अब पालो यो हेर्ने 7 बर्षिया नानी ले यस्तो गरिन Live Dohori Rabina Basel VS santosh Deuja Bhagya
ฝัง
- เผยแพร่เมื่อ 23 ส.ค. 2024
- Presenter: Bhagya Neupane (Facebook/Instagram)
Camera Person: Govinda Bhandari
Edit: Kamal Neupane
Office Contact
Official Website: www.tattatokhabar.com
Mobile No. : 9845377059
:015902281
Facebook: / tattatokhabar
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
new nepali video
nepali new interview,
nepali new news,
nepali news,
nepali video,
new bhagya neupan video,
bhagya neupane new video,
bhagya neupane tattato khabar
vagya neupane,
bhagya neupane phone number
नानुलाइ मन पराउने हरु हाजिर हुनुहोस💓💓
रबिना नानुलाइ सबैले माया गर्नु होला एतिसानै उमेर मा कति राम्रो शब्द मिलाएर दोहोरी खेल्छिन्💓
नानुलाइ उज्वल भबिस्यको शुभकामना 💓💓🤚
aayaxi 0 0
I am with rabina
Scammer ...chor daju 😝😝😝😝
याे हाे मलाई अाज सम्म TH-cam हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस
th-cam.com/video/hQOyj8LP4nc/w-d-xo.html
@Tika sanu fans Hello
कति राम्रो दोहोरी गाउछिन बहिनिले सबै दाजु हरु यक ठाउँ मा देख्दा खुसी लाग्यो
th-cam.com/video/LVpDqSH9H2o/w-d-xo.html
th-cam.com/video/4DpomD7-BQo/w-d-xo.html दामी नाच हेर्न न भुल्नु होला
Got
@WoW Vlogs tl
@@OrangeOnlineTVml ik
अद्भुत क्षमता छ नानिमा सबै पत्रकार बन्धुले सहयोग गरिदिनु होला।
भाग्य न्यौपाने जि सार्है रमाइलो गर्नु भारहिछ। मलाइ पनि रमाइलो लाग्यो। फुच्ची को शब्द ले मार्यो सन्तोष जि लाइ।👍👍👌👌😘😘🤷🤷
भाग्य दादा लाई माया गरनु हुने सम्पूर्ण मित्र हरु यता अाउनु ल 👏👏💕
भिउज कमाउनु आएको भाग्य हो?
Yyi
यो नानी लाई ठाउमा पुर्याउने मोहन बस्नेतपत्रकार जि ले हो?बाकी सबै युट्युबे पत्रकार भिउज कमाउने जाने हो?
👍👍
याे हाे मलाई अाज सम्म TH-cam हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस
th-cam.com/video/hQOyj8LP4nc/w-d-xo.html
अत्यन्त राम्रो कला छ नानीको ।💝
धेरै धेरै अगाडि बढ्दै जानु यहीँ नै छ भगवान सँग प्रार्थना 💝💖💝👌
Nice pic nanu 👍👍👍👍
th-cam.com/video/LVpDqSH9H2o/w-d-xo.html
6ģg
ßsssssS§s
pro trick: watch movies at Flixzone. I've been using it for watching loads of movies these days.
Rabina Basel नानुको डाईहट फेनहरू कोको छ हाजीर हुम ल ।
👇👍हाम्रो नी साथी बनम है त
भाग्य न्यौपाने दाईको फ्यानहरुले ल यता Like ठोकौ त !💐❤️❤️❤️
भाग्य दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️
भाग्य फतहा हो?
@@hades4232 किन के गरेको छ हल्का दिमाग लगायर बोल्नू
@@hades4232 mukha samaler bol hai
Me ✋✋✋✋✋✋
Yk
हिम्मतवाली नानी 😘😍🙏👍
Hai
💓💓💓
th-cam.com/video/hQOyj8LP4nc/w-d-xo.html
सहि। हो। नानि। सन्नतोस। गित। सुनेर। सबै। छक्क। भय। होलान। दर्रसक। हरु।
100%
th-cam.com/video/W5kzE5PzUPE/w-d-xo.html
.
आहा कति रमाइलो सबै सामाजिक कार्यका ,रियल हिराे हरु उच्च सम्मान छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍
वाऊकाे गूण छाेरामा सर्याेकि
वाह! गहन शब्द सिर्जना
नानुकाे अद्भुत क्षमता
उज्ज्वल भविष्यकाे शुभकामना नानुलाई💐💐❤️❤️👌
ko
नानू लाई समर्थन गर्ने जति यता है!
सपै पत्रकार सरहरुलाई एउटि नानीलाई फलक खाईन🙏🙏🇳🇵🇳🇵❤️❤️👨❤️💋👨👨❤️💋👨🌹♥️💙💚
सानिनानुले सपै पत्रकार सररुहलाई फलक खाईन नानुले🙏🙏🇳🇵🇳🇵👨❤️💋👨❤️🌹♥️💙💚🌷
@@menukakarki6930 mpb
@@menukakarki6930 aq@@@@@@@e
रबिना रबिना हो,एति सानो उमेरमा लाईभ दोहोरीमा तुरुन्त टुक्का बनाएर प्रस्तुत गर्नु पक्कै पनि सरस्वती बाँस छ नानू प्रगतिको कामना मजा आयो👍️👌🙏🙏🙏
👍👍👍👍👍👍
कसलाई लाग्छ यो नानी नेपालको भविष्यको लोकदोहोरी सुपरस्टार?❤️❤️❤️❤️❤️❤️❤️
अति राम्रो गुल्मी को गहना 🙏सलुट छ बोइनी तिम्रो अदभूत छेमता लाई 🙏🙏🙏
वावा धेरै राम्रो लाग्यो आज सबै पत्रकार दादा संड्गै देखेर ❤️ ❤️❤️
भाग्य सर आज भोलि धेरै कम देखिनु हुन्छ आखिर किन? हजुरको साथ सपोत हामी सबै नेपाली छौ
Good
th-cam.com/video/W5kzE5PzUPE/w-d-xo.html
.
Nice रबिना नानि Good
@@tilkumarirai2764 वेस्ट रविना
Bijay shahi sangai milera thagi gareko prove vayera hola
सार्है रमाइलो अनि धेरै हासो पनि लाग्यो😂😂😂
नेपाली कलाकार लाई सबैले सम्मान गर्नुपर्छ 👍👍👍👍👍👍👍❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
vagya dada alik time paxi aayapani ramailo prastuti lyaunuvayo thank you for all of your team
भाग्य दाजु र सन्तोष दाजु लाई कति like दिनुहुन्छ ✋
मनोज गजुरेल अस्पतालमा भर्ना, पुर्बपत्नी ले लेखिन यस्तो भावुक पत्र th-cam.com/video/MO40AuzYsT4/w-d-xo.html
यिनी हरु भनेको भिउज कमाउन आएको हो?ठौमा खै पुराएको भाग्य???
याे हाे मलाई अाज सम्म TH-cam हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस
th-cam.com/video/hQOyj8LP4nc/w-d-xo.html
th-cam.com/video/4DpomD7-BQo/w-d-xo.html दामी नाच हेर्न न भुल्नु होला
@@hades4232 m .
P
@@hades4232 I
ननिको बोलिको भाकाले मोहोनी लाज्यो । झन ठूली हुदा त के होला बाल दोहोरि ले दीन गाएकौ थाहा भयेन ननिको उज्जल भबिस्वा कामना होस
येस्तोपो सपोट भनेको सबै भाइ हरुलाई धनेबादछ
धेरै समय पछि भाग्य न्यौपाने सरलाई यति राम्रो कार्यक्रममा देख्न पाउँदा धेरै खुसी लाग्यो, यती धेरै हस्तीहरू एकै ठाउँमा देख्न पाउँदा झनै खुसी लाग्यो भने रवीना नानु र सन्तोष सरको दोहोरी झनै उत्कृष्ट🙂
kati talent nanu❤️❤️🤘🤘
🔥🔥😃😂 good luck nanu👍️
भाग्य नेउपाने दाजु को फ्यान जाति यता हाजिर हौ 🌹🇳🇵🇳🇵🇳🇵
रबिना नानू सङ अत्भुत छेमता छ जुन सुकै विशय बस्तु उठाए पनि उन ले प्रती उत्तर दिन सक्छिन तर अलि कति बुधिजिबी ब्याक्ती हरु ले केवल माया पिरिम तिर न गै नानी को उच्च शिक्षा र नानू को उज्वल भबिस्य को बारेमा बिसय बस्तु लैजादा राम्रो हुन्थ्यो कि ????
कडा आयो है सन्तोष सर
Wow Trending No 4 मा नानु..❤️❤️❤️ नानुको सपोर्ट गर्ने जति एता हाजिर गरौन।।म पनि गित दिउ कि के हो? हजुरहरुको साथ माया हेरौत!!!❤️❤️❤️
She is really talent keep it up Nanu
Hahahahakateramelohoki
@@ketqwe7156 uuuuuuuuuuuuuuuuuuuuuu
Owww👍🏿
याे हाे मलाई अाज सम्म TH-cam हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस
th-cam.com/video/hQOyj8LP4nc/w-d-xo.html
sabai youtabe jama bhayan chan asto bhaye pase nepal kkasare remro huncha aba youtabe kasare safal hune way ma chan
रविना नानी को दोहोरी एकदम राम्रो छ ,उचित मूल्यांकन र आबस्यक सहयोग को उत्तम वेवास्था गरियोस्
यी नानी को अतभुत कला छ । भबिस्य कि लोकदोहोरी कि तारा हुन
यत्ति धेरै सरहरुले नानीलाई कत्ति कत्ति दिनु भयो।
iiï
Oh God..!! She is really talented and beautiful girl. May god bless her. From London
निर्मला पन्त को हत्या मा खेम भण्डारी को नयाँ खुलासा
th-cam.com/video/LVpDqSH9H2o/w-d-xo.html
XMA Header Image
निर्मला पन्त को हत्या मा पत्रकार खेम भण्डारी को नयाँ खुलासा | 2020 |2077 | Justice For Nirmala |
youtube.com
नानी को उजालो भविष्य को कामना गर्छू
भाग्य सर धेरै हराउनु भयो किन हो? धेरै सम्झना साथै तिहारको सुभकामना🌹🎁🎁🌹🌹🎊🎊🎎🎎🎉
कति राम्रो गाउछन यि नानीले सधै यस्तै माया गर्नु होला
सानी नानी को गीत राम्रो छ 🙏🙏❤❤❤
सबै भन्दा आज् को सारै रमाइले लाग्यो लोक दोहोरी यो नानी को तुकका मन पर्छ god bless you nani 💖💖️
Wow Kati talent nani, keep it up sanu😘😘😘
भाग्य भाई किन अाजभाेली पातलाे देखिनुभा धेरै माया लाग्छ ।
हैट राम्रो छ राम्रो गरदैजानु ल नानू सन्तोस दाइ लाई पनि दोहोरि गाउन आउदो रहेछ कति रमाइलो गरनु भयको सन्तोस दाइ
dohori herdai mailey gareko roast video ni heri dium na hai
VTEN got roasted😎-: th-cam.com/video/JWNVKq_ZQQE/w-d-xo.html
guys video herera offend chai na huum hai😁
सारै राम्रो मनछुने प्रस्तुति सानि बैनि रबिना लगायत सम्पूर्ण टिमको 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💥💥💥🙏🙏🙏🙏🙏
रविना नानीलाई थाउमा राख्न पर्छ मान्छे पनि राम्री टुक्का त भनै पर्दैन
Bishnu
th-cam.com/video/LVpDqSH9H2o/w-d-xo.html
Santosh le maile sakina sakina Re mojja ayo 😅😅😅😅😅😅😅and waiting for part 2
th-cam.com/video/hQOyj8LP4nc/w-d-xo.html
अद्वितीय प्रतिभाकाे खानी यी सानी नानीकाे क्षमताको उच्चतम विकासको लागि ईश्वरकाे बरद पुत्र श्री भाग्य न्याैपानेजीकाे सकृयतामा तहाँ भेलारहुनु भएका सबै प्रतिष्ठित व्यक्तित्वकाे समर्थन र सद्भाव द्वारा सवै क्षेत्र बाट सहयाेग पुग्ने पुर्याउइने छ भन्ने मलाई लाग्छ ।।ॐ।।
आहा कति राम्रो टुका निकान जाहाननि सानो नानू ले
Big fan bhae ma ta Rabina bahiniko ❤❤🙏🙏🙏🙏
रबिना नानी गाेरख बाहदुरी हाे 💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👏👏👏👏👏👏😁😁😁😁
नेपालको उत्कृष्ट पत्रकारहरुको एकैठाउ भेटभएछ खुशिलाग्यो नानिलाई सहयोगर्नुहोला सबैजनाले
Nanilai puraskar pani dinu hola♥️♥️🙏🙏🇳🇵🇳🇵🌹🌹💐💐
बल्ल आयो मनको कुरा
एस्तिछोरी जन्माऊने आमालाई पनि सलाम छ
Nanu god bless u good job all media
रबिना नानी को अद्भुत कला लाइ सबैले माया गर्दिनुहोला
Amazing brave beautiful girl .❣❣❣
Wow happy to see you all together
God bless you nanu💖💖
seriously......यी नानीलाई संगीत स्कुलमा पठाउनु पर्छ दिदि आजै बाट
नानू लाई मान्छै पर्छ यति सानस उमेरमा पनि शब्द कति करमिठो नानू अगाडि बड्दै जानुल सो नाईस अल👌👌👌💘👌😘😘😘💁♀️💁♀️💓💓💕💕💕💘💘💘
She is amazing 😍, keep goin...
dohori herdai mailey gareko roast video ni heri dium na hai
VTEN got roasted😎-: th-cam.com/video/JWNVKq_ZQQE/w-d-xo.html
guys video herera offend chai na huum hai😁
sarai ramro nanu ❤️❤️
नानिको कला र गला दुबै एकदमै राम्रो छ धेरै धेरै धन्यवाद बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमी हेटौंडेली ठिटि
रबिना छोरीको अदभुत क्षमतालाई सलोट गर्छू। भगवानले उनको यो क्षमतालाई रक्षा गरुन🙏🙏
th-cam.com/video/l8xUXlE5GQU/w-d-xo.html
She is really talent Bunu❤️❤️😘
Ohh God amazing nanu best wishes ❤👍
.
पत्रकार मित्रलाई मुद्धा नलगगनु बधाई छ
रविना नानी नेपालकै चम्किने हिरा हुन
Vagya vai ko kam laai salam gardai dhanyabad dina chahanxu vai lai
Best of luck nanu 👏👏👏❤️❤️
रबिन नानीले जितेको छ सन्तोष देउजालाई हाराउनु भयो बधाई छ 👍 👍 👍
कति मिठो रमाइछ भाका लय सबैभन्दा षबध चा गाउन झटारो हाना हान
You guys doing great job 🙏🙏🙏❤️❤️❤️......
धेरै जाे कडा, छ याे ननिकाे दाेहाेरि त
Cbn
😍😍
भाग्य न्यौपाने दादा र सन्तोष दादा र सानी नानू ❤️❤️
मकवानपुर मा साथिले आफ्नै साथिको खुकुरिले घाटि छिनायर हत्या गरेका छन th-cam.com/video/Au0ldMIYmx8/w-d-xo.html
याे हाे मलाई अाज सम्म TH-cam हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस
th-cam.com/video/hQOyj8LP4nc/w-d-xo.html
@WoW Vlogst
woooo nanu ko talent देखेर सारै खुसी लाग्यो god bless nanu
नेपाल् का पत्रकार हरु अब दोहोरी तिर लागे अब अमेरिका को पत्रकार हरु को भिसा लाग्नी भो अमेरिका बाट ल्याउछ पत्रकार नेपाल् सरकारले 😀😀😀
K saro ramailo ho my Lord 💖😃
Nice
छोरी भनेर गाउनु के को हो बुहारी भनेर गित गाएको समाज कता गएको छ।
Nepali lovers hajir garum ta hai 😂😘😘🙌🙌😊😀🙌🙌
राम् लागो दोहोरी
Wow good nanu
Kati hasnu lastai ramailo vayo😄😄😄😄
🙏 खेलेर रमायर हिद्ने उफ्रने उमेर मा यति राम्रो गीतको टुक्का मिलाएर गीत गाउन सक्ने नानूलाई हामी सबैले नानूको उज्ज्वल भविस्यको कमना गरोउ । नानू लाई अजै अगाडि बढ्नको लागि होसला प्रधान गरोउ। फलोस फुलोस रबिना नानू को जीवन यही छ हाम्रो शुभकामना 🙏
यहाँ केही चिज लुकेर बसेको छ। छिट्टै हेर्नुहोला
th-cam.com/video/Uh3t1NDcEU0/w-d-xo.html
Very nice dohari rabina Basel nanu ko ra sabbai midiya karmi jiu lai salam ra dhanney bad chh
She is really amazing 🦋🥰🖤
Omg k comments garnu hou bassh nanu lai yati vanxu best of luck nanu miss u always ❤️
Wou cute bunuko dami dohori. Patrakar all tim super 🙏🙏🙏🙏👌👌👌👌👌🙏🙏❤
कति खुसि लाग्याे सबै पत्रकार दाजुभाइ लाई यकै ठाउँमा देख्दा तर म संग अलि ढिला आईपुगेछ❤❤❤❤कति मजाकि नानि❤❤
यी युटुबे हरु खाली अर्का को बुढी आँखा लाएको देख्छु त्यो सानी नानी लाई छोरा लाई बुहारी आमा राम्री छ्न रे म नजिकै भए डडाल्नो भाच्ने गरि हान्ने थिए
Bhagya dada namaskar dherai paxi hajurlai dekhna paiyo
सुशिला बैनिलाई एक्लो अफ्ट्यारो महसुस गर्नुभए जस्तो लाग्यो अरु पनि एक दुई जना लेडिज साथीहरू राख्न पर्छ
dohori herdai mailey gareko roast video ni heri dium na hai
VTEN got roasted😎-: th-cam.com/video/JWNVKq_ZQQE/w-d-xo.html
guys video herera offend chai na huum hai😁
Santosh sir rabena nani ko nice confidence xa nepali gana ramroxa %99
Love you nanu👌👌👌👌👌❤❤❤🌷🌷🌷🌷
Wow Nanu KO Telent dekher mat xakai pare ATI Sano Nanu Pani Asto talent
Sarai ramailo dai vai Baini ko dohori
Wow भगवान लाई धेरै धन्यवाद यति राम्रो कला रबिना बुनु लाई दिनु भयको मा love u bunu
Love u nanu💔
Kada xa nanu
Kada video
No one challenge him its really true anazing and great talent small girls
Waiting for part 2 😂 ❤