प्रचण्ड-माधवप्रति ओलीको कटाक्ष - सकेजति विरोध गरे हुन्छ, गिरिबन्धुमा म निर्दोष छु !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 49

  • @sachintamang2135
    @sachintamang2135 หลายเดือนก่อน +6

    बतास समुह यति ओमनि गिरिबन्दु दिपक मलोहोत्राहरुको खेतालो हो

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 หลายเดือนก่อน +4

    अाेलि चाेर अर्जुलाइ तुरुन्त जेल चलान गर जनताबाट स्याबासि पाउने हाेभने।

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti หลายเดือนก่อน +1

    भ्रष्ट्रचारी उखाने नजानेर हैन जानीजानी गिरीबन्धु खान खोजेको होस्।

  • @milanraza2336
    @milanraza2336 หลายเดือนก่อน +2

    good luck kp ba❤

  • @JhypiAdhikari
    @JhypiAdhikari หลายเดือนก่อน +1

    ओली बुढा तिमीले जति मिठा कुरा गरे पनि अब कसैले सुन्नेवाला छैन तिम्रो हैसियत सबै जनताले देखिसक्यौं। अब तिम्रो अन्त्य हुने दिन सक्दो छिटो आउनुपर्छ र नयाँ पुस्ताले देश चलाउनुपर्छ हामीले बुझेको यति मात्रै हो

  • @parbatishakya7920
    @parbatishakya7920 หลายเดือนก่อน +1

    Good luck

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน +1

    गफै ता होकान्छा।

  • @user-pu5qm8cz8x
    @user-pu5qm8cz8x หลายเดือนก่อน

    केपि अाेलि ज्यु देस जनता लाईघुम्रामा नराखि चिप्ला कुरा नगरि देस बिकास भस्टचार मुक्त सिछ्या छेत्र स्वास्थ्य छेत्रमा निर्मम तरिकाले लागेर देसबिकास राेजगार सम्पुर्ण काङ्ग्रेस र एमाले मिलेर कुन्ठ रिस सा्वारथ मा नलागि जन्ता र देस लाई यति महिले उल्लेख गरेका तलका कुरा गर्नु भयाे भेने हरहमेसा जन्ताले इतिहाास मा पनि भुल्ने छइनन जयजय कार गर्छन मर्ने बेलामा यति देसकाे निम्ति काम गर्नु अनुराेध गर्दछु

  • @tikarambhusal8657
    @tikarambhusal8657 หลายเดือนก่อน

    गणतंत्रनेपाल
    हामी नेपाली जयनेपाली स्थानीयभारतीय
    जय गोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत
    भारत हाम्रोराष्ट्रहो
    शिक्षामंत्रालय🇮🇳
    नेपालसरकार🇮🇳
    अलायन्स सरकार🇮🇳
    Alliance Govt.🇮🇳
    राष्ट्रपाल- रामचन्द्र पौडेल
    राष्ट्रपति-दौपदी मुर्मु
    CMप्रचण्ड
    विधानसभा
    नेपाल
    भारतीयसंयुक्त संघ

  • @dabedkandangwa2864
    @dabedkandangwa2864 หลายเดือนก่อน +1

    KP ba good luck

  • @tejmagar857
    @tejmagar857 หลายเดือนก่อน +1

    Yo rahex brastcharko naike

  • @randomyoutuber1199
    @randomyoutuber1199 หลายเดือนก่อน

    तिमिले जति गुलियो बोले पनि अब कसैले बिस्वास गर्दैन तिम्रो राजनिती सकियो।

  • @tikarambhusal8657
    @tikarambhusal8657 หลายเดือนก่อน

    07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ,
    खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो।
    यो नैतिक सवाल हल भएकोछैन ।
    शिक्षा मंत्रालय 🇮🇳
    नेपाल सरकार 🇮🇳

  • @lokendrachand2158
    @lokendrachand2158 หลายเดือนก่อน

    बैकुनी केटो पनि मुसुमुसु हास्दैछ

  • @NirajSarki-cj3rr
    @NirajSarki-cj3rr หลายเดือนก่อน

    😊😊😊

  • @alonepradhan
    @alonepradhan หลายเดือนก่อน

    जनता भनिने राजनैतिक व्यक्ति मात्र हाेईन भन्ने बुझ्नु जरुरि छ । राजनैतिक फाइदाकाे लागि मात्र हाे भने भाेलि राजनैतिक सँकट जसरि ४७, ५८,६२ मा आयाे, त्याे सँकटले राजा फाले जस्तै राजनैतिक परिवर्तन हुदा के हुन्छ भन्ने बुझ्नु जरुरि छ

  • @yograjkhadka2697
    @yograjkhadka2697 หลายเดือนก่อน

    भरस्टाचारिलाई खुसी पारे हुन्छ जनताको काम किन गर्नुपर्यो कृत्य प्रसाद ओलि

  • @DhanThapa-ri7wm
    @DhanThapa-ri7wm หลายเดือนก่อน

    GiriBandhu

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f หลายเดือนก่อน

    छट्टु ओलि

  • @maghuchaudhary2424
    @maghuchaudhary2424 หลายเดือนก่อน

    Roti Ali Ali seknu parcha thik ho tara purai desh. Sekne samay aayko xa mauka xa

  • @chudamanimagar225
    @chudamanimagar225 หลายเดือนก่อน

    पक्कै संबिधान के वल्ल्लो घर्को भट्टी पल्लो घरको भट्टी रहेछ हैन बुझ्ने जनताले यत्ति मात्रै हो आफू अनुकुल संन्सोधन गर्ने हो त त्यसो भए नेता जंगली हुनु पर्छ होइन सामाजिक हो भने ठिक वा बेठिक मात्रै छुट्टाउनु आबस्यक छ दुनिया नघुमाए हुन्छ ।
    चोरौ हो ।

  • @ramharirimal3577
    @ramharirimal3577 หลายเดือนก่อน

    चोर हरु आफैं पुलिको सांमु जाँदै नन हात कडि नलागे सम्म उ चो र हुदैन !!

  • @user-bo3qc5wi2j
    @user-bo3qc5wi2j หลายเดือนก่อน

    छानबिन गर भनेर कि भन्न सक्दैनस चाेर

  • @SupendraSupendra-m3z
    @SupendraSupendra-m3z หลายเดือนก่อน

    Chor oli

  • @kiransharma2656
    @kiransharma2656 หลายเดือนก่อน

    ani samsad ko talab le 2 wata durbar banau pugchha ta pm jyu? can you produce details where you get all money, and how much did you pay,

  • @_ronabzon_7
    @_ronabzon_7 หลายเดือนก่อน

    Kp Baaaa Lalsalam Bichar Kura Lahi

  • @bimalaprajapati2811
    @bimalaprajapati2811 หลายเดือนก่อน

    1 no. Ko daka

  • @narayansharma5617
    @narayansharma5617 หลายเดือนก่อน

    फटाहा🍌🍌🍌

  • @RajvaiRajvai-jk5kd
    @RajvaiRajvai-jk5kd หลายเดือนก่อน +2

    Oli ukhane daka vrasta giribandhu

  • @basantabhandari5335
    @basantabhandari5335 หลายเดือนก่อน

    oli le yo bandinu paryo ki, aafna aase paase haruko biluliko bill ani fine tirna naparne ho bhane, haami janatalai laagne bidhyut ko bill ko bill kehi hapta dhilo bhayo bhane 5/15/25/50/100 samma fine laagcha khoie aam janta ko samasya ko kuro ta uthaunu bhayena ta, kebal chela haruko bijuliko bill tirna pardaina matra bhanchauta oli sir

  • @CreatetheKnowledge
    @CreatetheKnowledge หลายเดือนก่อน

    यो गिबची को समय हो ।

  • @Laaligurans
    @Laaligurans หลายเดือนก่อน

    Board ko kura uthayera Kulmanle Jhut boleko? Not Good then.

  • @namrajjoshi2957
    @namrajjoshi2957 หลายเดือนก่อน

    Ho

  • @dilipsinghbasnet7807
    @dilipsinghbasnet7807 หลายเดือนก่อน

    Ukhanay mukh ma ram ram pachde chura hannay

  • @nagennim7491
    @nagennim7491 หลายเดือนก่อน

    One of the greatest leaders of all time

  • @hotelunitedvisionnagarkot179
    @hotelunitedvisionnagarkot179 หลายเดือนก่อน

    Kindny rogi.feri santan xaina.timi bachera 3 karod jantalai ki dukha diraxan?

  • @rembotimalsena4633
    @rembotimalsena4633 หลายเดือนก่อน

    Kp fathaaa

  • @madankrishnagautam2963
    @madankrishnagautam2963 หลายเดือนก่อน

    Good luck ba❤❤

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 หลายเดือนก่อน

    त चोर ले देश को यो अबस्ता भयको हो गिरिबन्धु सरणाथी लाई जोगाऊन टु के ऊखीने आयो हामि जनतामा बिचार छ बुझ टु के

  • @bimalgairha239
    @bimalgairha239 หลายเดือนก่อน

    Kera muji khatea KP Oli Veda