क्यानको ऐतिहासिक निर्णय, सन्दीप A ग्रेडिङमा, आदिल मैदान उत्रिने पक्का, NPL कात्र्तिकमा हुने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ค. 2024
  • नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले नेपाली क्रिकेटको विकासका लागि महत्वपुर्ण निर्णयहरु लिएको छ ।स्टार स्पिनर तथा पूर्वकप्तान सन्दीप लामिछानेलाई ग्रेडिङमा समावेश गर्ने, आदिल अन्सारीलाई निलम्बन फुकुवा गर्ने सम्बन्धि तयारी अघि बढाउने देखि नेपाल प्रिमियर लिग आयोजना गर्ने र घरेलु क्रिकेट भौतिक संरचना थप गर्ने निर्णय गरेको छ ।
    #cricket #sandeeplamichhane #nepalcricket #adilansari #cricketteam #worldcup

ความคิดเห็น • 12

  • @user-xn8ty3vp1l
    @user-xn8ty3vp1l 10 วันที่ผ่านมา

    Dherai ramro

  • @kushtamrakar4289
    @kushtamrakar4289 10 วันที่ผ่านมา

    Congrats Sandip babu👌🇳🇵👌🇳🇵

  • @buddhirajadhikari4569
    @buddhirajadhikari4569 9 วันที่ผ่านมา

    Great news!!!

  • @matisuryabanshi7440
    @matisuryabanshi7440 9 วันที่ผ่านมา

    Congratulation Sandeep

  • @khadakbahadurkarki538
    @khadakbahadurkarki538 10 วันที่ผ่านมา

    very very good

  • @kushtamrakar4289
    @kushtamrakar4289 10 วันที่ผ่านมา +1

    आदिल क्रिकेटर नेपाली टिमलाई अति जरुरी छ। तसर्थ तुरुन्त टिममा सामेल गरि अभ्यासमा सामेल गराईनु पर्छ। 🇳🇵🇳🇵

  • @Krishnasubba-xr8sf
    @Krishnasubba-xr8sf 10 วันที่ผ่านมา

    Aadel aau helicopter shot machchauo♥️♥️♥️♥️♥️♥️♥️

  • @user-hb4rg6lh5n
    @user-hb4rg6lh5n 9 วันที่ผ่านมา

    धन्यवाद क्यान लाई महिला समीति गठन गर्दा श्रीमती सघ नबाउनु हाेला ।

  • @SurendarChalaune
    @SurendarChalaune 9 วันที่ผ่านมา

    Flood light kaile ho Sarkar

  • @kushtamrakar4289
    @kushtamrakar4289 10 วันที่ผ่านมา

    CAN सराेकारवाला निकाय भएकाेले सबै कुराकाे ब्यवस्थापन गर्ने उत्तरदायी उनकै भएकाेले लागि पर्नु उनकै जिम्मेवारी हाे।🇳🇵🇳🇵

  • @padammagar8698
    @padammagar8698 10 วันที่ผ่านมา

    Anil
    Aasif
    Bhurtel
    Rohit
    Kushal
    Dipendra
    Aadil
    Som
    Lamichhane
    Avinash
    Karn

  • @NepaliBabu-wv9bu
    @NepaliBabu-wv9bu 10 วันที่ผ่านมา

    Aadil bhanda pani arjun kumal lae team ma add garnu par x