कालीगण्डकी र यहाको सभ्यता देखाउनु वायो खुशी लाग्यो कालिगण्डकीको कुरा गर्दा सलिकग्रामको बारे उलेख गर्नु भयको भय अझै राम्रो हुन्थ्यो केलाधिधाम अझै सलिकग्राम को महत्ब बताउने ठाउँ हो Love From RBB
पाल्पा का चार ओटै र यो एपिसोड निकै महत्वपूर्ण लाग्यो। हुन त अरु तीन ओटा पनि आफैमा मूल्यवान एपिसोड थिए यी सबै हेरियो आनन्द आयो। आफू जान पुग्न नसकेका ठाउँको बारेमा जान्न पाउनु र देख्न पाउनु पनि अहोभाग्य हो। अब छोरोल्पा काे एपिसोड का लागि पर्खेर बस्नेछौं। धन्यवाद सचिन सर अनि पुरै टिम लाई।
धेरैमा धेरै राम्रो सुन्दर अति राम्रो सुन्दर प्राकृतिक दृश्य घरमै बसेर देख्ने अबसर प्रदान गर्नुभएकोमा धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
बाल्यकालमा मेरो स्वर्गीय हजुरबुबाले (जन्म वि.स. 1974) ले सुनाउने गर्नुहुन्थ्यो कि पाल्पा अतिनै सुन्दर र मनमोहक अनि प्राकृतिक सुन्दरताले भरिपूर्ण र अन्न अनाजले भरिपूर्ण ठाउँ हो। देवीदेवताले बास गरेको ठाउँ। आज सम्म जाने समय जुरेको छैन, तर छिट्टै भ्रमण गर्ने छु। सचिन सर लगायत सम्पूर्ण पूर्वी ब्लुज टीम लाई मन देखि नमन् अनि धेरै धेरै धन्यवाद यो सुन्दर भिडियो को लागि।
संचिन सर अनि हजुरको होल टीमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकी हाम्रो गाउं ठाउ सहर संसार भरी पुर्याई दिनु भकोमा🥰🥰 Thank you so much पुर्बी BLUES🙏🙏🙏
पूर्वी ब्लुज लाई हार्दिक धन्यवाद दिन चाहन्छु। नयाँ वर्षमा आफ्नो जिल्लाको भिडियो हेर्न पाउदा धरै खुसी लागेको छ। ❤रम्भादेवी ,भैरवस्थान लगाएत सबै देवीदेवताले रक्षा गरून ।नयाँ वर्षको शुभकामना 🎉🎉🎉😊🎉
धेरैमा धेरै राम्रो सुन्दर धेरैमा धेरै अतिनै सुन्दर राम्रो प्राकृतिक दृश्य घरमै बसेर राम्रोसँग हेर्न पाइयो !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नमस्कार सचिन न्यौपाने सर अनि नयाँ बर्षा 2080 सालको सुभकामना सङ्सङै हामीले हजुर को भिडियो लाई समय मिलाएर हेर्दै आउन्दै गरेको छु राम्रो लाग्छ हामी पुग्न नसके ठाउँमा पुगेको महसुस भको हामी लाई धेरै अनुभव हुन्छ हजुर ले हरेक जिल्ला हरेक ठाउँ को भिडियो हरु प्रस्तुत गर्दा हामी निकै खुशी लाग्छ मैले धेरै मा कमेन्ट नगरे पनि भिडियो लाई चै प्राथमिक दिईराखेको हुन्छ अझ हजुर को एउटा राम्रो बिचर के लाग्यो भनी हजुर जुन जिल्ला जुन ठाउँ प्रस्तुत गर्नु हुन्छ नि त्यहीँ ठाउँ को पूरा जिल्ला घुमेर प्रस्तुत गर्दा एकदम खुशी गर्व महसुस लाग्छ हामी बिदेश बाट हेर्दै आएको हुन्छु नेपाल हुन्दा नेपाल बाट पनि हेरेको हुन्छ सर अब को भिडियो प्रस्तुति धादिङ जिल्ला को गगाजमुना धादिङ जिल्ला भरिमा भएका पर्यटन धार्मिक स्थल हरु भएका ठाउँ पुगेर राम्रो नयाँ ताजा भिडियो प्रस्तुति हेर्न पाउ धन्यवाद
धन्यवाद सचिन सर लगायत सम्पुर्ण पुर्वी ब्लुज टिमहरुलाई।मेरो जन्म ठाउँ साखर केलादी र रामपुर सेरोफेरो को बारेमा परिचयात्मक भिडिओ मार्फत जानकारी गराउनु भएको मा। हजुरको भिडिओ हेर्न छुटाएको छैन अझै सम्म। दुबई बाट नेपाल घुम्न पाइएको छ । रमाइलो लाग्छ । keep it continue...next Thursday.
I am wondering if you would know the road condition to Maldhunga, Baglung after Rampur? By motorcycle is it doable? How about by jeep? If you know, please share some info. Thank you.
सचिन दाईको भिडियो हेर्न थालेको पनि 1.5/2 वर्ष भयो होला आज अचानक मेरै जन्मथलो ताहु रम्भादेवी मन्दिरमा देख्न पाउँदा अत्यन्तै खुशी लाग्यो धेरै धेरै धन्यवाद छ सचिन न्यौपाने दाइ लाई🙏🙏❤️
धन्यवाद सचिन सर अनि टिमलाई। ढिलै भएपनि मेरो आफ्नो ठाउँको भिडियो हेर्न पाइयो। God bless Sachin Sir & to your team. - Prem Birkatta Magar Palpa now- Butwal
मनमा भरिएका इच्छा अनी तृस्ना सजाएका सपना अनी कल्पना अपुष्ट अनी गुम्सिएका चाहाना बनेर सबै बिपनामा सफलता चुमुन् । नयाँ बर्ष 2080 को मेरो घर परिवार तथा देश बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली मनहरुमा मेरो तर्फबाट पनी हार्दिक शुभकामना ब्यक्त गर्दछु।
भाइ सचिनको शृङ्खलाबद्ध सबै एपिसोड बढो मजाले धुमधामले हेरिन्छ ।नेपाल लगायत भारतका पनि रमणीय दृश्य साथै जानकारी विशुद्ध नेपाली भाषामा सुन्न पाउँदा बढो अानन्द लाग्छ । यो क्रमले निरन्तरता पावोस हाम्रो शुभकामना भाईलाई । (म शिव नेउपाने रुम्तेक सिक्किमबाट ।) पुर्वी ब्लु परिवारमा नववरष २०८०को मंगलमय शुभकामना ।
नमस्कार सचिन सर धेरै राम्रो लाग्छ हजुरको भिडियो हरु प्रायः सबै जिल्ला को भिडियो हरु हेरेको छु सारै राम्रो काम गर्नु भाको छ भिडियो खिच्ने बनाउने र वाचन गर्ने तरिका सारै राम्रो लाग्छ thank you so much घर बसेर नेपाल हेर्नु पाको मा😮😮😮
अहो दामि दाजु ❤️❤️ नेपालीहरूको नया बर्ष २०८० को पावन अबसरमा सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनी, इस्टमित्र तथा पुर्बी ब्लुज टिमलाई पनि नेपालीहरुमा नयाँ बर्ष २०८० को शुभकामना 🎉 🎇🎈🎊🇳🇵
Sachin ji topai le garda maile Nepal ko ramro ramro drishya haru hernu paye r sachchai ni mo aphulai ghume ko jyasta lago. Tapai ko bhanne kura haru. Speech sarai ni mitho r Katie majaa le samjhaunu hunchha aru background music🎶 saraye ramro laagchhan. Dhanyavaad ma. Bharat Guwahati.
पाल्पा रम्भा र रामपुरको भ्रमण साथै प्रचार गरिदिनुभएकोमा हार्दिक धन्यवाद purvi blues टिम । 10:49 मा देखिएको गेटभित्रको रमणेश्वर धाम (स्था-१८२४) पनि देखाउने मौका पाए अझै खुसी भइन्थ्यो 😅
Sachin sir jasto hunu parxa,aru TH-camr haru paise kamaune hetule nanavhati video halxa tar hajur lakhau ma ek hunuhunxa kati ramro ramro video halnu hunxa , maile harek video Jamaica desh bata herxu, mazza aayo hai video dekhda
मेरो गाउँ तिर पनि पुग्नु भएछ तपाईंको भिडियो हेरेपछी सबै ठाँउमा घुमेको महसुस हुन्छ यति राम्रो सुन्दर भिडियो निर्माण गर्नु भएकोमा धन्यवाद सर❤
कालीगण्डकी र यहाको सभ्यता देखाउनु वायो खुशी लाग्यो
कालिगण्डकीको कुरा गर्दा सलिकग्रामको बारे उलेख गर्नु भयको भय अझै राम्रो हुन्थ्यो
केलाधिधाम अझै सलिकग्राम को महत्ब बताउने ठाउँ हो
Love From RBB
❤❤
हाम्रो पाल्पा, हामी पाल्पाली, धेरै धेरै धन्यवाद छ सचिन सर लगायत सम्पूर्ण टिमलाई। हाम्रो पाल्पा को धेरै ठाउँ हरुको परिचयात्मक भिडियो को लागि 🙏🙏🙏🙏🙏
हामीलाई सुन्दर दृश्यको अवलोकन साथै त्यो ठाउँको
बारेमा जानकारी गराउनु हुने सचिन सरलाई धन्यवाद
पाल्पा का चार ओटै र यो एपिसोड निकै महत्वपूर्ण लाग्यो। हुन त अरु तीन ओटा पनि आफैमा मूल्यवान एपिसोड थिए यी सबै हेरियो आनन्द आयो। आफू जान पुग्न नसकेका ठाउँको बारेमा जान्न पाउनु र देख्न पाउनु पनि अहोभाग्य हो। अब छोरोल्पा काे एपिसोड का लागि पर्खेर बस्नेछौं।
धन्यवाद सचिन सर अनि पुरै टिम लाई।
मेराे श्रीमानकाे धेरै याद अायाे 😢 उहाले यी ठाउँहरू हुँदै अाफ्नाे जन्मभुमी देखाउनुभएकाे िथयाे । ❤ #missyouMutu
One of my favourite youtube channel❤❤
धेरैमा धेरै राम्रो सुन्दर अति राम्रो सुन्दर प्राकृतिक दृश्य
घरमै बसेर देख्ने अबसर प्रदान गर्नुभएकोमा
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
भिडियो पूरा हेरियो । साराम्समा समेटिएको रहेकाे छ । रामपुर पाल्पाकाे भिडियो ल्याउनु भएकोमा सचिन न्याैपाने र लक्ष्मी सरकाे टिमलाई धेरै धेरै धन्यवाद छ ।
धेरै खुसि छु पाल्पाको काे सुन्दर ठाउँ हरु देखाउनु भएकोमा तपाईं लाई सम्मान छ।☺️🙏
धन्यवाद आदरणीय दाजुलाइ घरमै बसेर विभिन्न ठाउँको भ्रमण गर्ने अवसर प्रदान गर्नु भकोमा साथै नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना 🙏💖
धेरै ख़ुशी लाग्यो पुर्ब देखी हाम्रो पाल्पा रामपुर धार्मिक स्थान को भिडियो बनाउनु भएको मा धेरै धेरै धन्यवाद हजुर को पुरा टिम लाई। 🙏🙏
बाल्यकालमा मेरो स्वर्गीय हजुरबुबाले (जन्म वि.स. 1974) ले सुनाउने गर्नुहुन्थ्यो कि पाल्पा अतिनै सुन्दर र मनमोहक अनि प्राकृतिक सुन्दरताले भरिपूर्ण र अन्न अनाजले भरिपूर्ण ठाउँ हो। देवीदेवताले बास गरेको ठाउँ।
आज सम्म जाने समय जुरेको छैन, तर छिट्टै भ्रमण गर्ने छु।
सचिन सर लगायत सम्पूर्ण पूर्वी ब्लुज टीम लाई मन देखि नमन् अनि धेरै धेरै धन्यवाद यो सुन्दर भिडियो को लागि।
म लाई हजुरकाे भिडिय धेरै रमाइलो जानकारी मुल्क लायाे याे भिडियो बनाएकाे हजुर लाई धैरे धन्यवाद सर लाई ,,,,
निशुल्क नेपाल घुमाईको निरन्तरता
पाल्पाका चार ओटा भाग नै हेरियो। आफू बसिआएको ठाउँलाई भिडियोमा हेर्न पाउँदा साह्रै मज्जा लाग्यो।
धन्यबाद पूर्वी ब्लुज टीम लाई 🎉❤
,,अति सुन्दर दृश्य सचिन सर करोडौं धन्यबाद मेसो र मौका अनि हजुर को समय मिले बागलुङ तिर पनि कस्ता गरिदिनु हुन मनै देखि आग्रह गरे
संचिन सर अनि हजुरको होल टीमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकी हाम्रो गाउं ठाउ सहर संसार भरी पुर्याई दिनु भकोमा🥰🥰 Thank you so much पुर्बी BLUES🙏🙏🙏
पूर्वी ब्लुज लाई हार्दिक धन्यवाद दिन चाहन्छु। नयाँ वर्षमा आफ्नो जिल्लाको भिडियो हेर्न पाउदा धरै खुसी लागेको छ। ❤रम्भादेवी ,भैरवस्थान लगाएत सबै देवीदेवताले रक्षा गरून ।नयाँ वर्षको शुभकामना 🎉🎉🎉😊🎉
धेरैमा धेरै राम्रो सुन्दर धेरैमा धेरै
अतिनै सुन्दर राम्रो प्राकृतिक दृश्य
घरमै बसेर राम्रोसँग हेर्न पाइयो !!!
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नमस्कार सचिन न्यौपाने सर अनि नयाँ बर्षा 2080 सालको सुभकामना सङ्सङै हामीले हजुर को भिडियो लाई समय मिलाएर हेर्दै आउन्दै गरेको छु राम्रो लाग्छ हामी पुग्न नसके ठाउँमा पुगेको महसुस भको हामी लाई धेरै अनुभव हुन्छ हजुर ले हरेक जिल्ला हरेक ठाउँ को भिडियो हरु प्रस्तुत गर्दा हामी निकै खुशी लाग्छ मैले धेरै मा कमेन्ट नगरे पनि भिडियो लाई चै प्राथमिक दिईराखेको हुन्छ अझ हजुर को एउटा राम्रो बिचर के लाग्यो भनी हजुर जुन जिल्ला जुन ठाउँ प्रस्तुत गर्नु हुन्छ नि त्यहीँ ठाउँ को पूरा जिल्ला घुमेर प्रस्तुत गर्दा एकदम खुशी गर्व महसुस लाग्छ
हामी बिदेश बाट हेर्दै आएको हुन्छु नेपाल हुन्दा नेपाल बाट पनि हेरेको हुन्छ सर
अब को भिडियो प्रस्तुति धादिङ जिल्ला को गगाजमुना धादिङ जिल्ला भरिमा भएका पर्यटन धार्मिक स्थल हरु भएका ठाउँ पुगेर राम्रो नयाँ ताजा भिडियो प्रस्तुति हेर्न पाउ धन्यवाद
Afno desh ko danda-kanda,ramra2 thau haru yasari hern pauda audhi man prafullit hunx mero.dhanyabad xa yaha haru sabbai lai !!!!
Hajur ko Palpa ko video dherai ramailo lageyo !!! thank you 🙏🙏
हाम्रो पाल्पा रामपुरको पनि आएछ !! 🔥♥️🇳🇵
धन्यवाद सचिन सर लगायत सम्पुर्ण पुर्वी ब्लुज टिमहरुलाई।मेरो जन्म ठाउँ साखर केलादी र रामपुर सेरोफेरो को बारेमा परिचयात्मक भिडिओ मार्फत जानकारी गराउनु भएको मा। हजुरको भिडिओ हेर्न छुटाएको छैन अझै सम्म। दुबई बाट नेपाल घुम्न पाइएको छ । रमाइलो लाग्छ । keep it continue...next Thursday.
सारै राम्रो vokal voice सर
धेरै धेरै धन्यवाद छ सचिन जी ।हाम्रो पाल्पा को ठाउँहरु देखाएको मा ।
मेराे घर रामपुर 10 चेउरी बजार ।
I am wondering if you would know the road condition to Maldhunga, Baglung after Rampur? By motorcycle is it doable? How about by jeep? If you know, please share some info. Thank you.
खुसी लाग्यो सर रामपुर आउनु भनेको थिए आउनु भएछ तर भेट हुन पाइयन्न
सचिन दाईको भिडियो हेर्न थालेको पनि 1.5/2 वर्ष भयो होला आज अचानक मेरै जन्मथलो ताहु रम्भादेवी मन्दिरमा देख्न पाउँदा अत्यन्तै खुशी लाग्यो धेरै धेरै धन्यवाद छ सचिन न्यौपाने दाइ लाई🙏🙏❤️
धन्यवाद सचिन सर अनि टिमलाई। ढिलै भएपनि मेरो आफ्नो ठाउँको भिडियो हेर्न पाइयो।
God bless Sachin Sir & to your team.
- Prem Birkatta Magar Palpa now- Butwal
पाल्पाको रामघाट को दृष्य सारैने राम्रो रहेछ ।
Hajur haroo hamro ghau thau rampur palpa tira video dhyerai ramro lagyo hajur laai dhyerai dhyerai dhanny baat❤❤❤
मनमा भरिएका इच्छा अनी तृस्ना सजाएका सपना अनी कल्पना अपुष्ट अनी गुम्सिएका चाहाना बनेर सबै बिपनामा सफलता चुमुन् । नयाँ बर्ष 2080 को मेरो घर परिवार तथा देश बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली मनहरुमा मेरो तर्फबाट पनी हार्दिक शुभकामना ब्यक्त गर्दछु।
खुशी लाग्यो हाम्रो राम्पुर लाई सम्पुर्ण मा देखाइएको मा
धेरै धेरै सम्मान प्रकट गर्दछु ।सचिन सर !
भाइ सचिनको शृङ्खलाबद्ध सबै एपिसोड बढो मजाले धुमधामले हेरिन्छ ।नेपाल लगायत भारतका पनि रमणीय दृश्य साथै जानकारी विशुद्ध नेपाली भाषामा सुन्न पाउँदा बढो अानन्द लाग्छ । यो क्रमले निरन्तरता पावोस हाम्रो शुभकामना भाईलाई ।
(म शिव नेउपाने रुम्तेक सिक्किमबाट ।)
पुर्वी ब्लु परिवारमा नववरष २०८०को मंगलमय शुभकामना ।
❤❤Lots of love sachin sir ❣️❣️
नमस्कार सचिन सर धेरै राम्रो लाग्छ हजुरको भिडियो हरु प्रायः सबै जिल्ला को भिडियो हरु हेरेको छु सारै राम्रो काम गर्नु भाको छ भिडियो खिच्ने बनाउने र वाचन गर्ने तरिका सारै राम्रो लाग्छ thank you so much घर बसेर नेपाल हेर्नु पाको मा😮😮😮
Dheri dheri dhanybad gardaxu hamro palpa gejha rampur ani Rammadevi pani dekhaunu vayo dheri ramro video 📹 banaunu vayako herdayadekhi dhanybad gardaxu
पाल्पाको रामपुरमा स्वागत छ सचिन सर र उहाँ सम्पूर्ण तिमलाई
Good morning 🌄 Sachin sar 💕🙏💕 very beautiful video ❤️❤️❤️❤️💯💯💯💯💯
Afu nagaye pani Palpa ko bibhinna thau haru dekhaunu bhako ma sachin sir lai Dherai 2 Dhanyabad ❤❤
अती रामो् भिडीयो
Dherai ramro hamro palpa
अहो दामि दाजु ❤️❤️
नेपालीहरूको नया बर्ष २०८० को पावन अबसरमा सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनी, इस्टमित्र तथा पुर्बी ब्लुज टिमलाई पनि नेपालीहरुमा नयाँ बर्ष २०८० को शुभकामना 🎉 🎇🎈🎊🇳🇵
आहा भिडियो गर्ने तरिका क्या मजाको छ ❤ धेरै धेरै माया कतार देखि रेगुरल हेर्छु🇧🇭
पाल्पा का सम्पूर्ण ठाउँ हरु बिदेश मै बसेर देख्न पाएको मा हजुरहरु पर्ती म आभारी छु ।🙏🙏 अब को नयाँ भिडियो रुपन्देही को हेर्न पाए यो मन अझ खुसी हुनि थियो
राम्पुरको भिडियो ल्याउनु भएकोमा धन्यवाद ।
म नियमित दर्शक । यो टिम राम्पुर आउदा प्रत्यक्ष भेट्न मौका मिलेन
पाल्पा रामपुर धेरै पटक गए तर यति धेरै जानकारी थिएन ।
Good job purvi bluj pariwar thanks 4 video.
मेरो जन्म गाउँ रामपुर पुग्नु भएकोमा सचिन सरलाई धन्यवाद ।
Thanku so much Purvi Blue sadhai yesari Nepal Visit garawnu bhayeko ma🙏🙏
अति रमाईलो आनन्दित ठाँउहरु
ah ramailo lagyo aaj mero gau rampur ma janu bhayo swagat xa hajurlai ani purbi blue teamlai 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Big fan sachin sir love you❤❤
Another amazing video.❤️
Huge respect and much thanks to entire purvi blues team. regular audience all the way from qatar.🙏❤️🎵
Legend is BACK with another interesting VIDEO
Nice video regular viewer
Sachin ji topai le garda maile Nepal ko ramro ramro drishya haru hernu paye r sachchai ni mo aphulai ghume ko jyasta lago. Tapai ko bhanne kura haru. Speech sarai ni mitho r Katie majaa le samjhaunu hunchha aru background music🎶 saraye ramro laagchhan. Dhanyavaad ma. Bharat Guwahati.
मलाई साह्रै मन पर्ने भ्लोग हो यो
Derae ramro xa hai dai👌♥️
❤😂big fan sir hajur ko fromm खाड़ी मुल्क बट❤❤❤
धेरै धेरै धन्यवाद सचिन न्यौपाने सरको टिमलाई
Afnai Gau thauma pugnu voyexa sir hjurlai most welcome in rampur
Hjur le akadam kathen kathen thauma gayar katimajale video parsot garanuhunxa very nais sachan sar.
God full of happiness in this beautiful Nepal provide us spillspiration.
नयाँ वर्ष 2080 साल को शुभकामना सचिन जी लगाएत सम्पूर्ण पुर्वी ब्लूज परिवार लाइ 🙏🙏
ekdam sunder thau..
Very very nice and wonderful 👍👍👍
रामपुर देखि रम्भादेबी मन्दिर सम्म म पनि सँगै रहें शचिन सर :-चेन्नै बाट
Ramailo ani manmohak drishya❤❤❤❤
पाल्पा रम्भा र रामपुरको भ्रमण साथै प्रचार गरिदिनुभएकोमा हार्दिक धन्यवाद purvi blues टिम । 10:49 मा देखिएको गेटभित्रको रमणेश्वर धाम (स्था-१८२४) पनि देखाउने मौका पाए अझै खुसी भइन्थ्यो 😅
धेरै राम्रो छ सर happy new year 2080🎉🎉🎉
Sachin ji ko video ramro huncha, Sabai episode haru herchu ma
अति उत्तम
Please come to our Sikkim 🙏🏼
ल है सचिन दाइ आज पनि नयाँ भिडियो हेर्न सुरु गरियो है।❤️🙏🇳🇵
Sarai ramro
नमस्कार दाजु
आजको यात्रा हाम्रो गाउँ घरको पहिचान को लागि गरि दिनु भयछ।सम्पुर्ण तीम लाई नमन।हाम्रो रामपुर राम्रो रामपुर❤
Dharai rsmro lago❤❤❤❤
Dhanyabad dai rampur visit garna aaunu vhako ma
अति सुन्दर ठाँउ
रम्भादेवी प्रवेशद्वारकाे "नाचनडाँडा" र मन्दिर परिसरमा रहेकाे "बेतबाँस" काे बारेमा बताउनुभएन ।
Thank u Sachin sir hamro ghar Tira pugnu bhayexa
Wow Sachin Sir Mero Pani Ghar Tansen Nai 🙏
Dheraii dheraii dhande bhad sir palpa Rampur visit gareko maa
I love Nepal, i am indian from Lucknow, Uttar pradesh
गुल्मिको पश्चिम् भाग तिर पनि जानू पर्यो
My favourite purbi blue frm sg🇸🇬❤
Abo tanahu ko ghansi kuwa Herne man xa hajur ko jai hoss ferima npl ghumaunu vakoma🙏🙏
Lots of love from GORKHA...
first view ❤
Big fan ❤
Big fan dai
रोल्पा तिरको पनि भिडियो हरु देखाउनु परेयो sir
Sir welcome to our vellage.❤🙏 from.uk
Sachin sir jasto hunu parxa,aru TH-camr haru paise kamaune hetule nanavhati video halxa tar hajur lakhau ma ek hunuhunxa kati ramro ramro video halnu hunxa , maile harek video Jamaica desh bata herxu, mazza aayo hai video dekhda
Wow very nice place 👍👌
Sir namaskar Dhari khusi lagyo mero gau palpa rampur ghumna janubhayako rayexa haal ma aaile ksa batw hardai xu
Ma ni ghumna jana ichha x Tq daju