AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २, बुधवार साँझ ५ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • News Presenters: Sama Thapa
    Headlines:
    १. आइतबार संसदबाट विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी, रमेश बडाल महान्यायाधीवक्ता नियुक्त, महेश बर्तौला बने-सत्तारुढको प्रमुख सचेतक ।
    २. एक महिनाभित्र शैक्षिक सुधारको कार्योजना बन्ने शिक्षामन्त्री भट्टराईको भनाई, अनिवार्य निशुल्क शिक्षा कार्यान्वयन गर्ने प्रतिवद्धता ।
    ३. काठमाडौं महानगरद्वारा न्यूरोडमा फुटपाथ विस्तारकार्य पुन: सुरु, जुद्धशालिकदेखि इन्द्रचोकसम्म धमाधम काम, सडक विभागको हस्तक्षेपमा अदालतको अंकुश ।
    ४. शेयर बजारमा हरियाली, नेप्से ५४ अंकले बढेर २३ सय ६४ विन्दुमा, १२ अर्ब रुपैंयाँभन्दा बढीको कारोबार ।
    र,
    ५. बंगलादेशको ढाकामा हिंसात्मक प्रदर्शन, ६ विद्यार्थीको मृत्युपछि नेपाली दूताबासको एड्भाइजरी, अत्यावश्यकबाहेक बाहिर ननिस्कन आफ्ना विद्यार्थीलाई अपील ।
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น • 1

  • @narayantakur7678
    @narayantakur7678 หลายเดือนก่อน

    Yo goru lato keboliyo thahai bhan