चौरीको चाम्रो छुर्पी CHAURI KO CHAMRO CHHURPI / Tanka Budathoki / Ashok Darji / AR Budathoki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ม.ค. 2025

ความคิดเห็น • 26K

  • @TANKABUDATHOKI
    @TANKABUDATHOKI  ปีที่แล้ว +82

    ✅श्री केश Hair Oil ❤️410 ml ✅Saptarishi Aayurved सप्तऋषि आयुर्वेद : पुरानो बनेश्वोर चौक, काठमाडौँ✅सम्पर्क : Landline - 014593151 Mobile/ whts app +9779803364296 / || #shreekesh #shreekeshhairoil #stophairfall #newhairgrowth #dandruffcontrol #herbalhairoil #saptarishiayurved1 #nepaliproduct #tika011 #tankabudathoki

    • @rajeshdorjee7537
      @rajeshdorjee7537 8 หลายเดือนก่อน +6

      Ashok Bhai lai dherai dherai badhai xa aganta din haruma asteri nei ramory gan gaunu ramra ramra album niskaunu mo suno ko lagi wait gari rakxu💞🙏

    • @roghubirchetry6515
      @roghubirchetry6515 7 หลายเดือนก่อน

      P

    • @Sashiwalaao
      @Sashiwalaao 6 หลายเดือนก่อน +1

      ❤🎉😢😮😮😊

    • @AynulIslam-jq9wo
      @AynulIslam-jq9wo 2 หลายเดือนก่อน

      Rriad

  • @namasthapa6069
    @namasthapa6069 6 ปีที่แล้ว +85

    अामा भन्दा राम्री कोइ छैन संसार मै!
    चौरीको चाम्रो छुर्पि✋✋✋✋
    वाह वाह वाह वाह वाह वाह✋✋

  • @TikaRamBudathoki
    @TikaRamBudathoki 6 ปีที่แล้ว +727

    Congratulation guys...babu Ashok , son AR & bro Tanka ..u pple are blessed.. thank u all our lovers & supporters...हामीले सो चे भन्दा राम्रो भिडियो Making को लागि लाई ThnK U Kabiraj Sir ....

    • @mayabk6479
      @mayabk6479 6 ปีที่แล้ว +7

      100% right bro tika ram u r also great person

    • @mayabk6479
      @mayabk6479 6 ปีที่แล้ว +19

      दुनियाँमा चर्चामा हुनुहुने फुपुलाइ देख्दा सुनमा सुगन्ध भए जस्तो लाग्यो बधाई छ सम्पुर्ण टिमलाई

    • @dhaulagiribaglungnepal4716
      @dhaulagiribaglungnepal4716 6 ปีที่แล้ว +5

      😍😍😍😍💝💘💗💝💝💘💗💗

    • @bijayameche2779
      @bijayameche2779 6 ปีที่แล้ว +8

      Jaati sune ni man aghaudaina tika sir love u so much all team

    • @robinsinghcreation6949
      @robinsinghcreation6949 6 ปีที่แล้ว +5

      Right bro!!! Congrats 🎈🎉🎊 awesome song with everything

  • @tattatokhabar1
    @tattatokhabar1 6 ปีที่แล้ว +3120

    सबैमा नमस्कार...अशोक भाईको दोस्रो गीत एकदमै राम्रो लाग्यो मलाई चै .. गीत होस त यस्तो होस... टंक बुढाथोकी दाइ टीका दाईलाई बिशेष धन्यवाद

    • @rajendra-bp4ym
      @rajendra-bp4ym 6 ปีที่แล้ว +33

      Tapai pani ta ramro ho

    • @nischalmagar7571
      @nischalmagar7571 6 ปีที่แล้ว +32

      Hjr pani yakdamai ramro

    • @hakimmiya6789
      @hakimmiya6789 6 ปีที่แล้ว +21

      Bhagye dada malai ni derai ramro lagyo
      Song hos ta asto

    • @prakashpanta8605
      @prakashpanta8605 6 ปีที่แล้ว +10

      राम्रो छ दाइ

    • @sanunanu4875
      @sanunanu4875 6 ปีที่แล้ว +13

      आमा भन्दा राम्री कोई छैन सनसार मै सारै रामृो बनेको छ बधाई छ टंक सर टिका दादा अशोक एआर
      सियर पनि गरेको छु ऌ

  • @ARMYLOVER-kn3ie
    @ARMYLOVER-kn3ie 4 ปีที่แล้ว +74

    I am from India this song is so superb .म भारतबाट हुँ यो गीत एकदम राम्रो छ☺😊

    • @hope2453
      @hope2453 3 ปีที่แล้ว

      Bahut achha laga aap nepal ko pyar karti ho lots of love and respect from nepal

    • @rudrakshmehra3538
      @rudrakshmehra3538 3 ปีที่แล้ว

      So beautiful song because I love ❤ nepal i am from india but nepal is great ful country so I love this nepal man'

  • @yourajbhandari9444
    @yourajbhandari9444 6 ปีที่แล้ว +54

    ए आर बूढाथोकी अनी बाबू असोक भाईको धेरै याद आयो अझ्झै धेरै प्रगती गर्नु पर्छ । भाइहरू शुभकामना छ भाईहरूलाई।।

  • @nirmalthapa6509
    @nirmalthapa6509 6 ปีที่แล้ว +52

    मलाइ त येति मन पर्यो नि कसम मै खायेर भन्छु यार अइले समन येति राम्रो गीत सुनेको थियेन सधै येस्तै मीठो गित लेउनु धन्यबाद टन्क दाइ लाई अनि असोक बाबू अनि एआर लाई

  • @yaamu5301
    @yaamu5301 6 ปีที่แล้ว +43

    धेरै धेरै धन्यवाद छ यति राम्रो भिडियो बनाउनु भएकोमा धेरै राम्रो र अरु भन्दा फरक छ । साच्चै आमा भन्दा ठूलो कोइ छैन सन्सार मै
    अशोक हिरो देखिएको छ

  • @subashkhanal9918
    @subashkhanal9918 6 ปีที่แล้ว +123

    असोक दर्जी भाई को Fan हरु यता हाजिर हौ त छिटो ✊✊👋👋🇳🇵🇳🇵🇳🇵😘😘

    • @angelinalee1052
      @angelinalee1052 6 ปีที่แล้ว +4

      Me too ✋✋n love you @Ashok babu

    • @gurungniru9159
      @gurungniru9159 6 ปีที่แล้ว +1

      म पनि अशोक बाबु को बिग फ्यान हो 🙋‍♀️🙋‍♀️

    • @kurakanionlinetvnepal8649
      @kurakanionlinetvnepal8649 5 ปีที่แล้ว +1

      @@gurungniru9159 plz maro chhanal subscribe garnuna haiiii

  • @priyankakarki9376
    @priyankakarki9376 6 ปีที่แล้ว +69

    वाउ एक्दमै राम्रो लाग्यो अशोक बाबु को स्वर निकै निखारेको छ झन् फुपु र अशोक लाई सँगै देख्न पाउदा त अशोक बाबु को ति विगत का दिन हरु सम्झेर कस्तो आसु आयो हो मलाई त । अनि टंक जी को अन्तिम को सब्द ले म एकछिन स्तब्ध भए म्म्म्म्म नेपाल मा हुनु भएको मेरो आमा को याद ले आसु नै आयो । धन्देबात छ टंक जि, टिका जि, अशोक बाबु ए आर बाबु , रूपक भाइ फुपु लाई । यो दोस्रो गित पनि सफल होस् भनि शुभकामना छ 🤞🤞🇳🇵🇳🇵 जय नेपाल ।

    • @mylo8318
      @mylo8318 6 ปีที่แล้ว

      बाउ एकदमै राम्रो लाग्यो रे , अनि आमा नराम्रो 🤣🤣

    • @shirina_2432
      @shirina_2432 6 ปีที่แล้ว

      poll

  • @debshrestha1359
    @debshrestha1359 6 ปีที่แล้ว +720

    *कोही छैन संसारमा आमा भन्दा राम्रि* 🤱👌
    *कोही छैन संसारमा* 🤱🙏
    RESPECT ALL MOTHERS 🤱🙏

  • @vipinpanwar660
    @vipinpanwar660 3 ปีที่แล้ว +8

    क्या गजब की आवाज है आपकी, क्या गजब गाना लिखा है आपने म्यूजिक का तो क्या कहना आपको मेरा दिल से सलाम है भाई बहुत बहुत शुभकामनाएं ।form 🇮🇳

  • @kbranachhetri5971
    @kbranachhetri5971 6 ปีที่แล้ว +40

    आमा सब्द नै काफी छ... साछिकै आमा जस्तो यो संसार मा कोही छैन अति नै मन पर्यो TANK जी त्यो माया त्यो सधभाओ ।

    • @ranjupudasaini969
      @ranjupudasaini969 ปีที่แล้ว

      Ptqtyal5u55555555555555555yu5u5u5u55yu55555555555555555555555555555u5ul95qqlq❤

  • @UpdatingNEPAL
    @UpdatingNEPAL 6 ปีที่แล้ว +190

    अशाेक दर्जी काे फ्यान यता हाजीर गर्नुहाेला । कला र गलाका धनी अशाेक 😍

  • @mt.everestgaming9187
    @mt.everestgaming9187 6 ปีที่แล้ว +92

    यति राम्रो गित लेख्ने संगित दिने अनि दुई छोराहरुलाई सबै सामू चिनाउन सफल टंक बुढाथोकी दाजुलाई नमन सबै बधाई छ यो नयाँ गितकोलागि ।
    साथै अशोक बाबु र एर बाबुलाई पनि अनेकौ बधाई तथा शुभकामना

  • @TankRaja-z7o
    @TankRaja-z7o 9 หลายเดือนก่อน +2

    बधाई छ टंक सर एकदमै मिठो गित धेरै धेरै धन्यवाद बाबुहरु लाई नि❤❤

  • @bidurshrestha1670
    @bidurshrestha1670 6 ปีที่แล้ว +32

    आमालाई समेट्नु भको रेछ राम्रो छ यो गीत ३ जनालाई सफ़लताको सुभकामना १ करोड जान्छ भिउज

  • @maheshbastola449
    @maheshbastola449 6 ปีที่แล้ว +36

    यो गीत मन पराउनी यता हाजिर हुम होइ✌✌✌

  • @satyagurung3450
    @satyagurung3450 6 ปีที่แล้ว +31

    सारै राम्रो bhidiyo अनि गीत अती नै उत्कृष्ट बनेको छ बधाइ छ सम्पुर्ण टिमलाइ अनि हामी सम्पुर्ण नेपाली लाइ

  • @reetadevi3978
    @reetadevi3978 4 ปีที่แล้ว +17

    भाई नेपाली तो समझ नहीं आती ।
    पर गाना बहुत अच्छा लगा ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵।
    पापा मेरे नेपाली है ।
    I like this song 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍😘😘😘😘😘😘😘😘😘😘

    • @gammargurung2578
      @gammargurung2578 4 ปีที่แล้ว

      😷🤐🤐🤭🤑😏🤨😏🤨🙄🤩🤐🤨🤨😏🤑🤩🤑😐😒😛

    • @Muleslover
      @Muleslover 13 ชั่วโมงที่ผ่านมา

      Me bhi India 🇮🇳 uttarakhand se hu , Nepali song 🎵 k bina koi bhi program adhura lgta h

  • @govindanepali5549
    @govindanepali5549 6 ปีที่แล้ว +40

    इतिहास रच्न सफल भय को मा हार्दिक बधाइ टन्क र अशोक दर्जी लाई आउदा दिन मा पनि यत्तिकै सफल रहोश

    • @angelinalee1052
      @angelinalee1052 6 ปีที่แล้ว

      Yap.... love you @Ashokbabu😚💞✌

  • @sarisasanu459
    @sarisasanu459 6 ปีที่แล้ว +32

    टंक भाइ , अशोक भाइ , ए आर भाई लाई मेरो हृदय देखि नै शुभकामना छ 😍😍😍

  • @ranzanpudasaini
    @ranzanpudasaini 6 ปีที่แล้ว +45

    निकै राम्रो शब्द र लय छ । असोक ले र ए.आर को सुमधुर र मासुम आवाज ले मेरो मनलाइ नै छोयो । अझै प्रगती गर्दै जानू । अग्रिम शुभकामना
    ।। सांच्चैनै !!
    आमा तिमी जस्ती राम्री कोहि छैन संसार मै ।

  • @mamatakrk
    @mamatakrk 4 ปีที่แล้ว +16

    No words for the concept of this video..just speechless ❤️❤️

  • @bishnughimire6271
    @bishnughimire6271 6 ปีที่แล้ว +29

    यस्तै राम्रो गीत गाउँ को गरीब को छोराछोरी कला र गला भएको मानिस लाई खोजी गर्नु र उनलाई चीनाउने टंक दाजु लाई धन्यबाद

  • @reshamhvloge84
    @reshamhvloge84 6 ปีที่แล้ว +37

    गीत सारैमनप्रयो 👍👍👍👍👍👍👌👌👌👌👌👌 सफलता को शुभकामना टंक दादा अशोक ar भाइलाइ

  • @jibrajpahadi7756
    @jibrajpahadi7756 6 ปีที่แล้ว +59

    अति राम्रो शब्द संयोजन तथा संगित ,, नृत्य पनि कति राम्रो , वाह वाह ।। आमा शब्द नै यती प्यारो छकी, बर्णन गरेर कहिलै सकिन्न । अर्को कुरा यति छिट्टै अशोकमा आएको परिबर्तन सबै टंक दाइको देन हो।टंक दाइ हजुर महान हुनुहुन्छ
    अशोक दर्जीको नाम सुन्न साथ टंक दाई लाई सम्झिन्छु, अनि टंक दाइको नाम सुन्न साथ अशोक दर्जीलाई सम्झिन्छु । हजुरहरूको साथ कहिलै नटुटोस ।

  • @aditighale
    @aditighale ปีที่แล้ว +1

    Wowowowo

  • @himalmagar.
    @himalmagar. 6 ปีที่แล้ว +75

    सोचेको भन्दा राम्रो बनेछ गित 🌹🌹 बधाई छ सम्पुर्ण नेपाली दर्शकलाई

    • @RaajRaaj-gg1rp
      @RaajRaaj-gg1rp 6 ปีที่แล้ว +4

      Wow

    • @ComRohanEditor
      @ComRohanEditor 6 ปีที่แล้ว +3

      नमस्कार टंक दादा भिडियो को के कुरा गीत नै यति मिठो अशोक र आर्यन को अभिनय मंत्र मुग्द बनाइडियो बधाई छ स्टूडियो९को परिवार लाई।

  • @rajpun5924
    @rajpun5924 6 ปีที่แล้ว +38

    मन बिनाको धन र यो गित सारै मन पर्यो मलाई त लाग्छ ।टंक सर जस्तो पो कोई छैन संसारमै झै लागीरहेको छ ।यस्तो बच्चा हरुलाई यत्ति माया र संस्कार ले हुर्काउने कमै बाउले गर्छन धन्य छ धन्य
    टंक सर लाई मान्नै पर्छ ।

  • @Nayakuro
    @Nayakuro 6 ปีที่แล้ว +214

    जन्म दिने आमा र मातृभुमी नेपाल भन्दा राम्राे काेही छैन संसारमै ... love u ashok, Ar & Tanka sir .... well done We are always with you ... keep it up .... waiting for next songs ....

    • @robinsinghcreation6949
      @robinsinghcreation6949 6 ปีที่แล้ว +4

      Naya Kuro ! - नयाँ कुरो - .. wait ta garnus next song!!! Tara yo geet le super duper pako herna paunu parxa pahila!!!

    • @santoshmarahatta8517
      @santoshmarahatta8517 6 ปีที่แล้ว +1

      Naya Kuro ! - नयाँ कुरो -

    • @nhartcjamjong708
      @nhartcjamjong708 6 ปีที่แล้ว +1

      My best host khabin dai naya kuro youtuba .cheyanal

    • @nirmalroka4632
      @nirmalroka4632 6 ปีที่แล้ว +1

      Nice sing

    • @nirmalroka4632
      @nirmalroka4632 6 ปีที่แล้ว +1

      Nice song

  • @rajeshbudha7317
    @rajeshbudha7317 ปีที่แล้ว +2

    मलाइत यो गित National गित जसतो लाग छ ❤❤❤❤

  • @TikaRamBudathoki
    @TikaRamBudathoki 6 ปีที่แล้ว +1239

    Fastest 50 lakh views : सबै भन्दा छिटो ५० लाख पटक हेरिने गीत "मन बिनको धन्" लाई जित्दै "चौरीको चाम्रो छुर्पी " ले मात्र १० दिनमा यो रेकोर्ड ब्रेक गर्न सफल भएकोमा हजुर हरु सबैलाई बिशेस धन्यवाद || THANK YOU SO MUCH || Follow me on facebook : facebook.com/cREATIVETika

    • @nbkarki9241
      @nbkarki9241 6 ปีที่แล้ว +11

      congratulation dai.watching from canada

    • @Nepal2424
      @Nepal2424 6 ปีที่แล้ว +13

      हो नि सर

    • @sanjuthapamoger3908
      @sanjuthapamoger3908 6 ปีที่แล้ว +10

      Badhai xa

    • @basantasangam7028
      @basantasangam7028 6 ปีที่แล้ว +10

      Badhai xa ashok tank ar

    • @subinthapa3732
      @subinthapa3732 6 ปีที่แล้ว +9

      सफलताको लाखौं लाख शुभकामना

  • @nainagurung7346
    @nainagurung7346 6 ปีที่แล้ว +46

    एकदम राम्रो गीत मलाई त आमा को याद आयो यो गीत सुनेर बधाई छ सम्पुर्ण लाई टिम लाई 👍️👍️😍😘

  • @westernnepal664
    @westernnepal664 6 ปีที่แล้ว +25

    आहा.... अति मिठो र मार्मिक छ। बधाई छ सर।

    • @rs3familytv520
      @rs3familytv520 6 ปีที่แล้ว +1

      Sahi geet nari ko samman ma samarpit good job

  • @sureshsharki1215
    @sureshsharki1215 2 ปีที่แล้ว +1

    यो गितको गयान गर्न सकिन म निशब्द छु
    आहा 👌बधाई छ टंक सर लगायत बाबुहरु

  • @PujaFilms
    @PujaFilms 6 ปีที่แล้ว +56

    धेरै पछि एस्ताे गित सुनेर मनै आनन्द भयो धेरै धेरै राम्रो छ टन्क सर जी ,,. अहिले टेन्डिङ #७ मा छ आशा छ । चाडै #१ मा आवोस ।

    • @sarithaphatak9878
      @sarithaphatak9878 6 ปีที่แล้ว +1

      Nice 😁😁😁😁😁😁😂😃😃😁😃😁

    • @ruparamroho8821
      @ruparamroho8821 6 ปีที่แล้ว +1

      Ramro lago Aacu ni aayo

    • @arjungiri5242
      @arjungiri5242 6 ปีที่แล้ว +1

      Waooo damizzz

    • @keshargurung9038
      @keshargurung9038 6 ปีที่แล้ว

      Super beauti song .geet ramero baneko chha yastai geet haru launus bazar,ma ...tq .

  • @samarpansandesh
    @samarpansandesh 6 ปีที่แล้ว +54

    टंक दाजु हजुरलाइ धेरै शुभकामना ।अझै धेरै सफलताले शिखर चुमोस ।एउटा झुपडिमा गुम्सिएको प्रतिभाले आज यति राम्रो गर्न सकेको छ ।सबैको भगवान बन्नु भएको छ ।हामी जस्तो परिवारबाट टाढिएर अरुको देशमा आफ्नो पसिना र परिश्रम बेच्न बिबस ।आमाको न्यानो काख छोडेर बस्नु पर्दा झलझली सम्झाउने गित बनेको छ।आमाको सम्झनामा पल पल तड्पिदै बाँच्नु पर्दा आफुसँगै आमा भएको अनुभव भएको छ ।जब यो गीत हेर्छु एक्कासी आँखा रसाउछ ।संसारमा आमाको मायाँ ममता भन्दा माथी केही हुन सक्दैन ।संसारको सबै भन्दा ठूलो सम्पत्ती भनेकै आमा हुनुहुन्छ ।अझै सफलताले शिखर चुमोस शुभकामना।

  • @deshpradeshonlinekhabar782
    @deshpradeshonlinekhabar782 6 ปีที่แล้ว +53

    मैले 30 चोटि हेरे जस ले आमा लाई माया तियो नै महान हो ।।सो 11 घन्टा मै 1 million view होस यता हाजिर हुम त🌹🌹🌹🌹🌹🌹 हरेक interview मा अशोक ले सब नेपाली लाई सम्झेका हुन्छ्न किन कि हाम्रो माया पायर झन खुशी भएका छन ।।। बधाई छ।।

  • @dipaknepali6259
    @dipaknepali6259 4 ปีที่แล้ว +23

    नमस्कार टंक बुढाथोकी दाई मन छुने गीत बनाउनु भएको छ फ़ेरी पो पनि यसै गरी राम्रो हुदै आगाग्यामी दि न राम्राे देख्न पाउ

  • @राजघले-ग4फ
    @राजघले-ग4फ 6 ปีที่แล้ว +34

    चोैरीको चाम्रो छुर्पीको भिडियो कहिले आउला र छिटो छिटो हेर्नु अातुर भएको थियो आज आएछ बधाई तथा सफलताको सुभ कामना दिदै सबै जनाले एक लाईक ठोकाम त साथी हो👍👌

    • @amarkambang9464
      @amarkambang9464 6 ปีที่แล้ว

      Super beautiful song and words sarai mon xune gayeki jhanai ashok and Ar babu ani tanka sir lai mo portugal bta herdaixu it is special for my mum

  • @nirmals5739
    @nirmals5739 6 ปีที่แล้ว +29

    बधाई छ hjr dada यसरी नै राम्रा गीत निकाल्नु होला धेरै राम्रो छ धेरै राम्रो छ 🌹🌹🌹😂😂

  • @rishikhanal6067
    @rishikhanal6067 6 ปีที่แล้ว +133

    no 1 treading मा
    आउँछ भन्नी यता हाजिर गरम त !😍😚

  • @mrclotwelvemlshumrclotwelv3859
    @mrclotwelvemlshumrclotwelv3859 3 ปีที่แล้ว +9

    Sir, Tanka good job👍👏 n u r kind hearted I used to listen every song🎵 Love❤ from Nagaland, India🇮🇳

  • @gurungniru9159
    @gurungniru9159 6 ปีที่แล้ว +63

    वाउ एक्दमै राम्रो लाग्यो अशोक बाबु को स्वर निकै निखारेको छ झन् फुपु र अशोक लाई सँगै देख्न पाउदा त अशोक बाबु को ति विगत का दिन हरु सम्झेर कस्तो आसु आयो । अनि यो गित को अन्तिम सब्द ले त झन् मलाई एकछिन त स्तब्ध नै बनायो म्म्म्म्म्म्म मेरो आमा को धे ......... रै याद आयो र आसु थाप्नु सकिन एकछिन रोए पनि । वाउ 👍👏सारै राम्रो मार्मिक गित । दिन मा 6/7 पल्ट नहेरी चितै बुझ्दैन । यति राम्रो गित बनाउनु भएको मा टंक जि, टिका जि, अशोक बाबु ए आर बाबु , रूपक भाइ सबै लाई धेरै धेरै धन्देबात छ । यो दोस्रो गित पनि सफल होस् भनि भगवान सँग प्रथाना गरेकोे छु अवस्य सफल हुन्छ हुन्छ 🤞🤞🇳🇵🇳🇵 जय होस् ।

  • @Minarai877
    @Minarai877 6 ปีที่แล้ว +36

    दसैं आको जस्तैः खुशी लाग्यो टंक दाइ, अशोक बाबु र ए आर बाबुको गीत रिलिज हुँदा , धेरै मिठो अनि सबै भन्दा उत्कृष्ट गीत हो यो आमा भन्दा राम्री कोइ छैन सन्सार मै

    • @sahil74406
      @sahil74406 4 ปีที่แล้ว

      edi,skskhekheiyd ta xx huss he

  • @Ramprasad98
    @Ramprasad98 6 ปีที่แล้ว +26

    फूल को स्याहाहर सम्भार राम्रो संग गर्यो भने त्यसको सुगन्ध सधैं लिन सकिन्छ भन्ने उदाहरण अशोक दर्जी को कमिटी ले दिएको छ। नत्र यो मुलुक मा कति मान्छे केही समय को लागि भाइरल बन्छन् थोरै सहयोग पाउँछन् अस्ताएर गएको हामीले देखेकै हो तर अशोक दर्जी लाई त्यो catogery मा राख्न कदापि सकिएको छैन। उसका हरेक स्टेज प्रोग्राम अनि यसरी आउने नयाँ गीत ले साच्चिकै त्यसको उदाहरण दिएको छ। लव यू अल। एण्ड धेरै धन्यवाद टंक बुढाथोकी ज्यू।

    • @debshrestha1359
      @debshrestha1359 6 ปีที่แล้ว

      सही बिश्लेषण ।।

  • @shashankthapliyal232
    @shashankthapliyal232 4 ปีที่แล้ว +11

    wow it's amaxing composition
    love from India ❤️❤️

  • @जंगेदाइ-ष1ट
    @जंगेदाइ-ष1ट 6 ปีที่แล้ว +36

    निकै राम्रो शब्द रहेको छ , र अभिनय धेरै नै राम्रो छ । फूपू पनि हुनुहुन्छ खुशी लाग्यो , सबै मिलेको छ कुनै कुरा को कमि छैन । धन्यवाद टंक दाजु यति मिठो गित सुन्न र हेर्न पाइयो ।

  • @bhojpuronlinet.v825
    @bhojpuronlinet.v825 6 ปีที่แล้ว +28

    गित् को टेलर मात्र हेरेको थिये आज गित सुन्न पाइयो गित पनि येति मिठो लागो सुन्दा सुन्दै कति छिटो गित सकियो ।खै मैले त तेस्तो सुधार्नु पर्ने कै पनि देखिन येत्ती को गर्न पनि धेरै मेहनत थियो तेसैले अब आगमी दिन्हरुमा पनि येस्तै मिठा,मिठा गित ल्याउन सफल हुनुस ए आर ,असोक,अनि आदरणीय टङ्क दाइ युनित्लाइ सफल साङगितिक यात्राको सुभकामना दिन चाहान्छु

  • @goodnepal5208
    @goodnepal5208 6 ปีที่แล้ว +30

    अामा भन्दा राम्री काेहि छैना संसार मै ।।😘😘😘

    • @dhamig5965
      @dhamig5965 6 ปีที่แล้ว +1

      Lovely nepali song

  • @sujanpardeshi4281
    @sujanpardeshi4281 3 ปีที่แล้ว +3

    साचै राम्रो लु बधाई छ 🌹🌹

  • @durgabaskota3093
    @durgabaskota3093 6 ปีที่แล้ว +67

    टङ्क सर मन नदुखाउनु होला सबैभन्दा उत्कृष्ट असोकको स्वर love you babu

    • @charadachatry5083
      @charadachatry5083 6 ปีที่แล้ว +1

      Aama vanda ramri koixaina sansar mei

    • @charadachatry5083
      @charadachatry5083 6 ปีที่แล้ว

      Good song

    • @dpskc194
      @dpskc194 6 ปีที่แล้ว +2

      jugment na garda nai ramro hola ki

    • @pushpagurung8699
      @pushpagurung8699 6 ปีที่แล้ว +1

      Yes malie pani Ashok voice ekdam maan parcha

    • @seemanepal9103
      @seemanepal9103 6 ปีที่แล้ว +1

      Thanks give me you're number

  • @kerabarionlinetv1533
    @kerabarionlinetv1533 6 ปีที่แล้ว +25

    चौरिको चाम्रो छुर्पी कतारमा trending 2 मा पर्न सफल बधाई छ tanka भाईलाई ।

  • @gambesicanalgambesicanal8757
    @gambesicanalgambesicanal8757 6 ปีที่แล้ว +43

    म अहिले बिदेश मा छु जब मैले यो गित हेरि सके पछि घर मा आमा लाई फोन गरि हाले आम को बोली सुनेर रुन मन लाग्यो । निकै मन छुने गित छ tanka sir दुई जना बाबू को भबिस्य बोकेर अगाडि बडनु भको छ बाबू हरु र हजुर लाई यो संगीत को यात्रा मा सधै सफलता मिलोस यहि शुभ-कामना छ । मेरो तर्फबाट thank you

  • @ghanashyamlamichhane5050
    @ghanashyamlamichhane5050 4 ปีที่แล้ว

    राम्रो लाग्यो

  • @kimbungrai5938
    @kimbungrai5938 6 ปีที่แล้ว +29

    आमाको मुख समेत हेर्न नपाको मोले यो गीत सुन्दा धेरै रोएको छु।सायद यो गीत मेरोलागीनै बनेको जस्तो लाग्यो।सारै मन छुयो यो गीतले बधाई छ।दाइ हजुर।।येस्तो राम्रो गीत ल्याउनु भयो।।अनि सानो भाइहरु त अब सन्सार्कै हिरो भन्न रुचाउछु र भोलि का दिन्हरुमा भाइहरुले नेपाल् देश हल्लाउनु हुनेछ जसरी आजो त्यसरी नै भोलि पनि।।।।।

    • @purnaoli9210
      @purnaoli9210 6 ปีที่แล้ว

      wow nice voice damiii dada ani ashok r ar ko jodi damiii xa hai dada jodi tadha nabanaunu ha dada mero tarfa bat dherai dherai subhakammna hai dada

  • @Nepal2424
    @Nepal2424 6 ปีที่แล้ว +69

    आशा छ यो गीत ले मन बिना को धन को सबै record तोड़ने छ

    • @karunashrestha7139
      @karunashrestha7139 6 ปีที่แล้ว

      Woooooooooooooooooooooow yakdam ramro song😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😍

    • @rajushahi4275
      @rajushahi4275 6 ปีที่แล้ว

      Best song

    • @rambahadur4836
      @rambahadur4836 6 ปีที่แล้ว

      Ramro xa

    • @azadmangrio9180
      @azadmangrio9180 6 ปีที่แล้ว

      😃😃😃😃

    • @sarmillagurung4260
      @sarmillagurung4260 6 ปีที่แล้ว

      Best of luck

  • @newar_dev_kr
    @newar_dev_kr 6 ปีที่แล้ว +45

    अती राम्रो छ गित टंक सर अशोक बाबु एआर बाबु तिनै जना लाई बधाई साथै थप सफलताको शुभकामना👍️👍️👍️😍😍😍

    • @karmachopel8515
      @karmachopel8515 6 ปีที่แล้ว

      Heart touching song 💖💗💞👌👌👊👍

    • @sadhuramtajpuria6780
      @sadhuramtajpuria6780 6 ปีที่แล้ว +1

      अत राम्रो छ म साउद बाट

    • @sadhuramtajpuria6780
      @sadhuramtajpuria6780 6 ปีที่แล้ว

      🎶🎤

    • @kalpanatharu9984
      @kalpanatharu9984 6 ปีที่แล้ว

      दामी छ असोक एआर र दादा tanka ko song badhai xa

  • @ramsinghthapa5654
    @ramsinghthapa5654 26 วันที่ผ่านมา +1

    ❤ sada sada sadabahar geet ho yo hamesa sunla Manish haru lay very nice tank ji and ashok❤

  • @tpindratapindra1635
    @tpindratapindra1635 6 ปีที่แล้ว +27

    यति धेरै राम्रो गित especially आमाको लागि thank you टक सर र बाबुलाई अग्रिम शुभकामना ........

  • @sangamsapkota787
    @sangamsapkota787 6 ปีที่แล้ว +59

    गित होस त यस्तो सुपर हिट हो आज कुवेतमा 3 दिन सम्म लगातार टेन्डिङ्ग नं १ मै छ आखिर अशोक भाईले बिश्वालाई हल्लाउँदै छ्न गित मार्फत 🎶😀😁😆😍😘💞💗💋👌👍️

  • @xettriisback703
    @xettriisback703 6 ปีที่แล้ว +68

    सारै राम्रो गित छ ।
    एॊ गित मनपराउनी ।एता हाजिर गरम त ।।🌹🌹🌹🌹🌹

    • @gyalpolama2523
      @gyalpolama2523 6 ปีที่แล้ว +2

      ashok vai ko voice ekdamai ramro xo...👍

  • @ajeetarora6578
    @ajeetarora6578 ปีที่แล้ว +1

    Film actor ajit arora bahot badhiya bachonki mehnat sare group ko pranaam

  • @PositiveFanOfAlresh
    @PositiveFanOfAlresh 6 ปีที่แล้ว +146

    *_अरे वाह वाह अति राम्रो सुरु मा धन बिना को मन ठूलो की मन बिना को धन ठूलो को म्युजिक सुनियो त्यसपछि अशोक र ए आर बुढाथोकी को आवाज़ सहिद हाम्रो प्यारो दाइ टंक बुढाठोकी दाइ को आवाज़ गुञ्जयमान भयो र अति उम्दा लाग्यो_* 🔥🔥🔥🔥

    • @vkeystha4825
      @vkeystha4825 6 ปีที่แล้ว +2

      Babu dherai ramro lagyi

    • @indrarahima6048
      @indrarahima6048 6 ปีที่แล้ว +1

      Good song

    • @mirashrestha5446
      @mirashrestha5446 6 ปีที่แล้ว +1

      ekdamai ramro lagyo tanka dai
      man xh ne xa dherai khusi lagyo
      din ma 10 choti herxu ...😍😍

    • @navrajgyawali770
      @navrajgyawali770 6 ปีที่แล้ว +1

      @@indrarahima6048 good song

  • @chetanBohara
    @chetanBohara 6 ปีที่แล้ว +39

    नेपाली पन झल्कियको छ ।।। अशोक र य आर को उज्ज्वल भबिस्यको कामना छ

  • @Lokendra-Khatri
    @Lokendra-Khatri 6 ปีที่แล้ว +29

    यति गहकिलो सौन्दर्यता ले भरिपूर्ण छ कि बयान गर्ने शब्द नै पाएन मेरो दाइ

  • @nehamehra.
    @nehamehra. 4 ปีที่แล้ว +9

    Loads of love from Uttrakhand ❤...

  • @santoshkhatiwada774
    @santoshkhatiwada774 6 ปีที่แล้ว +49

    First view, First लाइक ,First comment , First डाउन्लोड ,
    Big fan of Tanka sir, Ashok and AR babu ko !!

    • @narayanadhikariking
      @narayanadhikariking 6 ปีที่แล้ว +1

      Ho rw

    • @karkiarjun6372
      @karkiarjun6372 6 ปีที่แล้ว +3

      धेरै मन पर्यो गाना मलाई त 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @indrajitradis5162
      @indrajitradis5162 6 ปีที่แล้ว +1

      very nice sang dai

    • @urshularai1528
      @urshularai1528 6 ปีที่แล้ว +1

      Wow... Wow... Wow... No words

    • @santoshkhatiwada774
      @santoshkhatiwada774 6 ปีที่แล้ว

      सवै ले अफ्नोFacebook वॉल MA share गर्नु होला ।।
      आमा भंदा राम्रि कोई छैन संसार मैं !!

  • @राजेन्द्रसंयोगी
    @राजेन्द्रसंयोगी 6 ปีที่แล้ว +46

    माया पिरतिको गीतले वाक्क भाको बेलामा मन मस्तिँष्कको थेरापि गर्यो यो गीतले।

  • @karunarana5076
    @karunarana5076 6 ปีที่แล้ว +86

    कति मिथो गीत जति सुनेनी धिकै नमर्ने
    सुनिरहन मन लाग्ने अल द बेस्त असोक
    बाबू एआर बाबू तङ्क दादा💘💕💖😘😘😍

    • @jessicajessica8560
      @jessicajessica8560 6 ปีที่แล้ว +1

      Damixa sir 🌹🌹🌹🌹🌹

    • @jessicajessica8560
      @jessicajessica8560 6 ปีที่แล้ว

      🌹🌹🌹🌹🌹🌹🌹

    • @RoomRentnepal
      @RoomRentnepal 6 ปีที่แล้ว

      ho hoi

    • @tejbohara4085
      @tejbohara4085 6 ปีที่แล้ว

      आहा अब सुनिरहने हो👏👏

    • @bhimkc3073
      @bhimkc3073 6 ปีที่แล้ว

      यो गानाले ममि को याद आयो 😍😍😍

  • @aditighale
    @aditighale ปีที่แล้ว +1

    Wowonicesong veryverynice and ashokdarji bhailailaiarbhailal have a great collection and ashokdarji for your home decor that ❤❤offers

  • @ghisingOfficial2013
    @ghisingOfficial2013 6 ปีที่แล้ว +25

    आमामा आधारित गीत भिडियो धेरै राम्रो गीत छ मन बिनाको धनको जस्तै धेरै सफलता पाइयोस हार्दिक शुभकामना टिमलाई😘😍😍

  • @munaido8557
    @munaido8557 6 ปีที่แล้ว +143

    किन -किन असोक भाईलाई देख्यो कि आँसु झर्छ मेरो 😭😭झन आमा भन्ने शब्द कति प्यारो लाग्छ सायद सानैमा आमा गुमाएकी भएर होला मलाई आमाको महत्त्व भएको ।

    • @niramalanurag5776
      @niramalanurag5776 6 ปีที่แล้ว +3

      हो र

    • @isworisilwal3683
      @isworisilwal3683 6 ปีที่แล้ว +3

      Sari ramro git babu haruko

    • @gurungniru9159
      @gurungniru9159 6 ปีที่แล้ว +5

      Muna Thapa Muna Thapa जी हो मलाई नि त्यस्तै हो अशोक बाबु लाई देख्यो की कस्तो आसु झर्छ झन् बिगत का भिडियो ले त झन् अति नै । कति माया लाग्दो छ नि बिचरा बाबु

    • @gaulamidea3027
      @gaulamidea3027 6 ปีที่แล้ว +2

      A ho hjr

    • @ishannnepali6147
      @ishannnepali6147 6 ปีที่แล้ว +2

      Muna G Hjr ko yo kura sunera mero ta akhabta ashu nai jharna lako ............... ............

  • @roshanchannel3708
    @roshanchannel3708 6 ปีที่แล้ว +41

    महिला लाई धेरै सम्मान गरेर गित बनाउनु भाको छ धन्यवाद टन्क दाजु. सलाम छ तपाईं लाई

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 7 หลายเดือนก่อน +2

    २०८१ मा कोको ले सुन्नु भयो नि यो गीत ❤❤❤❤

  • @rkc3536
    @rkc3536 6 ปีที่แล้ว +68

    सबैलाइ मेरो आग्रह छ कि सबैले यो भिडीयो शेयर गरेर युटुब को ट्रेनिङ मा ल्याउ
    एउटा आमाको अनि नारिको हक हितको गित अनि उतिकै राम्रि शब्दमा बनेको नेपालि गित लाइ
    सम्मान गरौ
    टक दाइ अझै राम्रो गर्नु होला अनि भाइ हरु अभिनय कति राम्रो पहिलाको भन्दा पनि राम्रो दाइ हजुर
    सबैले शेयर गर्नुहोला गाइज
    सबैलाइ धन्यवाद कोही छैन संसारमा आमा भन्दा राम्रि 🤱👌
    कोही छैन संसारमा 🤱🙏
    RESPECT ALL MOTHERS

    • @bhimkc3073
      @bhimkc3073 6 ปีที่แล้ว

      ✊✊✊✊✊✊✊✊✊✊👋👋👋

    • @dibasgiri9213
      @dibasgiri9213 6 ปีที่แล้ว +1

      Maile ta garisake pahile suru mai

    • @rkc3536
      @rkc3536 6 ปีที่แล้ว +1

      @@dibasgiri9213 bro mero channel mani halak k hi vidio haru xan heer maya gardinu hai

    • @niramalanurag5776
      @niramalanurag5776 6 ปีที่แล้ว +1

      मैले त गरिसके सर

    • @rkc3536
      @rkc3536 6 ปีที่แล้ว +2

      @@dibasgiri9213 ok sabailai dhanyawaad xa hai

  • @khatribipin4853
    @khatribipin4853 6 ปีที่แล้ว +63

    आहा कति राम्रो काती मिठो बाबुहरु को स्वर र कति राम्रो टन्क दाजु को सोच लाग्छ कम्मेन्ट मा बख्या गरेर सक्किदैन ।कम्मेट मन परे लाईक गर्नु होला अनि साथी हरु दाजु हरु दिदी हरु तपाइहरु लाई यो गीत कस्तो लग्यो कम्मेन्ट गर्नु होला है त ।

    • @Indra87252
      @Indra87252 6 ปีที่แล้ว

      Ho atinai ramro git ani babuharuko aawaj

  • @kishorpant6516
    @kishorpant6516 6 ปีที่แล้ว +89

    चौरीको चाम्रो छुर्पी 24 घन्टा भित्रमै 1M views का साथमा #1 Trending मा पर्न सफल भएकोमा Tank दाई लाई धेरै धेरै बधाई छ !

  • @FIREGAMING-jg5nx
    @FIREGAMING-jg5nx 3 ปีที่แล้ว +4

    I'm from India...it's song go direct in my 💓....thanks for making

  • @harkeshbahadurbist30
    @harkeshbahadurbist30 6 ปีที่แล้ว +33

    wowaa टंक दाजु अशोक र ए र बाबु जस्तो कोहिछैन संसारमै ।।

  • @sunilchaudhary7834
    @sunilchaudhary7834 6 ปีที่แล้ว +68

    Koi xain sansarmai ..... tapai haru 3 jana jastai ni koi xain sansarmai.. last line really beautiful 👍👍👍❤❤❤

  • @gopalpuri1391
    @gopalpuri1391 6 ปีที่แล้ว +29

    Wow साह्रो राम्रो रहेछ। एक्छिन त हराउन पुगेछु नेपाल मा हुनु भयेको आमा लाई सम्जिन पुगेछु गाना सकियेको नोइ थाहा भयेन।

  • @aditighale
    @aditighale ปีที่แล้ว

    Wowonicesong veryverynice are a very common kind that is often not as simple ashokdarji because they can only find a good place and ❤❤

  • @Atishmapun
    @Atishmapun 6 ปีที่แล้ว +52

    टंक दादा अशोक बाबू ए आर को फ्यान जति येता हाजिर हुनु 🌹🌹🌹

  • @satyagurung3450
    @satyagurung3450 6 ปีที่แล้ว +28

    गीत सङ्गितले सन्सारमा ठुलो प्रभाव पार्छ अति नै मन छुने राम्रो गीत बन्यो यो गीत ले अर्को इतिहास रच्यो बधाइ छ सारा नेपाली

  • @dineshkarki14
    @dineshkarki14 6 ปีที่แล้ว +59

    यो गित सुनेर सबैको मन मुटुमा आमाहरुको याद अबस्य आयो र मनभित्रबाट हुक्क हुक्क को हासो अनि टिलपिल आँसु आखामा भएको अनुभव कमेन्ट लेख्ने शब्दकोश नै यहाँ उतार्न अलमल परे बेस्ट अफ लक टङ्क सर अनि साना साना भाइहरुलाई ।

  • @bipana9885
    @bipana9885 2 ปีที่แล้ว +1

    So Ceut Super ❤️❤️😍😍😍😍😍👌👌👌👌🥰🥰💝💝💝💝

  • @hiralalramdam5261
    @hiralalramdam5261 6 ปีที่แล้ว +49

    आमा जस्ती राम्री कोहिछैन सन्सार्मा अँखा बाट आँसु आयो धेरै मार्मिक छ 20 चोटि जति हरे आमा सब्द नै काफी छ

    • @syntnlorence219
      @syntnlorence219 6 ปีที่แล้ว

      ✋🙋‍♀️🙋‍♀️👌👌👍👍👍

    • @ruparamroho8821
      @ruparamroho8821 6 ปีที่แล้ว +1

      Gati sondani.agindain.mata din ma 5 palta sounxu..Aama ko ydayo...

    • @deepakmagar6370
      @deepakmagar6370 6 ปีที่แล้ว +1

      Nice songs

    • @tekubc7541
      @tekubc7541 6 ปีที่แล้ว +1

      धेरै राम्रो सोङ

  • @sangitakhadka9926
    @sangitakhadka9926 6 ปีที่แล้ว +27

    आमा भन्ने शब्द नै कति मिठो... धन्यवाद छ टंक दाई हजुर लाई येस्तो मार्मिक अनि भाबुक गित सुनाई दिनु भको मा👧

    • @sabinlang8122
      @sabinlang8122 6 ปีที่แล้ว

      Maelata 500 saya choti hari saky Tara ni sunayra thakina yo git ta

  • @nepal6444
    @nepal6444 6 ปีที่แล้ว +38

    आमा भन्दा बिउटी कोहि हुदैन संसारमा
    आहा क्या मिठो गाना मेरो त मनाइ छुयो

  • @kajipariyar5065
    @kajipariyar5065 9 หลายเดือนก่อน +1

    nice ❤🎉❤

  • @shakti11223
    @shakti11223 6 ปีที่แล้ว +169

    अरु गित treding मा बसि बसि १ करोड पुगे जस्तो लाग्दैन। Trending मै बसि बसि १ करोड पुग्ने पहिलो नेपाली गित हुनि भयो भन्ने जति यता हाजिर गरुम

    • @debshrestha1359
      @debshrestha1359 6 ปีที่แล้ว +5

      हजुरले भने जस्तो भए इतिहास नै हुन्छ ।।
      आशा गरौ अझै 40 ट्रेन्डिङ मा छ अब 4 दिन बस्यो भने 1 करोड काट्छ ।।

    • @billalmiah3684
      @billalmiah3684 6 ปีที่แล้ว +2

      Focus Nepal

    • @sarithaphatak9878
      @sarithaphatak9878 6 ปีที่แล้ว +1

      @@debshrestha1359 wow nice

    • @debshrestha1359
      @debshrestha1359 6 ปีที่แล้ว

      @@sarithaphatak9878 🙂

    • @pariveshthapa9172
      @pariveshthapa9172 6 ปีที่แล้ว

      '

  • @krishnakhati9636
    @krishnakhati9636 6 ปีที่แล้ว +83

    आमाको साथ बाट टाढा रहेका हामी प्रदेशिका लागि त आज यो गीत सुन्दा लाग्छ हामी सङै छौ गीत त झन नसकिएर बजि रहोस जस्तो लाग्छ। दिनको एक चोटि सुनेर मात्रै सुत्ने गरिन्छ। धन्यवाद यहाँहरुको बधाई तथा उन्नतिका कामना गर्दछु। दुबई बाट

  • @devrajsampangrai2635
    @devrajsampangrai2635 6 ปีที่แล้ว +44

    सारै राम्रो सब्द संगीत र स्वर तिनै जनाको मिश्रण एक दम राम्रो छ र बधाई छ तिनै जनालाइ ल ।

  • @nilamanithapa5123
    @nilamanithapa5123 3 ปีที่แล้ว +1

    टंक महोदयको काम राम्रो लाग्छ छोरो हीरो हुन सक्छ उसमा त्यो सम्भावना देख्छु म अशोकलाई त नयाँ जीवन नै दिनुभयो ईश्वरले तपाईलाई आशीर्वाद दिनेछन् अवश्यै!
    अब भने अशोकको उमेरलाई ध्यान दिंदै उसको गलामा आउने बदलावलाई सोचेर केही वर्ष विश्राम दिनु उचित हुन्छ नत्र पछि समस्या खडा हुन सक्छ यो एउटा सुझाव दार्जिलिङबाट।

  • @pradiprodan
    @pradiprodan 6 ปีที่แล้ว +50

    अशोक नेपाली सँगीत जगतको उदाउँदो तारा हो!! टंक दाइको साथ सँग नतमस्तक छु अशोक भित्रको भबिस्य देख्न सक्नु भएकोमा

  • @HomeFoodBuzz
    @HomeFoodBuzz 6 ปีที่แล้ว +143

    जति सुने पनि सुनौ सुनौ लाग्ने गीत । एस्तै एस्तै गीत फेरी फेरी पनि सुन्न पाइयोस 👌🏼💯✅

  • @Nayakkrishitv
    @Nayakkrishitv 6 ปีที่แล้ว +27

    सोचेको भन्दा राम्रो बनेछ गित 🌹🌹 बधाई छ सम्पुर्ण lai

  • @DevKumar-wh7mo
    @DevKumar-wh7mo 4 ปีที่แล้ว +1

    हजुर काे गित धेरै मनपर्छ धेरै बधाई ❤️👌👌👌