भाउजु नहुदा अशोकले मिठो माछा खाना बनाए Tanka Budathoki Ashok Darji Home Time

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024

ความคิดเห็น • 562

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 10 หลายเดือนก่อน +215

    टंकभाईको सहयोग साथले अशोक बाबुको जिन्दगिनै परिबर्तन भैसक्यो❤❤❤

  • @anonymous-dg7lb
    @anonymous-dg7lb 10 หลายเดือนก่อน +186

    कथित तल्लो जात भनिएको बाबुलाइ आफ्नै घरमा राखेर टङ्क जि ले ठुलो साहस देखाउनु भएकोमा सलाम

    • @rameshkarki2350
      @rameshkarki2350 7 หลายเดือนก่อน +1

      दाम पनि कमायेको छ नि फाइदा भयेर होला

    • @ironrabbit4338
      @ironrabbit4338 7 หลายเดือนก่อน

      ​@@rameshkarki2350kasto socheko 😢

    • @aaroshiAarju-e3d
      @aaroshiAarju-e3d 5 หลายเดือนก่อน

      ​@@rameshkarki2350 किन तिम्लाइ चाहिँ तनाब भयो?? छातिमा रौ छ र मर्द हौ भनेर tanka सरले गरेको जस्तो गरन। बरु अरबौ कमाउ तर कसैको भबिस्य पनि बनाइदेउ। अर्काको छोरालाइ आफ्नै छोरा हरु झै राखेर माया दिनु उहाँ मनको धनी पहिल्यै देखि हो। सम्पती कमायो भन्ने देखावटी मात्र हो।

  • @munashrestha1985
    @munashrestha1985 10 หลายเดือนก่อน +82

    जात भात भेद भाद गर्ने कुकर्मी हरु लाई राम्रो सन्देश पुगेको छ टंक दाई लाई धेरै धेरै धन्यवाद love you Ashok bhai❤❤

    • @addictiontravel12
      @addictiontravel12 9 หลายเดือนก่อน +1

      Everyone need to learn from Tanka G no discrimination no racism proud of you Tanka G

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 10 หลายเดือนก่อน +330

    उमेर बढ्दै जाँदा सबै कामहरु सिक्दै जानुनै आफ्नो जिम्मेवारी आफै निभाउनु हो। सो अल द बेस्ट अशोक, TANKA, Ar, Aarav❤❤

    • @sharadaluitel1514
      @sharadaluitel1514 10 หลายเดือนก่อน +3

      Right ❤❤❤

    • @SujaHangsarumba
      @SujaHangsarumba 10 หลายเดือนก่อน

      Vv v​@@sharadaluitel1514

    • @mayasaru720
      @mayasaru720 10 หลายเดือนก่อน +3

      🙏🙏🙏😋😋😋😋🥰🥰🥰🥰❤❤❤

    • @kopilalimbuni6732
      @kopilalimbuni6732 10 หลายเดือนก่อน +1

    • @AlmonjitNaiding-yo3ni
      @AlmonjitNaiding-yo3ni 9 หลายเดือนก่อน

      ​@@sharadaluitel1514😊😊😊😅😅😊😊😊😊😅😅😅😊😊😊 opp😮

  • @Pradipsayan
    @Pradipsayan 8 หลายเดือนก่อน +32

    सबै भन्दा पहिले त टङ्क दाइ लाई नमन असोक भाइ लाई यहाँ सम्म ल्याउन मा ठुलो हात छ !साथै यति साथ दिएर आफ्नो छोरा सरह माया ममता दिनु भएको खुसी लाग्छ!🙏🙏🙏

  • @Sandip2-nembang2
    @Sandip2-nembang2 8 หลายเดือนก่อน +25

    जात भातको कुरा गर्ने कथित व्यक्तिलाई दरो
    झापड दिएको छ टंक सरले
    एकले अर्कालाई सपोट गरौ है
    नया व्युटुबर जतिले🙏🙏🙏🙏

  • @सोयता-श1फ
    @सोयता-श1फ 10 หลายเดือนก่อน +58

    Tanka दाजु लाई सलाम छ किनकि आज को युग मा दुई जात मात्रै छ भन्ने कुरो यहाँ बाट पता लागाइन्छ ❤❤❤

  • @pembalama9114
    @pembalama9114 10 หลายเดือนก่อน +50

    आहा अशोक भाइले खाना बनाएको देख्दा खुसी लाग्यो

  • @ambikrasaili6010
    @ambikrasaili6010 10 หลายเดือนก่อน +42

    अझै पनि कामी दमाई सार्की भनेर हेप्ने ठुला जात भनाउदा मानबको नाममा दानव ज्युहरु आँखा च्यातेर हेर यो भिडियो। अशोक दमाईको छोरो टंक बाहुनको चुलामा खाना बनाउदै छ। खैत टंकको परिवार न बौलाको छ न नाख मुख बाङ्गो भको छ न तिमिहरुको भगवान नै रिसाको छ। केही भको छैन त चलिराको छत। सिक केहि न कामका ठुला जात भनउदाहरु सिक यो भिडियो हेरेर कि जात सानो ठूलो हुदैन मन ठूलो हुनुपर्छ भनेर। धन्यवाद छ टंक ज्युलाई यो माहन्ताको लागि।

  • @idapps2044
    @idapps2044 10 หลายเดือนก่อน +24

    आँहा कति धेरै खुसि लागेर आयाे र कता कता आँखा बाट आँसु पनि रसायाे😢खुसि ले हाेला साऐद, आजा ऐति मिठाे खाना पकाऐर आफू लगाऐतआफनाे दाजु अनि भाइ हरुलाई दिन सक्ने भऐछन अशाेक बाबू कति धेरै मिलेकाे सुखि र खुसि परिवार टंक भाइ हजुर काे🙏❤️कसै काे नजर नलागाेस भगवान सँग ऐहि कामाना गदरछु🙏love you so much all beautiful familly❤❤❤❤❤❤❤❤

  • @Bishnu483
    @Bishnu483 10 หลายเดือนก่อน +30

    आहा अशाेक भाइले खाना बनाएकाे देख्दा खुसी लाग्यो

  • @pshinshan
    @pshinshan 10 หลายเดือนก่อน +71

    Ashok ko cooking talent ni hernu paiyo, thank you tanka sir ❤

  • @IndraShredsmogar
    @IndraShredsmogar 10 หลายเดือนก่อน +76

    सर को सयोग ले असोक भाइ को जिन्दगी परिवर्तन भयको देख्दा कति खुशी लाक्छ है मलाइ त हजुर जस्तो मान्छे भेताउन धेरै गाहारो छ अशोक भाइ लाई धेरै माया दिनु भयको छ अजै पनि धेरै सिक्नु छ अशोक भाइ सधै सर जस्तो मनकारी हुनु भाइ सर लाइ भगवान् ले मनले पुग्ने भनाइ दिन्छ धन्यवाद सर 🙏❤️💞💕🙏

    • @rajwosti4770
      @rajwosti4770 8 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤

  • @rbentertainment_07
    @rbentertainment_07 10 หลายเดือนก่อน +73

    कति राम्रो मान्छे हाम्रो अशोक भाइ कति बुझ्ने ❤

  • @chandrashrestha3652
    @chandrashrestha3652 7 หลายเดือนก่อน +3

    अन्तिम सानो बाबु माछा मा काँडा राम्रो लाग्यो ल❤

  • @prakashPrakash-do7dm
    @prakashPrakash-do7dm 10 หลายเดือนก่อน +6

    मान्छे भने को टन्क सर अनि उहाँ को फेमली जस्तो हुनु पर्छ ❤❤❤❤कुन जात कुन धर्म सबै एउटै हो ❤❤❤

  • @santilamichhane1803
    @santilamichhane1803 10 หลายเดือนก่อน +9

    दिनहुँ अशोकको progress भइरहेको छ खुशी लाग्यो टंक ji lai man बाटै धन्यवाद 🙏

  • @jeevankumar3883
    @jeevankumar3883 10 หลายเดือนก่อน +11

    अशोक भाइ धेरै ठुलो भएछन जिम्मेवार भएछ्न खुसी लाग्यो अझै सफलता मिल्दै जावस सबैजना लाई शुभकामना ।👌💖🎉🌷

  • @samsungsunu5789
    @samsungsunu5789 9 หลายเดือนก่อน +6

    ल ल मीठो बनाएर सबै परिवारलाई खुवाउनु है सदै येसरीै मिलेर बसेको देख्न पाईयोस❤❤

  • @babitathakuri5749
    @babitathakuri5749 10 หลายเดือนก่อน +7

    अब अशोक को पनि आफ्नै युटुब च्यानल हुनुपर्यो है टन्क दाइ

    • @Ashimrai246
      @Ashimrai246 10 หลายเดือนก่อน

      अशोकको पनि छ त युुटुप❤

  • @Palmanpariyar
    @Palmanpariyar 5 หลายเดือนก่อน +1

    Tanka buda thoki ishor ho ki dhanabad shadai hos bhagban ko sath

  • @anubc1455
    @anubc1455 10 หลายเดือนก่อน +21

    ❤❤❤❤❤टक सर सलाम छ हजुर लाई असाेक लाई धेरै माया गरनु हुन्छ हजुर कति माहान

  • @kamalbksargamofficial
    @kamalbksargamofficial 7 หลายเดือนก่อน

    अति सराहनीय काम टंक दाजु हजुरको साथ अनि अशोक भाईको लगनशीलता यो समाजको लागी एउटा पाठ हो 🙏🙏

  • @hemrai6434
    @hemrai6434 10 หลายเดือนก่อน +1

    जे होस सब टंक ले गर्दा भाको हो, असोक मिहिनेत गर्दै जानु अझै राम्रो गर्नु, टंकदाइको तिमीले साथ पाएको छोउ, यस्तो मान्छे कम हुन्छ

  • @radhasunar2095
    @radhasunar2095 10 หลายเดือนก่อน +2

    Wow Ashok VA good job dami van6an jasto 6a pargiti ramro vairako 6a Ashok bili pani mirho

  • @denishadiana9624
    @denishadiana9624 10 หลายเดือนก่อน +11

    Aru ko xora xori ko jimma liyepachi tanka sir le jatti ko jimmewari pani pura garnu saknu parcha . Dherai ramro kam 👍👍🙏

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 10 หลายเดือนก่อน +3

    सम्पूर्ण योगदान अशोक बाबुलाई यस्तो बनाउनु टङक सर मेडम टीका सर मेडम हरुको कति धेरै लगानी छ।एकदिन अशोक बाबुले बुझेर वहाँ हरुलाई ससम्मान यसरी नै गर्दै जानुपर्छ है बाबू।।❤❤❤❤

  • @chokgurung251
    @chokgurung251 10 หลายเดือนก่อน +3

    Ramro ManxySanga Ko sangat le Kasto Thiyo Kasto Baxa Bany Good luck babu

  • @sudha...t
    @sudha...t 10 หลายเดือนก่อน +4

    एकदमै राम्रो संस्कार दिदैं हुन हुन्छ यो पनि एक संस्कार मानै आँउछ सबै कुरा सानै बाटै सिके भविष्यामा अफ्टरो पर्दैन 🙏

  • @lilakoirala3684
    @lilakoirala3684 10 หลายเดือนก่อน +1

    यो असोक भाइलाई देखेर म मात्रै खुसी हुन्छु कि अरु पनि हुनुहुन्छ होला सारै सालिन भद्र लाग्छ । असाध्यै मन पर्छ ❤

  • @BabitaRai-br1xc
    @BabitaRai-br1xc 10 หลายเดือนก่อน +1

    wowowowo अशाेक् भाई कति ज्ञ्यानि कति handsom कति बुजकि भकाे याेई हाे अाफ्नाे जिम्मेवार् अाफ्नाे life बनाउन जिउन सजिलाे हुन्छ सबै काम् सिकेकै राम्राे मिठाे खाना टेस्टि माछा बधाई छ soo धन्ने बाद् टङ्क बुडाथाेकि &भाग्गे नेउपाने असाेक्लाई या सम्म ल्याउने हरु सबैलाई नमन्🙏❤

  • @subashrokaya7968
    @subashrokaya7968 8 หลายเดือนก่อน

    सवै अति राम्रो छ तर यो नाता मिलेन ओ अंकल अन्टी भन भाई अशोक छोरोलाई भाई अनी बाउलाई दाई भन्न त नमिलेको नमिलेको देखियो त सरकार

  • @sumadhakwt7123
    @sumadhakwt7123 10 หลายเดือนก่อน +1

    सस्कार सिकाए पछि मान्छे मान्छे नै हुन्छ सायद अशोक लाई त्यही हालद मा छोढी दिएको भए अहिले गाजा गोटिको ताल मा हिन्ने थियो होला जे होस गर्व लाग्छ टंक सर लाई अझै पनि खै कुन शब्द ले धन्याबाद दिउ

  • @gannubhaai6031
    @gannubhaai6031 7 หลายเดือนก่อน

    सबैभन्दा पहिले त टन्क सर अनि भाग्य नेउपाने लाई सलाम असोक भाइ कहाँ बाट कहाँ पुराउनु भो सधै यसरी नै साथ पाई रहोस असोक भाइले र राम्रो राम्रो गाना बजारमा आइरखोस hongkong बाट एहि छ सुभकामना

  • @aalokatmaa1606
    @aalokatmaa1606 10 หลายเดือนก่อน +7

    Yo guru chelako nata kahilei natutos❤❤😘😘👏👏🙏🙏

  • @rajbir6845
    @rajbir6845 10 หลายเดือนก่อน +1

    Tanka budhathoki mahan byakti hunuhucha kaha ko maanche lai kaha puraera kasto banaunu bhayo hamile pratakshya roop ma heri rachao god bless you all the best Ashok bhai mo India ko Sikkim bata herdai chu

  • @mohammedshaji5758
    @mohammedshaji5758 7 หลายเดือนก่อน

    Wow delicious fish curry let's enjoy food ❤❤❤🎉🎉🎉

  • @lppptl1937
    @lppptl1937 8 หลายเดือนก่อน

    सानो जात भनेर कोठा भाडा सम्म त नदिने कथित ठुलो जात भन्नेहरुले हेर टंक सर र उहालाई
    सब परिवारलाई सलाम छ

  • @aurelialepcha4027
    @aurelialepcha4027 10 หลายเดือนก่อน +28

    Happy to see you Ashok cooking delicious food for his family 👪 ❤from Kalimpong

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 9 หลายเดือนก่อน +1

    Oh ho.. Babu ta yetro thulo vaye chha..ta...thulo singer Bana hai babu...best of luck..👍🏻👍🏻👍🏻 sathai...babu lai Yaha samma puryaune tanka Vai lai...dherai dhanyabad... aasirbad👍🏻👍🏻👍🏻👍🏻❤️❤️❤️❤️❤️❤️❤️

  • @usharai4003
    @usharai4003 6 หลายเดือนก่อน +1

    Great ashok❤

  • @mamatakambang5529
    @mamatakambang5529 10 หลายเดือนก่อน +6

    ग्यानी भाइ असोक अनि टंक दाइ सबै परिवार एकदम राम्रो हुनुहुन्छ

    • @प्रतीकमगर
      @प्रतीकमगर 10 หลายเดือนก่อน

      कान्छा छाेरा चाहिँ चलाख रहेछन् महिले पहिले साेचिसकेकाे थिए यिनले लाष्ट मा काडा छ भन्छन् भन्ने

  • @hollyheaven7378
    @hollyheaven7378 10 หลายเดือนก่อน +9

    AR le video kati ramro khicheko, Tanka sir ko 3 tai chora haru ekdam talented!❤

  • @lilaghatani514
    @lilaghatani514 10 หลายเดือนก่อน +2

    आहा खुसी लाग्यो असोजको काम र सोच देखेर।😊😊

  • @JagatBahadur-cd3jq
    @JagatBahadur-cd3jq 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤ wow very nice good job

  • @SugamPradhan-db3in
    @SugamPradhan-db3in 8 หลายเดือนก่อน

    सबै भाग्यको कुरा रहेछ असोक बाबुको भाग्य एकदम राम्रो बलीयो छ यसैमा खुसी छौ हामी

  • @hollyheaven7378
    @hollyheaven7378 10 หลายเดือนก่อน +7

    Ani Tanka sir Ashok babu ko bhagawan, yesari Ashok babu lai sabai kura ma pokhta banaunu vako, mauka dinu vako, ani Ashok babu well done ❤❤❤

  • @baishsunar6799
    @baishsunar6799 7 หลายเดือนก่อน

    आहा मिठो खाना बनाउन सक्नी भएछन असोक पनि।

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 10 หลายเดือนก่อน +4

    Super 👍 Man Ashok Babu And Tanka Budhathoki Sir.

  • @sumitrabaraili5
    @sumitrabaraili5 10 หลายเดือนก่อน +10

    असाेक बाबु खाना बनाएर खुवाउने भैसके धेरै खुशी लाग्यो ❤❤

  • @firebloux9048
    @firebloux9048 9 หลายเดือนก่อน +1

    संसार मा महान छ भने टंक सर जती महान छैन

  • @payangovlog8492
    @payangovlog8492 10 หลายเดือนก่อน +28

    किरा लाई हिरा बनाउने हाम्रो दाजु

    • @msukrt
      @msukrt 8 หลายเดือนก่อน

      के का किरा हो, शब्द चयन गतिलो भएन तपाईंको, एउटा सामान्य वर्गको मान्छेलाई यहाँ सम्म पुराउनु भयो भन्ने की, सोच परिवर्तन गरौं, समाज आफै अघि बढ्छ

  • @bishnupariyar7135
    @bishnupariyar7135 10 หลายเดือนก่อน +1

    आह......कति रमाइलो

  • @naranshrestha5218
    @naranshrestha5218 7 หลายเดือนก่อน

    राम्रो खुशी लागो मेहनत ती कान्छो देखेर

  • @Vusung.cG.C
    @Vusung.cG.C 10 หลายเดือนก่อน +8

    टंक सरले छोरा सरि माया गरेर राख्नु भएको रहेछ।

  • @gitakathayat4999
    @gitakathayat4999 7 หลายเดือนก่อน

    Dherai khusi lagyo ashok bhai le khana pkako dekher n tank sir derai derai respect xa yo sb hjko karanle jaat bhat ma paribrtan aaunexa sbaiko soch ysri nai badlunu parxa

  • @dambardhambar
    @dambardhambar 10 หลายเดือนก่อน +1

    La badhai xa safhaltako

  • @anubc1455
    @anubc1455 10 หลายเดือนก่อน +1

    वा असाेक खुसि लागयाे

  • @binoddulal8341
    @binoddulal8341 6 หลายเดือนก่อน

    Wow super babu U r cooking is good

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz 10 วันที่ผ่านมา

    Wow Ashok Babu Cooking ma pani perfect, yeti dherai Pragati hunu ma Dada ko thhulo haat raheko x, Babu ko Ujal future banaunu hune Brother prati thankful xu, Wow💁💁 bangla pani 🏡 Daami, super, 👍👍👌👌

  • @evalama7438
    @evalama7438 10 หลายเดือนก่อน +13

    Good work 👏❤❤❤❤ ashok vai❤

  • @Madhunepali-ld5bp
    @Madhunepali-ld5bp 10 หลายเดือนก่อน +1

    Good luck vai

  • @hollyheaven7378
    @hollyheaven7378 10 หลายเดือนก่อน +5

    Babal lagyo ghar chai, America tira jasto raicha ❤❤❤

  • @dipaktamang3966
    @dipaktamang3966 9 หลายเดือนก่อน +1

    Ramro keep it up

  • @radhasunar2095
    @radhasunar2095 10 หลายเดือนก่อน +1

    Yo video sble herera aafule gareko galti lai change garema gay samaj desh ma kehi ramro hunthiyo ki Ani tanka sir lai pani thank you Ashok lai yeti ramro ra sabbe banauna dherai dukha satha dinu vakoma

  • @ArikaDural
    @ArikaDural 10 หลายเดือนก่อน +2

    Timilai dekhda mero mon sarai khusi hunx babu timi asal r imandar hunu best of luck

  • @asmitakc5981
    @asmitakc5981 8 หลายเดือนก่อน

    भगवान को हात्मा परेर असोक जिन्दगी बन्नी भो खुसी लाग्छ ❤❤❤😊

  • @debraj-uw5wj
    @debraj-uw5wj 10 หลายเดือนก่อน +6

    aashko laai kasto bata kasto banadinu vayo tanka dai le

  • @kesharithapamagar8231
    @kesharithapamagar8231 8 หลายเดือนก่อน

    La... ashok babule khana pakaune dai vaujulai saghaune vayex all the best

  • @mktgole1586
    @mktgole1586 10 หลายเดือนก่อน +1

    Wow nice Ashok darji❤❤❤

  • @renukhadka9560
    @renukhadka9560 10 หลายเดือนก่อน +1

    Good work ashok

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 10 หลายเดือนก่อน +1

    हेर्दाहेर्दै उमेर पुग्यो असोक बाबु👍️

  • @hemkumarithapa3090
    @hemkumarithapa3090 10 หลายเดือนก่อน +10

    Tank budathoki is a best human being, goddess you all,Ashok doing good

  • @samjhanakhanal279
    @samjhanakhanal279 9 หลายเดือนก่อน

    तावा मा सजिलो हुन्छ है माछा पकाउन थोरै तेलमा पल्टाउदै पकाउनु पर्छ ल 😁 बाबू ठूलो भैसकेछौ ❤❤👌👌👌

  • @KalpanShrestha-ru5bn
    @KalpanShrestha-ru5bn 8 หลายเดือนก่อน +1

    असोक को लागि भग्वान हो हजुर त ❤

  • @gurungprakash749
    @gurungprakash749 6 หลายเดือนก่อน

    Very good job ashok 👍thanks for all 👍

  • @dhurbachhetri8295
    @dhurbachhetri8295 10 หลายเดือนก่อน +1

    Val sosar gare X Bai le

  • @Dilipkhadkavloger
    @Dilipkhadkavloger 10 หลายเดือนก่อน +2

    It's a good cooking Ashok Vai ahni dai lai mitho samjhana ahni vauju 2ota Vai lai pani

  • @muskanbc7592
    @muskanbc7592 10 หลายเดือนก่อน

    नेपाल मा जस्ले जे भनोस गरेको छु या गर्दै छु म त्यो कुरा लाई बिस्वास न गर्ने मान्छे यो मलाई लाग्छ हजुर मेरो लाईफ को पहिलो मान्छे श्री टन्क बुडा दाइ चै मान्ने मान्छे हो जस्को काम लाई हाम्रो समाज मा अति उत्साहित काम गरेको जनाउछ thanks so much respectable dai big respect🙏🙏🙏

  • @SarojGiri-yi8wb
    @SarojGiri-yi8wb 7 หลายเดือนก่อน

    Tank dai very good human being person, pahila ko Ashok Ra ahile ko Ashok very different, yo sabai tank dai lai create janxa...❤❤❤

  • @rekharai7997
    @rekharai7997 9 หลายเดือนก่อน

    लु असाेक बाबू,टंक बुढाथोकीलाई कहिले नविर्सिनु जस्काे कारण याे ठाउँमा तिमी छाै वावु

  • @ChetanPulami-p4q
    @ChetanPulami-p4q 10 หลายเดือนก่อน +5

    Wow kati ramailo❤❤❤

  • @प्याजकुमारजी
    @प्याजकुमारजी 9 หลายเดือนก่อน

    मानव मानव बीच सफा शुद्ध भावना भए कोही पनि पीडादायक जीवन जिउन पर्दैन,कोही गरिबी जीवन भोग्न पर्दैन!आज यो सुन्दर दिन देख्न अशोक र हामी ले टंक बुढाथोकी को मन् मस्तिष्क र मानवता लाई नियालेर हेर्दा बुझिन्छ।यहाँ मानिस हरु मृत्यु को लागि हतार मा छन्,धन कमाउन उच्च बनेर घमंड देखाउन यस कारण लाखौं करोडौं मानव जीवन विरक्त भएर बाचि रहेको छन्।टंक बुढाथोकी जस्तै सबै मानव बन्नु होस्!!!🤟

  • @kalpanarai1419
    @kalpanarai1419 10 หลายเดือนก่อน +3

    Yo hajur haruko maya yesari nai vairahos god bless you ashok

  • @harkabantawa3926
    @harkabantawa3926 10 หลายเดือนก่อน +2

    Yesari nai dai bhauju lai help gardai janu hai bhai❤❤

  • @puransarumagar1849
    @puransarumagar1849 10 หลายเดือนก่อน +1

    Dammi ashok ani tanka sir

  • @uttambista5079
    @uttambista5079 10 หลายเดือนก่อน +10

    Tanka sir ur one of the versatile personality sir ! Ur god father of adhok bhai ! I wish to see new upcoming song of Ashok and ur son

  • @birumanjarikunwar1551
    @birumanjarikunwar1551 9 หลายเดือนก่อน +1

    Wao nice to see you Ashok babu, all the best

  • @reshmasubba5576
    @reshmasubba5576 10 หลายเดือนก่อน +1

    Ashok bhai timi kusto cha maya song la👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍

  • @MeenaPariyar-x4z
    @MeenaPariyar-x4z 10 หลายเดือนก่อน

    कति प्यारो असोक भाई जिम्मेवारी पुरा गर्ने भैसकेको छन्

  • @nimrajmagar-ik6qp
    @nimrajmagar-ik6qp 9 หลายเดือนก่อน

    लौ बधाइ छ भाइ अशोक🎉🎉🎉🎉

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty 8 หลายเดือนก่อน

    अशोक बाबु खाना खानु म पनी आउछु है
    तिमी ले पकाको अमेरिका बाटो।

  • @munnaupreti142
    @munnaupreti142 6 หลายเดือนก่อน

    Tanka brother ko studio ma aaye ra gaunu Maan chha ❤Malai Ani hajur ko family saga begat gharnu derai Maan chha
    Lots of love from Bhutan
    Ashok bhai saga gaunu Maan chha chha..hope my dream come TRUE 🙏

  • @jeena-f3j
    @jeena-f3j 10 หลายเดือนก่อน

    Yo bhai pahila lastai naughty Thiyo .. Bichara .. yo tanka dai ko chatra Chaya payera Dherai displined well spoken ani well mannered bhayecha .. ekdum khusi lagyo ❤

  • @salmabista1562
    @salmabista1562 9 หลายเดือนก่อน +2

    Ashok so brilliant kasto bolne tarikaharu ❤

  • @PremRana-t5i
    @PremRana-t5i 9 หลายเดือนก่อน

    आशोक भाइ तिमी लाइ देखेर मलाई सराई खुसी लगेयो तिम्रो भाबिस्या मा पानी येस्तै राम्रो प्रगाति होस अनि हाम्रो femous गयेक टांक बुढाथोकी सर लाइ पानी धेरै धेरै धान्यबाद दिना चाहन्छु धेरै मान्छे लाइ हजुर!ले सहयोग गर्नु भो

  • @Prakashji1991
    @Prakashji1991 9 หลายเดือนก่อน +1

    Wow yummy 😋

  • @pratibhashrestha5734
    @pratibhashrestha5734 10 หลายเดือนก่อน +11

    Happy to see the positive changes in Ashok❤..keep on doing❤

    • @Jyapu208
      @Jyapu208 9 หลายเดือนก่อน

      ho ni👍👍👍

  • @resha_574
    @resha_574 8 หลายเดือนก่อน

    Kasto ramro paribartan bhako ashok babu.. herda herdai kasto gyani bhako 😊best wishes babu ..dhanyabad cha tanka dai lai.

  • @Aart638
    @Aart638 8 หลายเดือนก่อน

    जिन्दगि कहां बाट कहां पुग्यो wow भाइ