🔴LIVE : रास्वपा पार्टी कार्यलयमा रविलाई पक्राउ गर्न यसरी गयो प्रहरी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024

ความคิดเห็น • 4

  • @mayaadhikari3448
    @mayaadhikari3448 59 นาทีที่ผ่านมา

    आदरणीय मान्यवरहरु,
    न्यानो अभिवादन।
    नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!

  • @buddhasherpa4661
    @buddhasherpa4661 ชั่วโมงที่ผ่านมา

    भस्ट नेता मुर्दाबाद रबि जिन्दाबाद

  • @rajushres7909
    @rajushres7909 ชั่วโมงที่ผ่านมา

    Yo des abo banglades bandai cha