एकै बर्ष चार विदेशी लिग खेल्दै दिपेन्द्र, सन्दीपको रेकर्ड ब्रेक, ILP र BBL मा पनि संभावना

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • दिपेन्द्रसिंह ऐरीले एकैबर्ष पाँच चारवटा विदेशी लिग खेल्ने भएका छन् । दिपेन्द्रले केहिसमय अघि सम्पन्न टि ट्वान्टी विश्वकप खेलेर फर्के लगत्तै विभिन्न देशमा आयोजना हुने फ्रेन्चाइज लिगहरुमा अनुबन्धन भएका छन् । यतिसम्मकी, आइपिएल र बिग व्यास खेल्ने संभावना पनि बढ्दै गएको छ । कुनै बेला सन्दीप लामिछाने, विदेशी लिगहरुमा अत्यन्त व्यस्त थिए, उनले आइपिएल, बिग व्यास, सिपिएल देखि पाकिस्तान र बंगलादेश समेत व्यवसायिक क्रिकेट खेलका थिए । अहिले दिपेन्द्रको अवस्था पनि उस्तै व्यस्त बनेको छ, यो बीचमा उनले कुन देशमा कस्तो लिग खेल्दैछन् ? अन्य खेलाडीहरुले अवसर पाउने संभावना कति छ ?
    #sandeeplamichhane #dipendrasinghairee #nepalcricket #worldcup #cricketlover #rohitpoudel

ความคิดเห็น • 8

  • @Sanjay-im5on
    @Sanjay-im5on หลายเดือนก่อน

    सन्दिपले पहिला बाटो खोले, दिपेन्द्रले त्यसलाइ तोडे, यो नेपाली क्रिकेट विकासका लागि हुनै पर्छ । हाैसला सबै नेपाली खेलाडीको बढोस् ।

  • @Whatisthiscountry98
    @Whatisthiscountry98 หลายเดือนก่อน +2

    T20 allrounder को top 10 भित्र पर्नुको फाइदा हो। त्यसैले सबै नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्नु पर्छ। सफलता जता बाट पनि आउँछ।

  • @kishorbhattarai381
    @kishorbhattarai381 หลายเดือนก่อน +1

    Our boys are not putting work hard like dipendra and rohit so they couldn't get such opportunities

  • @MinBahadurShahi-xu7tz
    @MinBahadurShahi-xu7tz หลายเดือนก่อน +1

    dipppu dai

  • @aayushff2268
    @aayushff2268 หลายเดือนก่อน +2

    ilp ki ipl sir.

  • @dhurbakhadka4969
    @dhurbakhadka4969 หลายเดือนก่อน

    Paisa kamao keta ho ramro Aanubhab batulnu

  • @AshokShrestha568
    @AshokShrestha568 หลายเดือนก่อน +1

    Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏