रुँदै रुँदै सम्पर्कमा आए चियावालीका श्रीमान ।। भन्छिन्, भाइरल हुनलाई चिया बेचेको होइन् ।। Chiyawali
ฝัง
- เผยแพร่เมื่อ 22 มี.ค. 2021
- हामीलाई सिधा फोन गर्नुहोस् । Mobile: 9847947888
Host:- Prem Pun
Camera:- Karna Chaudhary
Edit/Post Production:- Ratoparda Media PVT.LTD
Office Address: Chakrapath, Kathmandu, Nepal
Like & Follow Prem Pun's Page:- / prem-pun-297038800902421
Follow us on Facebook:- / ratoparda
Follow Prem Pun on Facebook: / iamprempun
Subscribe Channel: th-cam.com/channels/SE1.html...
@चेतावनी
यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।। (Embedding on website is allowed.)
#RatopardaTv
कति महान नारी...त्यति धेरै पिडामा तड्पाएर जादा पनि श्रीमानको नराम्रो कुरा नभन्ने! साँच्चिकै निर्दोश मन रैछ ह्जुरको। बोल्ने शैली अनि ह्जुरको काम प्रती मेरो सधै सम्मान रहने छ🙏🙏🙏
Ho bolne saili ani socha bichar ramro.
कति दुखमा नि हासेर बोलेको कति सकारात्मक बैनी,श्रीमान को मायात छ नि रे
धेरै धन्यवाद बहिनी salute u
श्रीमान ले हेला गर्यो भनेर धेरै दिदीबहिनीहरु
रुदै मिडियामा आउनु हुन्छ 🤔 तर तपाईंको
जस्तो हिम्मत सबै नारीमा हुनु जरुरी छ 🙏
🙏🙏🙏👈
Ani. Xodera. Jane. Purush. Chai. Namarda 💩. Ho.
हिम्मत वाली बैनी ईश्वर सधैं दाईना होस ।
महान महिला लाई सलाम छ
खुशी लाग्यो साथी महान नारी भनेको तपाईं जस्तो हुनुपर्छ तपाईदेखी सबै नारीहरुले सिक्नु पर्छ स्याबास शाहसी साथी♥️♥️♥️
महान दिज्जु मेरो तर्फ बाट उच्च सम्मान छ 🙏🙏
असल र ईमानदारको सधै कदर होस महान नारी।।।
येति राम्री श्रीमती नानी छाड्ने बेहोसी श्रीमानको आनुहार पनि छिट्टै देखाई दिनु होला ।
😀😃😃😁
राम्रो काम बैईनी भगवान ले सधै साथ देओस काम सफल होस्😍 🙏🙏🙏👍️
कति महान नारी 🙏🙏😍😍🇳🇵🇳🇵
एकदमै सलाम छ चेली हजुरलाई अनी आमा छोरीलाई धेरै शुभ-कामना 💐
महान नारी ❤️
She's such a wonderful & lovely lady from in & out both.god bless you 🙏 🙏🙏keep it up!! I wish i could have cup of tea from your hand
सन्तोष देउजा दाइ कहाँ गए कुन्नी फेरि चिया वाली दिदिलाइ र उहाको श्रीमान लाई मिलाउनु पर्यो👍️👍️
Jabo. Dukha. Maa sath. Nadine. Man6. Sanga. Milera. Kei. Kam. Xaina. Hau.
नेपाली माहान नारी 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो सोच बिचार महाननारी सफल जीवन रहोस ।
कस्तो राम्रो बिचार हजुरकाे💓💓
Hjr jasto wife hjrko jasto bichar aaha kati mahan hjr tq hjr God bless you n nanu
अाहा कती मीठो कुरा।
कतिपय मान्छेहरु बुढाले छाेड्याे भनेर रुन्दै मिडियामा अाउने केटिहरुले याे भिडियो हेरेर केही पाठ सिके हुन्छ मेहेनेत गरेर खाकाे राम्रो हाे चिया बेचेर एकदम राम्रो गर्नुभयाे ।
Good comment
येस्तो commentले सबै पीडित नारीलाई उर्जा मिलोस
Hema jasta le dekhnu parne ati mehanati narilai
Ye hjr teti matra navaikana kata paaenxa ramro kta kasto vetne kasari love garne kasari tiktok banaune yesmaa dhyan xa hoki hoina
सही कुरा 100%
@@sabitagurung833 hahahaha sai kuro ho maile vanna khojeko ta ho tara name matra nalekheko hjr le lekhnu vayo thank you😅😅😅
कति भाग्यमानी महान नारी हुनुहुदोरहेछ
You are such a great and strong person keep it up sis god blessed you 😇😇😇
तपाईं एक साहासी चेली हुनुहुन्छ। तपाईं बहिनी तपाईं को काम प्रबित्र मन प्रती सलाम छ।🙏❣️
धेरै राम्रो विचार हजुर को सिस
Katti mitho boli bainiko bichara❤❤
brave girl साहासी आमा ।
अामा अनि नारि भनेकाे हजुरजस्ताे हुनुपर्छ काम सानाे तिनाे भन्ने हुदैन कर्मगरेर खाने हिम्मतबालि अनि सकारात्मक साेच भयकि नारि सम्मान छ
सबैले शिकौ काम गर्न लजाउनु हुन्न।
माहान नारी हार्दिक बधाई छ बैनी हजुर्लाई
Really i salute you Shristi bahini. You are great women.
Great job!! Respect ✊
काठ्मान्डौ मा बसेर चिया बेच्नु हुदोरैछ सारै खुसी लाग्यो बुडि होस त येस्तो पो।
राम्रो छ हजुर को सोच सबै दिदी बहिनी ले यस्तो मेहनत गर्न सिक्नु पर्छ
कति हँसिलो कति हिम्मत वालि दिदी हजुर जस्तै नारि हुन जरुरि छ😍😍😍
👍बहिनी, श्रीमानको वास्तविक कुरा पनि सुन्न पाऊं न हजुर
यी महान नारीलाई सलाम छ 💐👍️बच्चा बोक्ने चाहीँ फित्ता वाला सोपिङ सेन्टर तिरबाट कसैले किनेर दिनु भयो भने बच्चा र आमालाई लाई धेरै सहज हुनेथियो ।नत्र लामो पटुकाले कैँचे पारेर ( like a baby carrierबनाएर) बोक्दा दुबैलाई comfortable हुनेछ ।
Dherai ramro kam garnuvako xa baini .....kunai word ma pani negative word nai xaina k...salute xa
यस्तो बुझ्ने खालको बुडि छोड्ने पनि चाकमा भवरि भको मान्छे रछ धेरै धेरै सफल्ताको कामना छ बैनि लाई🙏
Teita 💯
यस्ता नारी पनि छन है हाम्रो नेपालमा । यो भिडियो हेरेर दुख अथवा खुसिले आँखा रसाय । उहाको सम्मानको लागी प्रणाम छ । यी नारीबाट अरु नारीहरुले पनि पाठ सिक्नु जरुरी छ ।
Ekdham ramro bichar bainey ko ❤️
Kati mitho muskan maan bhari pida bhaye pani haserai bolnu bhako xa didi🙏
सलाम छ
😍😘😍😘 महान नारी
Good thinking
Kati mahan soch hajur ko
कति बुझ्ने श्रीमती।
साच्चिकै यथार्थमम पनि उहाँ यस्तै हुनु हुन्छ जस्ताे लाग्छ।
श्रिमान जि यति राम्री श्रीमती लाई माया साथ, नदिनु भनेकाे तपाईमा
तपाईंको आंट र साहस लाई सलाम गर्छु।।
Kati ramro Socha gariko manxi
Wow kati ramro kura
Wow lovely sister&god bless you
Nari sakti bhaneko yehi ho salam xa baini
कति सकारात्मक सोंच! Omg! I almost cried and I felt waao
K saro gyani hau sis... ramri pani utikai . .. great job ....
सलाम छ हजुरलाई
Bichara nani lai nid aaxa...kasto maya lagdo
खुशी लाग्यो ।
महान चेली ❤️❤️🙏
सम्मान गर्न लायक हजुको कार्य,सोच लाई 😊
Such a wonderful lady. proud with you 🙏🙏🙏🙏🙏
भित्री कहानी न बुझ्दा सम्म बुढो लाई गाली न गरौँ। बरु उहाँको श्रीमान को पनि कुरा सुन्न पाए।
Badai xa👍
Such a strong willed lady. Keep up your determination sis❤️❤️
Kasto ramro soch di hjr ❤️🙏
महान चेली सलाम छ हजुर लाई
Great work sis.God bless u n ur daughter 🙏
Wow great mum hats off from me 👏👏👏👏🙏🙏🙏🙏🙏
स्याबाश बैन अाफैले गरेर खानु।
Heartily respect you sister
God bless you sis kam vaneko sano thulo hudaina..great job...
Wow derai ramro kura garnu vo👍️👍️🙏🙏
You are great
सहिकुरा हाे दिदि
श्रीमान लाई पनि ल्याउन परो मिडियामा पत्रकार ज्यु
God bless you alwys💞💞
Kati Shwabimani yo bainiko bichar man salut x tapailai baini
कति महान बिचार बैनी तपाइको
God bless you bhaine
stay blessed sis........plzzz help her🙏🙏
Grade woman salute for you
Good ramro
Kasto ramro soch hajur ko🙏
She is a good example for every women god bless her
good job Didi 👌🙏🙏👍👍
Nice talk Good thinking bless you
Mehanati baini thankyou
Salute xa sister
great works ❣️❣️💖💖🙏🙏🙏
हिम्मतवालि बहिनीलाइ भगवानले साथ दिने छन
God bless you sis
अब बुडा लाई खोज्न पर्छ है प्लिज पत्रकार ज्यु।
Nice thinking sis ko .thanks sis .you are great women . All the best sis
Good job keep it up
Brave work sis
hats up sis.😍
Good
बधाई छ हजुरलाई सधै सफल हुनु
Great job
Big heart ♥
Dherai ramro kam sis hajurko Samman xa 🙏🙏