पारस र सन्दीपको सहकार्यले क्रिकेटमा थपियो खुशी, टियुमा फ्लड लाइट जडान गर्ने पिएमको प्रतिबद्धता

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • समकालीन नेपाली क्रिकेटका सबैभन्दा लोकप्रिय क्रिकेट हुन सन्दीप लामिछाने । त्यस्तै, सन्दीप भन्दा अघिल्लो पुस्ताका सबैभन्दा चर्चित र रुचाईएका क्रिकेटर थिए, पारस खड्का । यी दुई हेभीवेट क्रिकेटरहरुबीच सम्बन्ध राम्रो नभएको भनेर विगतमा निकै चर्चा पनि भयो । तर, अहिले सन्दीप र पारसको सहकार्य समुधुर र मबजुत हुदै आएको छ । उनीहरु थुप्रै कार्यक्रममा सँगै जाने र एक अर्कालाई सहयोग पनि गरिरहेका छन् । त्यस्तै, केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो निर्णय नै टियु क्रिकेट मैदानमा फ्लड लाईट लगायतका भौतिक पूर्वाधार जडान गर्ने भनेर प्रतिबद्धता जनाएका छन्, के यो पुरा होला त ?
    #sandeeplamichhane #paraskhadka #kpoli #cricketlover #nepalcricket

ความคิดเห็น • 5

  • @Krishnasubba-xr8sf
    @Krishnasubba-xr8sf หลายเดือนก่อน +2

    संबन्ध राम्रो हुन नै परर्यो नि नभए त फ्यान्सले पनि त बाँकी राख्दैनन् । सबैलाई थाहा भएकै कुरा हो । बिना फ्यान्स कुनै पनि खेल अगाडी बढ्न सक्दैन। जस्तै फुटबलको हालत त खराब छ ।

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n หลายเดือนก่อน +2

    Khekud ma rajniti ghusaunu hudaina

  • @AshishRai-ko5wd
    @AshishRai-ko5wd หลายเดือนก่อน +1

    Hati ayo hati ayo fusa vkno yai ho 😂ek barsa dhake frot light lowna kura vko aila sama pura vko xaina kura garxa frot light lowna 😂😂😂😂😂😂 tyo pni nepal ko tu ma 😂 ja xai cricket harna hro ruk ko haga ma basra match harxa😂 basna tw na vayra 😅😅😅 😅 rainy sesion ma cricket houdina 3 dhake 4 maina 😅 😅😅.stdume ma gai charna halat huxa ground ma dhan rupna halat kura garxa frot light ko 😂

  • @AshishRai-ko5wd
    @AshishRai-ko5wd หลายเดือนก่อน

    Player basna tow xai bya ko dara josto banawa xa bowling speed napna miter xaina drs ko lagi system nai xaina 😂 camera xaina vko camera pni mobile ko vanda khattam xa tyo vanda ramro camera mobile phone huxa ajkal😅😂😂