धन्यवाद ज्ञानेन्द्र भाइ सलेउट गर्न मन लाग्यो भाइ हजूर जस्ता देशभरिमा २० , 22 जना भए सवासद सानसद राजा सहितको मन्त्री भए देशको मुहार फेरिन्छ भाइ हजूरको बोलिमा दमछ 🕉️🔱💙❤️💜🌿🌺🙏
जय नेपाल आमालाई जय युबालाइ जय युबतिहरुलाइ जयहोस पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद राजालाई सबैकोसाथ जय राजालाई साथ छ
नेपाल आमाका सच्चा सुपुत्र श्री ज्ञानेन्द्र शाही ज्युको हरेक शब्द ले नेपाल र नेपालीको मुटुको आवाज को प्रतिनिधित्व गर्छ | हिन्दूराष्ट्र ,राजसंस्था फालेर संघियता लाद्ने कुलांगार भतुवा अबश्य नर्क भोग गर्ने छन् | जय होस् देवता जस्ता ज्ञानेन्द्र शाही ज्यु
छोरो ग्यानेन्द्र शाही ज्यु जिन्दावादै जिन्दावाद जय हो जय हो भगवान विष्णुको अवतार लिनु जल्दोबल्दो सबैभन्दा नंबर एक सांसद नेता ज्यु को सदादिन एकोहोरो जय जयकार भैरहोस् जय ग्रेटर नेपाल जे गर्छ यहीसपुत छोरोले गर्छ बाँकी सबै स्वार्थका भखारी हरूमात्रहुंन जय......
टिकालगायर मात्र सच्चा राजनिति बन्न सकिदैन। त्यसको लागि सबै भन्दा पहिले परिवर्तन भएर समाज को लागी काम गर्नु पर्छ। सबै भन्दा पहिले स्थानीय, प्रदेश सेवाहरू खारेज गर्नुपर्छ।
ज्ञानेन्द्र शाहीले २००% सहिकुरा गर्नु भयो, र यो भौतिक सरिर मात्र जिउँदो जस्तो देखिने बाँकी सबै मरिसकेको मुर्दा नेताहरूलाई के भन्ने थेथ्थर भईकेका भुसहरू।
माननीय ज्ञानेन्द्र शाही सरले उठाउनु भएको एक एक शब्द 100% सहि हो। अाखिरि सिट ल्याएर मात्रै हुदैन 88 सिट ल्याएको काङ्ग्रेस बाहिर छ 78 सिट ल्याएको एमाले बाहिर छ तर 32 सिट ल्याउने 1702 जनाको हत्यारा सरकार छ थुक्क हाम्रो देश हत्यारा नै सरकार चलाउने भए पछि देशमा राम्रो कसरी हुन्छ।धन्न लाज पचाएर मुसुक्क हासेर हिड्छ प्रचण्डे....
100% सहि हो ग्यानेन्द्र जि ले भनेको वाउ नेता भनेको यस्तो
नेपाल आमा का सच्चा सपूत माननीय ज्ञानेन्द्र शाही जस्ता देश प्रेमि हुनुपर्छ
सच्चा यक देशप्रेमी जिउदो संसद ग्यानेन्द्र शाही ज यहोस् 🇳🇵
दम भएकै नेता हो ग्यानेन्द्र शाही ज्यु👍️🙏। 100% सहि कुरा प्रदेश हटाउनै पर्छ।
J payo tyo boldaima dam hudaina fataha
Good thakuriko xoro ho hakki swavabko cha asaddhai chitta bujdo kura gribksinxa Raza mnai dekhi aashirbad 🌹🌹🌹🌹🌹🤭🤭🤭🌹🌹🌹💜❤️👌🏻💐💐🌺
चार
@@namsangrailimbu2351thukka muji aatankari jhoe
4:11 4:23
गणेहरु को खबरदारी गर्ने ग्यानेद्र शाही नै हुन जय देश जय नरेश
प्रधान मन्त्री राष्ट्र प्रमुख चाहिँ जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने कुरा सयमा सय ठीक, धन्यवाद छ।
😅
कयाबात, यस्तो पो हो बोली ,सत्य तथ्यको जयहोस ग्यानेन्द्र साहीजीलाई धन्यवाद, नेपालको जयहोस, सत्य तथ्य कोजय होस।
१००% सत्य कुरा अब जनता जाग्नुपर्छ!
नेपालको जनता जागिरहन्छ चुनाव आउदा सम्म
100% right answer Gyanendra sir ji Full supportNepal pradhanmantri
❤
❤ pp😮@@ramsharanchaudhary5693
क्या गजब को डाइलग ,ग्यानेन्द्र शाही को जय होस
देशले खोजेको जनताले रोजेको सच्चासपुत
धन्यबाद ज्ञानेन्द्र शाही ज्यु ।सबै तपाईं जस्तै 20 जना सभासद भए देस कायापलट हुनेथियाे ।
20 jàna ko abasek hain,purai janatale sath diya pugx....👏👏
धन्यवाद ज्ञानेन्द्र भाइ सलेउट गर्न मन लाग्यो भाइ हजूर जस्ता देशभरिमा २० , 22 जना भए सवासद सानसद राजा सहितको मन्त्री भए देशको मुहार फेरिन्छ भाइ हजूरको बोलिमा दमछ 🕉️🔱💙❤️💜🌿🌺🙏
@@NiruGirigurung1❤❤ Jun to NJ CT no no no
Ml LP LP o
Pp0😊😂st😊
😂😂😂 myew@@NiruGirigurung
@@NiruGirigurung😅
एक मात्र माननीय सत्यबादि माननीय निडर माननीय जनप्रेमी माननीय ज्ञानेन्द्रशाही लाई जयबिजयघाेस ।
करोडौं हैन अर्बौं अर्ब सलाम छ, माननीय नेता ज्ञानेन्द्र साही ज्यु लाई ।दाम्मी , यथार्थ , खुब मन पर्यो।
K yo sahi nai news ho ta kun tau ko karyakaram ho vai
प्रदेश खारेज हुनैपर्छ र हिन्दू राष्ट्र हुनै पर्छ।
रबि पनि ज्ञानेन्द्र जति बोल्न सक्दैनन्।सलाम छ निडर नेता ग्यानेन्द्र लाई
सच्चा देश भक्त तर यो देश मा राम्रो मान्छे लाई बाच्न दिदैन्न त्यो पनि दर छ जयँ नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
उद्योग पुनर्स्थापना को मुद्दा लिएर आन्दोलन गरौ , ब्यबस्था ढालौ ! बल्ल चुनाव मा जाउ🎉🎉
एक दमै ठिक बोल्नु भयो श्री मान्नन्य ज्ञानेन्द्र साहि ज्यू राप्रपा जिंदाबाद
हो एकदमै सहि हो प्रचन्ड जस्तो गद्दार लाई पाखा लगाउनैपर्छ नत्र देश बरवात हुन्छ जय ज्ञानेन्द्र शाही
100% सहि जय ज्ञानेन्द्र
एक मात्र महान व्यक्ति ज्ञानेन्द्र शाही। 🙏🪔🇳🇵
एकदाम सहि कुरा मानको
कुरा बोल्नु भो ग्यानेन्द्र ज्यु
नेपाल आमाकाे सच्चा सपूत ज्ञ्यानेन्द्र काे आजकाे भाषणले सबैकाे मन छाेयाे हाेला पक्कै पनि
🎉सहि कुरा ग्यानेन्द्र शाहि सर जय हाेस
हिन्दु होईन बुध्द मान्नु पर्छ किन गौतम बुध्द नेपाल मा जन्मेको हुनाले बुध्द पैचान राख्नु पर्छ
बुद्ध मार्गदर्शन हो र बुद्ध हिन्दु कै एक हाँगा हो हामी ओमकार परिवार हो यो बुझ्नु जरूरी छ पहिले
जय नेपाल आमालाई जय युबालाइ जय युबतिहरुलाइ जयहोस पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद राजालाई सबैकोसाथ जय राजालाई साथ छ
ज्ञानेन्द्र शाही ज्यु धन्यवाद छ एतिको साहास राख्नु पर्छ
मैले ज्ञानेन्द्र दाईकाे मुखबाट सुन्न चाहेकाे बाेलि आज सुने।
गुड कोईसन ज्ञानेनदर सर सहि कुरा हो
माननीय ज्ञानेन्द्र शाही ज्यु लाई जन्माउने आमा बुवा लाई धन्यवाद
Þ .ĺÀ
😂😂😂
यो होनि तरिका राम्रो सोच भएका ज्ञानेन्द्र शाही ❤❤❤❤ सारैनै चित्त बुझ्ने कुरा
माननीय श्री ज्ञानेन्द्र शाहीज्यूमा सलाम! सलाम!!सलाम!!!🇳🇵☝️🇳🇵☝️🇳🇵👋👋👋💐🇳🇵
नेपाल आमाका सच्चा सुपुत्र श्री ज्ञानेन्द्र शाही ज्युको हरेक शब्द ले नेपाल र नेपालीको मुटुको आवाज को प्रतिनिधित्व गर्छ | हिन्दूराष्ट्र ,राजसंस्था फालेर संघियता लाद्ने कुलांगार भतुवा अबश्य नर्क भोग गर्ने छन् | जय होस् देवता जस्ता ज्ञानेन्द्र शाही ज्यु
बिल्कुलै सहि कुरा गर्नु भयो ज्ञानेन्द्र राजा ले येस्तै बोल्नुपर्छ यिवा हरु आब जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
छोरो ग्यानेन्द्र शाही ज्यु जिन्दावादै जिन्दावाद जय हो जय हो भगवान विष्णुको अवतार लिनु जल्दोबल्दो सबैभन्दा नंबर एक सांसद नेता ज्यु को सदादिन एकोहोरो जय जयकार भैरहोस् जय ग्रेटर नेपाल जे गर्छ यहीसपुत छोरोले गर्छ बाँकी सबै स्वार्थका भखारी हरूमात्रहुंन जय......
१००० तोप को सलामी छ मा. ज्ञानेन्द्र शाही ज्यु लाई ।🙏👏👏👏👏👏
ज्ञानेन्द्र साही जिन्दा बात बहुत राम्राे बक्तब्य चाेर हरु लाई ठिक भने साहीले
ज्ञानेन्द्र साहि always 100% right .
Gyanadara.sahi 100,gud,myn
सलाम छ मेरो दाइ खात्ये हरुलाई अझैइ राम्रो सङग भनुस
जय राजालाई साथ र युबालाइ साथछ ❤❤जय सपुत कलङकनलागोस सहीछोरोहो नेपाल जय ज्ञानेन्द्र शाहीलाई जय होस जय नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ
Jnandr शाही को विचार सहि हो जिन्दाबाद
धेरै राम्रो कुरा गर्नु भयो ग्यानेन्द्र दाइ❤️❤️🙏🙏🙏🙏
Bravo 👏👏
सही हो
बालेन रबि ग्यानेन्द्र यो तीन जना एक भैदिए हुन्थियो नि ।
ज्ञानेन्द्र शाहीलाई लाखौंलाख धन्यवाद छ,नेपाली जनताकाे आवाज बाेल्नुु भएकाेमा,
माननीय ज्ञानेन्द्र बहादुर शाही ज्यू, हजुरको सार्वजनिक बक्तब्यप्रति कृतज्ञता एवं हार्दिक नमन ब्यक्त गर्दछु। नमस्कार।
भ्रष्टाचारी नेता मुर्दावाद
राजतन्त्र जिन्दावाद
सल्युट छ माननिय ज्ञानेन्द्र सर्❤️❤️❤️🙏🙏🙏🙏
देश चलाउने मनत्रि को चुनाब हुनछ भने तपाईको लागि एक भोट मेरो बाट तपाईले भनेको सहि हो अरू नेता खोलामा
Wow correct gyanendra sir respect 🙏 jay Nepal ❤
ज्ञानेन्द्र शाहि जिउदाे साम्सद।
धेरै राम्रो प्रस्तुति हार्दिक बधाई छ त्यो अदभुत क्षेमता खानी❤❤❤❤❤
धन्यवाद
नेपाल सन्देश हेरेर लाइक गरनुहोला
Yasle heading anusar news dindaina. Yo thag xa.
टिकालगायर मात्र सच्चा राजनिति बन्न सकिदैन। त्यसको लागि सबै भन्दा पहिले परिवर्तन भएर समाज को लागी काम गर्नु पर्छ। सबै भन्दा पहिले स्थानीय, प्रदेश सेवाहरू खारेज गर्नुपर्छ।
ठिक, बाेले ग्यानेन्द्र साहिले तपाईं लाई मुरि मुरि धन्ने वाद, दिन चाहान्छु
स्याबास वीर नेपाली छोरो ❤
अरु सामस्द जिमदा लास हुन कि यसरी आबाज उठाउन सकनु पर्छ, देश बनाउने हो भने,,
ज्ञानेन्द्र शाहीले २००% सहिकुरा गर्नु भयो, र यो भौतिक सरिर मात्र जिउँदो जस्तो देखिने बाँकी सबै मरिसकेको मुर्दा नेताहरूलाई के भन्ने थेथ्थर भईकेका भुसहरू।
सहि र सत्य को निस्पक्ष्य बोल्ने दाजु
ज्ञानेन्द्र जि हजुर लाई मेरोसेलोट छ प्रचण्डले झोले लगाए र मार्ला ख्याल गर्नु होला र देश बचाउनु छ भने देशभरिका युबाहरु ले साथ र सपोट दिईम
ज्ञानेन्द्र शाही जी जय राष्ट्रवाद
धन्यवाद ज्ञानेन्द्र शाही भाई नेतालाई गजबको दनक दिनु भयो 🙏🙏🙏🙏🙏
यिनीहरूलाई यिनका राष्ट्र र जनता लुटी देश बिदेशमा थुपारेका अकुत धन सम्पत्तिलाई शर्वस्वहरण गरी जेल ठोक तुरून्त।
हामी जनता आफै ले चुन्ने प्रधानमन्त्री बनाउने पर्छ!ज्ञानेन्द्र सर को सहि कुरा हो !
सहि भन्नू भो ज्ञानेन्द्र जि 🙏🇳🇵
ज्ञानेन्द्र शाहिले १००% सहि कुरा भन्नू भयाे धन्यवाद , शाहिजी ।।
राजतन्त्र जिन्दाबाद ।
सामसद ज्ञानेन्द्र नेपालमा भुक्ने हरु को जमातमातैधेरैभयोकाम चाहिँ छैन जे होस् तिमी ले पनि भुकेरै तलब भत्ता पचाउने भयौं
❤❤❤❤❤राजतन्त्र जिन्दावाद ❤❤❤❤❤❤जय ज्ञानेन्द्र शाही माननीय जय होस❤❤❤❤
कुरा त सत्य गर्नु भएछ हाम्रो भाईले तर कस्ले सुन्दिने राम्रो लाई सपोट दिनु पर्छ
एक्दम ठिक कुरागरे माननियज्युले
सही हो प्रदेश सरकार चाहिदैन स्थानीय मात्र राख्ने देश लाई भार कम हुनेछ
लूटन का लागि भनेकाहुन प्रचण्डले
माननीय ज्ञानेन्द्र शाही सरले उठाउनु भएको एक एक शब्द 100% सहि हो। अाखिरि सिट ल्याएर मात्रै हुदैन 88 सिट ल्याएको काङ्ग्रेस बाहिर छ 78 सिट ल्याएको एमाले बाहिर छ तर 32 सिट ल्याउने 1702 जनाको हत्यारा सरकार छ थुक्क हाम्रो देश हत्यारा नै सरकार चलाउने भए पछि देशमा राम्रो कसरी हुन्छ।धन्न लाज पचाएर मुसुक्क हासेर हिड्छ प्रचण्डे....
धन्यवाद ज्ञानेन्द्र शाहि ज्यू जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤
Murdaa baad 😂❤
जय होस् ग्यानेन्द्र शाहको ।
मन पर्ने बक्ता ज्ञानेन्द्र शाही!
तोशत्तेहो धन्नेबात ग्यानेनेद्र शाहि जिनभश्ते
100%right gyanendra sahi jindabad
Salute to Gyanendra Shahi sir !! Dynamic youth leader of Nepal !!
Gyn. Bro.gagane lae chunaiti hoin tyo bakra chor ko ta haddi.vacnu parx.sala deshbechuwa. Mcc ko naike lae
❤
Okvrmc
ज्ञानेन्द्र शाही भनेको हीरो हो good👍👍
धन्यवाद ज्ञानेन्द्रशाहीलाई
ज्ञानेन्द्र शाहीलाई मेरो तर्फबाट नमस्कार। तपाईँ जस्तो नेता हाम्रो देश नेपाललाई चाहिएको हो
सहि हाे ल
राजतन्त्र जिन्दावाद ❤❤❤
सही कुरो भाइ ❤
जय ज्ञानेन्द्र शाही ❤❤❤
100% right matter ho ईनि हरु को काम हो मन्त्री भय पछि नेपाली जन्ताको काम भाडमा गय बाल छैनु नेपाली जन्ताको आवाज
you are 100% right gyanendra shahi jiu jay nepal
यकदमै सहि भन्नू भो दाजु 👍️👍️👍️👍️👍️
सलाम छ माननीय ज्ञानेन्द्र शाहीलाई ।
ज्ञानेन्द्र शाही र रबि सर को कुरा एक दम ठिक लाग्छ तपाई हरू एक हुन आवशेक छ
निदाैराे भएर पचाउँछन्
सुन्दा सुन्दै निंदाउँछन्।
बेकार बुध्दि मिल्काउँछन्
उन्मत्त फाेहाेर रमाउँछन्।।
अन्याेल कहाँ जन्मन्छ?
अाँट गरे संसार रङ्गिन्छ।
फूल राेपे फुलै झाङ्गिन्छ
हराभरा सुगन्ध भरिन्छ।।
Gyanendra shahi always 100% right you are the great person 🙏🙏
सही हो १००%
Hindu attibad sasak jyanendra shahi murdabad
ईनिलाइ छोडन हुदैन
100% सहि कुरा गर्नु भयो🤣🤣🤣
Good
यक दमै राम्रो कुरा हजुर 🕉️ जय शम्भु हजुर मा 🕉️🏵️🌼🌸🙏🙏🇳🇵😢
धन्यवाद् ज्ञानेन्द्र शाही ज्यू
तपाईको सधै विजय होस
मान्नुपर्छ माननीय ज्ञानेन्द्र साहि जिउ नेता भनेको