Durga laai parda Rabi kaha thiyo Ahile kin milnu parchha Adalat ko faisala pachhi Matra Durga sang milne Ra Balen sang miler kaam Garne Rabi lamichhane Laai sujhaw
सही कुरा दुर्गा ज्यू ,अब तपाईकै नेतृत्वमा गोलबन्द बनायर परिवर्तन जरूरी भैसकेको छ । दुर्गा प्रसाईको हरेक भनाई पुग्दैछ । जति ढिला गर्यो उति देश र जनताले क्षती र दुख पाउनेछन ।
तिम्री हथियार जफत गर्न मंत्री भये को हो रवी । दुर्गे उत्ताउलो भये र पोखरा जादै नजाउ तिमी त सहकारी पिडीत बचाउ अभियान को मान्छे , रवी को पक्ष मा जान हुँदैन।
Tehi ta vaneko ni anpadvko kunee varosa hunna dimag le viyauba Pani pariyou ni. Ab anpad bilkul chahiyena etti deree padhe likhe ko rajniti ma ayeko Cha ab feri anpad 💢 noooo
@@bharatkhanal1652 जब जब भ्रष्टाचारको फाइल खोलिन्छ वा ललिता, भुटानी, सुनकाण्डको कुरा उठेको हुन्छ, त्यसै बेला दुर्गाको आन्दोलन सुरु हुन्छ, ताकि सबैको ध्यानाकर्षण दुर्गा तिर र जुन भ्रस्टाचारीहरुको संसदमा कुरा उठेको हुन्छ, त्यतिकै सेलाएको देखिएको छ। ध्यानाकर्षण होस् सबैको? केही पक्कै जनताको आखामा धुलो हालेको देखिन्छ।☝️
सानातिना मनमुटाव र गल्ती बारे चर्चा गर्ने बेला यो होईन,न आफ्नो ब्यक्तिगत निजी स्वाभिमान हेर्ने हो!यहाँ पुरा देशको सुशासन र स्वाभिमानको रक्षार्थ योगदान दिने बारेको कुरा छ।🇳🇵🔥🇳🇵🔥✊✊✊
दुर्गा सर हजुर को भनाइ सहि हो तर रबि लाई त केपि र गगने सेरे ले राजनीति प्रतिसोत साधेको देखिन्छ नि हैन भने काङ्ग्रेस र एमाले का ठग हरु प्रमाण हुदाहुदै पनि किन समातिदैन
हिजो मंसिर 7 मा झापा बाट मर्छु कि गर्णतन्त्र सिध्याउछु भन्दै काठमाडौ आएका दुर्गा प्रसाइ आफ्नो घरमा लुकेर आफै बस्ने उल्टो मलाइ प्रहरीले घरमा नजर बन्द गर्यो भन्दै मिडियामा उफ्रीयो, हिजो आफुलाइ पक्राउ पुर्जी आउदै छ भन्दा मिडियामा सक्छस भने आइज मलाई पक्राउ गर भन्दै कराउने तर प्रहरी पक्राउ गर्न जादा गेटमा ताला मारेर कोठामा गएर लुक्ने ब्यक्ति हुन। अहिले फेरि रबि लामिछाने लाई भेट्न जान्छु भन्दै मिडियामा चर्चा कमाउने तर भेट्न नजाने🤣🤣
रबि र दुर्गा को एजेण्डा मिल्दो छ।लघुवित्त को लोन नतिर्ने र सहकारी रकम अपचलन गर्ने उस्तै हो। यी दुई मिल्न सम्भव छ।तर रासाेपा का नैतिकवान कार्यकर्ता चाहिँ रवि दुर्गा दुवै बाट अलग हुन जरुरी छ।जय रासोपा जय बालेन
रबिले ठगेको छ भने प्रमाण पुगोभने जेल जानुपर्छ तेसैले रबिको केश किनारा नलागुन्जेल रबि चोखो नहुन्जेल उस्लाइ साथ दिनु हुन्न । फेरि उ हाम्रो मुद्दामा कहिकतै मिल्दैन उ 100% येहि ब्याबस्था मान्छ हामि यो ब्याबस्था बिरोधी हौ ।
मंसीरमा तपाइको आन्दोलनले पनि केही हुने वाला छैन। अहिले संबिन्धन भनेर बाहाना गर्नुस पछी २ ' ४ हजार मानीस सडकमा उतारेर केही हुनेवाला छैन । अहिले . फलाम तातेको बेला हथौडा मारेको भए पो केही हुन्थ्यो ।
अब दुर्गा दाई को आवश्यकता छ पोखरा मा
दुर्गा सर ले रबी लाई support गर्नु पर्छ
अब दुर्गा र रबि मिल्नु पर्छ
Durga laai parda
Rabi kaha thiyo
Ahile kin milnu parchha
Adalat ko faisala pachhi
Matra Durga sang milne
Ra Balen sang miler kaam
Garne Rabi lamichhane
Laai sujhaw
Durga raja lyauna parcha bhanne ma chan rabi ko soch arkai cha so malai lagcha milcha jasto lagdaina.
@@PrakashBarnawal-w8kRavi lee vane jasto Durga sita Milne Vani yo ko nee ho Ra anpad dakhk deree dincha
@@beeg5682
ओलीको र रामचन्द्र पौडेलको गोडा छुने मान्छे हो।
र पद, पैसा, स्त्री पाए जता पनि लाग्छ✔️
Namile pani Jhapama xuttai ki ktm ma shakti pradarshan garnai parxa ahile
झापाली को साथछ सर
बालेन हरक रबि दुर्गा मिलेरररर अगाडि बढनु परट।।।
Ho ho yo bare maile video Pani banako chhu.
रबिले दुर्गा सङग मिल्न आउनुपर्छ दुर्गा सर जाने हैन
दुर्गा दाइ जिन्दावाद
अब दुगाँ जि रवि बालेन हकँ पृचन्ड हमाल जि र नया युवा जनता मिलेर देश बनाउनुपछँ र एउटाै हनुपछँ
दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏👏👏👏👏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷♥️♥️♥️♥️🌷राजा लियाउ देस र जनताहरु बचाउ ।राजा सबैका साझा🙏🙏🙏🙏♥️♥️♥️♥️)
यस्ले जे बोले पनि रबि को paक्ष मा कहिले पनि हुदैन।
सही कुरा दुर्गा ज्यू ,अब तपाईकै नेतृत्वमा गोलबन्द बनायर परिवर्तन जरूरी भैसकेको छ । दुर्गा प्रसाईको हरेक भनाई पुग्दैछ । जति ढिला गर्यो उति देश र जनताले क्षती र दुख पाउनेछन ।
तिम्री हथियार जफत गर्न मंत्री भये को हो रवी । दुर्गे उत्ताउलो भये र पोखरा जादै नजाउ तिमी त सहकारी पिडीत बचाउ अभियान को मान्छे , रवी को पक्ष मा जान हुँदैन।
yes
ब्यवस्था फाल्चु भन्ने दुर्गा आज संविधान भन्दै डराउदै छन।
Tehi ta vaneko ni anpadvko kunee varosa hunna dimag le viyauba Pani pariyou ni. Ab anpad bilkul chahiyena etti deree padhe likhe ko rajniti ma ayeko Cha ab feri anpad 💢 noooo
BB hane paxi parsai ko kura matra ho
@@bharatkhanal1652
जब जब भ्रष्टाचारको फाइल खोलिन्छ वा ललिता, भुटानी, सुनकाण्डको कुरा उठेको हुन्छ, त्यसै बेला दुर्गाको आन्दोलन सुरु हुन्छ, ताकि सबैको ध्यानाकर्षण दुर्गा तिर र जुन भ्रस्टाचारीहरुको संसदमा कुरा उठेको हुन्छ, त्यतिकै सेलाएको देखिएको छ।
ध्यानाकर्षण होस् सबैको?
केही पक्कै जनताको आखामा धुलो हालेको देखिन्छ।☝️
दुर्गा दाइ तपाईं पोखरा जानू होस तपाईको लोकप्रियता उच्च बिन्दुमा पग्नु हुनेछ,,,
दुर्गाको लोकप्रियता,खोलामा बगाउन उचाल्दैछ।
दुर्गा प्रसाई ज्यू तपाईको चाल सबैले बुझन नसकेको होला तर बुझनेहरू बुझिसके समय हजूरलाई प्रषट गर्ने नै छ धनवाद
दुई जिब्रे रहेछ हाै तिमिनी देखियाे
दुर्गा प्रसाईं ठग हैन,त्यसैले ठ्ग भ्रष्टलाई साथ दिदैन।
सहि कुरा हो दुगा सर
सानातिना मनमुटाव र गल्ती बारे चर्चा गर्ने बेला यो होईन,न आफ्नो ब्यक्तिगत निजी स्वाभिमान हेर्ने हो!यहाँ पुरा देशको सुशासन र स्वाभिमानको रक्षार्थ योगदान दिने बारेको
कुरा छ।🇳🇵🔥🇳🇵🔥✊✊✊
दुर्गा र रबि मिल चाडै अहिले नपन्छेउ दुर्गा
Jay durga
धन्न,दुर्गको बुद्धि पलाएछ।रिबि र दुर्गको बिचार उत्तर दक्षिणको फरक छ।त्यसैले,यो दुई कहिल्यै एक हुन सक्दै र हुनु पनि हुदैन।
Sahi kura garnu vayo durga ji
दुर्गा सर बालेन सगँ मिल्नुहोस अरु सबै खतम हुन
Right voice durga bhakta
Durga parsaiju
Om
🤗👏🙏👏💖💖
Jay durga😊
भदौमा आखा फुटेको गोरुले सघै हरियो देख्छ र्ब देसका ठुला नेतालाई हसिनालाई जस्तो गर्नु पर्छ सबै मिलेर बल्ल जनतने अधिक पाउछ्न
दुर्गा दाई किन डराको की केपी को समर्थन हो दुर्गा दाई बाघ भन्ने सही काम मा उपस्थित हुन पनि डराउने सप्रिएको स्याल भन्छु म त तपाईंलाई अब देखि
Well said. Desh lai rajsanstha chahinchha.
पद, पैसा र स्त्री!
को कारण"
संसारमा धेरैको बर्बाद भएको छ🙈🙉🙊
आज सही बोल्नु भयो दुर्गा दाई
दुर्गा सर हजुर को भनाइ सहि हो तर रबि लाई त केपि र गगने सेरे ले राजनीति प्रतिसोत साधेको देखिन्छ नि हैन भने काङ्ग्रेस र एमाले का ठग हरु प्रमाण हुदाहुदै पनि किन समातिदैन
कुरा ठिकै हो
जन्म दिन्को शुभकामना राजा
हिजो मंसिर 7 मा झापा बाट मर्छु कि गर्णतन्त्र सिध्याउछु भन्दै काठमाडौ आएका दुर्गा प्रसाइ आफ्नो घरमा लुकेर आफै बस्ने उल्टो मलाइ प्रहरीले घरमा नजर बन्द गर्यो भन्दै मिडियामा उफ्रीयो, हिजो आफुलाइ पक्राउ पुर्जी आउदै छ भन्दा मिडियामा सक्छस भने आइज मलाई पक्राउ गर भन्दै कराउने तर प्रहरी पक्राउ गर्न जादा गेटमा ताला मारेर कोठामा गएर लुक्ने ब्यक्ति हुन। अहिले फेरि रबि लामिछाने लाई भेट्न जान्छु भन्दै मिडियामा चर्चा कमाउने तर भेट्न नजाने🤣🤣
Durga parsai jinda bad jinda bad ❤❤❤❤❤
दुर्गा दाई जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
सहि कुरा
प्रधानमन्त्री बालन शाह गिरीय मन्त्री रवि लामिछाने मन्त्री दुर्गाप्रसाई❤❤❤ i love my nepal
Durga parsai jindabad ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रवि सरकारमा नगएकाे भए भ्रष्टाचारको जालाे बाहिर आउने थिएन !!! त्यसैले सरकारमा जान उचित थियाे ।
Ssss
जिब्रो जोडीएको मान्छे हुन नि त दुर्गा प्रसाईं।
Rabi sir lai support garnu parcha
Tapai Pokhara nagayera thik garnu bho. Ravi janata bata vote lida samma nabolera chupchap vote liyo, rajsanstha ra hindubadi le vote diye paxi awastha matra ferne bhanera palturam bhayo!! Tapai nagaera thik bho!!
Right kura Durgaji ko.
Viral हुन यताउता कुरा मिलाईरछ्🤨
दुर्गा केपि सङ्ग डराए मलाई थाहा छ अब तिम्रो पनि काम छैन
दुरगा र रबी मीलेर राजा लेनुस र देस बचानुस दुरगा सअरले भनेका सबै कुरा सते छन
Jay hos Durga dai❤
❤ JAI GHANTI 🇳🇵
100 % right
जय रास्वापा❤❤❤❤
गफै मात्रै गरेर केही हुन्न
दुर्गा पनि पक्राउ पर्ने डरले रोकिएका हुन अन्य केही होइन भ्रष्टाचार विरुद्ध the dark file अभियान 😮
रबि र दुर्गा को एजेण्डा मिल्दो छ।लघुवित्त को लोन नतिर्ने र सहकारी रकम अपचलन गर्ने उस्तै हो। यी दुई मिल्न सम्भव छ।तर रासाेपा का नैतिकवान कार्यकर्ता चाहिँ रवि दुर्गा दुवै बाट अलग हुन जरुरी छ।जय रासोपा जय बालेन
अदालत नै भ्रष्टहरुको अखाडा हो।अदालतको पनि आश छोइन।जाग जनाता अब सडकबाट यिनिहरुको सत्ताचिउत गर्नुपर्छ।
Hajur ko ejenda ma pakka aauxan hjr ko ejenda sahi xa
दुर्गा प्रसाइ पहिलो पटक फोहोरी राजनितिक खेलमा फसेछन
Good
Thanks
Sahi kura durga sir
,मंसिर ७ जनता जागछन, आयतित लम्पट भागछन,,जय दुर्गा
Sahi kura garyo
Phokhara janu parxa durga daju
अब यस्काे गल्ति उस्काे गल्ति भनेर बस्नेकि युब शक्ति लइ साथ दिनेहाे अबकाे नयाँ शक्ति हरु एक हुनै पर्छ
Ravi lai Saath didaina Durga ji le baru sidhyauchha Ravi lai.
Durga ji tapai Ravi sanga sahakarya garnai parxa natra tapaiko aandolan kahilai safal hunexaina.
Durga sir u.r.OK
Abata ghanti parti ko
Mukh bata pani hajurko
Bhasa nikleko xa
Yes ghnti
Jay yuba jay durga
पुलिसले फर्कायो बिचरा
जागौ देसलाइ बचाउन लाइ
yess
कुन चाहिँले भड्कायो फेरी😂
बाठोभये नसिका सिधैभन डर लागो
Durga sir any how jana parxa pokhara bak bak garnu vanda hami sabai le herdai xhau durga prasai k gardai xa
तपाईं हरु मिल्नु पर्यो नत्र सक्छन यी पापी हरु ले
आउनुपरो नि अवस्था होईन व्यनस्था परिवर्तन को एजेनडा
रबि जी लाई यहि व्यवस्था ठिक छ रे ..अवस्था बदल्ने रे ..पद पाउंदा जुन पार्टिमा पनि फिट हुने आलु हो रबि..जसरि जुन तर्कारिमा पनि आलु फिट भय जस्तै..
तीन खेलाडीले अन्तमा खेलालाइ खेलालाइ गोल हाने
तपाईको मानसिकता बुझ्यो तर तपाई हरु मिलेर राजनिति गरहोस देश र जन्ता को भलो हुन्छ
good luck❤❤
Durga ko kura right cha
Durga dai jindabad
durga dai jindabad❤
Jai durga
Timro aandolanapani tuhiyela hosiyara
Jay durga parsai ❤
Ravi balen durga yak hunu paryo 🙏
❤❤❤
Durga parsai🙏🙏🙏
सिक्न गाको हो रबि सरकार मा । सरकार मा गयेर नसिके त गिरिजा जस्तै 2 बर्ष नजानेर कुर्सी हलायेर बसेको हैन । त्यो भयेर हो । भुझने कोशिस गरौ ।
😂😂😂
True ko jeet hunx vrast harulie aba byby
दाजु कतै दराउनिभय्को होइन ।
रबिले ठगेको छ भने प्रमाण पुगोभने जेल जानुपर्छ तेसैले रबिको केश किनारा नलागुन्जेल रबि चोखो नहुन्जेल उस्लाइ साथ दिनु हुन्न ।
फेरि उ हाम्रो मुद्दामा कहिकतै मिल्दैन उ 100% येहि ब्याबस्था मान्छ हामि यो ब्याबस्था बिरोधी हौ ।
Gagan ko xora
Good luck druja parsad
Hoit
Jaye dhurga
काह छन् कानुन तेसै बोल्ने
Durga n rabi 2 in one
मंसीरमा तपाइको आन्दोलनले पनि केही हुने वाला छैन। अहिले संबिन्धन भनेर बाहाना गर्नुस पछी २ ' ४ हजार मानीस सडकमा उतारेर केही हुनेवाला छैन । अहिले . फलाम तातेको बेला हथौडा मारेको भए पो केही हुन्थ्यो ।
Ravi KO Vijan thik xaena Durga Sahi xa
You cannot trust him. ‘’ While in the USA, Modi asked Oli why he was arrested.’’ Why did he say so ? Unbelievable !