सिंगो गाउँले भोगचलन गर्ने २ सय वर्षपुरानो खलो || अहिले पनि यसरी प्रयोग हुँदैछ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ม.ค. 2025

ความคิดเห็น • 20

  • @okhaldhungakhabar
    @okhaldhungakhabar  13 วันที่ผ่านมา

    नमस्कार, @okhaldhungakhabar को यो सामग्री तपाइँहरुलाई कस्तो लाग्यो ? सल्लाह, सुझाव वा प्रतिक्रिया दिन नभुल्नुहोला । साथै हाम्रो च्यानल सब्सक्राइब गरेर साथ दिनुहोला । 💞

  • @SherpaTiger
    @SherpaTiger 13 วันที่ผ่านมา +4

    आजकल आधुनिकता र बिलासी जीवन शैलिले यस्ता परम्परागत ढिकी जाँतो ,हलो कोदाली नाङ्लो खेलाउने चलन र छोरी बुहारी हरु पाउन धेरै मुस्किल छ।तर ओखलढुंगा खबरले आज यो भिडियो मा देखएको दृश्यले मन छोयो र गाउँले जीवनले मन खुशी बनायो।

  • @flutetraineron23days
    @flutetraineron23days 13 วันที่ผ่านมา

    (नमस्ते नेपाल ) सारै राम्रो हाम्रो नेपाल, हामी मिलेर यो पृथ्वी आमा को काख नेपाल राष्ट्र एउटा घर,जैविक उत्पादित वस्तुको आमा माटो।। धन्यबाद भिडियो मेकर लाई।। एउटा चित्तबुझ्दो कुरो, परापूर्व काल देखि हामी नेपाली माटोको नजिक, हाम्रो राष्ट्र मा सिमेन्ट उद्योग भित्र्याउने ले, हामी नेपाली हरूको, जिन्दगी मा ठुलो बिपत्ति ल्याएको हो। एउटा सर्भेक्षण गर्नु होला, हाम्रो गाउँ घर मा बस्ने र सहरमा बसोबास गर्ने, दिदि बैनि, दाजु भाई माझ। सर्भेक्षण चाहिँ, माटोको घर र सिमेन्ट घर मा । सिमेन्ट को घर मा बिमारी धेरै, माटोको घर, माटो मा खेलने र माटोको नजीकै बसोबास गर्ने हामी नेपाली, बिरामी शुन्य बराबर ।। जय होस okhaldhungakhabar को।

  • @hemprasadrai9111
    @hemprasadrai9111 13 วันที่ผ่านมา

    गजबको चलन सामुहिक खोलामा अन्नकुटने चल्तिचलन धनकुटाको गाउँमा। भिडियो को लागि धन्यवाद।❤

  • @makaluvlogs2037
    @makaluvlogs2037 13 วันที่ผ่านมา +1

    Great video🎉 best of luck and welcome all.

  • @ambarbaruwalchhetri6036
    @ambarbaruwalchhetri6036 13 วันที่ผ่านมา

    परानाे स्मृति लाई संझना र सृंगार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RamSaru-q4i
    @RamSaru-q4i 13 วันที่ผ่านมา +3

    कति गजब्को खलो होनि

  • @ranaGanga-cl1hs
    @ranaGanga-cl1hs 13 วันที่ผ่านมา +2

    खास हेर्न पर्ने भिडियो एस्तो हो ।

  • @birendrabohora5155
    @birendrabohora5155 13 วันที่ผ่านมา

    Kun district ho hajur.

  • @bibektamang5173
    @bibektamang5173 13 วันที่ผ่านมา

    उखुम रैछ है सर

  • @GKafley
    @GKafley 13 วันที่ผ่านมา

    Feel happy to see this videos

  • @Pemsbro
    @Pemsbro 13 วันที่ผ่านมา

    Yo hilltank bhayeko pasal hoki office hola sir?

  • @bishalgurung9773
    @bishalgurung9773 13 วันที่ผ่านมา

    Wawa 🎉🎉🎉

  • @Rajendra-w8b
    @Rajendra-w8b 13 วันที่ผ่านมา

    need to make roof and one storage room needed

  • @exboysupporters
    @exboysupporters 13 วันที่ผ่านมา

    Hoit ❤

  • @sarojthapa777
    @sarojthapa777 13 วันที่ผ่านมา

    ❤❤❤❤

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 13 วันที่ผ่านมา +1

    khala ma k sukauxa lwade you tube.

  • @bishnurai411
    @bishnurai411 13 วันที่ผ่านมา

    Vai alik bolne saille ani bastabik thauko Sahi patrakarita gara hai.dhyplu lai mamlu vandani bolda afnai gaughar Sahi bislesan vayanaki .galat patrakarita garnu hudaina la.

  • @ghisinglamalama307
    @ghisinglamalama307 13 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤