नेपालले गोल्ड मेडल जितेको सपना देखिरहेको छु, चेलीहरूले धेरै मेहनत गरिरहेका छन- Kumar Rai Interview

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Lokantar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos please visit:
    lokaantar.com
    Stay connected with us!
    👉Subscribe to Lokantar TV: bit.ly/3aejgT1
    👉Like us on Facebook: / lokaantar
    👉Follow us on Twitter: / lokaantar

ความคิดเห็น • 30

  • @user-sl7nw3ub8d
    @user-sl7nw3ub8d หลายเดือนก่อน +5

    गोल्ड मेडल जितियो भने कुमार राइको एउटा सपना पुरा हुनेछ सबै बहिनिहरु लागेरहो🏐❤️🙏

  • @YougGurung-vk6jj
    @YougGurung-vk6jj หลายเดือนก่อน +1

    शुभकामना चेली हरु लाइ❤

  • @alebroo8620
    @alebroo8620 หลายเดือนก่อน

    Rai sir ko Sapna Pura hos 🎉❤❤❤🎉

  • @KhesmanTamang
    @KhesmanTamang หลายเดือนก่อน +2

    best of luck kumar sir🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️♥️♥️♥️

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 หลายเดือนก่อน +3

    कुमार सर जस्तो भलिबल प्रेमि नेपाल सरकार पनि हुनुपर्छ हाम्रो खेलाडी ले एकदिन चरम चुलि मा पुग्न सफल हुन्छ

  • @RamLimbu-ct4xu
    @RamLimbu-ct4xu หลายเดือนก่อน

    Good kumar vai best of luck

  • @sersingmgr7970
    @sersingmgr7970 หลายเดือนก่อน +1

    नेपाल ले gold जित्यो भने कुमार गुरु को सपना पूरा हुन्छ

  • @Pradiumna
    @Pradiumna หลายเดือนก่อน

    कोचमा यस्तै आत्मविश्वास चाहिन्छ 🙏🏽👍🇳🇵

  • @Samir_chhetri10
    @Samir_chhetri10 หลายเดือนก่อน

    Kumar Rai sir lai best of luck

  • @bhumirajsunar2310
    @bhumirajsunar2310 หลายเดือนก่อน

    धेरै राम्रो छ

  • @sher.b.rai12
    @sher.b.rai12 หลายเดือนก่อน

    best of luck Nepal

  • @yubrajthapa1640
    @yubrajthapa1640 หลายเดือนก่อน

    Sumitra vako vaye jhan baliyo hunthyo nepal 🇳🇵 ko team anyway best of luck team Nepal 🇳🇵 💪💪💪

  • @sudeepthapa8677
    @sudeepthapa8677 หลายเดือนก่อน

    kumar sir u-20 cheliharuko game ramro xa but ali defence ani fast khelaunu paryo slow motion ma game khelerw game jitnalai difficult xa

  • @Bhabinrai7312
    @Bhabinrai7312 หลายเดือนก่อน

    Good luck 🎉❤

  • @Ramesh-cw9xw
    @Ramesh-cw9xw หลายเดือนก่อน

    good luck ❤❤

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n หลายเดือนก่อน

    🎉जित अबशे हुने छ

  • @kishorkumarranabhaat6625
    @kishorkumarranabhaat6625 หลายเดือนก่อน +1

    कुमार सर टिम सबै राम्रो छन अनि कुईक अलि कमजोर भयो अनि न्यु डाईमन्ड एलिसा मान्धर छन त उनी के २०बर्ष माथिकाे हुन र याे कमेन्ट हेरेर जबाफ पाउ न कुमार सर अनि नानी हरू काे डिफेन्स मा अलि जाेड दिनुपर्छ हाेला अनि ब्लक मा अलि ध्यानाकर्षण गर्नुपर्ला किनकि बिदेश खेलाडी अग्लाे हुन्छन स्पाईक गराउदा अनुष्का र सायद भावना हाेला न सेटर डज खेलाउन सक्याे भने नेटमा स्पाईक खालि हान्नु पाईन्छ स्पाईक किलियर हुनुपर्छ सेटर ले ध्यान दिएर बलक नहुने गरेर कटाएर पास दिनु पर्ला अनि खेल जित्न काृ लागि सेटर काृे मेन भुमिका हुन्छ जब नम्बर अफ भए पछि त त्यसै मनाेबल बढछ खृल हामी ले जितिन्छ अनि स्पाईक मा अाेपन मा सलिना बुढा र जृनिसा नानी लाई दिनुपर्छ अब निसा लाई मपडियम बलकर मा राख्दा कुईक सेमि र ब्लक सबै भ्याउनुपर्छ निसा ले किनकि निसा अग्लाे कद कि छिन अनि साईड स्पाईकमा अारति लाई हाननउनु पर्छ अनि सलिना लाई अाफ्नाे पाेजिसन पछाडि भए पनि सेन्टर बाट स्पाईक गराउन सेटर ले चाजाे मिलाउनु पर्छ अनि डिफेन्स मा लिब्राे मात्रै चलेर हुदैन सबै टिम मा सबै खेलाडी ले मेन डिफेन्स लाई मध्यनजर गरेर खेल्नुपर्छ अनि अग्लाे भएकाे कारण नम्बर अफ भए पछि स्नेह थुलुङ अनि जेसिका मिना लाई पनि पालाे पालाे स्पाईक मा राख्नु पर्छ यसरी चेन्ज गरेन भने सलिना बुढा लाई र जेनिसा लाई पूरा सेट खेलाउदा बच्चा हुन थाक्न सक्छन अनि टिम कमजाे जस्तो लाग्याे भने एउटा सेट खेलाउदा कि जेनिसा लाई कि सलिना लाई रेष्ट दिएर अाृेपन मा मिना सुनार अनि जेसिका निसा महत अनि अारति लाई हनाउनु पर्छ है कुमार सर नानी हरू लाई नअातिनु भन्नू खृल हामीले अबश्य जितिन्छ अनि मेन कुरा पछाडि काृे पाेजिसन बाट पनि सेटर ले दिमाक लगाएर सलिना बुढा लाई सेन्टर बाट पनि स्पाईक गराउन पर्छ अनि खेल्दा बाेलेर खेल्नुपर्छ नाम ताेेकेर फलाना हान भनेर सेटर ले भन्दन नि केही फरक पर्दैन किन भने बिदेश हाे कसैले कसै काेे भाषा बुझ्दैनन

  • @abdulazizmiya6785
    @abdulazizmiya6785 หลายเดือนก่อน

    ❤❤❤

  • @Dipak509
    @Dipak509 หลายเดือนก่อน

    Kumar sir ko laamo tapasyako fal paune bela bhayo.

  • @mohanqumal8064
    @mohanqumal8064 หลายเดือนก่อน

    Kgristsn ko team ramro x

  • @Yugesh53
    @Yugesh53 หลายเดือนก่อน

    Khoi yesto trannig le k jitxa hola rw..aru desh ko. Dajo mh nepalko training facility kehe haina.

  • @hangkhimrai4405hangkhi
    @hangkhimrai4405hangkhi หลายเดือนก่อน

    सपना देखेर के गर्नु अरु देशको खेल देखेको छैन क्यारे 😀😀

  • @AnilTamang-f3v
    @AnilTamang-f3v หลายเดือนก่อน

    Kazistan danger xa ho

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 หลายเดือนก่อน

    सर बिदेश ले सिनियर खेलाडी लाई उमेर मिलाएर खेलाउछन हाेला त्यसकारण हाम्रो पनि पहिला नेसनल नखेलेका खेलाडी लाई राख्दा कस्तो हुन्छ सर उमेर त मिलि हाल्छ हाेला सुमित्रा रेग्मी र अारति सुवेदी लाई भए पनि यसाे डकुमेन्ट मिलाएर लग्न मिल्दैन र सर अनि बिदेश काे खेलाडी काे पनि डकुमेन्ट राम्रो चाहिँ हेर्नु हाेला अन्डर २० भनेपछि अन्डर २०नै हुनुपर्छ है सर

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 หลายเดือนก่อน

    कुमार सर न्यु डाईमन्ड काेकुईकर एलिसा प्रधान छ कि नाई मैले भिडियो मा त देख्दिन्न अनि कुमार सर न्यु डाईमन्ड काे खेलाडी काे नाम पनि भनिदिनु पर्याे

  • @kulungrai134
    @kulungrai134 หลายเดือนก่อน

    कहिले हो नेपालको खेल??

  • @sumanbuddha4844
    @sumanbuddha4844 หลายเดือนก่อน

    Budha kheladi badi ta new diamond Bagmati kai haleu

  • @minkumartamang6590
    @minkumartamang6590 หลายเดือนก่อน

    Hasayo budale jitte paxi vanne ho k yasto kura jittnu chai parxa hai cheli haru