शुशिला र चिजको प्रेमीला भाका मलाई त् उतक्रीष्ट लाग्यो निक्कै पीडादायक प्रसंगमा बढेका तुक्काहरू दुबैको मिलनसार शौहार्द पुर्वक थियो शुभकामना शुशिला गौतम ,चिज गुरुङ तथा सम्पुण सदस्य हरु लाई धन्याबाद |
यसलाई भन्छन् अखण्ड दोहोरी , खण्डितै नहुने बजाउनेले बजाइराखेका छन् । गित नरोकीकन गित गाईरहेका छन् । बजाउनेको हात पनि दुख्यो होला कस्तो कला हो यो अदभूत कला बधाई छ कलाकारलाई ।
मर्यादिद् र सालिन दोहोरी गीत अत्यन्त राम्रो लाग्यो । यसरी नै गाउने प्रयन्त कायम राखोस । दोहोरीमा भने जस्तै नेपाली समाजको परिबर्तन भएमा अत्यन्त राम्रो हुने थियो तर यो गीतको सुन्दर रस मात्र हो । Great job both of artists.
चिजको प्रस्तुतिमा जो कोहि गायिका जोडिए पनि गित हिट अनि अति फिट हुन्छ, ति गायिकाहरुको भबिस्य सुध्रीन्छ,राजु परिवार पछिको दोस्रो माह गायक चिज।चिज चिज नै हो कमाल छ
Aieee, kati ramro prastuti, ekdamai chemistry miley ko jodi...thank you both talented singers Chij and Susila, arko episode ko parkhai ma... Watching from Bhutan.....!!
❤❤❤❤❤❤❤ WOW- WOW- WOW AN ENTERTAINING SINGING BY LOVELY AND SWEET SINGER SUSHILA JI AND CHIJ JI. ❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤
Yo bhaka Sushila ra Chijko sworma 24 hrs long geet bhae pani ma sunna tayaar. Bahiniko swor ma jadu chha. Tei mathi tyo lajalu swabhable ma murchhai pare....lots of love and subhakamana dubaijanalai....❤❤❤
चिज गुरुङको विवाह नभएकोले दोहोरी बाटै फकाएर केटी ल्याउँछ कि भनेर दर्शकलाई कौतुहलता चासो अत्याधिक हुन्छ गीत पनि त्यस्तै त्यस्तै रहेछ धन्यवाद
चिज गुरुग़ भनेको जस्तोसुकै खालको गित गाउन सक्ने एक अबल प्रतिभासिल कलाकार हो
मसिनो स्वर भन्दा सुशिलाको जस्तो स्वर साह्रै मन पर्छ मलाई ❤
सब्दको खानी स्वरको धनी सुशिला गौतम र चिज गुरुङको गीत जति सुन्यो उति सुनिरहन मन लाग्छ
popular अद्भुत बहु प्रतिभा चिज भाइ गौतम बहिनी धन्यवाद लन्ठुलाई सुनौलो अवसर दिएकोमा दुबैलाई उच्च सम्मान
शुशिला र चिजको प्रेमीला भाका मलाई त् उतक्रीष्ट लाग्यो निक्कै पीडादायक प्रसंगमा बढेका तुक्काहरू दुबैको मिलनसार शौहार्द पुर्वक थियो शुभकामना शुशिला गौतम ,चिज गुरुङ तथा सम्पुण सदस्य हरु लाई धन्याबाद |
यसलाई भन्छन् अखण्ड दोहोरी , खण्डितै नहुने बजाउनेले बजाइराखेका छन् । गित नरोकीकन गित गाईरहेका छन् । बजाउनेको हात पनि दुख्यो होला कस्तो कला हो यो अदभूत कला बधाई छ कलाकारलाई ।
सुशीला को आवज गाउँने शैली एक दम मन पर्छ मलाई शब्द निकै मार्मिक र गहकिला हुन्छन् ❤❤ चिज को त बयान गरेर कम पर्छ ❤❤❤ बधाई छ 🎉❤🎉❤
आहा कति राम्रो गित स्वरका धनी चिज गुरुङ भाइ अनि होल टिम लगाएत होल टिम लगाएत स्वरकी धनी अनु सासित शुशिला गोउतम बैहिनी जय गित जय सङ्गीत❤️❤️❤️
आहा कति मिठो स्वर चिज र शुसिला जिको। मुरि मुरि सम्मान।
स्याबस भाई चिज अनि बह्निनि अति राम्रो प्रसुति
दोहोरि गीत भनेको त यस्तो पो हुनु पर्छ त सुनी रहु देखि रहु जस्तो
धन्यवाद यो समूहलाई
जहाँ चिज गुरुङ तेहा दोहोरी रमाइलो 🙏💙
शुसिला बैनीको स्वर निकैमिठो छ।पुरानो गायिका हरिदेबी कोईरालाको जस्तोलाग्यो❤
आहा कति शालिन शभ्य मिठो जवाफ सवाल ❤❤🎉🎉❤❤
नमस्कार सम्पुर्णमा
प्यारो साथी चिज गुरुङ सँग गाएको रमाइलो दोहोरी हेरेर प्रतिकृया दिनुहोला है 🙏🙏🙏
Dami xa hjr aaba teej geetma Ganu paray 2jana
धेरै राम्रो छ !
chij dailai man parne jati hajir hum hai ta
मीठो दोहोरी
सबैमा धेरै सम्झना ❤❤❤❤❤
दुवै भाइ बहिनीको उत्कृष्ट शब्द रच्ना बधाई छ दुवै लाई,त्यसै दोहोरी किंग भन्दैन के
हजूर को हरेक गीत मन पर्च मलाई गुल्मे ली भएर हो की❤❤❤
साँचिकै निकै चोटि दोरयाइ दोरयाइ सुनि सुसीला बैनि र चिज गुरुङ जि को दोहरी निकै राम्रो लाग्यो त्यसमा पनि सुसीला लो आवाज स्वरै निकै मिठो छ
मीठो स्वर र मार्मिक शब्दको खानी सुशीला बहिनी र जिल्ला बासी भाइ चीज लाई धेरै धेरै धन्यवाद शुभ कामना ❤️ ❤️ ❤️
आह कति मीठो शब्द दुबै भाइ बहिनीको
सुनी रहु देखि रहु जस्तो
धन्यवाद यो समूहलाई
हो लोक संगीत भनेको यस्तो हुनु पर्छ साभ्य र सबै लाई सुहाउँदो
आज को यि दुई कलाकार को दोहोरी कति मिठो बयान गरेर साध्य नै छैन।
क्या युनिक स्वर 😘😘😘 दुइचोटी हेरि सक्या मन पूरा भएन।।
सफलताकाे शुभकामना ।
सफलताको अग्रिम शुभकामना ❣️❣️❣️
सारै राम्रो प्रस्तुती बधाई छ चिज र सुशीला लाई
मर्यादिद् र सालिन दोहोरी गीत अत्यन्त राम्रो लाग्यो । यसरी नै गाउने प्रयन्त कायम राखोस । दोहोरीमा भने जस्तै नेपाली समाजको परिबर्तन भएमा अत्यन्त राम्रो हुने थियो तर यो गीतको सुन्दर रस मात्र हो । Great job both of artists.
Super dohori song susila sis god bless you and chij ji congratulations ❤️🚩🇮🇳
अति सरल र सभ्य । यस्ती हुनुपर्छ दोहोरी भनेको
दिन मा एक चोटि यो भिडियो नहेरी गित नसुनी मनै मान्दैन सारै राम्रो मीठो सब्द सोर हजुर को ❤🎉
रमाइलोसँग हेरेर आनन्द प्राप्त लिए धन्यवाद मिठास प्रतिभालाई सम्मान छ सदाबहार ❤
मलाई खबर पुर्याउने हरु स
राम्री लाग्छ भन्थेउ रे अरु स ❤️🤟🏻. आहा कति मिठास सुनिरहु झै 🎶
Sabda uchharan prasta chha sarai Ramro lagyo badhai chha. Susila baini & Chij Vai
सारै मार्मिक दोहोरी ❤ Chij ❤
चिजको प्रस्तुतिमा जो कोहि गायिका जोडिए पनि गित हिट अनि अति फिट हुन्छ, ति गायिकाहरुको भबिस्य सुध्रीन्छ,राजु परिवार पछिको दोस्रो माह गायक चिज।चिज चिज नै हो कमाल छ
Right ✅️ ❤❤❤
शुशिला हरेक बिधामा खारिदै गरेकोमा खुशि लाग्छ , प्रगतिकाे लागि शुभ कामना।
कुमार केटो सनग न जाउ है सुसीला पछि एता न उता हौलि सुरु सुरूमा राम्रै हुन्छ पछि बिछोट अबस्य हुन्छ
गज्जब मिठो छ,दुवै जनाको जे होस्, शुभकामना
धेरै राम्रो प्रस्तुती लाग्यो । तपाईंहरुको अर्को प्रस्तुती पनि हेर्न मन छ ।
सुन्दर मुहार❤मीठो स्वर,उत्कृष्ट शब्दको प्रहर शुशिला❤❤चिज जि को बयान गर्ने शब्द नै हुन्न।❤️❤️
मन पर्ने गायिका अनि शुशिल गायिका जस्तो नाम त्यस्तै स्वभाव यो नाम मा कहिल्यै आच न आ ओस,,,,,,👏👏👏
उत्कृष्ट दोहोरो ।।।
शुसिला जी को स्वर खुब मन पर्छ ❤❤❤❤
सुशीला बैनी को सोर र गित गाउने जागर सारै मन पर्यो मेरो लागि गित अलिक लामो हुनु पर्थ्यो बैनी ले गाएको गित फेरि पनि सुन्न पाउ धन्ने बात
Wow super xa dohori 👌👌👌 👌👌👌⭐🙏👍🙏👍
कडा,कडाकाे जम्का भेट ।
मलाई मन पर्ने लोक दोहोरी गायिका मध्ये सुसीला गौतम पनि एक हुन ।
Super dohori❤❤❤❤
धेरै रमाईलो लागो 🇺🇸 सुभ कामना
राम्रो दोहोरी दुवैजनालाई बधाई छ हजुरहरू❤🎤👌🙏🥰🥰
शुशीला जि तपाईं मेरो फेब्रेट हो
मिठो छ❤❤❤❤❤
एक दम राम्रो दोहोरी ❤ Chij ❤
कसम खान्थे जिवनमा रुदिन् तिम्ले मुख फोर्याभा हुन्थन् ❤
Dhraipaxi Shusila Gautam ko Chij Gurung sanga ramaila shabda ban le dohori sunna paiyo khushi lagyo❤❤
Nice song congratulations all them🎉🎉🎉
चिज ,शुशिला को दोहोरी राम्रो ल बधाई छ।
❤ राम्रो दोहोरि
दिदी सुमन परियार सरसँगको दोहोरी हेर्न मन छ।❤❤😊
Ati uttam dohari bless u both ❤️❤️❤️😍😍👍👍🙏🙏
Yes my dream came true...❤️🏴🇬🇧 #Solti..extreme excitement 😊
❤❤❤ आहा मिठो प्रस्तुति
सारै राम्रो दोहोरी ❤❤
आहा कति रमाइलो ❤❤❤❤❤❤
सुशीला❤❤❤❤❤❤🎉🎉🎉🎉प्रगतिको कामना 🎉❤❤🎉❤
Aieee, kati ramro prastuti, ekdamai chemistry miley ko jodi...thank you both talented singers Chij and Susila, arko episode ko parkhai ma... Watching from Bhutan.....!!
यो पो होत दोहोरी बबाल छ चिज दाइ र सुशिला दिदी
Very nice song ❤
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
AN ENTERTAINING SINGING BY LOVELY AND SWEET SINGER SUSHILA JI AND CHIJ JI.
❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
सारै राम्रो
Dohari vaniko yastho hunu parxa❤❤
सार्है मीठो दोहोरी❤❤❤❤
So very nice 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Ramro cha
झकास मिठो स्वर मार्मिक दोहोरी गीत।
Nice dohari
Gautam bandu baheni ra chij gurung ko dami cha hae ❤❤
Yo bhaka Sushila ra Chijko sworma 24 hrs long geet bhae pani ma sunna tayaar. Bahiniko swor ma jadu chha. Tei mathi tyo lajalu swabhable ma murchhai pare....lots of love and subhakamana dubaijanalai....❤❤❤
सबैमा धेरै सझना ❤❤❤❤❤❤
Dohori vane ko ta yasto po hunu paryo sabai ko man xune ❤
दामी 🎉
सुशीला बहिनी त seam2 seam salon basnet को wife karisma जस्तो,,❤सुशीला बहिनी को voice को fan भय आज बाट ❤❤❤
अति राम्राे अनुसासित गायन
Good job susila & chhij
Both are favorite singer❤❤
सफलताको शुभकामना कान्छी
Aaha👌👌❤️❤️🎉🎉
आहा कति मिठो दोहोरी सम्पूर्ण मा नमस्कार
Wowo wowo beautiful dohori chij ❤❤and ❤❤susil❤❤sweet voice ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
Bhagawonle sadhai vari rachya garun yo jodilai kati salin aanusasit dubaijanalai uter uter pargati suvakamana❤❤❤❤❤❤
सब्द र स्वर खानी सुशिला बहिनी ❤❤
पहिला पहिला भन्छन गाठे के के गरे इनले मान्छे त राम्रै छन् इनि नानी केटी मान्छेको बिस्वास हुदैँन भन्छन
Nice, emotional wording with awesome voice!! well done and best wishes ahead!
Sari maan thiyoo chij ra Sushila ko geet son aaja miro Dhokla pora vayoo❤❤❤❤
राम्रो छ 🎉🎉🎉
So beautiful couples and par day aaunu parxa hai hjr ra chij ko geet sis
Super dopar ❤❤❤❤
Akh kati mitho dohori