मो सग लिनुहोस यिनिहरु ले आर्मिलाइ पनि घर घर पसेर मारेका छ।
तिमिहरुले पनि कति दुख देकाथियै त्यो त मलाई राम्रो सङग थाहा छ गाउँ मा जबर्जस्ति भात माग्ने चन्दा उथाउने उमेर पुगेका केटा केटी देख्नेबित्तिकै जबर्जस्ति धम्की दिएर रातारात उठाउनु
Thank you very much for your replied watching video again and again from Scotland Lockdown ko belaa room bhitra ghusaari baseko xu khusi lagyo gaatheho feri ni kuro taa tei asati des ho nepal maa U bho laagne baato kahi dekhinna b thamaa road maa howaab howaab karaayo daxinai haraayo nirmala pant ko blotkar paxi hatyaaraa khoi ?33 k g sun khoi? 16 karhorh bhrasta chaar raatbhari rungeu burhi jiudai kuro........more
Mero vai sano thiyo mero gauma ni 1 2 jana mawobadi rahexa 1 din police ayera tyo mawobadiko ghar sodhexa ra@ mero vaile ghar dekhayex tehi rat mero vailai marne vanera mero ghar mawobadile ghereko thiyo tara mero vaiko vagya baliyo rahexa hamile diuso jungleko bato vailai jilla kataisakeko thiyau voli palta firstmai vailai ktm pathayera bachayeka thiyau hamile .
Omg yo kura sunda2 maile sassh fernu nai jhandai bhule kati daad lagdo story. Malai ta sansar ma north korea ko jasto rajniti kahani kunai desh ma chaina hola bhaneko ta yaha aafnai desh ko kahani north korea bhanda kharab kahani raich.
तिम्रो नेताे देखाको सपना लाइ न भुल्नु र नेता कहां छन त आज कहाछ्न ती अपाङ्ग लडाकु खै सर्वहारा निती बाबुराम, प्रचण्ड,बादल आदि ठुला नेतृत्तव मा एैस गरे छन तिनी सङ्ग के छ जवाफ कहां पुराये ती निरीह जनता लाइ आम होस अथवा जन सेना गहिरो घाउ,सिर देखिन पाउ सम्म गोली को छर्रा बोकी अपाङ्ग भइ बसेका,युद्ध पिडित परिवार लाइ के गरे दिन्छन ति सफारी सुट मा कार मा यात्रा गर्ने तत्कालिन नेता हरु ले जवाफ।
Kanun le kei ni garna sakdaina gaau ko sabai milera jalaunu parxa yesto rakxeys lai dhartiko bojh bachera kei kaam xana testa rakxey marera kasailai dukha hune wala xana so plzzz j garnu xa aafai garau kanun ko varr naparau
एउता घट्ना मैना sunar को पनि छ ती मात्र 11,12 बर्स की थिन, तिनि लाई आर्मी ले गाऊ बाट अप हरन गरि kemp मा लगेर बलत्कार गरि मरेर kemp मै गडेका थिये यि नर पिसाच हरु को किरित्य याद गर्दा यती घिर्णा हुन्छ के गर्ने
हो तपाईंले भनेको पनि सत्य हो ।
Yasto kukur army thukka
Jiudai Marnu parxa yasto lai 😠😠
Sabai army haru ta testo hudena tara prai army haru testai hunxa tei vayera kati pai le army vanne jath lai ghenna garxa tesma moh ne praxu ghenna garxu aasto ghen lagdo kam garne harulai
नेपाल् मा बलात्कार गर्ने लाई फासी को सजाय दिनुपर्छ ।।।
@@jenilarai401 ती पिडित दीदी बहिनी हरु हाम्राइ देस का चेली हरु थिये कीन मानबता मरे को होला ती आर्मी हरु को लडाकू महिला प्रती यस्तै बिहेबियर गर्ने कनुन त पक्कै नहोला नेपाल मा, यस्तो कार्या गर्ने जो पनि आर्मी जवान छन तिनी हरु लाई कार्वाही हुनै पर्छ , बाकी पुरै नेपाली सेना र् बिस्व मा जहा पनि गोर्खा फौज छन तिनी हरु लाई भनेको होइन तिनी हरु धरै राम्रा छन,गोर्खा फौज को बिस्व मा आफ्नै पहिचान छ यस्ता के रकक्ष्यस हरुको कारन ले गर्दा सेना को प्रती जन्ता घिरिना फोइलीयेको छ यदी सेना ले आफ्नो इमेज मा लगेको दाग सफा गर्ना चाहन्छ भ्ने अपराधी को पहिचान गरि कार्वाही को दायरा मा लियुनु परछ
एकदम राम्रो कुरा तर अहिले धनी तिनै माउवादी नेताहरु छन्।यसको हिसाव तपाईंहरूले प्रचण्ड सँग खोज्नुपर्छ।
यो समस्या धेरै चेलिको जिबनमा घटेको छ अब यस्ता बलात्कार का प्यासिहरुलाइ फांसिको सजया होस ।
सहि भन्नू भो
Sahi Ho Yo Ra Yasto Ghatna MA samlagna lai fasi ko sajaye Hunu paryo..
मार्मिक कुरा
यसको हिसाब किताब तपाईंका कमरेड प्रचण्डसँग माग्नुहोस् ।
chetman thapa kp olI ta yo question ko like xen k thaha aafai manxe huna ki ani janta nai yastai vay pachI jalsai ?? utha yani kehi huna
वा भाइ वा
यकदम चित्त बुझाउनु भो हो,,,त्यहि मर्चन्डे ले दिन्६ न्याय मादरचोद खातेहरुलाइ जे गर्यो ठिक गर्यो सेनाले घरमा बसेकोलाइ त कोहिले केहि गरेन हैन र
के भन्नु भएकाे तपाईकै दिदि बैनि याे ठाउमा भए कस्ताे हुन्थयाे याद गरेर बाेल सेना पुलिस त देख्ने बितिकै बलट तातेर अाउछ अझै ।
Maobadi le Kamtaka loot machaye maobadi ko Palo ma bolna adhikar thiyena khai ta k vayo nepal banihalyo usa England andolan garera janta marera maobadi ma sojha janta lai istemal gari nepal ajhai 50 barsa pachadi g aisakyo paribartan lyaunuxa vane kalam le lyauna sakinxa hatiyar le hoina hatiyar ta isis Osama le ni uthaye tara kaha puge natija sablai thaxa Israel le sikshya ra technical lai dhyan diyo aja india usa jasto desh le ni Israel sanga hatiyar ra talim linxa
Jai nepal
Bidambana yo cha ki jai nepal vanna laaj lagxa laal salam jai madhesh jai tharuwan vanna jo kohi pani chahanxa tara ekjut vai jai nepal koi vanna chahanna
युध्दमा दुवै पक्ष जनावर थिए, कसलाइ के भन्ने।
एकदम सहि कुरा गर्नुभो
maobadile ta testo jyadati Karena hola
नराम्रो कुरा आएसी चै दुबै थियो भन्न आउछन के ।
@@भैरवमगर balatkar vanne suniyan tra maobadi ko dabab dhamki le garda kati yuba anpad vay kati ko bechalli vayo
सुन्दा निकै दुख लाग्यो ।
Mero ta aashu nai aayo
निकै सहि विचार दाजुको
सबै बाबुराम र प्रचण्ड ले गरदा भाको गलति दुबैको छ दुइटा लाई फासि दिनुपर्ने
अत्यन्तै राम्रो कुराकानी
१००% सहि हो
यो सबै प्रचण्ड ले गर्दा भाको हो नेपाल मा
कीन यस्तो हुँदै छ आज भोलि नेपाल मा दोसीलाई कडा कार्वाही हुनुपर्छ
आजभोलि हैन विगत 15/20 वर्ष पहिले आतंककारी छापामारलाइ नेपाली सेनाले गरेका बहादुर कार्य हो।
न्याय चाहियो सरकार
धेरै राम्रो बोल्नु भयो।
गजब
जो जिबित छन् ती अपराधीहरुलाइ कडा कार्बाहि होस्।
तपाईंले माउबादीको त interview लिनु भयो सर तेहि जि गाउँ मा हुनुन्छ भर्कर सान्ती सेनामा आको army लाई घर भित्र हुलेर मारेको छ्न । गयर सोध पुज गर्नु होला 🙏
कृपया सम्पर्क गराइदिन अनुरोध छ
उसलाई २०५६ सालमा चोरले मारेको हो। तेती बेला सेना निकालिएको थिएन। म जि गाउँकै जनता हु। मेरो बुवाले त्यो आर्मिलाई बचाउन हस्पिटल लादै गर्दा बाटोमा मृत्यु भएको हो।
@@gaurabdahal5635 जानकारीको लागि धन्यवाद ।
हो, यो घटनाबारे मैले पनि सानो छदा सुनेको थिए, माओवादी ले नभई चोर डाका हरुले गोली हानी हत्या गरेको भनी सुनिएको थियो,
@@karsinghranachhetri8031 धन्यवाद जानकारीको लागि
ho sahi kuro garnu vayo sir hajurle
Je bolnu bho 1000000% sahi ho..... Khullaa... Satya bichar....
Sunaulo TV ko Dai snga vetera photo khichnay thuloo rahar xa Mero.Hatsup to u hajur le garda itihas bujhna paiyeko xa.
धन्यवाद हजुर । भेटौला नि मौका मिलाएर
अलिकति पनि मान प्ता नभयापछि यस्तो घट्ना हरु घटछन्, दुःखद
त्यही त नि सुन्दा पनि शरीर जिरिङ्ग हुन्छ ।
@@SunauloTV. हो सर
Xas
OMG
OMG
राम्रो कुराकानी
🎉🎉🎉🎉🎉
एकोहोरो समाचार अायाे
दोहोरो ल्याउने मन हो, तर बोल्ने कोहि भेट्न सकिएन ।
चेली प्रती भयको अमानवीय व्यवहारको निन्दा
तर मावोबादी को मात्र होइन फौज को पनी सुन्न पर्छ
माओवादी सेना ले यसरी अमानवीय ब्यवहार गरेको भन्नू हामी अझै सजाय दिन तयार छौँ
नेपालमा बलात्कारि लाई फाँसी दिने कानुन कहिले बन्छ
nepalma balatkari lai fasi dine kanun kahile banchha
अब आफैले फैसला लिनु पर्छ यस्तो बलत्कारी को लागी आफैले नियम निकाल्नु पर्छ
पापि हरु लाई किरा परेर मराेस
Sahi kura
यसको जिम्मा प्रचण्डको हो उनैलाई सोद्नुस। लडाइँ को सुरुवात प्रचण्ड ले गरेका हुन्।
kina batakar gare sang hudaina ki tesma tapai parnu bho
Hija Aaja ति सोसाक हरू लाई तेसरि नै जिऊदै गाणनु पर्ने सलाम छ सर ति अतित हरू
त्यो आर्मी क्याप्टेन रमेश स्वार हो। र अजित थापा हो। अझैं ज्युँदै छन्। ति पापि हरु
Eah ghar kata ho k patta lagaunus bartaman sthiti aparadhi
रमेश स्वार को नेपालगन्ज बाटिका होटल नजिकै छ। अहिले जागिर छोडेर साईकलिस्ट भएको छ। अजित थापा को घर काठमाडौं छ। आफै बलत्कारी हो। आफै दन्द पिडीत मा काम गर्छ।
@@gaurabdahal5635 युद्ध पहिला को बाट सुरु भएको हो ? प्रश त्यहा उठ्छ एउटा सस्कृत किताब पढाउने बाहुन लाई त यी माओबादी हरुले पनि बिजुलिको खम्बामा बाधेर मारे त अर्को गोर्खामा नारायण पोखरेल पुराण भनिरहेको बेला चोक मा काटेर फ्याके त्यस्को चाहिँ हिसाब कस्ले दिने ?? युद्धमा महिला बलात्कार हुनु बृदा बच्चा मर्नु यो कुनै नौलो कुरा होइन सन्सारमा जहाँ पनि हुन्छ
Mardeu thaha hune le ...bachne adhikar xaina tiniharulai
La hai ti pichaas harusita ni intaviu linus aaba sunaulo tv le yetti herna baaki aabo yo kam garnus aabo
Sunaulo tv le aabo ti narpichaas harusita intarviu lina jaruri xa ani ajoi satyetaa aauchha..mitt aatmale saanti paaos,
एकदम हामी प्रयासमा छौं
यस्ता घटना देश भरी कति छन कति बाहिर आएका छैनन्
100% शहि कुराे हाे
सुन्दा सारै दुखत खबर
सबै लाई आजिबन जेल हाल्नु पर्छ।
किन आर्मीहरु सग कुरा कानी गर्दैन एकहोरो मावोबादी सग मात्रै इन्ट्र्भिउ आयो । प्रत्रकार ज्यु आव आर्मो सग लिनुहोस यिनिहरु ले आर्मिलाइ पनि घर घर पसेर मारेका छ।
हो तर भेटेका साथीहरू कुरा गर्न मान्नु हुन्न ।
Yasto Nar-pisach balatkari lai jhundayera Marnu parxa
Ghanta ko army
I am with you.
यत्रो युद्ध गर्नु भयो तपाइले के पाउनु भयो
शाही सेना ले गाउमा कति सम्म ज्यानती गर्या रहेछ भन्ने प्रमाण
सत्ताकै लागि अान्दोलन गरेकाे प्रमाणित त भयाे नि जनताकाे लागि हाेईनरहेछ।
Daju Lai safe rakhnus🙏🙏🙏
o my god, yasto pani....
यो विषयको दोषी दुबै पक्ष हुन माओवादी र नेपाली शेना
100%
Yo kura tikho hamro gaumani
Tyo sabai posu haruhun, tini haru didi baini harulai tyastai garnu parne.
त्यो आर्मी चिफ को हो त्यसलाई टेस्को बदला ज़रूर भोग्नु पर्ने छ
nice uncale interview mitho bolnu vyo 🙏🙏🙏🙏🙏
कहालि लाग्दो कहानि 😭😭😭😭
saye ho dai saye kura garnu bhayo
सुन्दा दुख लाग्यो
bi4rko lagi dhanyabad 6
यो त प्रधिनिधी घटना मात्रा हो त्येस्तो त कति हो कति त्येही भएर मलाई सुरक्षा फौज देख्नेबित्तिकै घिन लागेर आउँछ।
Yes thik vannu vyo.. Malai Pani Army Bilkul MN pardaina sala kukur janawar haru
पशु भन्दा तल्लो स्तरका मान्छेहरु....
हामी बुद्धुहरु यस्ता राक्षसी संस्कार बाट निर्माण भएका जत्थाहरु बाट यो माटोको सुरक्षा हुन्छ भनेर बखान गर्ने ।
Geeet well soon
Plz..... Government faasi ko sajaya deu testa manxe harulai...... Wastabikta patta lagayer....
तिमिहरुले पनि कति दुख देकाथियै त्यो त मलाई राम्रो सङग थाहा छ गाउँ मा जबर्जस्ति भात माग्ने चन्दा उथाउने उमेर पुगेका केटा केटी देख्नेबित्तिकै जबर्जस्ति धम्की दिएर रातारात उठाउनु
दुखको खबर
Bichara.
Ajhai raja au desh bachau vandai xan
Kura kahani ramro lagyo
Salam🌹🌹🌹🌹🌹🌹🌹
Sabai bat tw thik xa dhani gariv ma soch ko antar xa Ma chanxu sabai nepali dhanwan hunuparxa paisa hi bikalp ho aajko yug ma
सहि भन्नु भो ।
Kati dhukho kura haru sunnu paryo😥😥😥
त्यो रमेश श्बार लाई अाजभोलि निर्ममताको बदलालिनुनि।
लाल सलाम कम्रेद अप्रादि बलात कारी भनेकोत राज तन्तर नै रहिछ अजै भेदा हरुले राजाउ देश बचाउ भनी रहेको छ
अब गएर तिम्रो सर्वोच्च नेता प्रचन्डे लाई भन
यस्ता थिए है पापिहरु, अन्यायका रक्षकहरु
Yo muddalai liyera agaadi badnos harikrisna sir tapaiko pakchyama janatale saath dinexan
Kuro sahi lagyo
जिउँदै किरा परेर मरुन यस्ता मान्छे हरु
कुर्सिमा पुगेर सबै बिर्सिय नेता ज्यु हरुले तेसरी भयका सहिदको रगतले पोल्दैन
त्यही त नि ।
Desko kanunlai hatma liyar yasto kukitya garne harulai Kira paros jindagi var paschatapko vumarima paros. Samandhit nikayako ajhai pani dhyayan aakarsan hos🙏
Right
प्रचण्डकाे सातपुस्ता सुधार्नका निम्ति गरिबका छाेराछाेरीलाई बलि चढाईएकाे हाे
Yeti dherai dukhad घटना झेलनू भनदा येत्रो टाइम वेस्ट गर्नु भनदा नरामरा नेता हरूलाई माने समझाऊने नमाने सुटआउट गरदिनू परने सुटुक्क
सहि कुरा भन्नू भो
तर सबैले यसतो गरेनन होला
एकदम सहि
Sai kuro
यस्ता पिपासुहरुले गर्दा त होनि धेरै गरिब बाध्य भएको
यो घटना को ब्याख्या सुन्दा रगत उम्लेर आउन्छ।यसको दोसी तत्कालीन सरकार र प्रचंड, अनी बाबुराम नै हुन।दोसी लाई दोस अबश्य लाग्छ ।
सहि भनाइ हो तपाईंको ।
Omg
Thank you very much for your replied watching video again and again from Scotland Lockdown ko belaa room bhitra ghusaari baseko xu khusi lagyo gaatheho feri ni kuro taa tei asati des ho nepal maa U bho laagne baato kahi dekhinna b thamaa road maa howaab howaab karaayo daxinai haraayo nirmala pant ko blotkar paxi hatyaaraa khoi ?33 k g sun khoi? 16 karhorh bhrasta chaar raatbhari rungeu burhi jiudai kuro........more
एकदम सहि भन्नू भो ।
मागेर पाईदाईना भने खोसन पनि हानिएको छ कम्रेड लडेर
Attentai ramro kura tar ridaybidarak
o ho yasta pani manchhe hunchhan ra !
Yo manxe le sahi boleko xa yasta fataha krur army lai karbahi garnu paryo
Mero vai sano thiyo mero gauma ni 1 2 jana mawobadi rahexa 1 din police ayera tyo mawobadiko ghar sodhexa ra@ mero vaile ghar dekhayex tehi rat mero vailai marne vanera mero ghar mawobadile ghereko thiyo tara mero vaiko vagya baliyo rahexa hamile diuso jungleko bato vailai jilla kataisakeko thiyau voli palta firstmai vailai ktm pathayera bachayeka thiyau hamile .
ओ हो यस्तो भएको हो है !
Omg yo kura sunda2 maile sassh fernu nai jhandai bhule kati daad lagdo story. Malai ta sansar ma north korea ko jasto rajniti kahani kunai desh ma chaina hola bhaneko ta yaha aafnai desh ko kahani north korea bhanda kharab kahani raich.
पशुत्व भन्दा परकाष्टको पोष्ट झैं भय पछि घटनाको कुरा त के कुरा?
पापिहरु
तिम्रो नेताे देखाको सपना लाइ न भुल्नु र नेता कहां छन त आज कहाछ्न ती अपाङ्ग लडाकु खै सर्वहारा निती बाबुराम, प्रचण्ड,बादल आदि ठुला नेतृत्तव मा एैस गरे छन तिनी सङ्ग के छ जवाफ कहां पुराये ती निरीह जनता लाइ आम होस अथवा जन सेना गहिरो घाउ,सिर देखिन पाउ सम्म गोली को छर्रा बोकी अपाङ्ग भइ बसेका,युद्ध पिडित परिवार लाइ के गरे दिन्छन ति सफारी सुट मा कार मा यात्रा गर्ने तत्कालिन नेता हरु ले जवाफ।
Oh my god
Kanun le kei ni garna sakdaina gaau ko sabai milera jalaunu parxa yesto rakxeys lai dhartiko bojh bachera kei kaam xana testa rakxey marera kasailai dukha hune wala xana so plzzz j garnu xa aafai garau kanun ko varr naparau
हो एकदम सहि भनाइ हो ।
Karbahi hos
ab fasik0 sajay aaunai par6....tb gayar matra nepal mah yast0 apradha khi had samma kam hun6😡😡😡😡😡😡😡😡😡
Ghar ghar bata aba khukuri nekalau yesto garne haru lai siddaunu parxa.
यो चै 100 प्रतिसत साचो हो सहि भन्नु भयो
अरु केही होइन फाँसी को सजय हुनु पर्छ तब नेपाल मा कानुन भएको आनुभ हुन्छ नेपाली जनता लाई? पोइसा र पोउच वालाले जे गार्दानी हुदो रहेछ ?
Garibko laagi kanun xaina atyachar kati sahera base ajhai sahekaixan.