Takshashila: सरकार ढल्नुको भित्री रहस्य, देउवालाई लाइन आयो, भारत तर्स्यो ! || Prakash Giri ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.ค. 2024
  • #Takshashila #PrakashGiri #PuranjanAcharya
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น • 72

  • @subbadahal1762
    @subbadahal1762 6 วันที่ผ่านมา +3

    धेरै राम्रो विश्लेषण ❤

  • @bipulpanta2490
    @bipulpanta2490 6 วันที่ผ่านมา +3

    Tapai haru dui jana malai ekdam man parcha,saalin,namra, gentleman huhuhuncha tapai haru,a big salute to both of you.

  • @janukamagar6
    @janukamagar6 6 วันที่ผ่านมา +1

    पुनर्जन जि त्यहा रमेश लेखक र ज्ञानेन्द्र कार्की र अन्य काङ्ग्रेसका नेता छन तपाईं बाहिर बसेर टिपणी गर्दै हुनुहुन्छ ।

  • @kishorpokhrel268
    @kishorpokhrel268 6 วันที่ผ่านมา +7

    हैट झाेला पनि कति बाेक्न सकेकाे विद्वान जि

    • @chandradangi450
      @chandradangi450 6 วันที่ผ่านมา

      के को झोला वोक्ने को कुरा जसको जनमत नै छैन यो आतन्कारी प्रचण्डे केहि ख्यास्ने होईन अव गेडा खेलायर वसे हुन्छ 🖕🖕🍌🍌

    • @bipulpanta2490
      @bipulpanta2490 6 วันที่ผ่านมา

      Taile kati jhola bokeko chas ra

  • @suryarijal2604
    @suryarijal2604 4 วันที่ผ่านมา

    गठबन्धन सरकार बन्दा गठबन्धनको सबैभन्दा ठूलो दलले नेतृत्व गर्नुपर्ने गरी संविधान संशोधन गरिनुपर्छ।

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 6 วันที่ผ่านมา +1

    I think this is a true analysis by Puranjan Acharya. Thanks Prakash ji for this talk show.

  • @harishchandrapokhrale5161
    @harishchandrapokhrale5161 6 วันที่ผ่านมา +8

    प्रचण्ड ले संसद विघटन गरि राजा ल्याउन नेपाल तयारि छ नेपाली सेना हाईअलडमा

    • @tarabhujel2405
      @tarabhujel2405 6 วันที่ผ่านมา +1

      Tyasta sapana nadekhe hunchha.

  • @lokendrakumarthapa165
    @lokendrakumarthapa165 4 วันที่ผ่านมา

    100% correct 🙏🙏😍😍

  • @amritkc8309
    @amritkc8309 4 วันที่ผ่านมา

    Good analysis

  • @gcpashupati
    @gcpashupati 6 วันที่ผ่านมา +2

    विश्लेषण सहि लाग्यो, सुशील कोइराला ले संविधान बनाएपछि केपि ओलि लाई धोका दिएको हो, डेढ बर्षपछी फेरि केपि ओलिले धोका दिएपछि बराबर हुन्छ,...

  • @Suryakiran035
    @Suryakiran035 6 วันที่ผ่านมา +1

    कांग्रेसका महामन्त्री द्वोयले बोले बन्दै गरेको समिकरण बिग्रने डर छ र यो समिकरणले धेरै कुरा गर्ने अबसर आएको छ, अब बोलेर हैन केहि गरेर देश लाई निकास र स्थायित्व दिनु पर्छ र जनतालाई राहात दिनु सक्नपर्छ! धेरै बोलि सके नेताहरुले अब काम गरेर सबै प्रश्नको जवाफ दिनुपर्छ! यस्ता थुटे बिश्लेसकहरुको कुरा घाममा सुकाई दिनुपर्छ! सबै कुरामा संका र अबिश्वास मात्रै गरेर अगाडी बढ्नु सम्भब नै छैन.. यो पुरन्जनले उस्तै परे भात किन खानु भरे हग्नु पर्छ भन्ने खालको कुतर्क गर्ने संकिर्ण सोच भएको ब्यक्ति रहेछ..

  • @ananathsapkota2032
    @ananathsapkota2032 6 วันที่ผ่านมา +3

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो, बुझ्नै गाह्रो भयो, अबत् ?

  • @dipakghimire4097
    @dipakghimire4097 6 วันที่ผ่านมา +2

    काङ्ग्रेस र एमाले ले रहर गर्दैमा किन दिने? हुने प्रधानमन्त्री चाहिँ कुन चाहिँ नैतिकता भएको छ र?

    • @bipulpanta2490
      @bipulpanta2490 6 วันที่ผ่านมา

      Tero bau le rahar garera dine hora

  • @sherlockholmes8724
    @sherlockholmes8724 6 วันที่ผ่านมา

    गिरीजी कत्ती लखटछ रबीलाई

  • @avishekpandey4477
    @avishekpandey4477 16 ชั่วโมงที่ผ่านมา

    कालो काङ्ग्रेस सत्ता बेगर बाच्नै सक्दैन किनभने लुटखसौटमा राज्यको चरमदोहन गरेर शसस्त्र पुलिसको आड र भरोशामा टिकेको कालो काङ्गेसको सत्यनास अबको पाटो हुनुपर्दछ।श्री३ जङ्गेको शासन बाट तर्सेको काङ्ग्रेस श्री३ चन्द शमशेर राणाको बुइचढेर टिकेको कालो काङ्ग्रेसको अन्त्य नेपालको आतन्ककारी माओवादी जन्महुनु दुर्भाग्यनै हो हुनेभनेको यहिनै हो हुन्छ।अचम्म नमान्दा हुनेछ।

  • @devendraangbo5830
    @devendraangbo5830 6 วันที่ผ่านมา +1

    आचायॅ सर कांग्रेस र एमाले जति छिटो सकिन्छ तेति राम्रो हुन्छ देशमा किनकि यिनिहरु नै हुन मनुबादि, नाताबाद कृपाबाद, नं १ भ्रस्टचारि, गुन्डा डन संरक्षक,NGO ingo संरक्षक, लुटतन्त्र चलाएका छन,प्रजातन्त्रको नाम मा तानासाहा सासन चलाएका छन

  • @lokthapa2082
    @lokthapa2082 6 วันที่ผ่านมา

    काङ्ग्रेस एमाले को सत्ता समीकरण निर्वाचन लगत्तै भएको भए राजनीति स्थायित्व हुनेथियो ,तर यो अन्तिम विकल्प बनेर आएको छ।

  • @sajgautam
    @sajgautam 6 วันที่ผ่านมา

    हो , नेकाको बैठकले गरेको कुराको प्रक्रिया बिल्कुल मिलेको छैन, मूल सहमतिको पत्रलाई लाइन by लाइन indorse गर्नु पर्थ्यो र १६ महिना पछि नेकाको संसदीय दलको नेता भन्नु पर्थ्यो

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 6 วันที่ผ่านมา +1

    हावा हावा हावा ?
    हावा धेरै चलेछ ।
    हुरी बतास आएछ ।
    कालो बादल छाएछ ।
    अव पानी पर्छ ।
    गड्याङगुडुङ पनी गर्दैछ,
    चट्याङ पनी पर्ला,
    बाढी पनी आउला,
    त्यो बाढीले भ्रष्ट, भुमाफिया र
    मानव तस्करहरूलाई वगाउला ।

  • @shivakumarrai9027
    @shivakumarrai9027 6 วันที่ผ่านมา

    ठिक ठिक आम नागरिकहरू भ्रष्ट्रचारी जेल गाको हेर्नु मन पराउछन । तर बिरालोको घाटीमा घण्टी बाधने को ?

  • @dayaramlamichhane446
    @dayaramlamichhane446 6 วันที่ผ่านมา

    ओलीले बैधानिकता गुमायपछी , अदालतले फैसला दियपछी दुईदुई पटक सदन खादा कुन अधीकार थियोर हजुर ।

  • @kishorpokhrel268
    @kishorpokhrel268 6 วันที่ผ่านมา +1

    एमाले र काङ्ग्रेस बाहेक अरू पार्टि हुन नहुने हाे।

  • @cmnepal1187
    @cmnepal1187 6 วันที่ผ่านมา

    देश बिगार्ने भ्रष्टाचार पाटी को खुब गुन गान गायो ।एस्तानी राजनितीक बिस्लेसक रे

  • @proequipments7210
    @proequipments7210 5 วันที่ผ่านมา

    King chahiyo.. EEE Saab daka neta milyachan Ra last ma pheree milchan

  • @bandhuniraula6337
    @bandhuniraula6337 6 วันที่ผ่านมา +3

    पुरन्जन फोकटिया लाग्छ

    • @bipulpanta2490
      @bipulpanta2490 6 วันที่ผ่านมา

      Ta chai jholay lagcha malai

  • @kamalpaudel98
    @kamalpaudel98 6 วันที่ผ่านมา

    कांग्रेसका लागि अहिलेको गठबन्धन पनि मुतको न्यानो ।

  • @rajibdhungana8886
    @rajibdhungana8886 6 วันที่ผ่านมา

    सबै युटुब हरुमा यौटा विषयमा यौटै विश्लेषक ले किन दिई रहन्छन लिइ रहन्छन।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 6 วันที่ผ่านมา

    यो गणतन्त्र बेवस्था रहे सम्म केही हुनेवाला छैन

  • @himalmalla4580
    @himalmalla4580 6 วันที่ผ่านมา +2

    सर लाई मेरो सुझाव.......?
    १,,,,,, २०४७ साल सबिधान पूर्ण स्थापना गर ।
    २,,,,, राष्ट्रिय सहमति सरकार गठन गर ।
    ३,,,,,सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर ।
    ४,,,, BABY KING पूर्ण स्थापना गर ।
    ५,,,,,प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर ।
    ६,,,,, कार्य कार्य मुख्य मन्त्री चुनाव गर ।
    ७,,,,,प्रत्यक्ष कार्य कार्य जन लोकपाल आयोक गठन गर ।

  • @haribhattarai8063
    @haribhattarai8063 6 วันที่ผ่านมา

    नेपाली कॅाग्रेसले गैर कंनिस्ट दलबाट सरकार
    चलाए हुन्न ?

  • @deepakkhadka7534
    @deepakkhadka7534 6 วันที่ผ่านมา +1

    काले काले मीलेरखाऊ भाले

  • @LooLaLa123
    @LooLaLa123 6 วันที่ผ่านมา

    सधै भरी अरुलाई मात्र कति छ्लाङ्ग हानेर चक्मा दिने अहिले प्रचण्ड आफैले यसरी चक्मा खाएकी अब प्रचण्ड एंड कम्पनी फेरि उठन नसक्ने गरि,२०६३ साल देखि अहिले सम्म प्रचण्डले लुटन सम्म लुटेका थिए

  • @santoshshrestha5613
    @santoshshrestha5613 6 วันที่ผ่านมา

    संविधानले दिएको अधिकार हो।

  • @shrawanpoudel171
    @shrawanpoudel171 4 วันที่ผ่านมา

    शान्ति प्रक्रियाको एउटा अंश लाई पाखा लगाएर राजनीति गर्छु भन्नु फेरि देश लाई अशान्तिको भुमरीमा धकेल्नु जस्तै भएन् र ? एकाएक काँग्रेस एमालेबीच को मिलन भ्रष्टाचारको काण्ड बाट जोगिन फाइल लुकाउने हतार हतारको निर्णय हो भन्छन नी जनता ।

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk 6 วันที่ผ่านมา

    फटाहा रबि

  • @arunjabegu6452
    @arunjabegu6452 6 วันที่ผ่านมา

    Bahunbadi fatah Aachrya

  • @TravelwithBasu2081
    @TravelwithBasu2081 6 วันที่ผ่านมา

    काङ्ग्रेसी बिध्वान 😥

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 6 วันที่ผ่านมา

    Oli raja deuba raja prachanda raja ABA RSp ma rabi raja hunay vaye Naya party kina chaiyo

  • @kkyakthumba4874
    @kkyakthumba4874 6 วันที่ผ่านมา

    Karyakram sanchalak Prakash giri jyu yasto party bises ko jholeharulai program ma space dinu vayena

    • @bipulpanta2490
      @bipulpanta2490 6 วันที่ผ่านมา

      Jholay le sabailai jholay dekxha

  • @kishorpokhrel268
    @kishorpokhrel268 6 วันที่ผ่านมา +3

    प्रचण्डकाे अधिकार छ छैन त्याे भन्नू कि तपाईं पन भाउजु कै नाठाे हाे।

  • @tarabhujel2405
    @tarabhujel2405 6 วันที่ผ่านมา

    Rabi lamichhane aafai bibadit manchhe hun ni.aafno patima nai tyatro bibad chha ani.

  • @avishekpandey4477
    @avishekpandey4477 6 วันที่ผ่านมา

    Shasastra police balako aadama tikeko caalo caanggress bhrastra police batai khatahara hunechha .bhrastra police prashasana ra nyayalaya ko antya nepali samudayako unmukti ho.

  • @avishekpandey4477
    @avishekpandey4477 6 วันที่ผ่านมา

    Masu bhata raksi ra paisama satieko bhote lai thulodal thanne nalayakharuko nalayeki abhibyakti lai sahaj manna sakidaina.

  • @user-ew3hs5wh4q
    @user-ew3hs5wh4q 6 วันที่ผ่านมา

    यस्ता बुद्धि भएका बुद्धिजीवी छन नेपालमा।

  • @keishnasanu8154
    @keishnasanu8154 6 วันที่ผ่านมา +1

    पुरन्जन पनि काङ्ग्रेसको को झोले हो

    • @bipulpanta2490
      @bipulpanta2490 6 วันที่ผ่านมา

      Ta naya jogi ko jholay ho

  • @gangathapa3576
    @gangathapa3576 4 วันที่ผ่านมา

    Lackluster arguments, lacking both ideas and foreceful belief.

  • @user-fn2bg2ym9w
    @user-fn2bg2ym9w 6 วันที่ผ่านมา

    Puranjan co bolie ma kunaie tuck xaina😂i think that's gasses too much parpar

    • @bipulpanta2490
      @bipulpanta2490 6 วันที่ผ่านมา

      Tero sochai ma chai kunai tuk chaina

  • @dipakkhatri9948
    @dipakkhatri9948 6 วันที่ผ่านมา

    yo bahek timro karyakaram ma aru manxe aauna mandainan kya ho yesto sadkul lai jaile k lyairako kalo kangress lai rajnitik bisleshak bhandai

  • @balkrishnanepal895
    @balkrishnanepal895 4 วันที่ผ่านมา

    कच्चा राजनीतिज्ञ।

  • @dineshlimbu5237
    @dineshlimbu5237 6 วันที่ผ่านมา

    Yo jatha kasari bislesak vayo sidhei congress ko manche vannu ne

    • @bipulpanta2490
      @bipulpanta2490 6 วันที่ผ่านมา

      Tero dimag le bislesak dekhena hola,tero thag party ko gungan gauna parne hola haina jholay.

  • @rajkumardhakal2221
    @rajkumardhakal2221 6 วันที่ผ่านมา

    Rabi ko ni habigat dekhiyo kam xaina kura thula kam 0 sab chor nai chor

  • @gelbusherpa3653
    @gelbusherpa3653 6 วันที่ผ่านมา

    Yo goru paturkar haru k budhi bako hola mula afno shreemati bachauna 3 barsa nai Oli lie PM dieyara UML manay ko ho congress lie Artha mantralaye ra Home minister linxa PM 3 barsa Oli lie dinxa mula tayti ho aru k pani xina mula

  • @roshanpoudel2571
    @roshanpoudel2571 5 วันที่ผ่านมา

    Timi ra ine hrru Faalne yojanaamaa haami hru Chhaun!!!

  • @gopaloli8536
    @gopaloli8536 6 วันที่ผ่านมา

    झाेले बुद्धिजीवी

  • @sureshtamang6055
    @sureshtamang6055 6 วันที่ผ่านมา

    Khate muji boleko

  • @beyondinfinity3876
    @beyondinfinity3876 6 วันที่ผ่านมา +1

    आरजु डाकुनी र ओलिको सालो जेल जान्छ भनेर यो सरकार ढलेको हो।

    • @bipulpanta2490
      @bipulpanta2490 6 วันที่ผ่านมา

      Talai kasari taha vayo ra

  • @hamitorilaure1596
    @hamitorilaure1596 6 วันที่ผ่านมา

    Mawobadi bina Sambhidhan pariwartan garxu vanera sochnu vaneko diusai sapana dekhnu jastai ho !!!

    • @bipulpanta2490
      @bipulpanta2490 6 วันที่ผ่านมา

      Tero party ko k haisiyat cha ra jholay 32 seat ko party ko guff chai thulo thulo,tero party le arulai dhoka dina hune ani aru le dhoka dida chai kina runu parne,tero party ko haisiyat jati cha tehi thau ma matra pathako ho.