Great sir tapaile ramro research garnu hunxa appreciated But tadha tadha ko yesto history ko knowledge Lina sakni manxe hamrai nepal ma janmeka siddhartha gautama buddha ko bela ko history kina dekhnu hunna, yeuta video ma sakinna if you want to do research and make videos on that topic make a series on history of Gautama buddha, Emperor Ashoka
BC माथिबाट तल आउने हुँदा यहाँ गल्ति भएको छ । हुनुपर्ने BC 900-800 हो
Ok 😊😊😊😊
ok hjr
किन त्यस्तो हुन्छ पनि लेखी दिनु भएको भए हुनेथियो I
Malai ta tha theyo
It’s ok
......❤
घरको झ्याल सानो छ भनेर मन नदुखाऊ!!! झ्याल खोलेर हेर सन्सार फराकिलो छ।
सर म कतारबाट हजुरलाई सुनिरहेको छु अति राम्रो र मिठो छ तपाईंको प्रस्तुति र खोज अनुसन्धान 🎉
म आउदै छु कतार। बैशाख १ गते😊😊😢😢😢
नमस्कार र जय विशाल नेपाल + ग्रेटर नेपाल
Aba k ho ta. Feri ho ki haina. Sajilo garo sochna k aba ni hai? Hoss chodum
राजा ल्याऔ देश बचाऔ 🕉️🙏🇳🇵
Geda
मलाई साह्रै राम्रो लाग्यो यस बाट धेरै कुराहरु थाहा पाए यस्को अर्को पार्ट बनाएर ल्याउनु होला !
यो कहानि सत्य हो
You are my favourite brother ❤❤❤
जय होस्।
Really best video Sir ❤❤
Bishow ghatana episode 1uta pani miss na gari herne ma pani parxu hjr haru jastai 🥰😘
thanks for video
Dherai ramro lagyo💗
हरेक चिजको अन्त्य निस्चित छ।
सर एउटा भिडियो माहाबिर पुनको जिबनी को बारेमा बनाइदिनु ❤❤❤❤❤❤
२०१२ /१२/२१ ले गर्दा मेरो जिन्दगी ले आज मलाई यहाँ ल्याएको छ। नयाँ युटुबर ❤❤❤
Thank you for your informative video
Best wishes
I'm waiting ❤
One of the best program
Great sir tapaile ramro research garnu hunxa appreciated
But tadha tadha ko yesto history ko knowledge Lina sakni manxe hamrai nepal ma janmeka siddhartha gautama buddha ko bela ko history kina dekhnu hunna, yeuta video ma sakinna if you want to do research and make videos on that topic make a series on history of Gautama buddha, Emperor Ashoka
i am waiting
माया सभ्यताको बारेमा बुझ्न को लागि apolocypto फिल्म हेर्नुहोला ।
❤❤❤❤❤❤❤❤❤
सन् 2012-21 डिसिम्बरमा पृथ्यी प्रलय हुन्छ भनेर सबै मानिसहरू निकै डराएका थिए अब मरिन्छ भनेर
Tar ma darayna gaule lungga
illuminati ko video banau nou na please 😢😢🙏🙏
सर नमस्ते 🙏🙏🙏🙏 I am from Baitadi 🇳🇵🇳🇵🇳🇵🇳🇵
Love ❤
बाइबल मा पृथिबि सधै भरि रहिरहने छ भन्ने कुरा बतायेको छ "पुस्ताहरू आउँछन्, पुस्ताहरू जान्छन् तर पृथ्वी भने सधैँभरि रहिरहन्छ।"
गलत भनी रहनु भयेको छ यो कहा छ मैलेनि बाइबल पढ्ने गरेको छु तर यो कुरा पहिलो पटक सुन्दै छु
बाइबल मा प्रकाश को पुस्तक मा सन्सारको अन्त्री हुन्छ भनेको छ हजुर
बाइबल समय समय मा परिमार्जन हुन्छ,अनि बैज्ञानिक पनि छैन,
यथार्थ मा संसार मा सबै कुराहरु परिवर्तनशिल अस्थाई छन।
❤❤
यो फिलिम हेर्नी हरु हाजीर गरुम 😂😂
🎎📖……जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवान उहाँको परिवारलाई सधैं कल्याण गरुन् 😍😘👉️🙏🙏🙏
Lado kha
ईश्वरले हजुरको परिवारलाई पनि रक्षा गर्नुहुन्छ भन्ने आशा गर्दैछु I
जय बजरंगबली
सर गुम्रा कसरी बन्छ वा शरीरले कसरी उत्पादन गर्छ ?
के हो गुम्रा भनेको ? 😂 कि जुम्रा भन्न खोजेको 😅
जुम्रा nai hola😂
🙏🙏🙏..
छिटो छिटो comment गर्छु। like पो आइहाल्छ कि😂❤️
😂😂
😂😂
Hahahahaha 😅😂
😂😂😂😂
😂😂
सबैजनाले मिलेर एकअर्कोलाई support गरुम हैत साथीहरू😥
लु आउनिस यता
Sanati dharma sdiyou dekhi rahex
ईसा (येशू प्रभु) पछि होइन उहाँ अघि देखिनै थियो,
Jamin muni 700 km tala samundra vetiyo tesko banaunu na
Ma tapiko big fan ho f
Dai
Nepal ma jaat bebasthaa KO baaremaa Pani jaanakaari dinu paryo
Next video about china economy crisis
1Awesome ❤🔥🙏
Thanks For 476 subscribe ❤🎉keep supporting keep loving love you guys 💖
Apocalypto movie hernu maya language use gareko cha
Ma Pani heriraxu
B.C .900 to 800 हो कि ?
BC माथिबाट तल आउने हुँदा तपाइले भने जस्तै 900-800 हुनु पर्नेहो यहाँ गल्ति भएको छ ।
Voice over ko lagi k garnu parcha? I want to do the voice over in your channel!!!
हो त्यही बेला हाम्रो गाउँको एउटा मान्छेले अब सब मारिन्छ भनेर आफ्ना बाख्रा काट्दै खाँदै गरेर 5 ओटा बाख्रा काटेर खाएको थियो😂
Apocalipto movie dekhauxata 🤣🤣aba movie po herna man lagyo apocalipto
Repeated videos !!! this video I already viewed 😮
मपनि आइसके है
ma3012 ma herdai xu
Ma ni suni raxu hai😁
8 Aprial please😢
एक नम्बरको बकवास न्युज हो , एउटा भिउज डलर कमाउनको लागि यो आफै चयानल प्रयोग गरेको हो । सबै होसियार नेपाली जनता !🇳🇵🇳🇵🇳🇵
होइन होला हजुर समय खेर फाल्नै को लागि होला I
Euta illuminati ma video banaunu
❤❤
❤
Jamin muni 700 km tala samundra vetiyo tesko banaunu na
❤❤❤
❤❤
❤
❤❤❤❤❤