तपाईं छोरी रोप्नुहुन्छ, क्यारी आमाले छोरा पाउनुहुन्छ ? Amar Neupane On Tamasoma Jyotirgamaya
ฝัง
- เผยแพร่เมื่อ 26 ส.ค. 2024
- --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Presenter: Tikaram Yatri
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Research: Tej Prasad Wagle
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
Make Up: Karishma Shahi Thakuri
टिकाराम जि को अन्तरवार्ता लिने शैली र त्यस प्रतिको अध्यन जानकारी धेरै नै मन पर्छ
यस्ता साहित्यिक अन्तरवार्ता लाई निरन्तरता दिनु पर्यो। कम्तिमा एक महिनाको एउटा। टिकाराम जी जत्तिको अध्यायन गर्ने अरु कुनै पत्रकार नेपालमा छन जस्तो लाग्दैन। टिकाराम जीले बोलेको सबै कुरा मन पर्छ।
अत्यन्त शालीन भद्र लाखौं शब्द गुच्छा हरुलाइ समय र बिषय अनुसार प्रस्तुति दिन सक्ने क्षमता भएको टिकाराम यात्री सर 🙏
अहा कति मिठो प्रस्तुति ! पानीको घाम पढेदेखि नै म अमर न्यौपानेको शाव्दिक कारिगरीको फ्यान हुँ । सेतो धरती मात्र हैन, अमरका प्रत्येक कृतिहरु नेपाली साहित्यजगतमा सधैं सधैं अमर छन्, हाम्रो युगका अनमोल उपहार हुन् ती । यो कार्यक्रम तमसोमा ज्योतिर्गमय आफैमा जीवन र जगतको नजिक छ, आजको बसाइ त अझ उत्कृष्ट रह्यो । यस्ता नेपाली साहित्यिक श्रष्टाहरुलाई अरु धेरै देख्न सुन्न र भेट्न पाइयोस, नजिकबाट बुझ्न पाइयोस ।
खुशी लाग्छ यस्ता मान्छेलाई देख्दा 🤗🤗,53 मिनेटको अन्तर्वार्तामा कति धेरै कुरा सिक्न सकिन्छ टीकाराम sir ko tallentlai mannai पर्छ ।।
यति गहिरिएर सुने कि म आफै भित्र हराइ रहेको थे , धेरै धेरै धन्यवाद,
सरल तर दिल छुने अन्तर्वार्ता धन्यवाद टिकाराम जी।
आनन्दित भैयो ! धन्यवाद टीकाराम सर ।
साह्रै राम्रो लाग्छ मलाई यो कार्यक्रम । प्रत्येक महिना साहित्यकारलाई ल्याउनु हुनेछ भन्ने अास गरेको छु ।
टिका जि म तपाईका सबैजसाे अन्तरबार्ता हेर्छु ,राम्राे लाग्छ जिबनका सबै पक्ष लाई जाेडन खाेजनु हुन्छ। पात्रहरूकाे छनाेट र बिषयबस्तु दर्शक काे रूचि अाफ्नाे अान्नद ,त्यसपर्ति तपाईकाे सर्वाङगिण चेत म बुझन सक्छु,अान्नद अाउछ।अमर जि ले भने जस्तै र तपाई ले पनि अनुभब गरेजस्तै जिबनमा जाे मिठास ,अान्नद वा क्षमता देखिनछ या अनुभबमा अाउछ त्याे देखायर हाेईन भएर अाएकाे हाे याे म पनि अनुभब गर्छु। याे प्राक्रितिक पनि हाे ,तपाईका सबकुरा ठिक लाग्दा लाग्दै पनि मलाई कता कता के लाग्छ भने तपाईकाे प्रश्तुतिमा नजानिदाे पारामा यसकाे अतिक्रमण भएकाे छ कि?
I’m 22years old girl.
Gulabi umer padera sakaye writer g le merai kahani lekhidiyejhai laagyo..
Ma feri purai 14 15barsa maa farkiyera gaye..
Dherai kura marmik laagyo kati galti gareki thiye kati sahi gareki thiye purai analyze garey ..
Uhako interview herna Hjr ko mai aaipuge agadie diary liyera baseki chu uhale vaneka maan choyeka points haru lekhdai chu..
Manai furungai vayera aayo hjr haruko interview sunera thank you so much❤️
अमर न्यौपाने को त म फेन नै भए। यति धेरै मन पर्छ वहाँको लेखन शैली। सेतो धरती को त स्थर के छ छ।
नमस्कार टिका , अमर न्यौपाने सर लगाएत तमसोमा ज्योतिर्गमयको सम्पूर्ण युनिट टिम लाई धेरै गहकिलो संगै मार्मिक पनि लाग्यो मलाई हप्तामा एकपटक साहित्य अग्रज हरुलाई पनि एथा स्थान दिनु भए म जस्तै धेरै दर्शक आभारी हुने थिए।
सारै राम्राे छ, जय हाेस भाइ अमर ।
यहि भयर त मैले यो कार्यक्रम सधै हेर्ने गर्छु .......
दाइको अन्तरबार्ता हेरेर धेरै आनन्द मिल्यो।
He's a great writer...his seto dharti made me cry 😪😪😪
atentai ramro program..sadhai naya episode ko pratichya rahancha..naya episode aayo vane aba naya kura sikna paaune vayo vanne jhai laagcha.
आहा!यस्ता अन्तर्वार्ताले निरन्तरता पाउनुपर्यो।
समाजिक सन्जालबाट टाढा रहेकि म ७ मा पढ्दा सेताे धरती रेडियो मार्फत प्रसारण हुने थाहा पाए पछि म कस्तो हाेला त भनेर कुरेर बस्ने म अहिले आफैंले यसरी हजुरकाे अन्तर्वार्ता हेर्न पाउँदा एकदमै खुसी छु याे अन्तर्वार्ता ३ बर्ष अगाडिको भए पनि पहिलोपटक सुन्ने अवसर पाए🤗
हार्दिक नमन अमर न्यौपाने ज्यु।
आहा!! कति राम्रो कुराकानी
आनन्द आयो ।
प्रिय संवाद
तर्कपूर्ण नभइ हृदपरक प्रस्तुतका कारण संवाद प्रिय लाग्यो ।
कत्ती राम्रो
महिनामा १ episode साहित्यलाई समर्पण राम्रो बिचार
12 choti harako interview legendry person ❤️
Ati maja aayo
Hait !😮😮😮😮what a talked 👏 👏
You are my best writer Ammar ji, Seto Dharti is best book.
Sarai talent Tika ram sir
Herak bida ma uttikai gyan aabal
Tikaram sir u r great...........
What a talk.......
Praiseworthy.....insightful
टिकाराम सर बहुआयामिक हुनुहुन्छ।
thank you tikaram sir
अमर माने भाइ सानामसिना शब्दलाई एति दार्शनिक व्याख्या गरेउ खेताले सहित्यकार चेतना भया
ekchin harayechu,dhanyabaad tapaiharulai
यात्री जीलाई बिनम्र अनुरोध। कृपया राजेश हमाललाई लिनुहोला
Waw Neupane sir
Tikaram sar ko har manxele bolauda ko aaphaima hune garna parne tayari perfect hunx ati man par
Achyut Ghimire sir lai bolauna mildaina Tikaram sir??? Waha ko seto dharti lai dherai ramro sanga wachan garnu bhako chha .. malai jhandai 1month bhanda badi samaya lagyo hola tyo katha bata bahira niskina ..
Tikaram sir u r great man nai chhoyo
Loved it.
Its awesome
My favourite person Tikaram Yatri :)
Next time pheri amar dai lai bolaunu pryo .hai plz tika ji ...jasari pani aja ko intervew santa herda kheri k nai hola josto bujda kheri aananda ..kura sunda pani .intresting ...wooooo nice
टिकाजी साहित्यकार भैेरव अर्याल हुन् रिसाल हाेइनन्
Ramro lagyo ❤
heart touching
my best writer
Great talk, loved it.
Nice
Sarahi majja
kada line at 8:57
Interesting ❤️❤️❤️🙏🙏🙏🙏
मैले हेर्ने कार्यक्रम मध्ये टीका जि को कैले छुट्दैन
वहाँ
nice
Big fan of u...amar neupane..
amar neupane is the gift for nepali literature
south movies famous lover film here paxi subin bhattrai saya summer love ko yaad aayo tes paxi hamro annapurna school ko young multi talented sir Amar sir ko yaad aayera yo interview hernu puge
9:50 Tikaram Jee bhairav risal hoina bhairav aryal hunuparne
यस्ता कुराकानी फेरि गर्नु पर्छ ।
Nameskar writer amar neupane
Daammi wow
Hridaya mai hannu bho.
कोहि नि कम छैन प्रश्न सोध्ने र उत्तर दिनेमा
साह्रै मन छोयो
Intelligence tikaram g...
लवज कुन्साङ काको जस्तो र छ , लवज दासता😂😂
Strong line 34:00 min.
8:52 and 32:00
hoina 2 din agadai herda ta title ta arkai theyo taa
Plz gather Aahuti and Yug pathak but this talk is really fruitbearing....
Kiran Rai किन सर अतिवादी शब्द सुन्न मन लाग्या छ ? सुन्दा मिठो लाग्ला तर तिनीहरु ले तपाइ हरु का लागी बोल्न्दैनन,भ्रम मुक्त हुनुहोस, धर्म, संस्कृति को बलिदानी, अतिवादी बिचार, र भेड़ो पथ मा लागेर उभो लागिदैन ! तपाइ हरु को बिचार लाइ घृणा मा र बल लाइ अराजक मा बदल्नु मात्र हो त्यस को फाइदा NGO /INGO लाइ हुनु हो , आहुति ,युग पाठक , खगेन्द्र संग्रौला डलर का लागी बोल्छन। तिनीहरु ले तपाइहरु को ठेक्का लिएका हैनन,
म टिकाराम दाइको कार्यक्रम सदै हेर्छु अत्यन्तै सान्दर्भिक पनि लाग्छ।अझ धेरै प्रगतिको शुभकामना
aasadhai man paryo @sahityakar ji ko sambad hru
yoo program ma sahitya ko lagi ni thau time hunu parxa
sharubhakta lai ni lounu paryoo
ati ramro antarwarta pani kina sakiyo jasto lagyo
Suni Rahu jasto hune... Salinataa nai manche lai manaab banaunue kaadi ho.........
Sato dharti, firfire.. Ko yad aayo pardashi vumima..
Dr yogi vikashsnda lai program ma lyanus hola plz
कता कता जब आफैंमा आफू हरायको थिय तब थाहा भयो म साहित्य डुबिरयको पाय
Gokule mantri lai ryakh ryakhti parya Sarai man parya thyo... Yo episode pani abismarniya vo
Lilaraj Khatiwada pani lyaaunu paryo....
Sabailai Adhyatma ra yog sikauna sakiyo vane sayad Nepalma rape jasta crime haru ghatna sakxa
Nepali sahitya ma chamkilo tara AMAR
सर, हजुरले ईङ्गित गर्न खोज्नु भएको भैरव अर्याल हुन् नि हैन र ? भैरव रिसाल त वयोवृद्ध ठूलो इतिहास बोकेका पत्रकार हुन हैन र?
Sudhir sharma , bijaya kumar haru ne launa paro
ब्राम्हणवादी टेलिभिजन कार्यक्रम तमोशोमाया ज्योतिर्गमय।
Malai ta testo lagdaina..ramra kura sikne mauka paeko chu
Nepal ma pade lekheka brahman ani chhan apeksha ji aru jati lai padai ko mahatwo nai thaha chhaina
थुक्क्क तेरो संकीर्ण सोच।
छोटो बुद्दी
घटिया सोच