म यो बहिनिको काम प्रती सम्मान अनि हिम्मत प्रति गर्व गर्दछु यो के के गरु भन्ने रहर हरु लाई आफ्नो बिबस जिबन साथ र सहयो यास्तो बेलामा जरुरत पर्छ , हामी सबैले सहयोग गर्नु पर्छ
सबैभन्दा पहिला टिका सर र टिका सरको कार्यक्रमलाई सलाम छ,र आदरणीय देशबिदेसमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइलाई Request गर्दछु,सबैले सकेसम्म सहयोग गरिदिनुहोला.....
दुख लाग्छ यस्तो समाचार सुन्दा तर पनि निरिह बनेर सुन्न बाहेक ...... सकिन्छ सबैले आफूले सकेको आर्थिक सहयोग गरम् सकिन्न घृणा चाहि कसैले पनि नगरी दिनु होला । मानिसको जिन्दगी खै के खै के ........
निकै मन छोयो धेरै धेरै धन्यवाद टीका सरलाइ अनि सहयोग को लागि सम्पूर्ण देश विदेश मा हुनुहुने नेपालि दाजु भाइ तथा दिदि बैनी हरुमा आह्वान गर्दछु । र सयोग गर्दा कहा र कसरि सयोग गर्ने यो जानकारी पाउन पाए हुने थियो
धेरै धन्यवाद टीका दादा ह्जुरलाई उहाँ सिलाई सलाम छ ,हिक्मत न हार्नु होला अझै हिक्मत मिलोस्स ह्जुरलाई सिस्लाई,हामी गरिबलाई किन यस्तो हुन्छ ,मेरो मोमनि कित्निक्को रोगी हुनुहुन्छ ,बाबा नि तेस्तै तेस्तै हुनुहुन्छ ,जसो तसो तर्दैछ म नि यस्तै समस्या भएर 12 मा पर्ढ्दा पढ्दै नेपाल छोड्नु पर्यो अहिले ४ बर्ष हुन आत्यो रोजगारिको शिलशिलामा हाल दुबैमा छु ,नानुलाई नि साहास मिलोस सम्पुर्णले सहयोग गर्दिनु होला ह्जुरहररुको एक एक सहयोगले जिन्दगी ।good bless u nanu bubaa aamaa
एकदमै हृदयदेखि धन्यवाद टीकाराम सर।त्यो ठाउँ सम्म पुगेर भित्री कुराहरु बाहिर ल्याईदिनु भएकोमा।सवैको साथ र सहयोगले काकाको सफल उपचार होस,सबैले सकेजति साथ र सहयोग गरिदिनु होला।
टंक बुडाथाेकि भाई चै तिन कराेण नेपालिकाे हिराे हाे केकाे हिराे दायालु मनकाे हिराे दुखि गरिब बिरामि हरूकाे लागि पनि वा धेरै ठुला ठुला राेग हरू बाट बचाउन सफल हुनु भएकाे छ र सम्पूर्ण ले टंक बुडाथाेकि भाईकाे यैउटुब चयानेल हेरेर कसरी सवाथय रहने भनेबारे जानुहाेला हसत धन्यवाद 🙏🙏
विशेष गरि टीका सर लाई मेरो हृदय बाट धेरै धेरै धन्यवाद दिन चाहान्छु तेसै गरि सारोइ हरि बिजोग रहेछ देस अनि बिदेश मा रहनु हुने आदरणीय दाजु भाइ दिदी बहिनी मेरो तर्फबाट पनि सहयोग को अपिल गर्दछु माग्दछु आसा गरेको छु सहयोग गर्नुहुन्छ भन्ने म धेरै त सक्दिन टीका सन को हात मा पाच हजार दिने बाचा गर्दछु तेसै गरि सबै ते थोरै थोरै सहयोग गरौ भन्छु
thank you tika sir हजुरको यो काम देखि सारै खुसिलाग्यो हामी सामु ल्याउनुको लागि कस्ट गरिदिनु भएको छ पक्कै यो भिडियो हेरेर सहयोगी मन अबस्य अाउनेछन अनि uncel get well soon ...tika sir ones again thank you very mouch god bless you tika sir
पक्कै नारीहरु महान हुनुहुन्छ ।। कहि रूपा ओली मगर जस्तै जीवन संगिनी त कहि सानै उमेरमा यी अटो चालक बुन्नु जस्तै बाआमा को साहारा बनेकी छोरी ।। सम्मान स्वरूप पक्कै हामी सबै मिलेर यी नानीलाई सहयोग गर्नु नै पर्छ ।। सहयोग नै धर्म हो ।।
सर बैनिको भिडियाे त बनाउनु भयो र सारा नेपालिलाई सहयोगको अपिल पनि गर्नु भयो अति राम्रो तर तपाईं नै केही पहिला केही रकम सहयोग सोरुप दियको भय अरुको पनि मनोबल बडने थियो कि मेरो सोचाई मात्र है.......?
Hamro samaj ma chori janmiyo vane tyo aama lai hepna chori janmayo vanne garincha but yo chori le gareko aama buwa prati gareko help support sath maya ko dekhera samaj paribartan hunu jarur cha chora chori bich garne bhedbhab good job tika sir
Follow me on facebook
facebook.com/creativetika
Tika dada tapai lai dharai2 salam xa
Salam xa tika sir hajur lai sabaile sayegh garnu parxa
Fb ta full raxa daiko jadaina aba like page banaunus
Tikka sir tapili salamxa
Yo family lai hlp garna 9811058672 ma sampark garna sakinxa
याे बैनी लाई हामी सबै मिली सक्दाे सहयाेग गर्नु पर्छ है धन्यबाद टिका दाजु तपाईलाई
टिका सर हजुरलाई धन्नेबाद छ अनि यी बुनुलाई सलाम छ
टिका भाई साहैं राम्रो काम गरिरहेनु भएको छ ।।हजुर लाई सलाम छ ।।
छोरी पनि छोरा भन्दा कम छैनन भन्ने उदाहरण हुन यी शाहसी बहिनी,हृदय देखि सलाम गर्छु। महान नारिको प्रतिमूर्ती बहिनी सलाम छ।
टिका बुढाथोकि लाई मन पराउनि कति जना हुनुहुनछ । Like,Cment,share
hjr le yasto kura laiee falo gare sahayoj ko bato rojnu bhayo dharai dhanyadad.
दाजुभाइ नै सामाजिक काममा!!
wow !
u r great brother !!
साउदी बाट हेर्दै
टीका दाजु धेरै राम्रो काम गर्नु भएको छ यो नानीलाई त सलाम छ
लुटेरा नेताहरूले लुटेको हाम्रो देशमा समझदार मान्छेहरुको काम देखेर अत्यन्तै खुसी लगेर आउछ ..
सरै मन छोयो दाजु सलाम छ बुनु लाई कृपया सबै ले सके को सहयोग गरि दिनु होला।।
गरिबीको जिन्दगीमा नै हुनि रहेछ दुःखमा झन दुःख थपिने रहेछ परमेशोरले सधै हात थापनु हुनेछ म चाहिँ साउदिबाट हेदै🌹
Sani baini ghar ko abastha herda dherai dukha lagne katha cha pless help all
Saudi kun thau ho bimala g ma pani saudi ho
यो पौराखी बहिनीलाई मेरो ह्रदयबाट धन्यवाद दिदाछु र समाजिक काममा लागि परेका मित्रहरुलाई पनि , दैब पनि कस्तो निस्टुरी
टीका दाइ को यो महान काम प्रती सदैब सलाम, अनि ति बैनी लाइ पनि
सलाम छ टीका दाइ तपाईं जस्तो महान ब्यक्ति को खाचो छ ।
म यो बहिनिको काम प्रती सम्मान अनि हिम्मत प्रति गर्व गर्दछु यो के के गरु भन्ने रहर हरु लाई आफ्नो बिबस जिबन साथ र सहयो यास्तो बेलामा जरुरत पर्छ , हामी सबैले सहयोग गर्नु पर्छ
टीका सर तपाई जस्तै अरु हाम्रो देशमा भये यो देश साच्चै नै नेपाल जस्तो लाग्थ्यो
हे भगवान गरिब लाई मात्र किन यस्तो पर्छ बहिनी कति महान छन पापी नजर न लागोस कसैको
किन हामी गरिब लाई मात्र यस्तो दुख माथी दुख दियको हुन्छ भगवान ले नी😥
😭😭😭😭😭😭
🤔😭👌🏼
सबैभन्दा पहिला टिका सर र टिका सरको कार्यक्रमलाई सलाम छ,र आदरणीय देशबिदेसमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइलाई Request गर्दछु,सबैले सकेसम्म सहयोग गरिदिनुहोला.....
धन्यवाद
सर लाई यहाँ सम्मा आएर गरिब दुःखि माथी
सहयोग को लागी कस्ट गर्नु भएकोमा
टीका भाइ लाई धेरै धेरै धन्यबाद अनि यो बहिनी माहान छोरी हुनुहुदो रहेछ तिम्रो बुबा लाई छिटै निकोहुस शिघ्री स्वास्थय लाभको कामना छ
दुख लाग्छ यस्तो समाचार सुन्दा तर पनि निरिह बनेर सुन्न बाहेक ...... सकिन्छ सबैले आफूले सकेको आर्थिक सहयोग गरम् सकिन्न घृणा चाहि कसैले पनि नगरी दिनु होला । मानिसको जिन्दगी खै के खै के ........
निकै मन छोयो धेरै धेरै धन्यवाद टीका सरलाइ अनि सहयोग को लागि सम्पूर्ण देश विदेश मा हुनुहुने नेपालि दाजु भाइ तथा दिदि बैनी हरुमा आह्वान गर्दछु । र सयोग गर्दा कहा र कसरि सयोग गर्ने यो जानकारी पाउन पाए हुने थियो
हामृो टिका दादा को महान काम ऌाई सऌियुट गर्द छु 🙏
जनता स्वस्थ र सम्पन्न भय देश बिकासहुन्छ धन्य्सबाद टिका दाइ।
धेरै धन्यवाद टीका दादा ह्जुरलाई उहाँ सिलाई सलाम छ ,हिक्मत न हार्नु होला अझै हिक्मत मिलोस्स ह्जुरलाई सिस्लाई,हामी गरिबलाई किन यस्तो हुन्छ ,मेरो मोमनि कित्निक्को रोगी हुनुहुन्छ ,बाबा नि तेस्तै तेस्तै हुनुहुन्छ ,जसो तसो तर्दैछ म नि यस्तै समस्या भएर 12 मा पर्ढ्दा पढ्दै नेपाल छोड्नु पर्यो अहिले ४ बर्ष हुन आत्यो रोजगारिको शिलशिलामा हाल दुबैमा छु ,नानुलाई नि साहास मिलोस सम्पुर्णले सहयोग गर्दिनु होला ह्जुरहररुको एक एक सहयोगले जिन्दगी ।good bless u nanu bubaa aamaa
सानै उमेर मा एति सहासी रहेछिन बैइनी बुवा आमा को लागि सङ्गर्स सङ्ग गर्नु भाको छ सलाम छ बैइनी लाइ
बुवा हजुरलाई चाडै ठिक हुने छ र सबै जना नेपाली ले कसरी सक्नु हुन्छ तेसरी नै सहयोग गर्नु होला .... र टीका दाजु लाई सलाम छ
तिमि जस्ताे महान बहिनिलाइ सलाम
अनि
सबेैले सके सहयाेग नसके सेयर गरिदिनु
हाेला सबै शहयोगी हात सम्म पुर्याइदिनु होला
टिका भाई बाध्यतामा परे पछी होस अथवा जस्तो सुकै परिस्ती भए पनि छोरी मान्छे भित्र ठुलो पावर हुन्छ। त्यो सदुपयोग तपाई जस्तो भाईहरूले मात्र बुझ्न सक्छ🙏
निकै मन छोयो धेरै धेरै धन्यवाद टीका सरलाइ अनि सहयोग को लागि आह्वान गर्दछु ।
एकदमै हृदयदेखि धन्यवाद टीकाराम सर।त्यो ठाउँ सम्म पुगेर भित्री कुराहरु बाहिर ल्याईदिनु भएकोमा।सवैको साथ र सहयोगले काकाको सफल उपचार होस,सबैले सकेजति साथ र सहयोग गरिदिनु होला।
सहयोग नै धर्म हो सबैले यो बैनिलाई सहयोग गरौ ल
सारै।दुख लागेर।अाउच।।सारै।राम्रो।काम।दाजु।लाई।सलाम।छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति राम्रो काम टीका दाई सलाम बुनुको काम प्रती,,
धेरै माहान टीका जी हजुरकाे बिचार सबैले सकेकाे सहयाेग गरै
टीका सर हजुर लाई सलाम छ नानू लाई सबै मिलेर सगाउनु पर्छ
टिका दादा हजुरले गदा ई बैईनिलाई सयोगको खाचोदेखियो आम् दाजु भाई दिदि बैईनि सगदोसयो गरिदिनुपछ॔ साथिहो
टीका सर लाई धन्यवाद
टंक बुडाथाेकि भाई चै तिन कराेण नेपालिकाे हिराे हाे केकाे हिराे दायालु मनकाे हिराे दुखि गरिब बिरामि हरूकाे लागि पनि वा धेरै ठुला ठुला राेग हरू बाट बचाउन सफल हुनु भएकाे छ र सम्पूर्ण ले टंक बुडाथाेकि भाईकाे यैउटुब चयानेल हेरेर कसरी सवाथय रहने भनेबारे जानुहाेला हसत धन्यवाद 🙏🙏
टिका सर लाई धेरै धन्यवाद ।
विशेष गरि टीका सर लाई मेरो हृदय बाट धेरै धेरै धन्यवाद दिन चाहान्छु तेसै गरि सारोइ हरि बिजोग रहेछ देस अनि बिदेश मा रहनु हुने आदरणीय दाजु भाइ दिदी बहिनी मेरो तर्फबाट पनि सहयोग को अपिल गर्दछु माग्दछु आसा गरेको छु सहयोग गर्नुहुन्छ भन्ने म धेरै त सक्दिन टीका सन को हात मा पाच हजार दिने बाचा गर्दछु तेसै गरि सबै ते थोरै थोरै सहयोग गरौ भन्छु
Wawo sahase chali
सलाम छ बुनु लाई मेरो छिमेकी बासि बैनि हुनुहुदोरहेछ।।।।पछि म नेपाल अाएेपछि भेटछु बुनु लाई।।।टीका सर हजुर लाई पनि सलाम हजुर को महान।।।कार्य प्रती ।।।
😭😭😭😭
सम्पर्क गर्ने माध्यम पाउ सर म पनि सहयोग गर्न चाहन्छु।
बैनिलाई चै माने मैले आजकलको जमानाम यस्तो छोरी जहा त्यहि पाउन सकिदैन।
टीका सर लाई मनपर्ने जति एता आउनुस है साथीहरू ✋✋✋✋
tikavabu hajursita bhetna sakinxahuola sarai eexaxa
Santos Thakuri o
S
नानी तिमी संसारकै नमुना नारि हौ!आमा वुवाको सेवा गर्न पाउनु दु:ख होईनको दाईत्व सम्जेर सधै आमा वावालाई सेवा गर्दै गर्नु!
धन्यवाद टीका दाइ हजुर भगवान हुन
वा साहासी चेलीको काम प्रती सलाम छ।
टीका सरलाई विशेष धन्यबाद अनि बहिनी को यो काम र बहिनीलाई सलाम छ
महान छोरी
ल ल छिटोभन्दा छिटो सहयोग गरि हालौत सेवानै धर्म हो
धेरै राम्रो काम टिकाजी ! सहयोग र मानवताको पाठ सिकाउनु भएकोमा ! जति सक्दो तपाईं हामीले सहयोग गरौं !
बैनी लाई बधाई छ
🌹🌹🌹🌹🌹
Congratulations bro..
टिकाभाई तपाईको कामलाई सलाम छ।
हाम्रो सयोगी हातले यी स मस्त परिवारलाई सयोग को आबसयक छ।हामी सयोगी हात अगाडि बडाउ।
धेरै राम्राे काम तिका सर ।
thank you tika sir हजुरको यो काम देखि सारै खुसिलाग्यो हामी सामु ल्याउनुको लागि कस्ट गरिदिनु भएको छ पक्कै यो भिडियो हेरेर सहयोगी मन अबस्य अाउनेछन अनि uncel get well soon ...tika sir ones again thank you very mouch god bless you tika sir
टिका सर धेरै गर्नु भयो अटो चलाऊने बैनिको परिवारको दुःख पिडा एकदम साचो छ हो एसतो परिवारलाई हो पक्का सहयोग गर्नुपर्ने सबैले मिलेर सहयोग गरि धन्यवाद।
धेरै धेरै सुभकामना छ नानु हेम्मत नहार्नु मंजिल र गंतबे उप्पर वाला को हात मा छ
टिका सर को कति राम्रो सोच सलाम छ मेरो
सबै सहयोगी मन हरुले सहयोग गर्नु पर्यो ! यि बुनुले पढ्ने बेलामा यति महान काम गरेकि रहिछन्..।। सलुट गर्छु बुनुलाई !
भगवान बुद्धले भन्नू हुनथ्यो जीवन दुख हो 😭😭😭
हे ईश्वर सुन्दर नयाँ जिबन को आसिर वाद दिनु।
पक्कै नारीहरु महान हुनुहुन्छ ।। कहि रूपा ओली मगर जस्तै जीवन संगिनी त कहि सानै उमेरमा यी अटो चालक बुन्नु जस्तै बाआमा को साहारा बनेकी छोरी ।। सम्मान स्वरूप पक्कै हामी सबै मिलेर यी नानीलाई सहयोग गर्नु नै पर्छ ।। सहयोग नै धर्म हो ।।
किन भगमान यस्तो दुखि हरू लाई झन दुख दिन्छ 😂😂😂😂😂😂😂😂😂 बैनि लाई सलोट छ
सबप्रथम त टिका बुढा थोकी सरलाई हिदय देखि नै नमन छ सबैले सहयोग गरिदिन अनुरोध गर्दछु
धेरै धेरै धन्यवाद नानीलाई
सबै सहयोगि नेपाली मित्र हरु ऐक साथ हुनु पर्छ है अब
डक्टर संग राम्रो सल्लाह गनुपर्न निको हुन्छ हुनदैना
सलाम छ टीका सर
सर बैनिको भिडियाे त बनाउनु भयो र सारा नेपालिलाई सहयोगको अपिल पनि गर्नु भयो अति राम्रो तर तपाईं नै केही पहिला केही रकम सहयोग सोरुप दियको भय अरुको पनि मनोबल बडने थियो कि मेरो सोचाई मात्र है.......?
बिचारा हे भगबान रक्छे गरिदिनु होला
धेरै राम्रो काम गर्नु भाको छ हाम्रो टीका दादाले। सबै जाना मिलेर थोरै थोरै सहयोग गरुम है।
टीका दाइ सलाम छ।
सबै सयाेगि मनकारी र शवाशथा काे कामना छ
आखिर नहुने लाई नै पीडा माथी पीडा किन दिन्छौ भगवान?
help to them god.
& thank you tika bro.
टीका बुढाठोकी सर लाई सलाम छ
टिका दाजु लाई मन पराउने जतीले यता हाजिर गर्नुहोस्..।।
टिकारामजी सहयोगको हात जुटाईदिनु होला,,
टिका जी हजुर को मन कति महान् छ । सलुट छ ह्जुर लाई 🙏
Sabai sahayog garedinu hajur haru ko thulo dhrma hunxa
tika daile dukhiharuko dherai sewa sahayog garnu vako xa thankyou
सलाम छ बैनी🙏 लाई n टिका दाई लाई
राम्रो काम गरेको धन्यवाद भाइ , सबैले सहयोग गरौ।
सारै राम्रो काम सर
yo naniko jiban safaltako suvakamana sachi mahan hunuhunxa
नमस्ते टीका सर अनि sister लाई पनि बदाई छ है
सबै मिलेर संयोग गर्नु पर्छ
धेरै राम्रो काम गर्नु भाको छ टीका सर हजुर ले बहिनी लाई पनि सलाम छ ??
धेरै राम्रो काम टिका भाई अनि नानीलाई सलुट छ ।
सबै नेपाली मन ले सयोग गर्नु पर्छ
टीका सर सलाम
Contact no sahit vedio banaunu na sahagog garna man bhako haru lai sajilo parxa
great tika sir ...tapai le soche pachi sabai kura pura huncha jasto malai lagcha
अाहा दामिछ दाजु गनुप छ
Hamro samaj ma chori janmiyo vane tyo aama lai hepna chori janmayo vanne garincha but yo chori le gareko aama buwa prati gareko help support sath maya ko dekhera samaj paribartan hunu jarur cha chora chori bich garne bhedbhab good job tika sir
My God salute bunu sabai le help garu na uni ko kam ani samarpana lai
Tika Daju hajur lai salute change you are also true hero and name of god....
Hjrlai dhanayabad xa
Thank you tika sir
कतार बाट हेर्दै छु है ✋✋✋✋✋✋
धेरै धनेवाद टीका दाइ हजुर लाई
Ramro kam ko suruwat garnu vaya6. Thank you dai...
भिडियो हेर्दा दुखा लागाे राम्रो काम टीका भाइ बधाई छ