चिज यसरी फसे सिमाको मायामा "दाँते ओखर" | Chij Gurung Vs Sima Thapa | Sarangi Sansar Live Ep.494

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ธ.ค. 2022
  • बहुचर्चित दोहोरी लोक दोहोरी गायक चिज गुरुङ र लोकप्रिय तथा प्रखर दोहोरी गायिका सिमा थापा बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #chij_gurung
    #Sima_Thapa
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    th-cam.com/channels/L9M.html...
    =======================================
    ♪ Orginal Song Credits:
    : Daate Okhara (दाँते ओखर )
    ♪ Vocal : Pashupati Sharma, Kamala Ghimire, Mohan Khadka,
    Manuka Pariyar, Sumi Puri
    ♪ Lyrics : Netra Aryal
    ♪ Music : Rishi Khadka 9849203491
    • पशुपति शर्मा, कमला घिम...
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 494
    =======================================
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    =======================================
    Live Dohori Lead Singer:
    ♬ Chij Gurung
    ♬ Sima Thapa
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa/Shital Gurung - Keyboard/Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Gobinda Pariyar - Madal
    ♬ Dipak Samip - Dholak/Tabala
    ♬ Sunil Bardewa - Madal
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • บันเทิง

ความคิดเห็น • 271

  • @simathapa2416
    @simathapa2416 ปีที่แล้ว +78

    सम्पूर्ण मा नमस्कार !!
    सबैजना को माया र आशीर्वाद लाई सम्हाल्दै आज स्वर को धनी र शब्द को खानी आदर निय चिज दाजु संग गाउने कोसिस गरेँ को छु के कस्तो लागेयो माया गरिदिनू अरु दोहोरी लाइ जस्तै मन परे शेर गर्न नबिर्शिनु है जय गीत जय संगीत 🙏🙏

    • @tejendrabhandari2804
      @tejendrabhandari2804 ปีที่แล้ว +4

      Great

    • @amarthapa7972
      @amarthapa7972 ปีที่แล้ว +6

      ❤NEXT EPISODE PANI XITAI HERNA PAIYOS,❤ OUTSTANDING PERFORMANCE💋💋 JODI SUPER WAOOO SIMA JEE❤❤💋

    • @purnatamang3175
      @purnatamang3175 ปีที่แล้ว +2

      derai ramri hjrko dohori hjrko geet & hjrle garne eting haso r hjrko harek nice

    • @MansoorAli-pg5xn
      @MansoorAli-pg5xn ปีที่แล้ว +2

      Malai poni git gauna sikaunu paryo sima sister. Malai poni git gauna ati man parxa.tara sikaunu paryo sima sister malai poni

    • @randhojgurung1839
      @randhojgurung1839 ปีที่แล้ว +2

      अजा Dohori को हिरो चीज gurung सगा मौक़ा पयो राम्रो गाउनू भयों मैले chij grg सगा सीमा लाई गाउनू लगाउनू पार्यो भानेर comment गारेका थिए पूरा भयों राम्रो छसुभकामना❤️❤️

  • @prithibahadurrai1658
    @prithibahadurrai1658 ปีที่แล้ว +4

    सिमा थापा लोग दोहोरी को रानी नै हो मान्छे नै राम्री जवाब मा कोई कमी छोढन भयना चिज गुरूङ्ग त लोग दोहोरी को सम्राट हो तपाईं दुईजना लाई धेरै धेरै शुभकामना छ साराङगी संसार को सम्पुर्ण टिम लाई हृदय बाट सम्मान गर्छु धन्यवाद

  • @rajuthapa3312
    @rajuthapa3312 ปีที่แล้ว +8

    सिमा सिमा सिमा सिमा 🙏🙏🙏🙏🙏पहिलो चोती सुनेको हजुर को सरै राम्रो लाग्यो आज देखि bg friend भयो है हजुर को चिज सर 🙏🙏

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 ปีที่แล้ว +9

    सिमा को रुप र स्वर शब्दको सिमा छैन उज्जल भविष्यको कामना।

  • @dhurba3499
    @dhurba3499 ปีที่แล้ว +25

    सधै जसो गित छोप्ने सहयोगीको रुपमा देखेको सिमा लाई आज चचिॅत गायक संग दोहोरी गाएको देख्दा खुशी लाग्यो यसैगरी पाईला अगाडी बढाउदै जांदा एकदिन पक्कै पनि सफल भइन्छ।
    शुभकामना सिमा लाई।

  • @hastabahadurbudhamagar133
    @hastabahadurbudhamagar133 ปีที่แล้ว +5

    म।ओमंनबाट।कमेटग्ररछु।चिज।साथै।सिमालाइ।धेरैधरै।खुसिलागेकोछ।अबल।गाएक।चिजसंग।पनि।रामो।शबद।पराहार।गरेकोमा।धेरै।खुसिलागेकोछ।यसतैयसतै।अरूपनि।गाउनु।होस।बैनिहजुरूलाइ।धनेबाद।गरछौ।अहिलेलाइ।बिदाहुनछुल

  • @kumarlimbu3304
    @kumarlimbu3304 ปีที่แล้ว +13

    चिज सर र सिमा सिस को दोहोरि सुन्नु मन थियो आज सुनियो सारैइ रमाइलो लाग्यो मलाइत

  • @sujansamari9303
    @sujansamari9303 ปีที่แล้ว +9

    ल ल बधाई छ साच्चै जस्तो मान्छे राम्री तेस्तै गित परेको छ सिमा बैनी ।आज बल्ल चिज भाइ सङ्ग लाइभ दोहोरिमा देख्न पाइयो ।सबै सबै लाई धन्यवाद ❤️❤️❤️❤️🤘🤘🤘👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕❤️❤️❤️🇳🇵🇳🇵🙏🙏🙏

  • @bakhatgrg1637
    @bakhatgrg1637 ปีที่แล้ว +10

    सहि हो सहि हो माया होला जस्तो छ चिज सोल्टीको सरैई राम्रो दोहोरी 🇳🇵🇳🇵🇦🇪🇦🇪

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 ปีที่แล้ว +19

    सधैं Side मा बसी भाका छोप्नी beautiful Miss.सीमा आज बल्ल front मा live दोहोरी हस्थी Mr.Chij सँग देख्न,सुन्न,रमाउन हेर्न पाईयो,,, दोहोरी अत्ति मिठो लाग्यो बधाई छ दुबै जनालाई विशेष Miss.Sima लाई

    • @babughale954
      @babughale954 ปีที่แล้ว

      aan aaa sshe assssssaaaaaaa

    • @babughale954
      @babughale954 ปีที่แล้ว

      Ssaess

    • @babughale954
      @babughale954 ปีที่แล้ว

      Asa aasaa aaa🚼️🛅🛅⚠️😉😘😍😍😘😍😘

  • @mohangurung1181
    @mohangurung1181 ปีที่แล้ว +6

    “यो कुराले भाकी छु खिन्न म । तिम्लाई बोसो पलाउन दिन्न म” सिमा बुहारीबाट सटिक जबाफ आको छ । यती राम्री पाउँदा नछोड है चिज भाई ? यही मंसिरको साइत गरेर ल्होसार मनाउन संगै युके आए हुन्न र ?

  • @thakurbhusal8569
    @thakurbhusal8569 ปีที่แล้ว +11

    अस्मिता अस्मिता भन्दा भन्दै अस्मिता ले भाऊ खाईन अब हामी दर्शक ले चिज र सिमाको जोडि हेर्न अातुर छाै गित सुपर छ बहिनी हाल साउदी बाट

  • @kalakharka4358
    @kalakharka4358 ปีที่แล้ว +13

    नावोप्रतिभा सिमा थापा ले आज हाम्रो मनको ढुकढुकी मेताउनुभो धन्यावाद |चिज गुरुङ संग सारै राम्रो प्रस्तुति दिनुभो तिमीलाई अग्रिम उत्तरोउत्तर को शुभकामना |लगाएत सारंगी संसार लाई बधाईछ धन्याद |

  • @tekbahadur5989
    @tekbahadur5989 ปีที่แล้ว +10

    सिमा, बल्ल तल्ल, आज, तपाईं ले गीत गाउन भो , खुशी लाग्यो । त्यहि पनि चिजसँग। धेरै धेरै धन्यवाद। अघि बढ, हाम्रो चाहना पनि त्यही हो ।

  • @nbgurung7407
    @nbgurung7407 ปีที่แล้ว +7

    Chij Soltiko Dohori ati Man parxa✌️👌

  • @birendrathapa8034
    @birendrathapa8034 ปีที่แล้ว +7

    omg सिमा बैनिले बबाल गाइन फेरि आर्को पटक पनि गाउनु परो ।

  • @gangagurung9793
    @gangagurung9793 ปีที่แล้ว +5

    चिज गुरूडः@ सिमा को लोक दोहोरी सारै राम्रो लाग्यो

  • @rameshthapa8897
    @rameshthapa8897 ปีที่แล้ว +7

    सुपर हिट छ गित सब्द पनि मिठो छ बधाई छ all tim lanai

  • @sundeshsaru6201
    @sundeshsaru6201 ปีที่แล้ว +3

    अति राम्रो छ यसरी नै राम्रो 2 भाग लिनए आनु है

  • @rameshworkandel8741
    @rameshworkandel8741 ปีที่แล้ว +5

    अति राम्रो दुबै को सब्द र स्वर ऊत्तर उत्तर को कामना गर्दछु

  • @subashthapa8441
    @subashthapa8441 ปีที่แล้ว +9

    आहा सारै राम्रो लाग्यो दोहोरी नया प्रतिभा सिमा थापा जि लाई अझै पर्गतिको लाख लाख सुभकामना हजुर्🙏🙏🙏मेरो गाउले ङोलोकोत बयान गरेर सकिदैन्💖💖💖💖

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 ปีที่แล้ว +11

    चिज भाईकाे शब्द नै असाध्यै राम्राे र माैलिक लाग्छ, सिमा बहिनी पनि राम्राे गाउनुहुदाे रहेछ धन्यवाद दुबै भाइ बहिनीलाई💐

  • @bbusalmani1104
    @bbusalmani1104 ปีที่แล้ว +13

    अाहा कति मिठाे गित धेरै राम्रो छ,दुवैलाई शुभकामना छ,सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @takbahadurmagar4599
    @takbahadurmagar4599 ปีที่แล้ว +13

    चिज सर काे दाेहाेरि सनदा त मन अानदा धेरै धेरै सुभकामना छ

  • @tulslgurung5912
    @tulslgurung5912 ปีที่แล้ว +8

    सिमा को गाएकी मन परयो। शब्द हरु सबै उतकृष्ट छन् । सबै जना लाई शुभकामना ।

  • @nandakumarrai4028
    @nandakumarrai4028 ปีที่แล้ว +5

    Chij ani cima ko dohori sarae ramro lagyo

  • @bramantiprasadma
    @bramantiprasadma ปีที่แล้ว +8

    गित राम्रो गाउनु भयाे सिमा नानी सुरूवात राम्रो छ ।भबिश्य उज्वल छ।

  • @suryalayo7548
    @suryalayo7548 ปีที่แล้ว +6

    Lou sabaile herom saport garou hai hjr haru uha haru ati anusasith ani hasila kalakar haru ko new geet ati mitho aaawj sabailai namaste 🙏🙏🙏🙏

  • @nargurung2229
    @nargurung2229 ปีที่แล้ว +9

    Chij Gurung and Sima sister you to ko look dohori bahabal cha hai congratulation God bless you ❤️ ❤️ ❤️ ❤️

  • @haripandey8734
    @haripandey8734 ปีที่แล้ว +9

    धेरै राम्रो लाग्यो सीमा थापाको लय र स्वर।दुवैलाई बधाई छ।

  • @birbahadurkumal433
    @birbahadurkumal433 ปีที่แล้ว +9

    आहा कति रमाईलो भयो गित सुन्दा आनन्द भयो चिज भाई अनि शिमा बहिनीलाई दुबै जनालाई शुभ कामना सारङ्गी टिमलाई धेरै धेरै धन्यबाद।

  • @homnathkhanal1954
    @homnathkhanal1954 ปีที่แล้ว +5

    Thank you Sima baini aati dami gaunu bho Mr Chij Sir sangga Love you 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 ปีที่แล้ว +6

    अती राम्रो दुबै जनालाई सफलताको शुभकामना ।

  • @ramvishwakarma479
    @ramvishwakarma479 ปีที่แล้ว +3

    Chiz bhai lai salute xa sima beautiful

  • @ramchandrakhanal4382
    @ramchandrakhanal4382 ปีที่แล้ว +4

    धेरै मीठो दोहरी भाइ चिज र सिमाको पाट 2पनि छिटै आवोस

  • @shivarimal8011
    @shivarimal8011 ปีที่แล้ว +6

    वा वा कति राम्रो दोहोरी ❤️❤️❤️❤️❤️❤️सिमा बहिनी चिज भाइ लाई उतोरउतर परगतिको शुभकामना

  • @GurungJS_DPMA
    @GurungJS_DPMA ปีที่แล้ว +3

    dami dohori
    By chij bro and shima baini ko
    Bhag 2 liyara aaunu hola
    hai

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +5

    Wow very nice dohori 👌👌👌🌹💯👍️

  • @panchadhaatu
    @panchadhaatu ปีที่แล้ว +3

    Excellent dohori bhai bahiniko

  • @tikathapa958
    @tikathapa958 ปีที่แล้ว +6

    सीमा को मुस्कान नै sexi छ,welldone keep it up,

  • @rukpun7352
    @rukpun7352 ปีที่แล้ว +8

    सिमा नानीको गित हेर्दा अब पोक्त भै सकेको अनुभुती गरे, अब जो सङ्ग पनि गाउन सक्छिन 👍️well done keep it up 👏👏👏

  • @khemgurung9538
    @khemgurung9538 ปีที่แล้ว +5

    Aha kati mitho prastuti sunda ananda ayo chij bhai r sima nanu lai subhkamana chha😀😀

  • @sekharkumarkc1938
    @sekharkumarkc1938 ปีที่แล้ว +2

    Malai ta ashaddhai manparo chija gurung and Shima baini lai

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว +7

    सारै बबाल लोक दोहोरी भाका छ

  • @hiralalgurung2530
    @hiralalgurung2530 ปีที่แล้ว +6

    Wow nice 👌, सिमा नानी काे प्रस्तुती, स्वर राम्रो लगियो well done 👍 अनि चिज भई त cheeeej नै हो। दुबै जना लाई उत्तर उत्तर प्रगतिको शुभकामना छ। साथै सम्पूर्ण टिमलाई धन्यवाद छ। I loved it and enjoyed lots, thanks guys stay safe keep rocking guys, see you soon in next episode मा हैं त।

  • @rmcbishnu934
    @rmcbishnu934 ปีที่แล้ว +3

    Derai ramailo lageo good 👍

  • @bemghale2687
    @bemghale2687 ปีที่แล้ว +2

    Chij ra shima ko gita sharai ramro lagyo ujjal babies ko kamala garda xu

  • @gaulethito7902
    @gaulethito7902 ปีที่แล้ว +3

    Sima thapa your voice it's very nice and you are so beautiful 😍😍😍😍

  • @ganarai7790
    @ganarai7790 ปีที่แล้ว +4

    सिमा बहिनीले राम्राे गाउने रहेछ।शब्द रचाई पनि राम्राे लाग्याे।

  • @Ramie2011
    @Ramie2011 ปีที่แล้ว +8

    सिमा बैनी अति मिठो स्वोर अनि सब्द चयन, अति मन पर्यो , उज्जोल भविष्यको शुभकामना ! चिज भाइ को त जति प्रसंशा गरे पनि पुग्दैन , म त दोहोरिकै माहा गुरु मान्छु , कति धेरै नेपाली ठेट शब्द हरु निकाल्नु हुन्छ !

    • @krishnapun6512
      @krishnapun6512 ปีที่แล้ว

      ❤sarnai. Sansar pariwar Dhanya bad 🙏. Xa❤ very nice Picture. Sweet song thank you so manchhe ❤

  • @naresholi7726
    @naresholi7726 ปีที่แล้ว +7

    मीठो दोहोरि बधाइ छ

  • @rukmangrg1240
    @rukmangrg1240 ปีที่แล้ว +9

    Wow excellent dohori dherai dherai suvakaman Chij Ngolo and Sima baini all the best god bless you both from uk 🇬🇧

  • @prabeshgurung3139
    @prabeshgurung3139 ปีที่แล้ว +3

    Wow so beautiful dohori judi

  • @tilakraskoti7549
    @tilakraskoti7549 ปีที่แล้ว +2

    Chij 🥰🥰🥰 sabda ko khani

  • @amarthapa7972
    @amarthapa7972 ปีที่แล้ว +7

    🥰LANTHU KO SMILE, SIMA JEE KO MANDA MUSKAN,🥰 APPEARANCE DUBAI JANAKO BABAL MILEKO XA🥰, SUPER DOHORI WITH ROMANTIC EXPRESSION🥰🥰 LANTHU BHAYESI TESAI RAMAILO ❤❤AJA RABINDRA JEE KATA CHIJ ANI SIMA JEE KO DOHORI MA DANCE GARNU PARNI THIYO

  • @gaugurung310
    @gaugurung310 ปีที่แล้ว +3

    Ramro gaunu bhayo sima le pani. 1st division nai lyaunu bhayo. Chij Gurung bhai lai muri muri thank you.

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 ปีที่แล้ว +3

    Ati ramro lagyo aajako dohori sabai janalai dane bat xa hi sima byni r chij sarlai

  • @amarthapa7972
    @amarthapa7972 ปีที่แล้ว +8

    ❤WAOOOO FANTASTIC DOHORI❤, NEXT EPISODE PANI XITAI HERNA PAIYOS, ❤SWEET SMILE SIMA JEE KO LASTAI RAMAILO BHO.❤WISH YOU ALL THE BEST SIMA JEE,❤ CHIJ TA CHIJ NAI HUNU HUNXA,❤ MANY THANKS TO THE ENTIRE SARANGI SANSAR TEAM.❤❤

  • @kumargurung1895
    @kumargurung1895 ปีที่แล้ว +8

    waiting for chij brother .

  • @laxmanbm2333
    @laxmanbm2333 ปีที่แล้ว +2

    रमिला ले गित गाउछन कि गाउदैन्न गित गाउछ्न भने रमिला को गित सुन्न मन लागेको छ । कमल सर

  • @purnatamang3175
    @purnatamang3175 ปีที่แล้ว +5

    Dami xa chij sim ji molai derai man parne kalkar ho

  • @purnarajbelbase3658
    @purnarajbelbase3658 ปีที่แล้ว +6

    बास्तममा भन्नु पर्दा मजा आयो यो दोहोरि सुनेपछि चिज सर अनि सिमा थापाको अर्को भाग 2 पनि सार्बजनिक गरिदिनुहुनेछ कमल सरले मजा आयो मजा ❤❤❤❤❤❤

  • @rounnythapa194
    @rounnythapa194 ปีที่แล้ว +2

    आहा कति राम्रो चिज सोल्टी र सिमा बहिनी गित सुन्दा आज अति रमाइलो र आन्न्द आयो र चिज सोल्टी को बयान गर्नी ठाउँ नै छैन । अब सिमा बहिनी को पनि अति राम्रो छ ।सिमा बहिनी पनि अगाडि बडिएको देखन पाउ सबै टोलि लाई शुभकामना

  • @kailashshrestha5247
    @kailashshrestha5247 ปีที่แล้ว +8

    धेरै राम्राे छ लाेकदाेहाेरी गित हजुरु 🙏💜💜

  • @Luffy19227
    @Luffy19227 ปีที่แล้ว +8

    👌 wow damdar prashtuti x keep it up.

  • @vijaygurung9215
    @vijaygurung9215 ปีที่แล้ว +10

    चिज र सिमा को दोहोरी हेर्न साह्रै मन लागेको थियो आज देख्न पाइयो राम्रो लाग्यो THANKYOU सारङ्गी सन्सार

  • @mohantamang1528
    @mohantamang1528 ปีที่แล้ว +3

    Yes 100% Good with Cheej gurung

  • @mohantamang1528
    @mohantamang1528 ปีที่แล้ว +3

    Sema Thapa will done

  • @dhanbahadur2871
    @dhanbahadur2871 ปีที่แล้ว +5

    Mithooo xa Dohori 👌👌👌❣️❣️

  • @nepalaamakoxoro1081
    @nepalaamakoxoro1081 3 หลายเดือนก่อน +1

    यदि मेरो कमेन्ट कमल दाई ले हेर्दै हुनुहुन्छ भने सीमा र सागर लाई सारङ्गी संसार मा लियर दोहोरी गाउँन लाउनु पर्यो के दाजु आज धेरै दर्शक को चाहना यही छ

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +2

    सिमा बैनी अहिले सारै निखारिएर आउनु भएको रहेछ ।स्वार शब्द चयन अनुप्रास सब 100 मा 100% राम्रो छ ।एक्दिन अबस्या सगरमाथामा को शिखर चुम्ने छ।

  • @sumitragurung4674
    @sumitragurung4674 ปีที่แล้ว +6

    Best of luck chij bhai chij is future king ❣️❤️😍❤️ of nepali Lokdohori

  • @msmklang896
    @msmklang896 ปีที่แล้ว +5

    बधाई छ सबैलाई

  • @Ramaillo
    @Ramaillo ปีที่แล้ว +16

    Thanks Sarangi Sansar especially to Kamal bhai to give opportunity to both bhai & Baini to sing duet song. Congratulations & best wishes to both bhai and Baini to upcoming musical career.

  • @jangbahadurgurung2695
    @jangbahadurgurung2695 ปีที่แล้ว +1

    चिज सोल्टी त चर्चित गायक भै हल्नु भयो सानो नानीलाई शुभकामना छ

  • @tulgurung7294
    @tulgurung7294 ปีที่แล้ว +11

    Shima and Chij best of luck 💐🙏

  • @devhimal8804
    @devhimal8804 ปีที่แล้ว +8

    सिमा को भबिस्य उज्ज्वल छ.. मुस्कान सहितको शब्द चयन मा पनि उतिकै मिठास छ..सफलता को शुभकामना 💔💔💔

  • @basrana4122
    @basrana4122 ปีที่แล้ว +9

    As always Chij Daju is the best. Best wishes to both singers and Rodhi ghar. Love from London ❤❤❤

  • @arjungc4681
    @arjungc4681 ปีที่แล้ว +6

    Sima ko prayas dherai raamro chha keep it up

  • @bijulashrestha6980
    @bijulashrestha6980 ปีที่แล้ว +5

    Doohori of yours is very good.

  • @amishagurung8170
    @amishagurung8170 ปีที่แล้ว +3

    Super 💞😗

  • @manbadhurgurung4379
    @manbadhurgurung4379 ปีที่แล้ว +3

    Good shima sister ati ramro

  • @nargurung2229
    @nargurung2229 ปีที่แล้ว +8

    Wowo beautiful song sweet voice chij and sister you to lai congratulations ❤️ ❤️ ❤️ ❤️

  • @suniltak1121
    @suniltak1121 ปีที่แล้ว +2

    अाज चिज सङ्ग अलि डराय जस्तो अनुभव गरे मैले तर ठिकै छ यसै गरि अगडी बड्दै जानू गाउले बैनि सिमा अाज भोलि अलि हास्न र यक्टिङ्ग कम देख्दै छु कि कसैको कप्जामा पर्नु भयो र बरै हजुर हासेको र यक्टिङ्गमा धेरै सुहाउछ यो चाहिँ रहि रहोस ल सिमा 💘💘💘🌹🌹🌹🌹💋💋

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c ปีที่แล้ว +2

    मज्जा आउन पनि यति आयो भन्ने कुनै सिमै रहेन तो गित सुन्दा !हे भगबान गाउन पनि कति आको होला नि प्रभु !!लौन भगबान मलाइ पनि यस्तै गाउन सक्ने कला दिनोस न म धन्य हुने थिय प्रभु🙏🙏🙏

  • @krishnathapa1346
    @krishnathapa1346 ปีที่แล้ว +24

    रमिला किन गाउदिनन बिहा भाकाे छकि गाउन दिदेन कमल सरले नदियकाे हाे गााउन दिन पराे साेर रामराे छ

    • @amarthapa7972
      @amarthapa7972 ปีที่แล้ว +2

      HOTANI HAI KURO SAHI HO LU AYO REQUEST HAI❤❤ KAMAL SIR❤❤

    • @mohanpakhrin9263
      @mohanpakhrin9263 ปีที่แล้ว +3

      Next round Miss.रमिला with Mr.Chij पक्का 👍

    • @omshrestha6540
      @omshrestha6540 ปีที่แล้ว +1

      @@amarthapa7972 ..........

  • @bibekgurung3452
    @bibekgurung3452 ปีที่แล้ว +7

    Aaha Sarai ramailo dohorii Dami 👍❤️👌❤️

  • @my-video-diary
    @my-video-diary ปีที่แล้ว +2

    Fantastic!
    Yan Daju ra Sima ko dohori ni dekhna paiyos..

  • @kunwarhum9843
    @kunwarhum9843 ปีที่แล้ว +3

    Super 👌 seema bahini very nice

  • @lindagurung7112
    @lindagurung7112 ปีที่แล้ว +6

    अहा कति राम्रो गीत ❤️❤️💕💕

  • @ranjitrapaz4627
    @ranjitrapaz4627 ปีที่แล้ว +6

    I have to see for dohari gaana very excited?

  • @ramreshmi8385
    @ramreshmi8385 ปีที่แล้ว +3

    Very Good Song...
    Sadhai side ma basera chhopne ra Acting garne Sima ko pragati aagadi Badosh...Suvakamana.

  • @suryagurung8340
    @suryagurung8340 ปีที่แล้ว +3

    Akdm ramro xa Dubai janako. Rw simako sor akdm ramro lagyo. Kip it up

  • @dhurbaadhikari6431
    @dhurbaadhikari6431 ปีที่แล้ว +2

    राम्रो लाग्यो बधाई bainee sima थापा

  • @ngimatembasherpa1944
    @ngimatembasherpa1944 ปีที่แล้ว +3

    palo...Aaulaki...asmita ..chan.thakuri..ke..ho...chijko...pakhurama..jundineko...sikaune...rakherani....chij ..sanga

  • @khmireulekhmireule9291
    @khmireulekhmireule9291 ปีที่แล้ว +3

    दामि छ

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +1

    चिज भाइ र सिमा बैनी को दोहोरी उत्कृष्ट छ ।मेरो बिग फेन चिज र सिमा ।सिमा बैनी को हासो र गित को हाउ भाउ मा म फिदा भाछु। शुभकामना अझै प्रगती गर्दै जानू। जय गित जय संगीत

  • @ngimatembasherpa1944
    @ngimatembasherpa1944 ปีที่แล้ว +3

    sarbadik...ruchayko...sarbapriy...chij...g...lai..deko...sunaulo...Absarko...uchcha...samman...sarangi...paribar

  • @premgiri9148
    @premgiri9148 ปีที่แล้ว +2

    Chij malai bhutramro bhaiyo m india bata

  • @tuldhenga4217
    @tuldhenga4217 ปีที่แล้ว +5

    Dherai Ramro xa Dohori man pareyo 👌👌👌