| These 11 places to visit after reaching Palpa |
ฝัง
- เผยแพร่เมื่อ 2 ก.พ. 2025
- पाल्पा पुगेपछि घुम्नै पर्ने यी ११ ठाउँ..
#Ftvstory #Visitpalpa
Follow us behind the scenes on Facebook:www.facebook.c...
फरक आउछ,नयाँ आउँछ
जे आउँछ सहि आउँछ
@ftvstory
A potral where you can find news, views, information and new things happening in world especially in Nepal.
Ni ce video bro
Happy news
दाइ पाल्पा बाकुम गङीमा पनी अाउने है कस्तो रामो गुफा छ हजुरले बीर्सनु भयो है पुरानो राजाको गुफाछ है
बालेन शाह ❤❤❤❤
Wow hamro palpa ramro palpa
Very nice
*यो प्रसँगलाई जोडने यौटा अभिव्यक्ति--
तिम्रो सुन्दर हरियालीमा
आफ्नो वाल्यकाल बिताएं
तिम्रो न्यानो बक्षस्थलमा
हांसी खेलेरै रमाएं
संझी रहेकोछु हरपल
तानसेन मेरो जन्मस्थल.
❤️❤️❤️❤️🔥🤟
Wow my plp
तानसेन नगरपालिका पाल्पा कति राम्रो ठाउँ
धन्यवाद,
१. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
२. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
😍😍👌👌👌😱😱
Jay satyawati bajyai
Good
Siddababa pani birsanu vo
My goue is palap