बालकलाकारमै उत्कृस्ट दोहोरी गाउने रबिना बसेल लाई आछु आछु पारे दाङबाट आएका राजकुमार बि.क.ले ०७८-०६-२४

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 พ.ย. 2024

ความคิดเห็น • 511

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +126

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @Binay_neupane4445
      @Binay_neupane4445 3 ปีที่แล้ว +1

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @mankajikhatri6006
      @mankajikhatri6006 3 ปีที่แล้ว +1

      Bal kalakar ma rabina nanu ko damdar sabal jabaf ujjal bhabisye ko kamana

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +3

      Long Live Krishna Kandel indreni FOUNDATION
      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY::
      Long Live indreni family with your noble service
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @shombahadurchhetri9074
      @shombahadurchhetri9074 3 ปีที่แล้ว +1

      Asuh; Lion;op

    • @sushilghorasainee2615
      @sushilghorasainee2615 3 ปีที่แล้ว

      Nicevideo#SujanGhorasainee#

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +49

    दाङ्ग को शान बालकलाकार मा सामिल भो राजकुमार बाबु को नाम, रबिना नानु र बाबु को दोहोरी सुपर fantastic, कृष्ण दाइ को सल्ला सुझाब मार्ग दर्शन लाइ हिर्दय देखी सम्मान र सलाम छ, जय इन्द्रेणी ।

  • @manjusubedi5579
    @manjusubedi5579 3 ปีที่แล้ว +74

    बाल कलाकार को दोहोरी गीत सारैनै राम्रो छ अझै पनि धेरै नै राम्रो होस् यही नै छ शुभकामना 🇳🇵❤️👍

  • @ThulungNara
    @ThulungNara 3 ปีที่แล้ว +56

    को भन्दा को कम 😛,भाइ बहिनिहरुको एतिराम्रो कलाप्रती सम्मान छ । अझै प्रगती गर्दै जानुहोला।💐❣️

  • @bhimsenkc3300
    @bhimsenkc3300 3 ปีที่แล้ว +71

    बाल कलाकार को गित सुन्दा त कति आनन्द लाउछ

  • @n.b.bmagar8401
    @n.b.bmagar8401 3 ปีที่แล้ว +44

    यो सानो भाई को शब्द अती राम्रो छ

  • @sonamramdam4841
    @sonamramdam4841 3 ปีที่แล้ว +12

    रबिना लाई मन पराउने कति hunuxa यता हाजिर हुन हाेइ ।कति hunuxa

  • @king7927
    @king7927 3 ปีที่แล้ว +21

    कस्लाइ कस्लाइ मन पर्छ इन्देणि हाजिर हुनु है❤️
    मलाइ चाही एकदम मन पर्छ है!!🇳🇵👇️👇️

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 3 ปีที่แล้ว +1

    Very good रविना अनी राजकुमार अती तकडा भयो

  • @yadabkc8603
    @yadabkc8603 3 ปีที่แล้ว +3

    नम्बर एक छ दाङ्ग बाल कलाकार राजकुमार बिक र रबिना बसेलकाे दाेहरि सारै रमाइलाे।सफलताकाे कामना जय इन्द्रेणि परिबार।

  • @dineshsahi5768
    @dineshsahi5768 3 ปีที่แล้ว +27

    रबिना काे गायकि सबैभन्दा रामाे लागछ जाेसङग गायपनि शब्द धारिलाे हुनछ दुबहिलाई अग्रिम सुभकामना😍😍

    • @shreekrishna3212
      @shreekrishna3212 3 ปีที่แล้ว +2

      Sahi kura hjr I'm big fan rabina

    • @sushilghorasainee2615
      @sushilghorasainee2615 3 ปีที่แล้ว +1

      Nicevideo#SujanGhorasainee#

    • @hunterwangde9665
      @hunterwangde9665 3 ปีที่แล้ว

      yes this is true.

    • @hunterwangde9665
      @hunterwangde9665 3 ปีที่แล้ว +1

      यो सानु बाबु त कडै हो अति शुभकामना छ।

  • @arjunbibas9417
    @arjunbibas9417 3 ปีที่แล้ว +18

    धेरै राम्रो प्रतिभा।धेरै धेरै धन्यवाद रबिना बैनी र राजकुमार भाई लाई।राजकुमार भाई ले कति संस्कार ले गाउनु हुँदो रहेछ।यस्तै मिठो गाउनु होला .।तपाईंको यो मिठो संस्कार र सम्मान युक्त गीतलाई salyut गर्छु।धेरै धेरै शुभकामना दुवै बाबु नानी लाई

    • @reshamshahii
      @reshamshahii 3 ปีที่แล้ว

      सहि बिश्लेसन गर्नु भो धन्यवाद

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 ปีที่แล้ว +7

    रबिना बहिनी र भाइको प्रस्तुति सारै राम्रो छ।तेस्मा झन सबैको प्यारि मइले माया गर्छु भन्न नमिल्ने कृष्णा बजगाइको नाचो सारै राम्रो लाग्यो।जय ईन्द्रेणी

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 ปีที่แล้ว +2

    बालगायकहरु राज कुमार बि.क. र रबिना बसेलले गाउनु भएको यो लोकदोहोरी खत्रा लाग्यो । धेरै राम्रो छ । यहाँहरुको उत्तरोत्तर सांगितिक प्रगतिको लागि धेरै धरै शुभकामना !!

  • @devrajkhanal7182
    @devrajkhanal7182 3 ปีที่แล้ว +10

    थोती रबिना नानुलाई आज हम्मे हम्मे पारेयो है भाइ ले।सार्है राम्रो बाल प्रतिभा भाइ बैनिको।

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +28

    जो सुकै ले जे भनुन राजकुमार को राम्रो छ प्रस्तुति

  • @himalpakhreen829
    @himalpakhreen829 3 ปีที่แล้ว +4

    धेरै राम्रो गाउछिन रबिना बसेल बाबुको पनि धेरै राम्रो प्रतिभा देखियो👍️👍️👍️

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 3 ปีที่แล้ว +3

    रबिना त इन्द्रेणी को मुटु नै बनी सकिन अब अदभूत प्रतिभा भएका राज कुमार बाबू को भाइरल हुने पालो आएको छ बाबुलाई सफलताको शुभकामना !!!
    यो उमेरमा यति उत्कृष्ट शब्द चयन गित सुन्द अचम्म लाग्यो !
    जय इन्द्रेणी !!!

  • @udayasinghbam2907
    @udayasinghbam2907 3 ปีที่แล้ว +3

    आज सम्मकै उत्कृष्ट बाल दोहोरी।उत्तरोत्तर प्रगतिको शुभ कामना।

  • @suryashrestha6007
    @suryashrestha6007 3 ปีที่แล้ว +37

    नेपाली लोक संस्कृतिलाई बचाइ राख्ने हाम्रा यिनै छोराछोरीहरु हुन । शुभकामना

  • @rajeshvlogs4m359
    @rajeshvlogs4m359 3 ปีที่แล้ว +1

    दुबै जना भाई बहिनी कडा लाग्यो

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +56

    राजकुमार बाबु पनि कडा हुनुहुँदो रहेछ अझ राम्रो प्रगति हुँदै गएको देख्न पाउँ सुभ बिहानी सुभ दिन नमस्कार 🙏🙏🙏

  • @hirabudha4847
    @hirabudha4847 3 ปีที่แล้ว +2

    रविना सुपर king 👑 I love you 💞🤗💞

  • @umeshsunar1473
    @umeshsunar1473 3 ปีที่แล้ว +25

    धेरै राम्रो छ,बाल कलाकारको गित, धन्यवाद

  • @heminarokaya5866
    @heminarokaya5866 3 ปีที่แล้ว +17

    सम्पूर्ण लाई नमस्कार इन्द्रेनि टिम लगायत रबिना दिदी कति राम्रो

  • @punaramthapa9058
    @punaramthapa9058 3 ปีที่แล้ว +3

    रबिना नानुको कला हाउ भाउ धेरै राम्रो छ र बाबू राजकुमार को पनि धेरै राम्रो छ दुबै लाई शुभकामना छ र ईन्द्रेणी सबै टिमलाई धेरै समझाना छ र आउदै गरेको बिजय दसै को देस बिदेस मा रहनु हुने सबैलाई शुभकामना छ जय नेपाल जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵👏👏👏💘💘💘

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 3 ปีที่แล้ว +8

    राज कुमार भाइ को शब्द धेरै राम्रो उठाउछन रबिना र इन्द्रेणि टिम लाई धन्यवाद

  • @durganiraula9969
    @durganiraula9969 3 ปีที่แล้ว +5

    रमाइलो दाेहोरी, धन्यवाद दुबैलाई । धन्यवाद इन्द्रेणी टीमलाई ।

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +20

    बाल कलाकारहरु लोकदोहोरीमा निकै कडा छन हो ईन्द्रेणीमा अाएर गितगाउने बालकलाकारहरु दिन प्रतिदिन बढ्दो छ कला र गलाहरुको सदैब ईन्द्रेणी स्वागत गदँछ जय होस ईन्द्रेणी सलाम

  • @padmarajpokharel1337
    @padmarajpokharel1337 3 ปีที่แล้ว +1

    बाल कलाकारको दोहोरी उत्कृष्ट छ।

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 3 ปีที่แล้ว +1

    Aaha nice badhaix nanibabu lai👌👌🙏🙏♥️♥️🌹🌹👏👏👏👏👏👏👏👏👏

  • @ThulungNara
    @ThulungNara 3 ปีที่แล้ว +30

    कृष्ण सरको सल्हा सुझब प्रती हार्दिक सम्मान🙏❣️

  • @purnab.c5248
    @purnab.c5248 3 ปีที่แล้ว +29

    अबको समय दोहोरी मा राज गर्ने यी बाल गायक गायिका सफलताको कामना

    • @dipikashahi2541
      @dipikashahi2541 3 ปีที่แล้ว

      ramro xa sano babu ra sano bahini ko kala ajhai ramro gardai janu suva kamana

  • @gurungkanchhi3600
    @gurungkanchhi3600 3 ปีที่แล้ว +8

    धेरै उतताउलाे नबनन रबिना नराम्राे देखियाे के भाईकाे राम्राे छ शलिन, सुभाष, अनुशासन देखिन्छ सहेत निसान भाइले सब्या भाषामा अनुशासन मा दाेहाेरि गाउनुहुन्छ त्येहि भएर हाेला भाईकाे पनि त्यहि गुण छ याे बङ्शणुगत गुण पनि हाे के ,स्वर पनि कस्ताे राम्राे फर्काउने शब्द गाउने शैली एकदाम राम्राे छ भाईकाे: यताउता दायाँबायाँ चल्नु पनि छैन अल्क्का बसेर गाउदात कति राम्राे देखिने के नजिक भाकाे भए त 10चाेटी गाला चुम्थे राजकुमार बावुलाई

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 3 ปีที่แล้ว +10

    सहि आवाजका धनिलाई शुभःआशिर्वाद। सानो उमेरमा शव्दको सक्दो प्रयास अति उत्तम छ ।
    भविष्य उज्ज्वल छ।

  • @prabeenakarki8509
    @prabeenakarki8509 3 ปีที่แล้ว +3

    रविना बुनुकाे त कुरै नगरूम बाबु नी कडा नै रहिछन्,, 💕💕💕

  • @kashirampanday423
    @kashirampanday423 3 ปีที่แล้ว +9

    आखिरी टिकासानुको गाउको होनी 👌👌राम्रो प्रस्तुति भाई को

  • @अँभांगिछोरि
    @अँभांगिछोरि 2 ปีที่แล้ว +1

    कति मिलेऊ ही रबिना र राजकुमार की दीहीरि गित 😘😘

  • @ushakarki7500
    @ushakarki7500 3 ปีที่แล้ว +1

    रबिना ले अलि घमण्ड गरे जस्तो लागेयो यो बानी सुधार गर्नु पर्छ। राज कुमार बाबुले राम्रो गायका छ्न। जे होस दुबै को राम्रो छ।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 ปีที่แล้ว +4

    बाल कलाकार रबिना र राज कुमारको दोहोरी गीत अति नै जबर्जस्त लाग्यो। दुबै जनाको सवाल जवाफ उत्कृष्ट छ। दुबै जनाको उज्ज्वल भबिस्यको कामना। सम्पूर्ण ईन्द्रेनी टिमलाई बधाई तथा शुभकामना 🙏🙏🙏

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 3 ปีที่แล้ว +2

    नेपाल कै एक नम्बर बालगाईका हुन् रबिना नानी बहुप्रतिभा भएकि

  • @iswarrai446
    @iswarrai446 3 ปีที่แล้ว +1

    यति सानो उमेरमा कला र गला का धनि भविष्यका कर्णधार बाबु र नानीलाई हृदय देखि नै सम्मान छ🙏

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 3 ปีที่แล้ว +5

    रबिना जस्तै नसीकाएर गाउन सक्नु परो। रबिनाको त पहिले देखी। १००%कन्फीडेन्स छ। बाल कलाकारमा। सधै एस्तै हुनु रबिना बुनु। I love you so much ❤️❤️❤️❤️

    • @anmolsunar5675
      @anmolsunar5675 3 ปีที่แล้ว

      Starting testai ho sir sabai bistarai sudar huncha 100%

  • @himsaraghartimagar8724
    @himsaraghartimagar8724 3 ปีที่แล้ว +9

    राजकुमार भाइको दोहोरी त धेरै राम्रो छ सफलताको सुभकामना।

  • @kamarbishawa2746
    @kamarbishawa2746 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ तर रबिना बैनि लाई ठुला ठुला कलकार शीत भिडाउन परछ झनै मजा आउँछ

  • @susilaanuragi6840
    @susilaanuragi6840 3 ปีที่แล้ว +1

    बाबू नानू दुबै लाई सफलताको शुभकामना

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 ปีที่แล้ว +18

    भविष्यमा धेरै सफलता मिलोस् भाइ ± बहिनीलाई धेरै धेरै शुभकामना 👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @dhurbakhatri217
    @dhurbakhatri217 3 ปีที่แล้ว +11

    कति मिठो सोर बाबुको रबिनाको नि राम्रो छ बाबु को सारै मन परेयो

  • @netraoli3526
    @netraoli3526 3 ปีที่แล้ว +1

    राजकुमार भाइ लाई धन्यवाद

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +6

    रबिना बुनु र राज कुमार भाई को दोहोरी सारै मीठो ।

  • @biswashnagarkoti8219
    @biswashnagarkoti8219 3 ปีที่แล้ว +7

    कोहि ठाउँ न पाका बहुप्रतिभा हरुले ठाउँ पाउँछन् जय इन्द्रेणी भाइ र बहिनी लाई सुभकामना

  • @MmMm-wj1th
    @MmMm-wj1th 3 ปีที่แล้ว +1

    Kati motho dohri nani babuhruko 💖🙍‍♂️🧚‍♀️

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 3 ปีที่แล้ว +9

    कृष्ण बजगाई बहीनी पहिलो चोटी नाचेको देखियो राम्रो लाग्यो।

  • @roshanbk8461
    @roshanbk8461 3 ปีที่แล้ว +1

    🙏ईन्द्रेनी हेरी बस्नु भएको सम्पूर्ण मा सांगीतिक नमस्कार🙏 हाल ईन्द्रेणी हेरे को मलेयसिया🌆🇲🇾🇲🇾 देखि, घर दाङ्ग,🏠, ईन्द्रेणी टीम लाई उच्च सम्मान र नमन छ। सहयोगी मन् हरु लाई हार्दिक धन्यवाद छ! हाम्रो दङ्गाली बाबु राज कुमार को शब्द चयन पनि कडा नैं देखियो! यौटा टुक्का पनि गाउन मन् लाग्यो भाई ले गाएको।( नहेर आङ तिर, हारेऊ! भने लैजान्छु, दाङ्ग तिर भनेर सानी नानी रविना लाई कडा दिए भाईले),👏👏 राम्रो दाङ्ग🤔, हाम्रो दाङ्ग👌, दाङ्ग बासीको सान्🤟! भाई राज कुमार र बहिनी रविना लाई, सांगीतिक यात्रा सफल र उज्जोल रहोस्!दुवै जना लाई शुभ कामना....💐💐💐
    ## जय गीत 🇳 जय सङ्गीत जय ईन्द्रेणी! जननी जन्म भूमि......😍😍 मेरो प्यारो देश...😘😘.🇳🇵🇳🇵।।।।।।।।।।।

  • @kishanban4037
    @kishanban4037 3 ปีที่แล้ว +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @kshitijsunuwarkirati579
    @kshitijsunuwarkirati579 3 ปีที่แล้ว +3

    Wow dohorihosta yssto Multitalant nanu babu god bless you lots of love you both 🙏🙏🙏

  • @Ambika1674
    @Ambika1674 3 ปีที่แล้ว +1

    आहा सानू बाबि नानू को दकडा दोहोरि

  • @laxmanthapa8386
    @laxmanthapa8386 3 ปีที่แล้ว +1

    Very nice dohari endrenima dubai ko super

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 3 ปีที่แล้ว +3

    यो बाबूले आफै गाउन सक्दैन रैछ सबै रिकाउनु पर्ने रैछ ........रबिना नानी लाई उच्च सम्मान छ ......

  • @thammaya447
    @thammaya447 3 ปีที่แล้ว +15

    मलाई त रबिना नानूको गित नै मन पर्छ

    • @krishnabahadur7804
      @krishnabahadur7804 3 ปีที่แล้ว

      ahele rabina bahene lai herne krishna sir ko dristkon ale pharak lago malai

  • @mayarai9701
    @mayarai9701 3 ปีที่แล้ว +2

    साना साना नानीहरू को मिठो दोहोरी सुनेर मनमा भएका पिडाहरु नै भुलिन्छ खुशी लाग्छ नानीहरू लाई देखेर उत्तर उत्तर प्रगतिको कामना नानीहरू मा

  • @padamdadel9811
    @padamdadel9811 3 ปีที่แล้ว +1

    Dherai ramro git babu nani lai badhai xa saphalata ko subhakama

  • @reshamshahii
    @reshamshahii 3 ปีที่แล้ว +1

    रबिनको ओभर कन्फिडेन्स देखियो राजकुमार को शब्द उत्कृष्ट छ । दुबैलाइ धन्यवाद छ ।

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 ปีที่แล้ว +3

    प्रतिभा काे खानी सालिन स्वभाव काे राजकुमार भाई गीत गाउने शैली राम्रो लाग्यो रबिना बहिनी को जति बयान गरे पनि कम् हुन्छ राम्रो सफलता काे शुभ कामना सम्पुर्ण ईन्द्रेणी टीम लाई उच्च सम्मान जय नेपाल

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 3 ปีที่แล้ว +1

    कड़ा कड़ा दिनु परछ। ल रबिना। ❤️❤️❤️❤️

  • @rajeshvlogs4m359
    @rajeshvlogs4m359 3 ปีที่แล้ว +1

    राजकुमार भाई को शब्द राम्रो छ

  • @amritshrestha474
    @amritshrestha474 3 ปีที่แล้ว +13

    बधाई छ बाल कलाकारहरुलाई उज्ज्वल भविष्य काे शुभकामना

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 3 ปีที่แล้ว +10

    जय
    गित
    संगित
    इन्द्रेणी
    सम्पूर्ण
    टिमलाई
    बडा दसौंको शुभकामना ।
    राजकुमार भाइको प्रर्गति अजै सफलताको सिखरमा पुगेको देख्न पाइयोस् ।

  • @santoshneupane1870
    @santoshneupane1870 3 ปีที่แล้ว +1

    sabda chain rajkumarko sarai ramro xa best of luck babu sarai ramro sabdaa

  • @rounnythapa194
    @rounnythapa194 3 ปีที่แล้ว +4

    आहा कति राम्रो गाउनु भको हो नयाँ पर्तिभा बाल कला कार लाई सबैको साग सयोग ले माथी बडाउनु पर्छ दुबै बाल कलाकार को उल्जल भबिस्य को सुभकामाना गर्द्छु

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว +6

    नयाँ पुषताहरूको आगमन इन्द्रेणीमा दिन प्रतिदिन बढ्दो छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @dambersubedi8540
    @dambersubedi8540 3 ปีที่แล้ว +4

    ल सानबावु को उजलभबिसेको शुभकामना आसाध्यै राम्रो गाउनुभो देहोरी रबिनाको त जैलेराम्रो हुन्छ

  • @manishaxeetricentre9391
    @manishaxeetricentre9391 3 ปีที่แล้ว +1

    rabina ko gauni saile khub man parxa

  • @sunilprasad6860
    @sunilprasad6860 3 ปีที่แล้ว +1

    Good rabina nani

  • @tikaramlamichhane8919
    @tikaramlamichhane8919 3 ปีที่แล้ว +3

    शालिन भद्र भएर कति राम्रो शव्द चयन राजकुमार बाबुको । उत्तरोत्तर प्रगतिको कामना।।

  • @malatichitrakar3732
    @malatichitrakar3732 3 ปีที่แล้ว +1

    रबिना नानू अलि नसुहाउदाे बाेल्न थाल्याे ।मै हुँ भन्न थाल्याे कि

  • @gaharsing1335
    @gaharsing1335 3 ปีที่แล้ว +2

    Derei ramro xa babu Nani ajhai mehenta garnu sadhei agadi badnu 💞🙏❤️🌹💞♥️💞🙏❤️

  • @nagendratandan6460
    @nagendratandan6460 3 ปีที่แล้ว +1

    राजकुमार बाबूको शब्द चयन राम्रो छ। रबिना त दोहोरिमा आगो नै हुन। दुबै बालक बालिका को भविष्य धेरै राम्रो छ। दुबै जनालाई धेरै धीऐ बधाई छ्🌹🌹🌹🌹🌹🌹🌹

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 ปีที่แล้ว +24

    ईन्द्रणीको तथा अन्य पेशामा संलग्न हुनुहुने र कलाकार को तर्फबाट सुने गित संगीत माया गर्ने कति राम्रो छ बधाई तथा शुभकामना व्यक्त गर्दछु

  • @arjunkc3413
    @arjunkc3413 3 ปีที่แล้ว +1

    Dherai ramro programme dherai khusi lageyo mero sathi raj Kumar dhal sir LAI dhekhera jhan dherai khusi lageyo thank you very much thank u so much sabai friend haru lai happy dashain

  • @dhanakhatri6790
    @dhanakhatri6790 3 ปีที่แล้ว +1

    आज रबिना नानि अलि बडिनै गरयौ

  • @ramesh2055
    @ramesh2055 3 ปีที่แล้ว +4

    शुभ बिहानी ।।
    जय गित ।।
    जय संगीत ।।
    जय बाल कलाकार ।।
    जय इन्द्रेणी ।।।।।।

  • @ishworlove9470
    @ishworlove9470 3 ปีที่แล้ว +1

    Dherai ramro kala xa vaiko

  • @thagbahadur1794
    @thagbahadur1794 3 ปีที่แล้ว +1

    Babu. Lai. Sikaxh. Best. Rabina. Nani. Love you

  • @kishanban4037
    @kishanban4037 3 ปีที่แล้ว +1

    राजकुमार बिक बाबु र रबिना बसेल नानी काे दाेहाेरी गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ

  • @naranaryal5124
    @naranaryal5124 3 ปีที่แล้ว +8

    जे होस दुबै नानी बाबू को टुक्का राम्रो छ
    जय इन्द्रेणी ।जय लोक सङीत ।🙏❤️❤️🌷

  • @sagarbaral1994
    @sagarbaral1994 3 ปีที่แล้ว +3

    Babu ko cute face raw sweet voice Adam man paryoo

  • @dhansing6392
    @dhansing6392 3 ปีที่แล้ว +1

    आह्वान कति मिठो सानो बाबू हरुको प्रस्तुति

  • @krishnakrishna1444
    @krishnakrishna1444 3 ปีที่แล้ว +1

    babal raj kumar ko dohori best of luck

  • @kadentsering2626
    @kadentsering2626 3 ปีที่แล้ว +3

    साना साना बाल बालिका को दोहोरी साह्रै राम्रो छ।धेरै धेरै शुभकामना।

  • @pamphabk6909
    @pamphabk6909 3 ปีที่แล้ว +3

    राजकुमार बाबू तिमिले कति राम्रो गायको हो के ❤️❤️❤️❤️❤️❤️ यसरि नै अगाडि बढिरहनु है बाबू

  • @jibnathsapkota6981
    @jibnathsapkota6981 3 ปีที่แล้ว +3

    भाइ बैनिको कलाप्रति हार्दिक बधाई र सम्मानछ

  • @gsrizal6662
    @gsrizal6662 3 ปีที่แล้ว +1

    बाल कलाकारहरूको प्रतिभा हेर्दा लोक दोहोरीको भविष्य उज्ज्वल देखिन्छ, दुवै नानीहरूको भविष्य सफल रहोस।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +3

    Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
    Indreni is truly making difference in many lives:
    Long Live Indreni team with your noble service
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji,
    K. Gandharba ji, Khagendra ji, Pawal ji, Laxmi ji, Poorna ji, Rupak ji, Chandra ji AND THE ENTIRE INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @mamatalovely6941
    @mamatalovely6941 3 ปีที่แล้ว +1

    Bichara nishan kati khusi vakoxa vaiko geet sunera la raj kumar pargati ko suva kamana xa agi dherai badesh janu

  • @thamansunar8370
    @thamansunar8370 3 ปีที่แล้ว +1

    Wawa mero vai kada sweet voice

  • @sonuanjarlekar8224
    @sonuanjarlekar8224 3 ปีที่แล้ว +1

    Babu Rajkumar ko pani pratibha asadai ramro lago yasarinai agi badnu babu

  • @yampanday8414
    @yampanday8414 3 ปีที่แล้ว +3

    रबिना लाई बधाई छ👏👏👏👏👏👏👏

  • @ishwarsinghsaru6760
    @ishwarsinghsaru6760 3 ปีที่แล้ว +2

    रबिना त रबिना भाई को पनि कड़ा रैछन्

  • @mitralimbu6876
    @mitralimbu6876 3 ปีที่แล้ว +10

    अाएछ अाएछ.....प्रतीक्षा गरेको भिडियो💖💖💖