Takshashlla: प्रचण्डको अबको एक्सनः देउवा-ओली कसले मिलायो ? || Prakash Giri || Arun Subedi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • #Takshashila #PrakashGiri #ArunSubedi
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น • 100

  • @dhrubapaudel3400
    @dhrubapaudel3400 3 หลายเดือนก่อน +21

    यिनिले पनि शेरवहादुर र फटाहा ओलीको चाकडीवाज गर्न थाले केही पद पाउछु भनेर विडम्बना !!!

    • @roybatty4302
      @roybatty4302 2 หลายเดือนก่อน

      केइ ज्ञानवर्धक आलोचना छ कि खाली दोष र आरोप मात्रै छ? अरुण सुवेदी कहा चुके, कहा गल्ती गरे? भन्ने सामर्थ्य छ?

  • @rajanthapa8868
    @rajanthapa8868 2 หลายเดือนก่อน +2

    धेरै राम्रो विश्लेषण सविधान बाट संघियता र समानुपातिक निर्वाचन प्रणाली हटाउनु पर्छ

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 3 หลายเดือนก่อน +2

    रबी लामिछानेसंग न अध्ययन छ न बिचार ।
    अर्को ब्यक्ति स्वर्णिम वाग्ले जस्तो लागो

  • @sabinkhanal351
    @sabinkhanal351 3 หลายเดือนก่อน +6

    एका बिहानै यो भिडियो हेर्दैछु निद्रा माया मारेर किनभने यसमा बहुविषयका गहन जानकार एवम् अब्बल अभिव्यक्ति शिल्पी आदरणीय अरुण कुमार सुवेदी ज्यूको शानदार अन्तरवार्ता छ।🙏❤️🇳🇵❤️❤️

  • @Sp-vlogs556
    @Sp-vlogs556 3 หลายเดือนก่อน +5

    दलाल दलाल बिच काे बार्ता

  • @rameshghimire341
    @rameshghimire341 3 หลายเดือนก่อน +10

    धेरै सज्जन साथीहरू को कमेन्ट पढे,, बिचार आफ्नोतर्फबाट राख्नु स्वाभाविक नै लाग्छ,, अरुण सर विषय बस्तुको चिरफार गर्नमा एकदमै माहिर हुनुहुन्छ ,, प्रकश जि त केबल जनताको प्रश्न ल्याइदिने मात्रै हो,, दुबै सारै नरम र सरल ब्याक्तित्व हुनुहुन्छ ,, बिचार धेरै राम्रो छ ,, आजको नेपालको reality यहि हो

  • @chakrachand1410
    @chakrachand1410 3 หลายเดือนก่อน +6

    बेचेन झा पक्राउ परे पछि रास्ट्रिय भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ १ महिना भित्र।

  • @Kshitij786
    @Kshitij786 2 หลายเดือนก่อน

    कमरेड आहुतिसँगको अन्तर्वार्ता हेरम न।

  • @Kshitij786
    @Kshitij786 2 หลายเดือนก่อน

    कमरेड आहुतिसँगको अन्तर्वार्ता हेरम न।

  • @satalsingtamang6353
    @satalsingtamang6353 2 หลายเดือนก่อน

    देश बिगर्ने भनेकै यस्तै बुद्धिजीवीको कारणले हो।

  • @whoispradeep
    @whoispradeep 3 หลายเดือนก่อน +6

    हो सही ब्यक्तिले सही बिश्लेषण गर्नु पर्छ तर केपी र शेरबहादुरको यत्रो गुनगान?! यिनीहरले "देश र जनताको राम्रो होस" भनेर सोच्लान र? पशुपतिको जलारी साचीकै धार्मिक भएर चढाएको हो?देउवाको छोरा र श्रीमतीको अथाह सम्पत्ती के हो?ल ल साथी हो यो बिशेषज्ञलाई राम्ररी बुट्टा भरेर कमेन्ट जावस!

  • @RamChandra-o6m2t
    @RamChandra-o6m2t 3 หลายเดือนก่อน

    बकम्फुसे कुरा भ्रष्टाचार
    बचाउने यस्ता बिज्ञ पनि हो

  • @hiranyaadhikari8417
    @hiranyaadhikari8417 2 หลายเดือนก่อน

    यो व्यक्ती सत्य वोल्दैन फेरी कहिलेइ नवोलाउनु

  • @SmilingCricket-kc9kb
    @SmilingCricket-kc9kb 3 หลายเดือนก่อน

    यो त आफ्नै डम्फु बजाउने हो त्यो पनि एक नम्बरको कम्युनिष्ट बिऱोधी

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 2 หลายเดือนก่อน

    पत्रकारहरूको चाहना देशमा सधैँ अस्थिरता भैदिए हुन्थ्यो भन्ने जस्तो बुझिन्छ , ओलीका बिषयमा शंका उपशंका नेपाली कांग्रेसले लियोस् र यो गठबन्धन नबनोस् भन्ने चाहाना छ ।

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky 3 หลายเดือนก่อน

    अब दुबै पाटी मिलेर गर्नु पर्ने काम --
    (१) समानुपातिक हटाउने ।
    (२) प्रत्यक्ष निर्वाचन २०१ बनाउने ।
    (३) संघियता खारेज गर्ने।
    (४) संस्कृती बेबी किङ बनाउने ।
    (५) सनातन संस्कृति धर्म बनाउने।
    (६) अब गठबन्धन नगर्ने निर्बाचन

  • @rameshpokharel9806
    @rameshpokharel9806 2 หลายเดือนก่อน

    यथार्थमा आधारित बिश्लेषण।

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 2 หลายเดือนก่อน

    विश्लेषक पनि सब झोले छन् देशमा।

  • @deltaduty4690
    @deltaduty4690 3 หลายเดือนก่อน +1

    MCC देशको हितमा छ भनेर वकालत गर्दै हिन्ने मान्छे यै हैन र?
    यो च्यानल नै कांग्रेसको हो जस्तो लाग्छ।

    • @donerastrabadi
      @donerastrabadi 3 หลายเดือนก่อน +1

      tyo pass garne prachande haina ra ?

  • @bheshrajneupane5789
    @bheshrajneupane5789 3 หลายเดือนก่อน

    ने क पा बनेर एकलौटी सरकार त चलाउन नसक्ने नेताले अब बिपरित बिचार बोकेका ले कसरी चलाउन सक्छ्न?

  • @kalapanithapa5598
    @kalapanithapa5598 3 หลายเดือนก่อน +1

    Only one right person for political analysis

  • @bibeshnepal
    @bibeshnepal 3 หลายเดือนก่อน

    You're far more academic and your words fit in an academic book which you explain so well. In practice your presented ideology is all rubbish proves in this 30 years.

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 3 หลายเดือนก่อน

    छिछि गफ पनि🤔

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 3 หลายเดือนก่อน

    Aru sir jattiko bislesan garne ra gyaan bhayeko npl ma aaulama ganne matra xan jaya nepal ❤🎉🙏

  • @donerastrabadi
    @donerastrabadi 3 หลายเดือนก่อน +2

    aba crishtian haruko baja bajaunu parxa sathi ho ...eniharulai gau gaumaa dharma prachar garda bhete thauko thau bhate karbahi garnu kanun lagdaina

  • @himaldahal140
    @himaldahal140 2 หลายเดือนก่อน

    Anybody can say anything, but he is clear in his views.

  • @user-krizal
    @user-krizal 3 หลายเดือนก่อน

    यो बाहुनले उखाने र भाउजुको छेरपाटो डकार्ने बिचार गरेछ॥ हाक थु थु तेरो बिश्लेषण॥

  • @sundardhital4903
    @sundardhital4903 3 หลายเดือนก่อน

    राम्रा दिनको खोजीमा उमेर बित्छ,पछि थाहा हुन्छ कि बितेको दिनहरू नै राम्रा थिए!!

  • @sundardhital4903
    @sundardhital4903 3 หลายเดือนก่อน +1

    जन्मिँदै लिएर आएको श्वास जस्तो महत्वपूर्ण चीज त आफ्नो होइन, समय सिद्धिएपछि फिर्ता गर्नुपर्छ। यहाँ के को "म" र "मेरो" भन्नु छ र?

  • @dibashlabung4026
    @dibashlabung4026 3 หลายเดือนก่อน

    यस्ता जाबोहरु राजनैतिक विश्लेषक र स्वतन्त्र पत्रकार भन्दा पनि कुनै अमुक पार्टीको झोलेहरु हुन् जसले २०४७ को संबिधानलाई ब्युँताउने अनवरत दिवा सपनामा हु्नछन् ।

  • @daminivaidya1163
    @daminivaidya1163 3 หลายเดือนก่อน

    Most cunning person.

  • @rayleysghemeray6656
    @rayleysghemeray6656 3 หลายเดือนก่อน

    भरत दाहाल लाई निमन्त्रणा गर्नु पर्यो ।।
    खोरो विश्लेषक ।।

  • @uddhabkarki5324
    @uddhabkarki5324 3 หลายเดือนก่อน

    अब इनि सेर बहादुरको राजनैतिक सल्लालगानी हकार बन्छन इनि सेरे को हलि हुन गगन को बिरोधी हुन

  • @madhavrokka-ou2ib
    @madhavrokka-ou2ib 3 หลายเดือนก่อน

    Des ko lagi hoina chor haru mantri huna matra aaka hun

  • @hariprasadaryal673
    @hariprasadaryal673 3 หลายเดือนก่อน

    सुबेदीले नभनेका पात्र कांग्रेस भगुवा हुन

  • @ArjunThapaliya-s6l
    @ArjunThapaliya-s6l 3 หลายเดือนก่อน

    Ramro kuro

  • @puspashrestha7507
    @puspashrestha7507 3 หลายเดือนก่อน

    mcc.

  • @parsuram8537
    @parsuram8537 2 หลายเดือนก่อน

    सान्दर्भिक बिश्लेशन राम्रो लाग्यो ।

  • @KeshabOli-lv2zn
    @KeshabOli-lv2zn 3 หลายเดือนก่อน

    संबीघान संसेाधन हुने भन्ने कुरा मनकेा लड्डु ध्युसंग खय जस्तै हेा!

  • @shyamkoti9753
    @shyamkoti9753 3 หลายเดือนก่อน

    माहामन्ञि र काेईराला जि थाछैन 2 टाउकाे गठबन्धन भैराछ कस्ताे बहस हाे?

  • @beyondinfinity3876
    @beyondinfinity3876 3 หลายเดือนก่อน +1

    थुइक्क ओलि र शेरेको दास।

  • @laxmanshah4088
    @laxmanshah4088 3 หลายเดือนก่อน

    जनमत प्राबिधिक रुपमा काङ्ग्रेस एमालेमा देखिए पनि जन बिस्वास पटक्कै देखिदैन।

  • @VV-vo6xm
    @VV-vo6xm 3 หลายเดือนก่อน

    जोगि पत्रुकारको आजको दिन सब भंनदा खूशिको दिन होला रवि out भएकोमा , यसतो विधी खेदो गरनु पनि ठिक त होईन होला है ?

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 3 หลายเดือนก่อน

    नेपालका एयरपोर्ट अदानीपोर्टलाई लिजमा दिन सरकार परिवर्तन?

  • @premg-magar
    @premg-magar 3 หลายเดือนก่อน

    Yo congress ko jhole so-called buddi jiwi

  • @rajeshghimire9231
    @rajeshghimire9231 3 หลายเดือนก่อน +1

    Fata

  • @gbbasnet158
    @gbbasnet158 3 หลายเดือนก่อน +1

    Great sir only arun sir ❤❤

  • @rameshshrestha365
    @rameshshrestha365 3 หลายเดือนก่อน +1

    याे जस्ता अर्ध शिक्षित र अर्ध ग्यान भएकाे भारतिय दलाल लाइ केकेा लागि कस्काे लागि याे चर्चा परिचर्चा ?

  • @sandipojha2220
    @sandipojha2220 3 หลายเดือนก่อน +1

    Giri bandyu ma badniyat dekhiyeko kina bhaniko hola sir?

  • @GARGACHRYA632
    @GARGACHRYA632 3 หลายเดือนก่อน

    यी पश्चिमा प्यादा हून्

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 3 หลายเดือนก่อน

    Deuba Oli prachanda lay desh janta KO hit KO lagi gareko ho vanney Kura janta lay pataudainan

  • @SmilingCricket-kc9kb
    @SmilingCricket-kc9kb 3 หลายเดือนก่อน

    देश र जनता प्रतिको जिम्मेवारी भन्ने चाँही गफै हो ।

    • @bhimrajrajbanshi8643
      @bhimrajrajbanshi8643 3 หลายเดือนก่อน

      ३२ अंकलाई जादुइ अंक भनेर म बाँचुन्जेल उथलपुथल भइरहन्छ भन्ने कुरा सरकार प्रमुखलाई सुहाउँछ?बहुमत कसैको नभएको अवस्थामा तेस्रो दलले ३२ मात्र सांसद मात्र भएकोले घरीघरी ठाउँ फेर्दै जनतालाई र देशलाई कति दिनसम्म ढाँटेर सत्ता बचाई राख्ने।जनमतको कदर हुनैपर्छ दुई ठुला दल मिलेर सरकार बनाउनु गलत होईन।पहिला पनि मिलेर सरकार बनाएकै हुन आन्दोलन हाँकेकै हुन्। राष्ट्रिय सरकारमा सामेल भई देश र जनताप्रति जिम्मेवार बनोस् अहंकार राम्रो होईन।

  • @greennepal8101
    @greennepal8101 3 หลายเดือนก่อน

    खेल गज्जबको छ -
    प्रचण्डले राजिनामा नदिए ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत पाएनन भने संविधानका धारा ७६ को ३ मा जान्छ, त्यो भनेको ठूलो दलको नेता प्रधानमन्त्री बन्ने हो - शेबदे प्रधानमन्त्री ! 😄

    • @donerastrabadi
      @donerastrabadi 3 หลายเดือนก่อน

      sahamati nabhaya dhara 76 maa jane ho but teha already oli priminister hune sahamati bhaisakya xa

  • @harirai7611
    @harirai7611 3 หลายเดือนก่อน

    यो मान्छे को बीरोध गर्न पटकै मन छैन तर के गरौ खाली नेपालको समाजमा हामी जनजाती हरुको आफ्नै भाषा धर्म सस्कृती लाई यी बाहुन छेत्रीले समाप्तै गर्न खेजेको सत्य खुलारुपमा लुकाउछ अनी बीरोध गर्नै परो,नेपालमा हीन्दु मात्रै छन त??? यस्ता बीश्लेषक लाई थाछैनकी क्या हो नेपालमा धर्म युद्ध हुनै लागो भनेर

    • @donerastrabadi
      @donerastrabadi 3 หลายเดือนก่อน

      huna deu na ta bhai k farak parxa ra .. yakpatak dharma yudhha hunai parxa hunxa war par garnai parxa yo timiharuko bhram pani dur hunexa .. k bho ta

    • @harirai7611
      @harirai7611 3 หลายเดือนก่อน

      @@donerastrabadi ओई नाथे डरपोक त नाम सम्म लुकाउछस के हामी संग लडने कल्पना गर्छस, हामी को हौ त जस्तो षडयन्त्रकारी लाई था छ, अब चाडै तेरो ईहलीला नेपाल बाट सदाको लागी समाप्त हुन्छ यो कुनै ठट्टा हैन , त साले छेत्री बाहुन ले नेपालको सर्बनास गरीसकीस (तेरो राजा शाहा, र तेरो बाजे राणा, हरुको तलुवा चाटेर नेपाल यस्तो भाको याद गर)

  • @Joglalpun
    @Joglalpun 3 หลายเดือนก่อน

    Kehi hoina bhauju jogaun matra ho 100%

  • @khatridabal
    @khatridabal 3 หลายเดือนก่อน

    Yasta mula jhole ni bislesak re 😂😅

  • @donerastrabadi
    @donerastrabadi 3 หลายเดือนก่อน

    nepal baidik sanatani sahitko hindu rastra tesma buddhist kirat mix garera yauta saskritik rastra ghosana garnu parxa natra yaha firingi crishtian harule basi khana didaina. hamro culture nai change garidinxa ...jastai crishtian haru aafnai kaka bauko xori saga bihe garxa kina bhane eniharaa jaaat. gotra bhanne kehi hudaina ra aafnai kaka ko xori bihe garnelai samanya mandaxa ...arko kura eniharu gai khanxa ...arko kura eniharule haamro puja patha garne murti puja garne harulai saitan bhanxa so ..eniharulai patta sap garnako lagi hamile saskriti rastra ghosana garnai parxa

  • @Naruto123k
    @Naruto123k 3 หลายเดือนก่อน

    Kangres ko badhyata ma arko euta "bechan jha pakrau" prakaran pani ho!

  • @MrLaxmansharma
    @MrLaxmansharma 3 หลายเดือนก่อน

    अर्को मन्त्री सुमना हो।

  • @Raikar-j8c
    @Raikar-j8c 3 หลายเดือนก่อน

    First time I want to laugh on Ur analysis sir.....

  • @TirthaPoudel-rn5uz
    @TirthaPoudel-rn5uz 3 หลายเดือนก่อน +1

    यस्ता बकम्फुसे पात्रलाई बौद्धिक व्याक्ती ठान्नु नै नेपालको अभिसाफ हो

  • @MiehemzEden.
    @MiehemzEden. 3 หลายเดือนก่อน

    DR BHIMARJUN ACHARYA WORDS NEEDED.......RANJITA SHRESTHA NEXT TIME FOR THIS ISSUE DEBATE

  • @gorkhali9560
    @gorkhali9560 3 หลายเดือนก่อน

    Dherai na khok tero bhauzu ra tero baako giribandu le geda chapiney vaye paxi raata raata vayeko to chorharuko sahamati taile maatra bujheko xass raajaniti?? Haami k nanda baira hau???

  • @khatridabal
    @khatridabal 3 หลายเดือนก่อน

    Congress & amale ko jhole raix yo …

  • @premsubedi3048
    @premsubedi3048 3 หลายเดือนก่อน

    Hahahahaha hehehehehe

  • @sandipojha2220
    @sandipojha2220 3 หลายเดือนก่อน

    PM le parliament dissolve garna napaune bhayesamma stability aaudaiba

  • @sandipojha2220
    @sandipojha2220 3 หลายเดือนก่อน

    Kati bujhi dinu parne sir eklai gaye hudainathiyo ra sir balkot ma?

  • @BinodChhatkuli
    @BinodChhatkuli 3 หลายเดือนก่อน

    Boudik dadagiri

  • @radheray4184
    @radheray4184 3 หลายเดือนก่อน

    अरुण जि को बिश्लेषण लाई गाली गरने सब भेडा हुन।

  • @madhavrokka-ou2ib
    @madhavrokka-ou2ib 3 หลายเดือนก่อน

    Dabab hoina sab Kanda lukauna ho .arun g sahi kura garnus

  • @greennepal8101
    @greennepal8101 3 หลายเดือนก่อน +1

    फाईल खोलेको ,सत्ता पल्टियो,
    कट्टु खोलेको ,खाट पल्टियो
    😂
    बहाना😁 रबि

  • @narendrabhattarai5571
    @narendrabhattarai5571 3 หลายเดือนก่อน

    Sahi bislesan

  • @tekbohara83
    @tekbohara83 3 หลายเดือนก่อน

    Only one right person for political analysis ❤

  • @sandipojha2220
    @sandipojha2220 3 หลายเดือนก่อน

    Ab congress Lai Osho pani chahiyo hai?

  • @marg4s83
    @marg4s83 3 หลายเดือนก่อน

    Arun Sir Namaste 🙏

  • @sabitrasiwakoti8242
    @sabitrasiwakoti8242 3 หลายเดือนก่อน

    🙏🙏

  • @meghrizal4939
    @meghrizal4939 3 หลายเดือนก่อน

    taa agent america ko bicharaa k hola tero halat gaddar

    • @donerastrabadi
      @donerastrabadi 3 หลายเดือนก่อน

      ko agent ... sab bhanda badi agent prachande ho. .bhitra bhitrai america lai chitthi lekhne ko ho ..?

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 3 หลายเดือนก่อน

    💯💯💯

  • @kailashbudha6628
    @kailashbudha6628 3 หลายเดือนก่อน +1

    Finally waiting success

  • @RajendraShrestha-oz3nl
    @RajendraShrestha-oz3nl 3 หลายเดือนก่อน

    Sahi bahas.

  • @beyondinfinity3876
    @beyondinfinity3876 3 หลายเดือนก่อน +2

    आरजु र ओलिको सालो जेल जाने भये पछि यो सरकार ढालेको हो।

  • @kailashbudha6628
    @kailashbudha6628 3 หลายเดือนก่อน

    Ramro bichar