के क्राउ गर्न अदालतको आदेशले दुर्गा प्रसाईं प माथि हमला गर्न सक्छन?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ย. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #manojsapkota#rabilamechhne#kpol #prachanda #deuba #balenshah#kpoli #kulmanghising#ganendrashahi #durgaparsai
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    #birgorkhali #onlinetv #latestnews#kpsharmaoli_news #prachanda #durgaparsai #gyanendra shahi #manojsapkota#kinggyanendra #kulmanghising #balenshah_news#bangladesh news #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

ความคิดเห็น • 38

  • @hemantkattal9556
    @hemantkattal9556 หลายเดือนก่อน +6

    दुर्गा प्रसाईलाई सरकारलाई पक्राउ गर्नु भनेकाे राप्रपा अझै ससक्त भएर दुर्गा जस्ता हजारौं जनता झापाबाट बिद्रोहि भएर निस्किने सम्भावना छ।

  • @naradpokharel9642
    @naradpokharel9642 หลายเดือนก่อน +5

    त्यहाँ एमालेका झोले र पुलिस आर्मी मात्र खटाइएको थियो । जनताको उपस्थिति अत्यन्त न्यून थियो ।

  • @shivarimal8011
    @shivarimal8011 หลายเดือนก่อน +2

    केपी लाई पततासाप पारनु परछ (दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏बालेन शाह जिन्दवाद❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏)

  • @ananathsapkota2032
    @ananathsapkota2032 หลายเดือนก่อน +1

    मनोज बावुको सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ, समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु

  • @mayagole752
    @mayagole752 หลายเดือนก่อน +3

    ल ल छिट्टै सडकमा आऊ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 หลายเดือนก่อน +6

    Durga Prasai jindabad

  • @PurusottamBasnet
    @PurusottamBasnet หลายเดือนก่อน +7

    Vakhar adalat bata durgaa pasai parau purji jari garo

  • @LilaChaulagain-g7m
    @LilaChaulagain-g7m หลายเดือนก่อน +4

    जय नेपाल हामिनाेपालि

  • @motimaharjan8797
    @motimaharjan8797 หลายเดือนก่อน +2

    Jay balen shaha jindabaj

  • @gorkhalinewstv
    @gorkhalinewstv หลายเดือนก่อน +1

    एमालेका झोले र पुलिस आर्मी मात्र खटाइएको थियो । जनताको उपस्थिति अत्यन्त न्यून थियो ।

  • @binupokhrel4808
    @binupokhrel4808 หลายเดือนก่อน +1

    Durga dai jindabad

  • @CouldThanks-ki7uj
    @CouldThanks-ki7uj หลายเดือนก่อน +2

    जसरी

  • @jitutamang4017
    @jitutamang4017 หลายเดือนก่อน +2

    Right Words

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +1

    Balen Sir Jindabad ❤️❤️❤️❤️👌👌👌👌👌🙏🙏🙏👍👍👍

  • @KumarBasnet-mp3bj
    @KumarBasnet-mp3bj หลายเดือนก่อน +1

    Right

  • @durgaji3631
    @durgaji3631 หลายเดือนก่อน +1

    Jaya hos Satya ko jit nischit xa .

  • @ShahiShah-c1u
    @ShahiShah-c1u หลายเดือนก่อน

    Hami sab durga dai ko samarthan ho

  • @GyansagarShakya
    @GyansagarShakya หลายเดือนก่อน +1

    Ycl pani balen samarthan . Jaya ycl .thanks ycl .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +1

    Great analysis Manoj Sir ❤️❤️👍👍🙏🙏🙏👍👍❤️❤️👌👌👌

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 หลายเดือนก่อน +2

    Durga pakdau pare vane K P sakkiyo ra ganatantra pani skinxa.

  • @GyansagarShakya
    @GyansagarShakya หลายเดือนก่อน +1

    Sabai lai balan ko tishsrt lagaun .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ thsnks balen .

  • @YugalChaudhari-u8w
    @YugalChaudhari-u8w หลายเดือนก่อน

    हो सबै युवाले बालेनको टिसर्ट लगाउने हो

  • @prakashdhungel7755
    @prakashdhungel7755 หลายเดือนก่อน +1

    जय दुर्गे, अब २ हप्ता जता ततै दुर्गा
    कोे नै जोप गर्छन्, ब्रेकिङ् न्युज हुने भो!!😊

  • @sagarpokhrel2453
    @sagarpokhrel2453 หลายเดือนก่อน +1

    very good balen

  • @mayagole752
    @mayagole752 หลายเดือนก่อน +1

    के कस्ता मान्छे हरु पऋकार भएका सुन्न पनि दिक्क

  • @goldenthapa6973
    @goldenthapa6973 หลายเดือนก่อน

    बिकास गर्नेलाई देखि सहँदैन त यो सरकारले, आफू पनि नगर्ने, गर्न खोज्ने अबरोध गर्ने, यो सरकारलाई, के दशा चलेको हो ????

  • @Alishabhattarai23
    @Alishabhattarai23 หลายเดือนก่อน

    युवाराज को भोइस मैले चिने🫣

  • @TikaramBudhathoki-v5k
    @TikaramBudhathoki-v5k หลายเดือนก่อน

    Yuo are good thiking bro

  • @hamropathshala5643
    @hamropathshala5643 หลายเดือนก่อน +1

    बौलाहा गोरु

  • @santabahadur791
    @santabahadur791 หลายเดือนก่อน

    👍️👍️👍️

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 หลายเดือนก่อน +1

    K P le jantako hit ma kaam gareko vaye K P kai Tauko vayeko T-shirt lagayera hinthe ni ta sabai Nepali le, Phila K P ba Hai hai garekai ho ta, ahile kina K P chor vannu paryo?

  • @mukundagajurel3937
    @mukundagajurel3937 หลายเดือนก่อน

    Sunita Dangol . Why are you standing in between two great antinationals? And laughing as if you were Queen. Shameless
    Prof.Dr.Mukunda Gajurel

  • @npachhaipachhai3875
    @npachhaipachhai3875 หลายเดือนก่อน +1

    K yo balen jatra ho

  • @sanushrestha4958
    @sanushrestha4958 หลายเดือนก่อน +1

    Jay hos balen❤❤❤❤❤

  • @FixMe-p5l
    @FixMe-p5l หลายเดือนก่อน

    Marna sakx epapiharule